Это видео недоступно.
Сожалеем об этом.

Aajako Rashifal Asar 25 | आजको राशिफल असार २५ | Todays Horoscope July 09 2024 | ajako rashifal

Поделиться
HTML-код
  • Опубликовано: 7 июл 2024
  • 25, असार, 2081 - 09, July, 2024, मंगलबार
    मेष- कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन ्।
    वृष- गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ ।
    मिथुन- एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षित होइउला ।
    कर्कट- नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला । पिडा दिनेहरु सक्रिय रहन सक्छन एकदमै सवधान रहनु होला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला।
    सिंह- भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ।
    कन्या- व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरणमा रमाउने दिन छ ।
    तुला- अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । व्यवसायका लागि यात्रा सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।
    वृश्चिक- अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धन तत्काल खर्च गर्नुपर्ला
    धनु- लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ । समझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ ।
    मकर- आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता
    बढ्नेछ ।
    कुम्भ- धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन्। व्यवसायमा लाभ होला । कार्यमा पनि प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला ।
    मीन- निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका होेला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला ।
    विशेष कुरा = गृह निर्माण कार्य साहितमा गरेमा लागतमा ठिक्क मात्र हुने, चोरी नहुने, घर मज्बुत हुने, तनाब नहुने आदि कुरा जोडिएका छन ।
    Aaj ko Rashifal in Nepali,Aaj ko Rashifal,Daily Rashifal in
    Nepali,Daily
    Rashifal,Dainik Rashifal,Aajako Rashifal 2024,rasifal),aajako
    rasifal,jetha ko rasifal,Aajako rashifal Asar 25 Gate,Aajako rasifal
    Asar 25,aajako rashifal
    nepali rashifal,aajako rashifal
    nepaliRashiphal,Rashifal,Mesh Rashi, Brish Rashi,
    Mithun
    Rashi, Karkat
    Rashi, Singha Rashi, Kanya Rashi, Tula Rashi, Brishchik Rashi,
    Dhanu
    Rashi, Makar Rashi, Kumbha Rashi, Min Rashi, rashifal, aajako rashifal
    nepali,aaja
    ko rashifal, rasifala 2024, rasifala today, आजको राशिफल,
    rashifal 2081 ,nepali
    rashifal, rasifal,aajako rasifal, rashifal today
    in nepali,
    #aajakorashifal,
    aajako rashifal 2081, ajako rashifal in
    nepali, today rashifal,
    rashifal today,
    aaja ko rasifal, today
    rashifal in nepali, horoscope for today,
    nepali rashifal
    2024, आजको
    राशिफल,Aajako rashifal,Rashifal 2081,Daily
    horoscopetoday,Rashifal,Rashifal 2081 nepali,rashifal 2081,rashifal
    nepali,Aajaka rashifal,Aaj ka rashifal,Rashifal today,Rashifal today
    in nepali,
    #AajakoRashifalAsar25
    #आजकोराशिफलअसार२५
    #TodaysHoroscopeJuly092024
    #ajakorashifal
    Aajako Rashifal Asar 25 | आजको राशिफल असार २५ | Todays Horoscope July 09 2024 | ajako rashifal
    असार २५ गते मंगलवार २०८१
    July 09, 2024, Tuesday
    आजको राशिफल,
    Aajako rashifal,
    Rashifal 2081,
    Daily horoscope today,
    Rashifal,Rashifal 2081 nepali,
    rashifal 2081,
    rashifal nepali,
    Aajaka rashifal,
    Aaj ka rashifal,
    Rashifal today,
    Rashifal today in nepali,
    राशिफल,राशिफल २०८१,
    राशिफल आजको,
    राशिफल आजका,
    Today Horoscope,
    Horoscope 2024,horoscope in nepali,
    tulasi guru,
    ajako rashifal,
    Asar 25 rashifal,
    Asar 25, gateko rashifal,
    aja ko rashifal Asar 25,
    असार २५ गते, aaja ko rashifal Asar 25,

Комментарии • 14

  • @chiranjibisubedi1195
    @chiranjibisubedi1195 25 дней назад

    Om Shree Gadeshay nam...
    Thank you guru jee namaskar.

  • @anjanagurung8484
    @anjanagurung8484 25 дней назад

    Guru❤❤🙏🙏🙏

  • @user-qo7nh8px1e
    @user-qo7nh8px1e 24 дня назад

    Ram ram guru dev 🙏🙏❤️

  • @nirmalarai4432
    @nirmalarai4432 25 дней назад

    🙏🏻🙏🏻🙏🏻 Thanks guru ji jankari ko lagi ❤🎉❤🎉

  • @saabitri5546
    @saabitri5546 24 дня назад

    गुरु 🙏🙏🙏♥️

  • @ritabhattrai7353
    @ritabhattrai7353 25 дней назад +1

    गुरु जिई नमस्कार सुनसरी जिल्ला इटहरी बाट रेगुलर सुन्छु 🙏🙏🙏

  • @NabarajTimalsina-hj9gd
    @NabarajTimalsina-hj9gd 24 дня назад

    धन्यवाद गुरु तपाई लाई सधैं को रासि बिहान हेर्न पाउनु पर्छ

  • @umeshmagar9643
    @umeshmagar9643 25 дней назад

    जय बजरंगबली जय श्री सिताराम

  • @prabinabashyal6764
    @prabinabashyal6764 25 дней назад

    Guru namaskar🙏🙏

  • @sunitachettri949
    @sunitachettri949 24 дня назад

    Namaskar Guruji 🙏

  • @santoshineupane9752
    @santoshineupane9752 24 дня назад

    Namaskar guru jee 🙏🙏 ma syangja bata simha rasi

  • @user-qj2mc6to5p
    @user-qj2mc6to5p 24 дня назад

    🙏🙏🙏🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏

  • @tikaramkhanal3386
    @tikaramkhanal3386 25 дней назад

    🤍🤍🤍🤍🤍🌹🔥🙏🙏🙏🙏❤️💚💙💙♥️♥️💛💛💛💛💛💛💛💛🔥🙏🙏🤍🤍🤍om jai Shree guru dev 🔥🌹🌹🌹

  • @prabinabashyal6764
    @prabinabashyal6764 25 дней назад

    Hajur achal f.m ma aaunu hunna