आमा कसम| अहिलेको समयमा नेपाल र नेपाली जनताको हितका लागि रवि लामिछाने नै युवाहरूका लागि प्रेरणादायक र महान् नेता हुनुहुन्छ।हामी सधैं रवि लामिछानेको साथमा छौं!
अहिले को पार्टी भनौ या किर्तेप्रसाद ओलि भनौ उहाको कामै यहि रहेछ हत्यारा गुन्डा अप्राधिलाइ काखा निर्दोष ब्याक्तिलाइ राज्यको सबै शक्ति लगायर जेल हाल्ने जय हो तिमिहरुको पार्टीको छिट्टै अन्त्य होस धन्यवाद
यमाले र काङ्ग्रेस जस्ताे देशकाेलागि घातक हुन् नेपाली जनताले बुझ्न जरुरि छ अाफ्नाेलाइ जाेगाउने प्रतीस प्रर्दिलाइ फसाउने इनिहरुलाइ याेजना हाे काङ्ग्रेस यमाले बहिस्कार गर्न जरुरि छ ❤❤❤❤😂❤
सबै नेता/कर्मचारी हरुको छानबिन गर्नु पर्छ।केही नहुने हरु नेता/कर्मचारी हुने बितिकै काहा बाट आउँछ करौडौको सम्पत्ति।एउटा माशिक तलबले मात्रै त न होला छानबिन गर सकछौ भने।
के पि ओलिको काम त्यही त हो गुण्डागर्दी, भष्टाचार, यो ज्यान मार्ने मान्छे पार्टी भित्र आउनु नौलो कुरा नै छैन के पि ओलि पनि त्यस्तै ठाउँ बाट आएका त हुन्।
केपी को एमाले पार्टी को जति पनि जनताहरू हुनुहुन्छ म विनम्र अनुरोध, अनि सेरेका जनताहरूलाई पनि विनम्र अनुरोध, एमाले र कांग्रेस बाट देश बनाउँछ भनेर तपाईंको जन्मिँदै गरेको बच्चा बाजे भएर सात पुस्ता भए पनि बनाउन सक्दिनँ , अनि जनताहरू सधैं खुरापाती र बिग्रेको दिमाग बोकेर हिँड
पार्टीको झोले जनता भयसम्म नेपाल एकलाख बर्षसम्म पनि नेपाल कैले बिकाश हुदैहुदैन भोलि त्यो दिन आउँछ नेपालली जनता ईरान इराक सेरीया टर्कीको सिमा जोडेको देश कुर्द जो अहिले देश बिहिन छ यी चार देशसंग आफ्नो देशको अस्तीत्व लागि गोरील्ला युध्द लडीरहेको छ कोही शरणार्थी भयर सुईडेन डेनमार्क अमेरिका युरोप तिर शरण लियर बसेको छ भोलि त्यही हालत नेपालको पनि गध्दार नेताले तराई भाग भारत पाहाडी हिमाली भुभाग चिनसंग बिलाय नगर्ला भन्न सक्किन्। यसकारण देश भक्त राष्ट्रबाद नेता भन्दा सत्ता लोलुपु नेता भयपछि भोलि केहुन्छ भन्न सकिन्न 😊
एउटा अप्रधिले अर्को अप्रधिलाई पर्टी पर्बेश गर्नु कुनै नौलो होइन तर यहा त जनता पो भेडा छन त नबुझी पार्टीको पछि लाग्छन त जबसम्म भेडा प्रजातिको जनतामा चेत आउदैन नि देशमा परिवर्तन आउदैन
खराब मान्छे खाेज्नु परे एमाले मा पाईन्छ। प्रहरी प्रसासन अभियुक्त खोज्दै छौ 😢भने एमाले पार्टी भित्र छन् त्यहि बाट अनुसन्धान गरे सबै खाले अभियुक्त त्यहि पाईन्छ ।
धन्न तपाईं हरु हुनुहुन्छ र सत्य कुरा जनताले सुन्न र हेर्न पाएका छ्न ।नत्र पहिलाको जस्तो कान्तिपुरले समाचार झुटा र सत्य लुकाएर देखाउथे जनताले तेहि बुज्नु पर्थ्यो
खड्ग प्रसाद ओली अथवा केपी शर्मा ओलीको चारवटा मृगौलाको हिसाब किताब दिनको पाँच लाखको पानी खान्देर जनताले पाल्न सक्दैनन्। एका रहोस् गणतन्त्रको केपी ओली मुर्दाबाद
Yo yaemaalae lae pahilaa ravi lai jail maa haalyoe tyas pachhi durga prasai lai pani haalaekoe thiyoe ani bachaalai pani samaataera haalaekoe thiyoe ani kulman ghising jaslae loadshading baataa mukta gaaraakoe thiyoe tyasailai nai nikaalnu khojiraakhae ko chha hudaa hudaa raajniti garaera balen lai sudda nikaalnu khoji raakhaeko chha sabai raamroe maanchae haru lai maatra nikaalnu khojiraakhae chha yo chor oli lae yo oli jastaa maanchae haru lai ta samayamai goedaera ramdhulai garaera lakhatnu parchha
Tyoe oli lai combodia ko lagaainikoe case laagnae ki nalaagnae,Tyoe arju dewaa lai pani bhutaani sarnaathi kaanda ko case laagnae ki nalaagnae tinuharulai pani ravi ko jastai hatkadi lagaaera jail maa haalnu parnae hoina aja tinuharu ko ta pramaand pani chha k tinuharu lai kaanoon laagdaina yo gundaa haru jastai Milan gurung or chakrae, Deepak Manangae jastaa gundaa haru balaatkaari raacchas jastaa maanchae lai paalaera raakhnae yaemaalae lai sajaaya paaunu parnae hoina. Hudaa hudaa aaja haamroe des nepal pani world ko corrupted deskoe ko list maa parna aaesakyoe k yo kuraa nepal sarkaar lai thaahachaina holaa kastoe laaj nalaagaekoe haamroe nepal sarkaar lai khaasgari yo oli ra dewaa
येस्ता गति बिधि भएका बेक्ति लाई पार्टी मा भित्र्याउने अनि पार्टी का लागि जिन्दगी भर लडेका राम्रा ब्यक्तित्व्लाइ पार्टी बाट निस्कासन गराउदै जाने हो भने पार्टी को अस्तित्व कसरि बच्ला खोइ
यसबाट प्रधानमन्त्री के पि शर्मा ओली को र गृहमन्त्री रमेश लेखकको दुबैको सपना साकार हुनेछ ! अोलीको उध्योग हरु सन्चालन गर्ने र लेखकको आत्महत्या गर्नेहरुको गिन्तीमा कमि अाउने छ । ज्यान मार्ने उध्योग सन्चालन गर्यो कि आत्माहत्या गर्न आवश्यकता नै पर्दैन। त्यसैले त ज्यानमारा लाइ आममाफी ज्यानमारा लाइ पार्टी प्रवेश ज्यानमारा लाइ मन्त्री पद ....
आमा कसम|
अहिलेको समयमा नेपाल र नेपाली जनताको हितका लागि रवि लामिछाने नै युवाहरूका लागि प्रेरणादायक र महान् नेता हुनुहुन्छ।हामी सधैं रवि लामिछानेको साथमा छौं!
100% सही कूरो सर हाम्रो रबी हाम्रो देश प्रणाण भन्दा प्यारो छ जये रास्वपा जये 🔔🔔🔔🔔🔔
रवि मा पनि ब्राह्मण को रगत बग्छ । ईतिहास दोहोराउने मात्र हो ।
रविको पछि लाग्ने भनेको ।
Yah Chor Ho Chole Chole bottle Jaanta
@AshokMagar00Santali Durga Ghar comedy
Kp chor das xod Jay balan rabi jinda bath
एउटा ज्यानमाराले अर्को ज्यानमारालाई पार्टीमा ल्याउनु कुनै नौलो कुरै भएननी।
i was searching for this type of reply😃 its not a big deal in our country to choose a killer in a party especially in yemale
खोज पत्रकारीता भनेको यस्तो हुनुपर्छ सलाम छ पत्रकार ज्यु अब यि देश लुटेरहरुलाई नांगेझार पार्नु पर्छ अबको पुस्ता देशमै बस्ने बातावरण बनाउनुपर्छ।
सधै सत्य समाचार प्रसारण गर्ने नेपालको नम्बर एक सिधा कुरा नै हो । धन्यवाद सम्पुर्ण सिधा कुरा टिमलाई
केपि चोर ले देश बरबाद बनायो
निडरका साथ अघि बडनु नै पत्रकारीता धर्म हो।
धेरै राम्रो छ।।।
युवराज सर।।।।
चल झुटा
एमालेमा अब रहने भनेकै भ्रष्ट्र नैतिक हिन ज्यानमारा माफिया हरु हुन, हामीलाई लाज लाग्यो त्यसैले अहिले रविलाई गरिएको राजनीतिक प्रतिशोध को बिरुध्द मा छौ ।
त्यति मात्र हो र यौन कान्ड पनि अाको अाई छ, भएन भनेर कति लाख बैकबाट चोरी गर्दा गर्दै पैसा सहित पक्रेको समाचार पनि अाईराछ। कहीँ कतै अछुतो नराख्ने भए
एक जमनामा माआोबादिे भन्ने बितिकै जस्तो अबस्था थियो आज त्यो अबस्था भन्दा बढि एमालेको छ।
सत्य तथ्य समाचार दाता पत्रकार युवराज कडेल सलाम छ 🙏🙏🙏🙏
केपिओलिले यस्तै ज्यानमारा मात्र साथी बनाउछ आफुपनी ज्यानमाराहोनि तेसैले अब हामी बाल्कोटे सबैले बाल्कोट आउन रोक लागाउन पर्छ
छिछि छिछि एमाले भन्दाखेरि त घिनाउन लाग्यो मलाई त
Ho eni haru lai diyko vote khera gayo.
जालिझेली पार्टी एमाले हो जनता भत्ताको भरमा चुनाब जित्छ के गरौ यो एमाले पार्टी कहिल्यै देश र जनता प्रती उत्तर दायी छैन।
यति धेरै बद्नाम हुँदा पनि केपी बा i love u भन्ने लाइ नेपाल आमा ले सराप दिने छिन😢
ज्यानमारा ले ज्यानमारा लाई पार्टि प्रवेश गराउनु राम्रै कुरा हो
ncell काे सिम बहिष्कार गरौ
ntc काे सिम प्रयोग गरौ
जय रबि जय घण्टी 🇳🇵🇳🇵🇳🇵
क्यागर्नु हजुर एस्तै असत्ति मुर्दारहरुको जनताले मन पराउॅछ र ईनिहरुको आलु केरा मनपराउॅछ
Jaya hos. sidhaKura ko 👍💪💪💐🙏🏾🇳🇵🇳🇵🇳🇵
केपी अोली पनि ज्यान मारेर नै अाएको भएर भष्ट र ज्यानमारा एकदमै प्यारो लाग्छ ।
जवसम्म देशमा यस्ता ब्यक्तिको हावी रहन्छ तवसम्म देश सुध्रिने छैन
यो देस दुरै को सङखेत मेरा प्यारा साथि हो ल हेर्नुहोस त यो जार्त्रा
अहिले को पार्टी भनौ या किर्तेप्रसाद ओलि भनौ उहाको कामै यहि रहेछ हत्यारा गुन्डा अप्राधिलाइ काखा निर्दोष ब्याक्तिलाइ राज्यको सबै शक्ति लगायर जेल हाल्ने जय हो तिमिहरुको पार्टीको छिट्टै अन्त्य होस धन्यवाद
Ho,yo sattey ho 💯 percent
यो केपि र सेरेको पार्टी जत्तिको भष्ट अरू कुनै छैन।
ज्यानमाराले ज्यानमारालाई नै प्राथमिकता दिन्छ
सबै अपराधीहरु त हुन नि प्रवेश गर्नेहरु यिनिहरुको औकात
केही समस्या छैन, हामी भेडा जनताले साथ दिंदा सम्म बकम्फुसे नेताको पूजा नै गर्छौं ।
ओली ले गरेको भ्रष्टाचार को हर्कत नजाने का अबुझ जनता जले ढांटन सक्छ त्यसैको पछि लाग्ने जनता को धर्म हो।
यमाले र काङ्ग्रेस जस्ताे देशकाेलागि घातक हुन् नेपाली जनताले बुझ्न जरुरि छ अाफ्नाेलाइ जाेगाउने प्रतीस प्रर्दिलाइ फसाउने इनिहरुलाइ याेजना हाे काङ्ग्रेस यमाले बहिस्कार गर्न जरुरि छ ❤❤❤❤😂❤
केपिको नर्गमा बास होस् भगवान
नेपाली जनताहरु नै ठिक छैन। सबै नेताहरु ठिक छ।
तेसै आएकाे छ त बाघ संरक्षण आबस्यक छैन भनेकाे,यस्तैलाई भित्र्याउने पृष्टभुमीमा आएकाे हाे राष्टद्राेही वचन आएकाे ।
एमालेमा प्रवेश गर्न योग्यता पुगेको रहेछ। एमालेमा को छ र निस्कलंक
Good job you. SidhaKura 👍❤️🇳🇵🇳🇵🇳🇵
सचिनको अभिभावक र बिगत देखि यो देश चलाउने अभिभावक एउटै भए 😪
हार्दिक श्रद्धाञ्जली तिमी हरुको आत्माले शान्ती पाओस् ।।
एमालेले यस्तै नाटक गरेर जनतालाई भ्रममा राख्छ ।
कसै सँग नझुकनु हाेला सर ,देश बनाउने जिम्मा हामी युबाकाे हाे ,ई पिणड खानेलाई लखेटनु परछ
राम्रो मान्छे त अब एमाले मा गये पो राखोस त ज्यानमाराले
जय नेपाली जनता अब राजा लेउ नेपाल र नेपाली बचाउ जय युवा
सबै नेता/कर्मचारी हरुको छानबिन गर्नु पर्छ।केही नहुने हरु नेता/कर्मचारी हुने बितिकै काहा बाट आउँछ करौडौको सम्पत्ति।एउटा माशिक तलबले मात्रै त न होला छानबिन गर सकछौ भने।
अपराधीहरुलाई अटाउने पाटि भने हुन्छ अब धिकार छ कांग्रेस एमाले पाटि मेरो देशमा छ भन्नुपर्दा ।
सकियो एमाले ओलिले गर्दा! सकिन्छ भ्रस्ट ओलिपनि!
केपी ओली ले गर्ने धेरै काम तस्तै हो
Hey vagwan rabi dailai nayedinuss hai🤲🤲
Good job Brave reporter Sidhakura ❤❤❤
ज्यान मारा ले ज्यान मारा लाई पाटिमा भित्र्याउन कुनै नौलो होइन।
भ्रष्ट को नाइके ओलि मुर्दाबाद
अव जेपनि गर्नु हुन्छ हो ओली जी
KP oli नै ज्यान मार हो आफु जस्तो लाई रुचाउँछन् नि
Sida kura lai samarthan hamro🙏🙏
पार्टी प्रबेस गरेपनि भाेट चाहि एमालेलाई नदिनु हाेला जनता मा चेतना कहिले अाउने हाे
कुनै ठुलो कुरा होइन चोर ले चोर संग साठ गाठ गर्नु
Aba dherai xaina yiniharuko ek din Patta saf hunexa Jay ghanti🔔🙏🇳🇵♥️
अपराधी केपी अपराधी सँगै जोडिन पुग्दो रछ। झिगा ले कता बाट मौरीको संगत गरोस्
जय युवराज sir सत्य समाचार भन्न कहिल्यैँ नछोड्नु होला
एमाले भनेको महेश बस्नेत जस्तो दीपक खड्का जस्तो ऋषिकेश पोख्रेल जस्तो हुनु पर्छ
युवराज जी धेरै राम्रो ❤
पर्साको मान्छेहरुको दिमाग बिग्रेछ
अब केहि ब्यक्तिहरू बाहेग राम्रा र देशभक्ति एमालेमा रहेन चोर डाँका,भ्रष्टचारी,दलाली, हत्याराहरुको पार्टी हुन पुग्यो,राजनितिमा यस्तैले चुनाब जित्छ😂😂😂😂😂
के पि ओलिको काम त्यही त हो गुण्डागर्दी, भष्टाचार, यो ज्यान मार्ने मान्छे पार्टी भित्र आउनु नौलो कुरा नै छैन के पि ओलि पनि त्यस्तै ठाउँ बाट आएका त हुन्।
La badai xa na layak sarkar 😡
ज्यानमारा लाई ज्यानमारा भित्र्याउनु कुनै नौलो कुरो भएन
योकेपिवलि लेआफैघाटिरेटेर आकोहोत अबजेगरेनि भैतहाल्योनि सुतेकोमान्छेकोघाँटिकाट्नुभन्दाठुलोअप्राधितहैनहोलानि
जयान मारा ले ज्यान मारालाई समर्थन अोलि ले एस्तै लाई समर्थ एस्ता लाई साथ लिएर
रबि ठगलाई पनि सपोट गरेकै हो
लाजलाई पनि लाज लाग्दो हो।
केपी को एमाले पार्टी को जति पनि जनताहरू हुनुहुन्छ म विनम्र अनुरोध, अनि सेरेका जनताहरूलाई पनि विनम्र अनुरोध, एमाले र कांग्रेस बाट देश बनाउँछ भनेर तपाईंको जन्मिँदै गरेको बच्चा बाजे भएर सात पुस्ता भए पनि बनाउन सक्दिनँ , अनि जनताहरू सधैं खुरापाती र बिग्रेको दिमाग बोकेर हिँड
पार्टीको झोले जनता भयसम्म नेपाल एकलाख बर्षसम्म पनि नेपाल कैले बिकाश हुदैहुदैन भोलि त्यो दिन आउँछ नेपालली जनता ईरान इराक सेरीया टर्कीको सिमा जोडेको देश कुर्द जो अहिले देश बिहिन छ यी चार देशसंग आफ्नो देशको अस्तीत्व लागि गोरील्ला युध्द लडीरहेको छ कोही शरणार्थी भयर सुईडेन डेनमार्क अमेरिका युरोप तिर शरण लियर बसेको छ भोलि त्यही हालत नेपालको पनि गध्दार नेताले तराई भाग भारत पाहाडी हिमाली भुभाग चिनसंग बिलाय नगर्ला भन्न सक्किन्। यसकारण देश भक्त राष्ट्रबाद नेता भन्दा सत्ता लोलुपु नेता भयपछि भोलि केहुन्छ भन्न सकिन्न 😊
आफै जस्तो साथिहरु खोजेछ।
टुक्केकहा भएका र आउनेनै यस्तै यस्तै हुन !
ईनिदुबैलाई बचाउछ वलीले
यक बैमान भित्रिदा दस ईमानदार बाहिरा गयको देखने दुर द्रिसटी बुद्धि बिग्रेकालाई हुने कुरा भयन 😊
एउटा अप्रधिले अर्को अप्रधिलाई पर्टी पर्बेश गर्नु कुनै नौलो होइन तर यहा त जनता पो भेडा छन त नबुझी पार्टीको पछि लाग्छन त जबसम्म भेडा प्रजातिको जनतामा चेत आउदैन नि देशमा परिवर्तन आउदैन
Rip kp oli
मै पनि एमाले सै पनि एमाले ए बद्री दाइ फेरि गित गाउनु पर्यो।
ज्यानमारेर १४ वर्ष जेलपरेकाे मान्छे ले तेति गर्ने पाँउदैनर ? शुसाशन मा हिडने पाटी ले ।
नेपाल मा कानुन लाग्ने रवि लाई मात्र हो रे
एक ज्यान माले अर्को ज्यानमारालाइ पाटिमा भित्रा उने कुनै नौलो कुरा होइन
खराब मान्छे खाेज्नु परे एमाले मा पाईन्छ। प्रहरी प्रसासन अभियुक्त खोज्दै छौ 😢भने एमाले पार्टी भित्र छन् त्यहि बाट अनुसन्धान गरे सबै खाले अभियुक्त त्यहि पाईन्छ ।
चाेर ले चाेरकै सङ्गत खाेज्छ,सज्जन बिध्वानले सज्जनकै सङ्गत खाेज्छ,अाफु जस्ताे उस्तै सङ्गत खाेज्नु लाई अनाैठाे मान्नु पर्दैन ।
एमालेमा बस्ने भनेकाे चाेर ज्यानमारा भस्टाचारि दलालहरु मात्रै बस्छन्,देश बच्ने दलालहरु,
केपी वलीले गरेको पापको घैटो फुटेर केपी वली सहीत एमाले पाटिॅ बिलीन हुने संकेत हो।
यो देश अब कलम होइना बंदूक बात बनछ नत्र झन ख़त्म हूनछ
एमाले सक्किए पछी मात्रै देश बन्छ !
धन्न तपाईं हरु हुनुहुन्छ र सत्य कुरा जनताले सुन्न र हेर्न पाएका छ्न ।नत्र पहिलाको जस्तो कान्तिपुरले समाचार झुटा र सत्य लुकाएर देखाउथे जनताले तेहि बुज्नु पर्थ्यो
ओलि आफै ज्यानमारा त हो नि
ज्यानमारा ले ज्यानमारा लाइ नै सहयोग गर्नेहो ॥ जन्तालाइ हैन॥
kp oli ले जनता लाई मुर्ख बनाउने भयो
जनताले कर तिरेको पैसामा मोज गरेको छ पनौतिले
एस्तो आताङ कारि मान्छे मार्ने धम्की दिनेहरु लाई हामी जन्ता ले प्रधानमन्त्री भनु प्रने छिछिछिछिछि
पटिना ईमान्दार मान्छे लखेटने अपराधि भीत्र्याएर खै पाटि कहाँ पुग्ला ।
राम्रा मान्छे त एमाले बन्न तयार हुनु पर्यो नि ।
केपी 😂😂😂😂 नेकपा एमाले 😂😂😂😂 खायो केपी ले। बिरुद्दमा बोल्यो की निकाल्दिहाल्छ। 😂😂😂
खड्ग प्रसाद ओली अथवा केपी शर्मा ओलीको चारवटा मृगौलाको हिसाब किताब दिनको पाँच लाखको पानी खान्देर जनताले पाल्न सक्दैनन्। एका रहोस् गणतन्त्रको केपी ओली मुर्दाबाद
केपी को गोजी को पैसा बड़ेको हो पेट्रोल ?
Yo yaemaalae lae pahilaa ravi lai jail maa haalyoe tyas pachhi durga prasai lai pani haalaekoe thiyoe ani bachaalai pani samaataera haalaekoe thiyoe ani kulman ghising jaslae loadshading baataa mukta gaaraakoe thiyoe tyasailai nai nikaalnu khojiraakhae ko chha hudaa hudaa raajniti garaera balen lai sudda nikaalnu khoji raakhaeko chha sabai raamroe maanchae haru lai maatra nikaalnu khojiraakhae chha yo chor oli lae yo oli jastaa maanchae haru lai ta samayamai goedaera ramdhulai garaera lakhatnu parchha
Tyoe oli lai combodia ko lagaainikoe case laagnae ki nalaagnae,Tyoe arju dewaa lai pani bhutaani sarnaathi kaanda ko case laagnae ki nalaagnae tinuharulai pani ravi ko jastai hatkadi lagaaera jail maa haalnu parnae hoina aja tinuharu ko ta pramaand pani chha k tinuharu lai kaanoon laagdaina yo gundaa haru jastai Milan gurung or chakrae, Deepak Manangae jastaa gundaa haru balaatkaari raacchas jastaa maanchae lai paalaera raakhnae yaemaalae lai sajaaya paaunu parnae hoina. Hudaa hudaa aaja haamroe des nepal pani world ko corrupted deskoe ko list maa parna aaesakyoe k yo kuraa nepal sarkaar lai thaahachaina holaa kastoe laaj nalaagaekoe haamroe nepal sarkaar lai khaasgari yo oli ra dewaa
कोशि प्रदेश का मुख्यमन्त्री ले 2 करोड को प्लेन चढेको पनि पर्दाफास गरिओस ।।
एमाले साथिहरु हेर्नाेस सुन्नाेस
येस्ता गति बिधि भएका बेक्ति लाई पार्टी मा भित्र्याउने अनि पार्टी का लागि जिन्दगी भर लडेका राम्रा ब्यक्तित्व्लाइ पार्टी बाट निस्कासन गराउदै जाने हो भने पार्टी को अस्तित्व कसरि बच्ला खोइ
ओलि चोर पनौती कहिले मर्छ्स त देसको लागि भारी होस
कता गए मै पनि एमाले सहि पनि एमाले भनेहरु तिमी जति बा बा ब्या गरे पनि अखिर तिमी पाउने भनेको तेही तेल मात्रै हो
यसबाट प्रधानमन्त्री के पि शर्मा ओली को र गृहमन्त्री रमेश लेखकको दुबैको सपना साकार हुनेछ ! अोलीको उध्योग हरु सन्चालन गर्ने र लेखकको आत्महत्या गर्नेहरुको गिन्तीमा कमि अाउने छ । ज्यान मार्ने उध्योग सन्चालन गर्यो कि आत्माहत्या गर्न आवश्यकता नै पर्दैन। त्यसैले त ज्यानमारा लाइ आममाफी ज्यानमारा लाइ पार्टी प्रवेश ज्यानमारा लाइ मन्त्री पद ....
ऐमालेले चाल्स शेाभराजलाई पनी पार्टी प्रवेस गराउने रे!!!
Hareee mero desh......papi haru ...sarap lagxa teme haru lai herdai jawo...😢😢