Science of Psychosocial Problems (Part 1) || Dr.Yogi Vikashananda
HTML-код
- Опубликовано: 1 окт 2024
- सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल RUclips च्यानल हार्दिक स्वागत् गर्दछ । यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:
गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about 'The GAVA369 Environments'
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips and audio clips is the Property of Manokranti Centre and our Associates and protected by international copyright laws. The collection, arrangement and assembly of all content on this site is the Exclusive Property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
www.instagram....
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #buddha_story #Nepali_Philosopher, #Manokranti_Centre, #Eco_Spiritual, #Spiritual_Master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
माता,धामि झाक्री हुन पनि कुनै रोगको कारण हो कि अरुनै कुनै कारणले हुन्छ यो बिषयमा पनि एउटा भिडियो बनाउनु भए राम्रो हुन्थ्यो।।
नमस्कार गुरु, मेरो चाहिँ बालापन नर्क जस्तै गरि बित्यो। साझ पर्न थाले पछि त्यसै डर लागेर आउथ्यो। साझमा हरेक बस्तु मेरो लागि आक्रमण कारी बन्थ्यो। हरेक बस्तुले आफ्नो आकार बढाउदै मलाइ छोप्थ्यो। आगनमा राखिएको डोको, ओखल, फुलका बुट्टा या आकासको चन्द्रमा सबै मेरो लागि मृत्यु थियो। घरका कसैले मेरो यो अवस्था को बारेमा वास्ता नै गरदैन थे। सबैलाइ लाग्थ्यो बच्चा सुतिरहेको छ तर ममा के गुजृरहेको मभन्थे तर कसैको ध्यान म मा थियेन।😢😢 मैले पल पल मा आफ्नो साचो मृत्युको कामना गरेको थिए तेतिबेला।😢😢😢
😢😢
Aile kasto cha ta tapailai ??
@@PujanRijal म अहिले ठिक छु। यी सबैलाई जियियो। तर भुत्प्रेत माथी बिश्वास एकरती पनि छैन। पांच बर्शको उमेरमै चिहान तिर पैसा टिप्न जान थालेको। हामी राइहरुको मान्छे मर्दा मुर्दाको पछि पछि पैसा छर्ने चलन हुन्थ्यो र बाटो तिरको अरुले टिपिहाल्थे। चिहानमा चाहिँ डराउथे अनि म एक्जना भाइ लिएर जान्थे। मैले बच्चा भनेर एक्दम सानो हुदाकै कुरा गरेको हो। आमाको काखमा हुदाहुदै पनि मलाइ आकासको जुनले छोपिसकेको हुन्थ्यो। म कराउन र चल्न चट्पटाउन सक्दिन थे। पछि म नौ बर्शको हुदा धामिलाइ यो कुरा बताउदा प्रेतले सताको भन्यो। मेरो ब्यक्तिगत सोचाइमा चाहिँ मेरो घरमा साझ्पख जहिलेइ छिमेकिहरु भेला भएर कथा कहानी हरु गर्थे, र कथा हरु प्राय भुतको हुने गर्थ्यो। मेरोकलिलो दिमगमा त्यस्को छाप नराम्रो सङग पर्यो होला। पाच बर्सको उमेर देखि नै भुत हुदैन यो दिमागको खेल हो भन्ने कुरा मैले अनुभबले नै थाह पाइसकेको थिए। कथा गर्नेलाइ प्रस्न माथी प्रस्न गरेर कथालाइ हावामा उडाइदिन्थे। तन्त्र मन्त्र भुत प्रेत्को कथा कहानिलाइ तर्कले काट्दै दसबर्शको उमेरमा त म अति भौतिक बादी भैसकेको थिए। अहिले यो सबमा मेरो चासो जान्छ, किनकी मैले भोगेर निस्केको नर्क मैले नै देखेको छु।
अहिले ठिक भयो कि भएन ?
Ahile thik xa malai...
जै मनोक्रान्ती जै होस सबैको जै गुरुदेव
❤❤❤ जय गुरु देव ❤❤❤
Guru le spark by john j ratey book ko euta video banaidinu bho bhane derai lai phaida pugne thiyo ki?
Jay guruji ❤pranam 🙏❤️
प्रणाम गुरुदेव सबै को जय कल्याण होस।हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
Subha bihani 🎉jaya hos guru dev jaya Manokarani
😅
गुरुदेब ध्यान मा वस्ता प्राणायाम गर्दा गरिने क्रिया स्वतह हुन्छ यसको बारेमा बताइदिनु न यो के भाको please reply gardinuna
म पनि परेको थिए एकपटक दक्षिण दिशाको एउटी आइमाइ थोत्रो थोत्रो फाटे फाटेको चोलो लगाउने घरमा आइ रहने भनेको थिए शंका पनि गरेकी थिए
आखीर हेराउने पनि डाक्टरकहा पनि धाउदा डाक्टरले जिते
❤जायज तथा ज्ञानबर्धक❤
हरेक कुराको गुगल गर्नु पनि गलत हो!
नभएको चिजको नाम हुदैन🙏
भुत प्रेत आत्मा कसको नाम होनी?
Pranam guru ji❤❤❤❤❤❤
जय होस् ।
कोटी कोटी प्रणाम गुरुदेव सबै कल्याण होस् जय विश्व परिवार जय manokranti 🧘💕💕🌺
Jaya gurudeb🙏🙏🙏💜💜💜🌷🌷🌷
Bhanepaxi gurudev book of autobiography of yogi ma k paramhamsa yogananda je le bhaneko anusar ta lehedi mahasaye lai maha avtar babaji le dikshya dine bela k lehedi mahasaye lai k halusination , illution ,hajur le bhaneko jasto schizophrenia bhako hota gurudev real answer dinus na turiya awastha ko kura aayo k gurudev turiyatit awastha ko kura aayena aahele samma pani
namaskar gurudev gurudebyastai khalko prblem mero family ma xa didilai yasto khalkao problem hunxa kahile kahi yaslo treat kasari garne hola gurudev
Gurudev bhanepaxi ta after death ko kura k hota k soul bhanne cheej nai hudaina ni ta negative ra positive energy bhanne nai hudaina usobhaye
schizophrenia ta meditation pani illusion nai ho jasto lagyo dhyan garda samma aananda ani dhyan bata nikliyo bhane tension k hareak cheej halucination nai hota yesko barema real answer dinus gurudev
प्रणाम गुरूदेव 🙏🙏🙏🙏❤️❤️❤️❤️
🙏❤️🧠🙏❤️🧠🙏
Jay gurudev pranam naman ❤❤❤
❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏🔔🔔🔔🔔🔔
❤❤❤❤
❤❤🙏🙏❤❤
नमस्कार गुरूदेब जयहोस 🕉🙏
मेरो छिमेकी को घरको कथा बताउनुभयो गुरु l छोरा बुहारीको व्यवहार सहन नसकी हिजो छोरी को घरमा रुदै जानुभएको छ 😢😢😢
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
part 2?
नमन गुरुदेव्🕉️🌺❤️🙏🙏🙏
Good morning guru dev 🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
💘🙏
नमन गुरु देव 🕉️🕉️♥️♥️🙏🙏
नमन प्रणाम गुरुदेव,,, सबैको जयहोस
❤
🙏🙏नमन गुरुदेव जयहोस🙏🙏
सबौ भन्दा भ्रम त शिक्षित भनाउदा को परिवार मा छ ।
Koti koti parnam guru deyba 🙏🇳🇵❤️
koti koti pranam guru dev 🙏 pokhara bata
Jaya manokarnti jaya gurudeb❤❤❤❤❤❤
🙏🙏🙏🙏 Naman Gurudev ❤❤❤
Jay Manokranti🙏🥀🌹🎆❤️
Jaya manokranti jaya Gurudev🙏🌸
नमन गुरुदेव जय होस् ❤
Koti Koti pranam gurudev 🙏 🙏🙏
Sat Sat Pranam Guru Dev ❤❤❤❤🎉🎉🎉🎉
🙏 मलाई अरु कै भन्नू छैन बस यै भन्छु जस्ले भोग्छ तेस्लाई मात्र थाहा हुन्छ 🙏
❤❤❤आफु कमजोर भए पछि सबैले मलाई पेल्छ भन्ने भान हुन्छ त्यहि नै उसको भोगाई हो❤❤❤
सहि भन्नू भयो
Malai zoom maa jodnu pareu guru
नमस्कार गुरुदेव🙏🙏
Hardik naman guru dev 🙏
म हजुर सग भेट हुन मन तर
Naman Guru Dev❤❤❤❤
Naman gurudev 🙏🙏🙏🙏🙏
🙏🏿🙏🏿🙏🏿👍👍
नमन गुरु देव 🌹🥀🌺🙏🙏❤️
नमन गुरुदेव 🙏🏻
Guru ji
Jay gurudev 🙏
❤❤🎉🎉❤❤
😱😱😱😱
👍👍
👍👍
Ani jhakri nir gayo vane thik ta hunchha yo kasri hunchha
Aba malai jhakrile thik garayo, aba thik hunxa vanne soch ra vawanale kam hunxa
@@parushnp45 ani bachha haru lai kasari kaam garxa ta yo turiya awasta ko kura ma algiyo turiyatit awastha ko kura aayena sir aaba hola yo kura pshycological problem ta hola tara negetive energy pani hunxa ma'am tesko real effect paryo bhane thaha hunxa real energy hahahahaa
Jay hos gurudev 🙏🙏