प्रधानमन्त्रि ओलीको संसदमा दमदार सम्बोधन, प्रचण्ड ज्यु ! हिम्मत भए भिड्न रिङ्गमा आउनुस् || Kp Oli

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • प्रधानमन्त्रि ओलीको संसदमा दमदार सम्बोधन, प्रचण्ड ज्यु ! हिम्मत भए भिड्न रिङ्गमा आउनुस् || Kp Oli
    CAMERA/EDIT: CCR POKHREL
    PRODUCTION: KNN TV NEPAL
    NOTE: यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
    Copyright for this content is with KNN TV Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    #today_news #kpoli #samsadlive
    Email: coolboysnepal@gmail.com

Комментарии • 1,2 тыс.

  • @anandkahabar
    @anandkahabar  Месяц назад +46

    हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |

    • @ArjunXettri11
      @ArjunXettri11 Месяц назад +3

      Ok

    • @swornimamagar3935
      @swornimamagar3935 Месяц назад

      Chor.kokura.cho.ri.

    • @SakunKarki-q1y
      @SakunKarki-q1y Месяц назад +4

      Hor thikai yesyo ho vani yeta pani subscribe garnu na t

    • @Ghanshyamchaudhry-g8d
      @Ghanshyamchaudhry-g8d Месяц назад

      Dherii thulo kura na garam yo desh ko ren kasarii terni tyo socham desh nelami huna kunai ber lagdainaa

    • @santakulung6553
      @santakulung6553 Месяц назад +1

      हरेक नयाँ भिडियाे समाचार नै बनाउने हो भने तपाईलाई मेरो सुझाव छ । नेपालमा प्रत्यक्ष कार्यकारी प्रधान मन्त्री चुन्ने तर्फ केही तर्क र समाचारहरु लेउनुस यो सैलीहरु 30 दसक देखि सुन्दै आएका छौं अब हामीलाई दिक्क लागेको छ । यसले जति भनेनि खोइ के भोरसा ।

  • @Dpakpaudel2050
    @Dpakpaudel2050 Месяц назад +274

    केपि प्रचण्ड देउवा लाई एकै थाउमा राखेर गोलि नहानेसम्म देश बन्दैन

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg Месяц назад +4

    ओली जी ढिलै भएपनि महाकाली को हिसाब नेपाली जनताले खोजेका छन

  • @tankabhusal211
    @tankabhusal211 Месяц назад +119

    अहिले तिम्रो मेन उदेश्य भनेको भ्रष्टाचारी जोगाउनु हो, अब जनताले तिम्राकुरा पत्याउने वाला छैनन ।

  • @BirBdrsingh-d8y
    @BirBdrsingh-d8y Месяц назад +6

    भ्रष्टाचार गरेर पार्टी चलाउनु महत्वपूर्ण कुरा हो। अपराधीको संरक्षण गर्नु भन्या नि महत्व कुरा रहेछ है

  • @user-jt9kv4ff2b
    @user-jt9kv4ff2b Месяц назад +58

    यो केपि ओलि होइन ठूलो भाइरस को गोलि हो,यो बाबजिको ठुल्लु ढाल फुटेर जन्मेको हो

    • @JM-rc5xv
      @JM-rc5xv Месяц назад +1

      दिमाग र हिम्मत हुनेले, देस चलाउछ। दम नहुनेले कमेन्ट गरेर बस्छ, तपाइ हामि जस्तै।

    • @BalGurung-oq9et
      @BalGurung-oq9et 16 дней назад

      Sahi ❤​@@JM-rc5xv

  • @DipendraprasadRegmi
    @DipendraprasadRegmi Месяц назад +3

    ढिलै भए पनि केपी अोलि र शेर बहादुर देउवा
    सङग महाकाली बेचेको हिसाब खोजीने छ पक्का

  • @RamchandraSubedi-pp3zz
    @RamchandraSubedi-pp3zz Месяц назад +4

    जनताका छोराछोरी उच्च तहमा जानू पर्छ तर सधै शेरचण्डओली मात्रै होइन

  • @ShantiShrestha-kq1iz
    @ShantiShrestha-kq1iz Месяц назад +99

    केपि अाेलि लाई जेल हालनु पर्छ ।

    • @ratankatuwal9513
      @ratankatuwal9513 Месяц назад

      भन्नू भन्दा हाल्नुन हजुर यसो भन्दा फेरि एमाले होकि भन्नू होला होइन म

  • @ramkumarsharma2949
    @ramkumarsharma2949 Месяц назад +4

    ३०९ अस्पतालको शिलान्यास त भो ,अस्पताल भवन निर्माण र सेवा आरम्भ चाहिँ कति ठाउँमा भो ? त्यो चाहिँ भन्नुपर्दैन ???

  • @neerajjoshi8371
    @neerajjoshi8371 Месяц назад +28

    एक्सनमा लाग्नुहोस प्र म ज्यु, लामो भाषणले जनता खुसी हुँदैनन् ।

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 Месяц назад +3

    जेहोस प्रधानमन्त्री ज्यु हजुर को भासण सार्‍है राम्रो छ तिनसय नाै असपताल अनि रेल काे नाम मा गरिब काे जगा राेका भाषण ले मात्रै देश चल,छ भ्रष्टाचारि सबै लाई छुट अनी देश समृद्धि भयो ।

  • @AbhishekAdhikari-ii3fl
    @AbhishekAdhikari-ii3fl Месяц назад +22

    माननीय के पि ज्यु अब त दुई तिहाई को बल तिमि सग छ जति सक्यो छिटो यो सदन र सम्सद बिगथन गरेर संविधान को बल्त्कार गर येहि तिमि लाइ तिन करोड जनता को आशिर्वाद ।

  • @sangitaranjit5897
    @sangitaranjit5897 Месяц назад +6

    आठ कक्षा पासले दे श चलाउने पिएचडी गर्नेले त्यसको चा क री गर्ने अनि देश कसरी बन्छ नेपाल्

  • @tankabhusal211
    @tankabhusal211 Месяц назад +55

    एक नम्बरको गफाडी केपी वली,

    • @gurungjk7517
      @gurungjk7517 Месяц назад +2

      ह .. ह.... ! एकदम सहि हो मित्र तपाईंको कुरा ।

    • @cybergaming6780
      @cybergaming6780 Месяц назад

      Gafadi ko guff.

  • @yugmayarana3410
    @yugmayarana3410 Месяц назад

    सहि कुरा गर्नु भएको छ प्रधानमन्त्री ज्युले

  • @pawankarki1876
    @pawankarki1876 Месяц назад +49

    दुई बस त्रिसुलिमा खस्दा, जनता लाटो छैनन् अब, साडे तिनबर्सको झन्डै दुई तिहाइको सरकारको नेतृत्व गरेको नेपाली जनताले नभोगेका होइनन तेसैले ठूलो गफ नदिएको राम्रो होला कि बा।

  • @goldenthapa6973
    @goldenthapa6973 Месяц назад +3

    यी बृद्व र अशक्त नेताहरु नसिद्विए सम्म देश बिकासमा आस नगरौँ है जनता हो देश खोक्रो पार्ने मात्रै हुन यी बृद्व नेताहरु !!

  • @x_bishal5075
    @x_bishal5075 Месяц назад +12

    बालेन को काम न रोक्नु हजुरबुबा 🙏😂😂

  • @VijayKumar-hr6if
    @VijayKumar-hr6if Месяц назад +2

    great pm nepal

  • @pramodrana5978
    @pramodrana5978 Месяц назад +46

    काका गफ भन्दा काम गर तिम्रो गफ सुन्दा सुन्दै कान पाकिसके ।

  • @HariOli-w7s
    @HariOli-w7s Месяц назад +2

    ठुलो ठुलो भष्ट्चार गरेर प्रधानमन्त्री जस्तो गरिमामय पद म बस्न पनि कत्ति लाज लागेन है तिमिलाइ

  • @dambardhakal9181
    @dambardhakal9181 Месяц назад +12

    यो गफाडी नेता हो काम छैन देश को लागि ।

  • @punyasubedi1400
    @punyasubedi1400 Месяц назад +15

    कामको प्रचार आफै हुन्छ घोक्रो र थुतुनो लाई दुख दिई राख्नु पर्दैन पहिलाउचित काम गरौ !!

  • @Nirmal2Pun
    @Nirmal2Pun Месяц назад

    कुरा सत्य हो यो बर्ष प्रधानमन्त्री भईन्न होला जस्तो लाग्दै छ।

  • @himalgurung3813
    @himalgurung3813 Месяц назад +3

    यो भाईरासलेधेरै गफ नदिये हुन्छ तिम्रो औकात केहो सबै जनताहरुले थाहा छ चेतना भय!😊

  • @umeshthapa4063
    @umeshthapa4063 Месяц назад +14

    फटाहा टुक्के

  • @AgnikulungRai-ph3oh
    @AgnikulungRai-ph3oh Месяц назад +8

    सहि हो उचाईमा त एति लानु भयो कि भ्रष्टाचारको भ्रष्टाचारमा त नेपालका नेताहरुलाई
    कस्ले छुन सक्छन्।

  • @Jangrajbasnet-g3h
    @Jangrajbasnet-g3h Месяц назад +1

    जति कुरा गर्नुभयो लागु गर्नुहोस् बोलेर हुदैन

  • @user-bo7jx8bz4u
    @user-bo7jx8bz4u Месяц назад +10

    देशमा उपलब्धी धेरै गरेका छन् कालो कांग्रेस एमाले ठुलो पट्टीले ३२,३४, वर्ष म नदी नाला बेच्ने काल कारखाना उद्योग भन्दा गर्ने सरकारी जाग लुट्ने भष्ट्रचारी लुगउने धेरै राम्रो गरेछन

  • @hema951
    @hema951 Месяц назад +1

    काले काले मिलेर देश लुट्नु जनता लुट्नु अनि टुक बनेर जनता लै बुलौनु केपि बबा ।।।

  • @tankabhusal211
    @tankabhusal211 Месяц назад +12

    नचाहिने फटाहाकुरागर्न बनायको सदन हो ?

  • @prakashlimbu4424
    @prakashlimbu4424 Месяц назад +1

    गुड केपि बा।

  • @tilakkhadka3980
    @tilakkhadka3980 Месяц назад +12

    हाउडि बा आखिर जनतालाइ गफ,उखान मासुभात,रक्सि पाय भोट हाल्छन भ्रस्टहरु सबै समेटेर सबै लुट्नेकाम गर्नुपर्छ चाडोगरौ

  • @minmidhun2836
    @minmidhun2836 Месяц назад

    यो देशको धमिरा भनेको केपि प्रचण्ड देउबा हो। यो तिनै जनालाइ ठोक्नु पर्छ।

  • @iiiinnnn
    @iiiinnnn Месяц назад +7

    गरिब जनताको चिन्ता छैन, पुर्ब रास्ट्रपति बिघा भण्डारी ले खादैछ्न भनेर चिन्ता गर्ने हाम्रो प्रधानमन्त्री

  • @thecreation272
    @thecreation272 Месяц назад +1

    तिम्रा गफकाे राजनीति र मासु भातकाे राजनीतिमा चेतनशील र धाेका खानेहरू सधै झुक्किदैनन्। तिम्रै करतुतले मत घटिरहेकाे जगजाहेर छ। अब झन घट्छ। धेर फुर फुर नगर नाङ्गिसकेका छाै बुढा। भ्ष्टाचारकाे हिसाब खाेजेकाे दिन कट्टु समाल्न पनि भ्याउदैनाै।

  • @tankabhusal211
    @tankabhusal211 Месяц назад +10

    तिमिहरुले देशलुटन,देश बेच्न,भ्रष्टाचार गर्न जनताले बलिदान दियकाहुन ?

  • @shivanarayanjoshi8610
    @shivanarayanjoshi8610 Месяц назад +1

    केपिबाले भषणहोईन कामगेर देखाउ तपाईको भाषण गफ ओखान् टुका धेरैसुनीसक्यो रेल नेपालभरिघुम्यो पानिजाहाज घरघर्मा ग्यास्को पायप अबकेके गर्नुपर्छ भाषण मात्रहो तिमीबुडहरुतगारो बुडागोरु बस्याछौ अझपनी जनतालाई झुक्यउनुखोज्दैछौ

  • @HariSigdel-lh5ue
    @HariSigdel-lh5ue Месяц назад +5

    ओई के पी वा संसद को जती भूके पनि नेपाली जनताले चिनेकै छन । वाले नले भनेझै गिरीबधु टि को समय मिलाएकै हौ !

  • @ramrai230
    @ramrai230 Месяц назад

    Dherai bolima bhanda deshbkash tarfa lagnus Pradhan mantrijyu....Shubhakamana.

  • @gunarajbanshi6748
    @gunarajbanshi6748 Месяц назад +19

    गफाडी.. कामको के कुरा गर्ने.. तपाई को प्रधानमन्त्री कति चोटी हो नेपाली जनता ले बिर्सिसको.. अब त 50 चोटी प्रधानमन्त्री हुदापनि केही फरक पर्दैन... तर तपाई को मुर्त्यु भएपछि नेपाली जनताले स्वतन्त्र नेपाल दिबस अबस्य मनाउँछ.. अरु के बोल्नु.. जयनेपाल 👍🏻👍🏻🌹🌹गफाडी तस्कर 🌹🌹👍🏻👍🏻

  • @benupokhrel9535
    @benupokhrel9535 Месяц назад +1

    बकम्फुसे कुरा ले देश बन्दैन। बालेन शाहा को जस्तै कामहरू गरे हुनेछ।

  • @uttampaudel6367
    @uttampaudel6367 Месяц назад +6

    प्रधानमत्रीजिउ तपाँइलाइमेरोअनुरोदछ तपाँइले पैलोकामगर्नुहोला निर्मला पन्थको हत्यारा पक्रेर सार्बजनिक गरेरकार्बाइगरेरदेखाउनुहोला

  • @BipinGhimire-nl5wy
    @BipinGhimire-nl5wy Месяц назад +1

    हावा गफ दिने हरु मात्र हुन हाम्रो देशका नेता हरु

  • @GopalGautam-i6i
    @GopalGautam-i6i Месяц назад +6

    सिलानेयास 301 अस्पताल तर बन्ने कोइले हैन😂खाली भासण मा मात्र बिकास ?

  • @Devnarayanchaulagai-zw4ru
    @Devnarayanchaulagai-zw4ru Месяц назад +1

    धिक्कार हाम्रो देश अनि प्रधानमन्त्री को पारा अनि कसरी हुन्छ समृद्धि

  • @uniglolbe9998
    @uniglolbe9998 Месяц назад +5

    सम्मानित संस्था भनेको के हो ?कुन हो त्यो संस्था?

  • @madanshrestha1441
    @madanshrestha1441 Месяц назад +1

    गफ ले वाक्क वनायो।यसरी देश वन्दैन।काम काम काम ।खै काम

  • @_ronabzon_7
    @_ronabzon_7 Месяц назад

    Good Right Kp Ba Lalsalam Kp Ba Jindabad Jindabad

  • @vijaykhadka2619
    @vijaykhadka2619 Месяц назад +4

    खोइ के हो के हो मतदाताहरु मैले त ठम्याउनु सकिन , सबै फटाहाहरु मै राम्रो भन्छन् ,

  • @lokeshbhandari8145
    @lokeshbhandari8145 Месяц назад

    केपी ओली कमेडी च्याम्पियन त थिए थिए अब रेस्लिङ च्याम्पियन पनि हुने भए

  • @bhimprashad2053
    @bhimprashad2053 Месяц назад +4

    एस्तो हावा कुरा हामिले पत्याउनु पर्ने...कठै 😆😆😆😆

  • @UddabThapa-magar
    @UddabThapa-magar Месяц назад +1

    एस्ता भाषण ले मात्रै देश चल्दैन 35 बर्ष देखि सुन्दै आएको यो बा को भाषण अब काम छैन जनताले बुझिसकेको छ।बा अब तिम्रो काम छैन।

  • @NarendraDobal-r7c
    @NarendraDobal-r7c Месяц назад +4

    लाताैका भुत बाताै से नहि मान्ता

  • @rajkumarmainalitiktokvideo3367
    @rajkumarmainalitiktokvideo3367 Месяц назад +1

    भाषणमा नेपाल बन्दैन काम गरेर बोल्ने गरम भाषण त धेरै सुनी सकेम

  • @harigurung3420
    @harigurung3420 Месяц назад +4

    गफादि को भासन दम्दार भन्ने हारु चुतुया हो येस को त म जहा भेत्छ त्यहि घाति छिनाल्छु

  • @RajkumarTajpuriya-cd8st
    @RajkumarTajpuriya-cd8st Месяц назад +1

    जनता को कुरा नगर केपि अब सुहाउदैन जनता जनता भन्न धेरै झुट बोल्छौ तिमी

  • @ramrajbanshi2861
    @ramrajbanshi2861 Месяц назад +4

    gafadi

  • @gurungjamansing7322
    @gurungjamansing7322 Месяц назад +1

    ओलिले ७६(२) र ७६(३) को बारेमा बोलेको AUDIO सम्सद र न्यायलयमा सुनाउनु पर्यो क्या

  • @RajeshBasnet-fm9iq
    @RajeshBasnet-fm9iq Месяц назад +6

    Guffa ta hone

  • @TaraGhale-c4f
    @TaraGhale-c4f Месяц назад

    Kati bichar ramro Great pm kpoli

  • @Nepaliman-e9n
    @Nepaliman-e9n Месяц назад +4

    खुलित तेरिमा चिक्ने ज्यानमारा😣😣रिप केपि ओलि😣

  • @ajitrai-n1d
    @ajitrai-n1d Месяц назад

    जब सम्म यी पुराना शासकहरु रहन्छ तब सम्म देश कहिले माथी उठ्न सक्दैन

  • @aarjithgr1392
    @aarjithgr1392 Месяц назад

    दलित को छोरा छोरी लाई पनि मन्त्री ज्यु भन्न पर्छ भनेर एउटा दलित मन्त्री नबनाएको हाेला त त्यसो भए 😡😡

  • @devrajraj6550
    @devrajraj6550 Месяц назад +1

    भ्रस्टाचारी हरुको नाइके गफाडी को गफ शुरुवात जति भ्रस्ट उति नैं ठुलो झुटो बोल्ने नर्कमा बास होस्

  • @bimalashahi9731
    @bimalashahi9731 Месяц назад +1

    येस्ता उखाने गुखाने को कुरा पत्ताइन्न । यिनिहरुको main उधेश्य भनेको भ्रष्टाचारिहरु लाई जोगाउने मात्र हो ।

  • @PastembaSherpa-f5k
    @PastembaSherpa-f5k Месяц назад

    केपी बाले गफैले खायो २०४६ देखी अहिले सम्मा बा सबाई मख्खा ❤❤

  • @MilanBk-n5z
    @MilanBk-n5z Месяц назад +2

    हार्दिक स्रदान्जलि

  • @Maheshranaxttri1000
    @Maheshranaxttri1000 Месяц назад

    केपी ओली जिन्दाबाद

  • @tukmaanmagar4515
    @tukmaanmagar4515 Месяц назад

    ❤❤ एकमात्र महान राजनेता Kp बा 👏💯🎌🇳🇵

  • @USAjaynepal
    @USAjaynepal Месяц назад

    यी ३ चक्रे प्रणालीका लुटेरा र तिनका आसेपासे, हिरण्कष्यप। जसको कारण दशकौ राष्ट्र र जनताको दुख कष्ट पिडा आकासियो।अन्तर्राष्ट्रिय जगतमा बेइज्जती भो। अत: यिनको पतन अवस्यम्भव छ। 😮

  • @user-tm2wj1cc3z
    @user-tm2wj1cc3z Месяц назад

    सम्माननीय सरदारको चटके शैली ।

  • @IshworShrestha-fq8uj
    @IshworShrestha-fq8uj Месяц назад +1

    चार चार चोटि प्रधानमन्त्री भय र जन्ता ले के पाय

  • @maushamsunar6007
    @maushamsunar6007 Месяц назад

    कुछि मा बसना सरमछेोना चोर केपि जनतालाई पेोस मिनायो गनि हईना केपि डाका दुगा सर जिनदबाद👌👍️

  • @krishnashrestha-nz4mg
    @krishnashrestha-nz4mg Месяц назад +1

    उखानेको जिन्दगी यसरी नै जाने भयो अब रेस्लिग तिर पुग्यो उखान सुनाउन मर्ने बेलामा पनि लाज छैन है गफ गर्न

  • @tankalimbu4802
    @tankalimbu4802 Месяц назад +1

    थुक्न कहाँ हुन्छ र कहाँ हुँदैन भन्ने सम्म विवेक नभेको नेताले देशमा समृद्धी ल्याउछ भनेर आशा गर्नु र खोला उभो बगाउछु भन्नु उस्तै हो ।

  • @bimalfreefire5674
    @bimalfreefire5674 Месяц назад

    केपि देउवा प्रचण्ड लाई जिउदै खाल्टो खनेर नपुरे सम्म देश र जनताले सुख सान्ती पाउदैन

  • @Shahi_ramesh
    @Shahi_ramesh Месяц назад

    अमेरिका नेता लाई गोलि ठोकी सके तिमि हरुको पालो नेपाल मा छिट्टै होस् कोहि न कोहि बहादुर निक्लियोस गोलि ढोक्ने कामना गरौ यिनीहरुका विरुद्ध यक हौ

  • @BaldevBhatt06
    @BaldevBhatt06 Месяц назад

    सधैं दोहोरी खेल्नेहरु देशका लागि खतरनाक रोग हो

  • @Manozlohani
    @Manozlohani Месяц назад +1

    जे जे गर्नु छ गरिहाल्नु है ऐलेत जनताले हेर्ने हर्नेमात्र हो 84 मा हेर्दै जालास त उखाने टुक्के

  • @shyambhadurkhadka9810
    @shyambhadurkhadka9810 Месяц назад +1

    गफ मात्रै गरेर हाेइन काम गरेर देखाउ,एउटा नेपालिको टाउकामा कति रिऋ बाेकायका छाेेउ तिमी हरुका जनबाद र समाजबाट यही हो?

  • @bhimrajghartimagar1176
    @bhimrajghartimagar1176 Месяц назад

    आफ्नै हातमा छ भ्रष्टाचारको फाईल सक्छौ भने खोलेर देखाउ होइन भने मीठो भाषण नसुनाउ जनतालाई ।

  • @user-vi5de2gu6l
    @user-vi5de2gu6l Месяц назад

    केपी जिउजो हुदो सम्मा यो देश बनदैन

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 Месяц назад

    नेपाली जनता भन्दै लुट्न छोडौँ मर्ने बेला नि किन यस्तो।जेल गएर बसेर उदाहरणीय भएर नेपाल देशलाई अगाडि बढ्न सहयोग गरिदिए हुन्थ्यो।

  • @goldenthapa6973
    @goldenthapa6973 Месяц назад +1

    मर्न लाग्या बृद्वहरुले जति खोके पनि उहीँ हो, जहाँको तहिँ हो देश खोक्रो पारी सक्यौ के खोक्छौ ?

  • @krishnashrestha2905
    @krishnashrestha2905 Месяц назад

    पखलास पालो आउदै छ हामि देखाउछौ धेरै बोलनु परदैन बुजेको छौ नेपाली जनताले...

  • @uddhavparajuliq4510
    @uddhavparajuliq4510 Месяц назад +1

    जनताले बृद्ध भत्ता कति बर्षमा पाउछ । अनि तिमिहरु पनि भत्ता खायर बसे हुन्न भनेको के ?😊

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice Месяц назад

    नेपाली, जनता नेपाली जनता,नेपाली, जनता, तिम्रो,साथमै,छैन,केको, नेपाली जनता,सबै,बनाउटी,कुरा,बहुत,मिठा,कुरा,गर्छौ, नेपाली जनता, लाइ,मिठा,मिठा,कुरा,गरेर,माकुरा,को,जाल,मा, फसाए,को,छौ,कुरा,त,हजुर,बउको,कथा,सुन्दा, आनन्द,को, निद्रा, लाग्छ,धनेबात, भ्रस्ट,चारी,हो

  • @maxeechamss-kd5lw
    @maxeechamss-kd5lw Месяц назад

    खुल्क्याईस मुजि त नै हो।सब भन्दा ठूलो भाईरस नेपाल को लागि

  • @dhanbahadur5396
    @dhanbahadur5396 Месяц назад

    फस्का नदिय हन्छ तिन र चार पटक प्रधानमन्त्री भएर केहि खुलकेयको छैन जनतालाई मात्रै भ्रम न दिए हुन्छ

  • @dilkumar38
    @dilkumar38 Месяц назад

    हार्दिक श्रद्धाञ्जली KP बा लाइ

  • @akashtamrakar8854
    @akashtamrakar8854 Месяц назад

    त पनि गफाडी हाेस भन्ने कुरा सम्पूर्ण नेपाली लाई अवगत छ

  • @AbhayChaudhary-kk8ez
    @AbhayChaudhary-kk8ez Месяц назад +1

    कथा सुनाएर देश चल्दैन, सधै कुर्चीको लागि झगडा गरेर नेपाली जनताको सारा खुशी माटोमा मिलाउने काम बन्द गर्नुस्, जय नेपाल जय नेपाली जनता

  • @ramparsurai4054
    @ramparsurai4054 Месяц назад

    के पि भन्दा प्रचण्ड यो देश को हिरो हो

  • @udayupadhyaya7636
    @udayupadhyaya7636 Месяц назад

    अहिले मर्ने बेलामा बा को बुद्धि आयछ छ्या यिनलाई जिताउने भेडालाई सलाम आफ्ना छोरा छोरी खाडिमा पठाउ. यिनका झोला बोक पाखण्डी हरु। खोया देश बदलिन्छ😊

  • @SantoshiSunar-i5p
    @SantoshiSunar-i5p Месяц назад +1

    तपाईंले गफ भन्दा पनि काम गरेर देखाउनुस् बल्ल भाषण गर्नुहोला।

  • @urmilaacharya6854
    @urmilaacharya6854 Месяц назад +1

    खालेि जाेकर कुरा गरेर हुदैन के पि बा अारजु गिृहवन्दु के पि वा जेल जान पयाे नि

  • @jiwanlimbu5517
    @jiwanlimbu5517 Месяц назад

    मुखैले बिकास गरिदिए यस्तै उस्को बानी।

  • @navarajgmagar3851
    @navarajgmagar3851 Месяц назад

    कोहि बोल्न न सक्ने कोहि बोलेर ठिक्क पार्नी पुग्यो सबैलाई देखियो यदि जन्ता ले आफ्नो अधिकार पाउछ भने नेता चुन्न लाई दिनुहोस् हामी आफै रोज्छौ 🤔🇳🇵🙏🎉🎉🎉🎉🎉🎉🎉