संसारकै बहुप्रतिक्षित आविश्कारमा संलग्न नेपाली युवा, Hyperloop_Elon Musk_Dinesh Poudel Subash Karki
HTML-код
- Опубликовано: 25 ноя 2023
- Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।
नेपाली नागरिक यो स्तरमा देख्नु साच्चिकै गर्व र खुशीकाे कुरा😐️ शुभकामना
हाम्रो chor neta हरू le yasta pratibha हरूलाई देश mai केही garne vatavaran kahile dhyan दिने?
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दुइदेशबो नागरिकता लिन पाउदैन नेपालमा अब नेपालि भएर काम गर्नु गारो छ बिदेशमा अनि ग्रिन कार्ड लिनु पर्छ अनि तेस्को लागि नेपाली नागरिकता त्यागनु पर्छ । अब भन्नुस न नेपालि हो तर सबैलाइ थाहा छ तर प्रमाण प्रमाणपत्र खोसि दिन्छ। नेपालि भन्ने आधार हुदैन।
अरु देशमा 3 भन्दा बढि लिगल तरिकाले नै नागरिकता लिएर हिडेको देखेको छु । यहि हामीले काम गर्दै गरेको प्रोजेक्टमा पनि छन । नेम स्टिकर मा ३ वटा देशको झन्डा हन्छ हाम्रो मा नेपालको मात्रै छ ।
Yo level Ma Us Ma Chan Neplai Aru Tira Tyastai Ho!
Yesto manxe ko ko interview na Linu Nepali le tha payo vane balatkar ko Aarop lagauxa ra jel pathau xa
स्याबास..... दिनेश जि । ठूलो मान्छे को ठुलै काम । तपाइँ यस्तो ठूलो काममा संलग्न हुनु हामी नेपालिको लागि धरै ठूलो गर्व को बिषय हो । धन्यबाद पत्रकार सुबास जि । राम्रो मान्छेलाइ हामी सामु ल्याइ दिनु भएको मा ।
जेहोस् नेपाली ठाउँ पाउँदा काम सफल गर्न सक्ने सक्षमता पुष्टि भयो ।भाइलाई बधाई ।
देस्को सिर उच्च पार्ने प्रतिभावान सपुतलाई सफलताको सुभ कामना ❤❤❤
यो केहि नया गर्छु भन्ने आगामी पुस्ताका नेपाली युवाको लागि ठूलो प्रेरणा र गौरबको कुरा हो !
बधाई छ पौडेल बन्धु दिनेशलाई ! 🙏🙏💐💐
❤
नेपालको लागि गर्व को कुरा हो उहाँलाई सलुट गर्दछु म साउदी अरब बाट हेर्दै
शिक्षित र प्रभावकारी युवा विदेशका लागि उत्पादन हुन, अशिक्षित गअवारहरु हामी नेपालमा सड्न र गल्नका लागि हो।थुक्क र्याले सरकार
दिनेश जी लाई मेरो तर्फ बाट लाखौं करोडौं सम्मान छ, नेपालीको शिर उच्च राख्ने यो विश्वस्तरिय बहुप्रतिष्ठित कार्यक्रम छिट्टै नै सफल भएको देख्न पाईयोस ... सफलताको शुभकामना दिनेश जी लाई.....
जे होस थाहा नभएको कुरो थाहा पाउदा र एक नेपाली त्यो स्तरमा पुगेको देख्दा धेरै खुशी लाग्यो शुभकामना छ 🎉
नेपाली यूवालाइ हार्दिक बधाई तथा शुभ कामना।
नेपाली भाईकाे प्रगती को कारण गर्भ लाग्छ शुभकामना छ तर आफ्नै देश नेपाल ले येस्तो भाइहरु जस्ता लाई नेपाल सरकार ले न चिन्छ न त वास्ता गर्छ कारण हत्या हिन्सा ढुङ्गा हानेर अाएका नेताहरु जस्ताकाे सरकार छ।
Thank you Subash sir for the interview :)
गर्ब लाग्छ यस्तो कुरा सुन्दा देख्न पाउदा 🙏❤️
Thank you Subash sir and Dinesh sir
I have also shared technologies regarding Hyperloop Tube Technologies' with some Hyperloop companies, Hyperloop Transport Technologies US and Transpod Canada
बधाई छ , नेपाली नागरिक यो स्तरमा देख्नु साच्चिकै गर्व र खुशीकाे कुरा😐अति खुशीको कुरा ,धन्यबाद पत्रकार सुबास जि राम्रो मान्छेलाइ हामी सामु ल्याइ दिनु भएको मा .दिनेश जस्तो प्रतिभा भएको व्यक्तिसँग तरंगबाट भेट गराइदिनुभयो। नेपालीको शिर उच्च राख्ने यो विश्वस्तरिय बहुप्रतिष्ठि सक्षमता पुष्टि,सफलताको सुभ कामना
Many thanx Subash ji. We need more journalists like you, and birendra ji and few more. Many are just killing their and our time in politics.
Great Job Dinesh Sir
Proud of you 😍🙏
Thank you Subash ji for the interview. Congratulations Dinesh. Keep it up.
Excellent.Proudest example of a Nepalese citizen.Thanks so much.
बधाई अनि शुभकामना दिनेश सर🎉🎉🎉
बिदेशमा त नेपालीको शिर यसै उच्च छ कि शाहसी र उत्तिकै दयालु अनि प्रतिभामा खुकुरी नचाउन मात्र होइन कलम चलाउन पनि तर गुनासो यसैमा कठै हामी नेपालीका सन्तान धेरै धेरै धन्यवाद सुवास सरलाई फेरि एकपटक नेपालीको शिर ठाडो पार्ने काममा दिनेश जस्तो प्रतिभा भएको व्यक्तिसँग तरंगबाट भेट गराइदिनुभयो।उहाँलाई सफलताको धेरै शुभकामना एकदिन नेपालमै आइ काम गर्ने मौका मिलोस।💐🙏🇳🇵
Sara Nepali lai Gauravanwit garaune yuva Nepali Baigyanik Dinesh Paudel Syabash ani Hardik Badhai ra Shubhakamana.
Subash Karki jyulai yo prastutiko lagi Bishesh Dhanyawad.
From : Biratnagar and Kathmandu and whole Nepal.
Proud of you Dinesh sir🎉❤❤ keep going 💪
Thank you both of you guys. Nepal ka leaders and ministers haru ajhai pani khana napayeka ani desh-bideah ghumera makkha parne haru ta chhan. Auta road banauna lai pani bhrashtachar garxan. Uff, ke vannu ra khai 😢
बधाई छ हजुरलाई अगाडी बढ्दै जानु होला जय नेपाल जय गोरखकाली माता
शुभकामना साथ दिनेश पौडेललाई जय नेपाल
अति खुशीको कुरा garba लाग्छ धन्यवाद भाइ
Dherai badhai tatha suvakamana ajhai aghi badhnu hola 🙏 video ko lagi dhanybad. 🙏
Congratulations, and all the best for this project.
Congratulations..we feeling proud
Thanks Sir yo kurale sarai Man khusi banayo nepali pani kunai bhanda kam xaina bhanera .
Huge congratulations Juwai
यो सुन्न पाउँदा मनै आन्नद लागेको छ
दिनेश पाैडेललाईवधाई धन्यवाद ।
दिनेश भाइलाई बधाई छ । नेपालीले गौरव गर्नेछन्, उज्ज्वल भविष्य र सफलताको शुभकामना।
badhai great job
Subhkamana.Hamro Nepali yuwa.D.Poudel .Garwako kura ho.khusi xawn.ajh aghi bardnu hos.🎉🎉🎉
Congratulations 🎊 👏 🥳 💐
Good Luck, Dinesh. Thanks to Karki Ji.
May god bless n enough ideas to your team. Best of luck
Congratulations n best wishes in the future. 💐💐
Wow love to hear such news🙏
badhai chh.
congr❤.
God bless you in future.
देश को pm बनाउनु पर्यो
5 पढेका भएर चोर भ्रष्ट भए बुढा पातकी नेताकार्यकर्ता हरु
अाहा यो गर्वकाे कुरा हाे ।
भ्रष्ट नेता यो भूमिका कौरब हुन 😪यि दक्ष युवा यो देशका गौरब हुन💖सलाम छ💖🙏💖
Well said, This slogan may be a super duper hit in the coming election of 2084. 🥰
Safaltako suvakamana. Deshko naak ajhai badhaunu hola.
huge congratulation i m happy
This types of news makes proud to be Nepali
Big Salute Dinesh sir lai wow yo ho ni ta knowledge vaneko.
Grt job go ahead!
Hami le ta aile sunera majja line kalpana garne matra ho. Aba ko 500 barsa paxi chai chadna paine ho ki tyo pani Nepal vanne des tetibela samma rahyo vane😂
Congratulations and best wishes ❤
मेरोत आज यो समचार सुनेपछी खुसिले सिमा छैन कहिंन कहिं नेपालिको योगदान रहेकै हुनुपर्छ जय नेपाली आमा
Congratulations best wishes ❤🎉🎉🎉🎉🎉
यो नेपाली को गौ र ब को बीषय हो,थान्क्ष पौडेल जी
Congrates Dinesh ji
गजब छ
गर्विलो काम शुभकामना !!!
शुभकामना भाई🎉 सफल हुनुहोस
salute to dines paudel and team also Elon musk who think so.
बहुत ज्ञानमुलक भिडीयो लाग्यो! धन्यवाद सर यहाहरु दुवैजनालाई!
Congratulation salute finest sir ❤❤❤❤❤
GM.subash sir.thx for info.good luck lucky Nepali bro.
दिनेश पौडेल ज्यू लाई सफलताको शुभकामना।
😂🎉🎉🎉🎉🎉😂
Good 👍👍
Good bhai🎉🎉🎉
Congratulations 🎉🎉 mero babu pani yestai vako Herne thulo ichha xa
हामी धैरै गर्व लागि रेकाे छ ।
गरे के हुदैन र भन्ने अभियानमा जुटौ र मानव अस्थित्वको प्रतिभा देखायौ यहिहो नेपाल नेपालिको घर।जननी जन्मभुमिको महत्वलाइ शिरोपर र शिरोधारणमा प्रयत्नशिल बनौ यहि हाम्रो शुभकामना।
बधाई छ।
Congratulations vai proud of you
Great❤❤❤❤❤
good job..
राम्रो राम्रो मान्छेहरुलाई बिदेशीहरुले छानबिन गरेर लिएर गयो हाम्रो सरकार र नेताहरू कुर्सी तानातान, भएको बजेट लगायतको पैसा सबै लुटपाट, जनताको वास्ता छैन चुनाव आए ढोग्ने त्यसपछि लात हान्ने ।
Good luck nepal ko xora dinesh poudel
Wow❤❤
Congratulations Dineshji
❤❤❤ congratulations
wow🎉
Congratulations 👏👏 👏
जे गर्छ नेपाली ले गर्छ चान्स पाए नेपाली ले जे सुकै गर्छ र गर्न सक्छ ...
Good luck🇳🇵
congratulations 🇳🇵
Thanku
best of luck ❤🇳🇵
proud.
we are proud of you dinesh
Congratulations
Congrats dinesh paudel Bhai नेपाल मा पनी बनौनू paryo mechi काली हाइपरलूप ट्रेन ताकि mechi Kaali का मानछे बिहान ktm ma ड्यूटी गरेरा बेलुका आफ्नो घर सूतन जान सकने थिया
Feel proud
congratulations
Subh kamna
Congratulations 🎉
Nepal maa aayera ni kehi gaross congrats
Not be so excited and nervous . But all the best bro , its seems look good in future .
Great nepali person ❤❤❤❤❤❤❤❤
I want see your bright future .t.q
nice