रामचन्द्र काफ्ले र जुनु रिजाल इन्द्रेणीमा, यस्तो पो कलाकार हँसायरै बेहोस बनाए । १७.११.०८० ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 6 фев 2025
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 1,6 тыс.

  • @aashis26
    @aashis26 11 месяцев назад +143

    हाम्रो देशका कलाकार मध्ये का सर्बश्रेष्ठ कलाकार जोडि हुन राम चन्द्र & जुनु रिजाल

  • @sureshpachhera_vlogs
    @sureshpachhera_vlogs 11 месяцев назад +91

    नेपालको सबै 77 जिल्लाको गीत गाउन सफल कलाकार रामचन्द्र दाई लाई धेरै पछि देख्न पाइयो । खुशी लाग्यो ।❤️💗🙏

  • @yakendrajaigadi641
    @yakendrajaigadi641 11 месяцев назад +106

    रामचन्द्र काफ्ले र जुनु रिजाल धेरै राम्रो जोडी र उस्तै आवाज का धन धन्यवाद इन्द्रेणी का कृष्ण कँडेल आहा कती राम्रो तर जस्ले जे भनेनी नारीलाई सुहाउँने भनेकै नै सारी हो जुनु रिजाल भाउजुलाई कति राम्रो सुहाएको छ

  • @ramkumarkhatri8572
    @ramkumarkhatri8572 11 месяцев назад +30

    जुनु रिजाल यति धेरै मिठो स्वरको धनि हुनुहुदो रहेछ मैले हजुर लाई आज पहिलो पटक सुने (यति राम्रो प्रतिभा लाई अहिले सम्म मैले चिन्न सकेको रहेनछ क्षमा चाहन्छु🙏🏾🙏🏾🙏🏾)अब संधै हजुरको गित खोजि खोजि सुन्नेछु हजुरलाई सफलताको शुभकामना।❤❤❤

  • @suryakunwar9447
    @suryakunwar9447 11 месяцев назад +164

    आज बल्ल इन्द्रेणी हेरे जस्तो लाग्यो र एति राम्रा गित गाउने कलाकार हरुलाइ चिन्ने मौका पाइयो जय इन्द्रेणी

    • @rajkumarsunar3851
      @rajkumarsunar3851 11 месяцев назад +1

      Same ❤❤❤

    • @Suresh-py5qc
      @Suresh-py5qc 11 месяцев назад

      Sam ho

    • @nishachhetri1426
      @nishachhetri1426 11 месяцев назад

      आहा कति मिठो गित। यो बेस्त समय मा पनि। २/३ पटक हेरिसके यो जोडि यो माया देख्दै आहा लाग्ने।

  • @binodacharya2248
    @binodacharya2248 7 месяцев назад +5

    रामचन्द्र काफ्लेको एक एक गितको भाका र एउटा एउटा् शब्द लाखौ पटक सुनेर र हेरेर बाल्यकाल बित्यो उहाँको जोडिको नै म ठूलो फ्यान हो। दुबै जनालाई नमन🙏❤️

  • @fzre5di300
    @fzre5di300 11 месяцев назад +268

    कुनै बेला यस्तो थियो रामचन्द्र काफ्ले को गित भने पनि सातै काम बिताएर पनि सुनिन्थ्यो धेरै पछि कान पवित्र भयो ❤❤

  • @lokeshbist111
    @lokeshbist111 11 месяцев назад +46

    यस्तो मान्छेलाई भनिन्छ कलाकार रामचन्द्र सरको big fan हुँ ❤❤❤❤❤

  • @PremBudha200
    @PremBudha200 11 месяцев назад +84

    यति मिठो स्वर भाकी गा गाहिका जुनु रिजाल को गीत सधै सुन्न पाउँनु पर्छ ❤❤🎉

  • @jetho-daibharat
    @jetho-daibharat 11 месяцев назад +26

    मेरो बाल्यकालमा रामचन्द्र काफ्ले दाजु र जुनु रिजालको हिम्चुलिमा धौलागिरी मा दाइभर दाइ यस्ता गित सुन्दै हुर्केको हु यो गित सिन्दा मलाई बाल्यकालको त्यो स्वर्निम दिन को यद आयो। धन्यवाद इन्द्रेणी परिवारलाई।।।

  • @bashantidhungana630
    @bashantidhungana630 11 месяцев назад +42

    धन्न हेरेछु इन्देणि यस्ता कलाकार को आगमन भएको रहेछ। लौ न घरिघरि बिच बिचमा हेर्न पाउ यस्ता कलाकार यो जोडिमा कसैको आँखा नलागोस् स्वर कति मिठो सुनेर नथाकिने ❤❤❤

  • @ShibaGaunle
    @ShibaGaunle 11 месяцев назад +36

    पर्दा भित्र होस् वा पर्दा बाहिर होस् नेपालकै उत्कृष्ट मिलेको कलाकार जोडी आध्यात्मिक जोडी नमन छ दुवै दाजु भाउजुलाई

  • @sugamrana6245
    @sugamrana6245 8 месяцев назад +3

    रामचन्द्र काफ्ले र जुनु रिजाल खुब सुनेको नाम त्यो बेला रेडियो नेपाल र नया खुल्दै गरेको एफ एम हरुबाट धेरै गुन्जिने गर्थ्यो ! आज बल्ल देख्न पाइयो र खुसि लाग्यो उहाहरु त जोडि पो रैछ्न ❤🎉🎉 god bless you both of you ..

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed 11 месяцев назад +194

    रामचन्द्र काफ्ले र जुनु रिजाल कोे फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ यो जोड़ी अनि गीत भिडियो हरु 🎉❤

  • @kharbahadur352
    @kharbahadur352 11 месяцев назад +28

    गित धेरै सुनियको थियो तर गित गाउने महान हस्ती जोडी ला इ देख्न पाइयो उहाहरुलाइ उपस्थित गरायको इन्द्रेणी लाई विशेष धन्यवाद ❤ यो एपिसोट धेरै रमाइलो अनि आनन्द आयो नवन छ महान जोडी लाई 🙏

  • @Dipesoli
    @Dipesoli 11 месяцев назад +37

    आज साच्चिकै मन छोयो यो कार्यक्रम ले डाहा लायो यो जोडि देखेर !! भगवान ले सधै रक्षा गरून् !!!!! राम दाइ र जुनु भाउजू को यो जोडि लाई !!

  • @KamalSyangtan-n5u
    @KamalSyangtan-n5u 10 месяцев назад +6

    मलाई साह्रै मनपर्ने कलाकार रामचन्द्र काफ्ले र जुनु रिजाल । समधुर स्वरको धनी युगल जोडी ❤❤❤

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 11 месяцев назад +79

    ❤❤❤❤ रामचन्द्र काफ्ले र जुनु रिजाल दुईकाे जोडी देख्दा मलाई जस्तै लोभ लाग्ने काे को हुनुहुन्छ ?

  • @birbhadrajoshi7061
    @birbhadrajoshi7061 11 месяцев назад +4

    धेरै मिठो स्वरका धनी आदरणीय दाजु रामचंद्र काफ्ले तथा जुनु रिजाल ज्यु दीर्घायु को हार्दिक शुभ कामना!सधै सधै यस्तै हसिलो, सुसिलो भई राख्नु ।

  • @surendrachand352
    @surendrachand352 11 месяцев назад +424

    यो जोडि लाई मन पराउने जति एता हाजिर गरमु❤❤

  • @maheshprasadjoshi271
    @maheshprasadjoshi271 11 месяцев назад +6

    रामचन्द्र काफ्ले र जुनु रिजाल धेरै राम्रो जोडी भगवानले बनाएर पठाइदिए जस्तो दुवैजना स्वरका Miss you ramchandra kafle sir

  • @RamuRamu-nb1gj
    @RamuRamu-nb1gj 11 месяцев назад +198

    राम चन्द्र काफ्ले सर को स्वर चाई अर्गानिक छ र यो जोडी सधै यस्तै खुशी भएको देख्ना पाउ

    • @rawal4981
      @rawal4981 11 месяцев назад +4

      Salut

    • @ravitamatta4832
      @ravitamatta4832 11 месяцев назад

    • @narendrakhadka374
      @narendrakhadka374 11 месяцев назад +1

      साच्चिकै आर्गानिक छ । यो जोडी सधैं यसरी नै हाँसीखुशी रहनुहोला शुभकामना🙏

    • @SunilSharma-q3g
      @SunilSharma-q3g 11 месяцев назад

      ❤❤❤❤❤ very nice

    • @GomaKhadka-n5m
      @GomaKhadka-n5m 11 месяцев назад

      ​❤❤❤

  • @rajanshresthayoutubechanne5849
    @rajanshresthayoutubechanne5849 11 месяцев назад +3

    रामचन्द्र काफ्ले जुनु रिजाल साच्चिकै संसारकै उत्कृष्ट जोडि कति राम्रो स्वर आहा सधै उन्नति र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु|

  • @surendrachand352
    @surendrachand352 11 месяцев назад +136

    आहा आवाज भनेको को यो हो नि रामचन्द्र काफ्ले दाइ so sweet voice ❤❤❤❤

  • @lalkumariroka5912
    @lalkumariroka5912 11 месяцев назад +56

    गित मात्र सुनेको थिए सानैमा तर आज इन्द्रेणी मा देख्न पाउँदा खुसी लाग्यो

  • @D.N.Joshi928
    @D.N.Joshi928 11 месяцев назад +31

    आहा निकै मिठोअर्गानिक,स्वरका धनि आदरणीय रामचन्द्र काफ्ले र जुनु रिजाल इन्द्रेणी कार्यक्रम मा लाइभ देख्दा निकै खुशी लाग्यो। यो जोडी लाई हार्दिक बधाइ छ।🎼🎊🎊🎵🎵

  • @DeviramGurung-t3g
    @DeviramGurung-t3g 11 месяцев назад +29

    अति नै मिठो स्वर को धनी रामचन्द्र काफ्ले लाई सम्मान गर्दै मृगौला पीडित हुनुहुने वहा प्रति सिघ्र स्वस्थ्य लाभको कामना 👏

  • @PoonamGurung12
    @PoonamGurung12 11 месяцев назад +32

    आजको कार्यक्रम एकदमै मनदेखिनै मनमा बसेको कलाकारहरु ल्याईदिनु भएको ईन्णेनिका कृष्ण कणेल दाइलाई १०००चोटी सलुट दाई🤗🥰🙏🙏💐💐👌👍

  • @chumbhadur5655
    @chumbhadur5655 10 месяцев назад +1

    Jati pani kalakar haru hununxa tara Ramchandra kafle bhai ko jasto sor kasai ko xaina waoo singer bhane ko yesto ho ma big fan

  • @nimprakashpariyar6218
    @nimprakashpariyar6218 11 месяцев назад +51

    आहा पहिलो पटक देख्न पाइयो यो जोडी लाई❤🙏

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 11 месяцев назад +4

    रामचन्द्र काफ्ले र जुनुकाे गित सुन्द धरै आन्द आउछ धेरै धेरै बधाई छ याे जाेडी राम्रो छ।

  • @rupaksunar8004
    @rupaksunar8004 11 месяцев назад +20

    धेरै बर्ष पहिले रामचन्द्र काफ्ले सरकोआवाज प्रत्यक्ष सुनीयको थियो
    आज इन्द्रायणी को माध्यम बाट सुन्न पाईयो सार्है खुसी लागेको छ
    धेरै धन्यवाद छ इन्द्रायणी कार्यक्रमका संचालक क्रिष्ण कँडेल सरलाई

  • @rashmikhatri8121
    @rashmikhatri8121 11 месяцев назад +23

    यो जोडि संसारकै नमुना जोडि ❤❤❤
    फेरि पनि यो जोडि लाई ईन्द्रेणि मा छिट्टै देख्न पाईयोस भगवान🙏🙏🙏🙏🙏🙏🙏

  • @KamalChaudhary-d9r
    @KamalChaudhary-d9r 11 месяцев назад +13

    धेरै पछि यो जोडिलाई देख्न पाईयो हाल सम्मको उत्कृष्ट ईपिसोड हो जस्तो लाग्यो धन्यबाद यो प्रस्तुती हेराई दिनु भएकोमा हाम्रो मायालु काले कृष्ण कडेल ज्यू लाई

  • @chakrauae7326
    @chakrauae7326 11 месяцев назад +19

    मेरो मन पर्ने गायक रामचन्द्र काफ्ले अनि आवाज अतिनै सुनेको तर नाम थाहा नभयको जुनु रिजाल अझ जोडि हुनु हुदोरहेछ।शुभकामना।अझ गाई फार्म खोल्लु भयको रहेछ।सरकारले कृषिलाई कृषक सहयोग गरोस शुभकामना ।

  • @PremGrg-op6hr
    @PremGrg-op6hr 11 месяцев назад +44

    यो होनि कला भनेको कति पबित्र छ र सुमुधुर सोर यो आवाज सुने पछित कसम्म मर्नलाको ज्यानपनि फ्रेस भयर कुद्छ होला ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nareshchalaunechhatri4934
    @nareshchalaunechhatri4934 11 месяцев назад +16

    गित धेरै सुनेको थिय निकै मन पर्थ्यो तर आज त भेट भयो जस्तो लाग्यो हिरो हिरोईन भन्दा सुप्पर र निकै सुमधुर स्वरका धनी यो जोडि लाई सम्मान सलाम छ🙏🙏👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @givinsoti161
    @givinsoti161 10 месяцев назад +3

    रामचन्द्र दाईकाे गित आउने बेला १२/१४ वर्षको थिए, खुब सुनिन्थ्याे अहिले आएर सुन्दा पनि आवाज उस्तै छ, एकदम अर्गानिक आवाज छ दाईकाे। अनि जुनु दिदिकाे ड्राइभर दाइ भन्ने गितले मेराे पहिलाे मायाकाे याद दिलायाे,२०६६ सालतिरकाे कुरा हाे, जुन बेला म १६ वर्षकाे थिए कक्षा ९ मा पढ्थे। मेराे पहिलाे मायाकाे NokiaC2 माेबाईलमा रिङटाेन थियाे याे गित। दुबै जना दाइ दिदिलाई हार्दिक सम्मान🙏

  • @indrathapachhetri7314
    @indrathapachhetri7314 11 месяцев назад +14

    इन्द्रेनी सन्चालक कृष्ण कडेल र गायक गायिका राम चन्द्र काफ्ले र जुनु रिजाल लाई हार्दिक सलाम !!! अति रोमान्चक र मीठो प्रस्तुती पस्कनु भएकोमा हार्दिक धन्यबाद !!!

  • @krishnaBHMprofessional
    @krishnaBHMprofessional 9 месяцев назад

    आज बल्ल इन्द्रेणी हेरे जस्तो लाग्यो, organic आवाज का धनी रामचन्द्र काफ्ले अनि हाम्रो जुनु रिजाल काफ्ले जि लाई हृदय देखि आभार व्यक्त गर्न चाहन्छु, मेरो अति मन् पर्ने कलाकार उहाँहरू दुइटै ❤❤

  • @onlinetv3648
    @onlinetv3648 11 месяцев назад +63

    जति हजुरको गीत सुन्छु,उत्ति नै आशु झर्छ आँखा बाटा ! यो जोडिलाई धेरै-धेरै नमन,❤❤

  • @dhanpulami3528
    @dhanpulami3528 11 месяцев назад +4

    आहा सारै आनन्द लाग्यो आज त मेरो फेब्रेट गायक गायिका को रमाइलो मनाई खुशी भयो 😂😂❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 11 месяцев назад +34

    आहा सबै भन्दा धेरै हेर्न चाहेको जोडी को बेजोड प्रस्तुति आहा निकै मन पर्ने कलाकार दुवै जनालाई बधाई छ जय इन्द्रेणी जय कृष्ण कँडेल 🎉❤❤

  • @Rojinabogati
    @Rojinabogati 10 месяцев назад +1

    ❤❤❤❤❤❤❤❤❤❤big fan ramchandra kafle and junu rijal lots of love 😊😊😊😊

  • @Khagendrathakulla.
    @Khagendrathakulla. 11 месяцев назад +59

    Mero जस्तै favourite कस्को कस्को हो यो जोडी हाजिर हुम त ❤️❤️❣️❣️

  • @PrakashKhadka-e2x
    @PrakashKhadka-e2x 11 месяцев назад +13

    आज भोलि यो जोडी लाई मेला महोत्सव मा देखिदैना! किन हो हिरा र मोती हुनुन्छ उहाँ हरु 🙏 हुनत हाम्रो नेपाल यस्तै छ भेलु,सर्मिला वाईबा,पुन्री गौतम,जस्ता नालाईक देश को बेइजती लाई मिडिया मा ल्याउछन! हेर लन्थुकारे गायक हरु यस्तो हुन्छ स्वर, कोई छ भने नेपाल को टप जोडि यै हो ❤️ दुबैजा को उतिक्कै फ्यान, तर अलि बडि राम सर को🙏❤️

  • @anjanbini3294
    @anjanbini3294 11 месяцев назад +8

    जुनु रिजाल र रामचन्द्र काफ्ले काे फ्यान एता हाजिर गरुम त

  • @nagendrasijapati3678
    @nagendrasijapati3678 11 месяцев назад +14

    १५ वर्षको उमेर ,एसएलसीको परीक्षा,एक डेढ दिनको यात्रा पछि आउने परीक्षा केन्द्र ,चैतको महिना,चौतारि भाग १ क्यासेट का गितहरु, चाइनिज वाकमेन,रामचन्द्र काफ्ले र आभा मुकारुङ का सुमधुर आवाजहरु❤❤🎉🎉🎉

  • @rajusapkota7711
    @rajusapkota7711 11 месяцев назад +7

    सबैको लोकपृय सबैको ढुकढुकी एकमात्र कार्यक्रम इन्द्रेणी हो।इन्द्रेणीबाट बाहिरिएका अनि इन्द्रेणी क्रायकर्म र कृष्णको सरलाइ पत्रकार सम्मेलन गरेर नराम्रो गराउनेहरुपनि come back भएछ खुशी लाग्यो जयहोस सम्पुर्णको।

  • @chitramahat7554
    @chitramahat7554 11 месяцев назад +2

    रामचन्द्र र जुनुको गित सुन्दा सुन्दै अँखा बाट आँसु झरेको पनि थाहै भएन धन्यवाद तिम्रो जोडी लाई

  • @janakkc-p3k
    @janakkc-p3k 11 месяцев назад +6

    धेरै मिठो स्वर र मिठो गीत पनि..... जुनु म्याम र रामचन्द्र काफ्ले ज्यु लाई सलाम छ र धन्यवाद पनि र मिठो माया पनि.... ।

  • @tilsarasharma
    @tilsarasharma 10 месяцев назад +5

    आहा जोडि भनेकाे यस्तै हुनुपर्छ।

  • @tilakgarti9653
    @tilakgarti9653 11 месяцев назад +17

    रामचन्द्र काफ्ले सर को आगामी दिन मा नयाँ गित सुन्न मिलोस् र म बिग फेन हो

  • @ganeshbajgai855
    @ganeshbajgai855 11 месяцев назад +2

    रामचन्द्र काफ्ले को स्वर मलाइ अतिनै राम्रो लाग्छ र वहाँ को जोडिको थाहा थिएन तर वहाँ को जोडिको पनि उस्तै रहेछ र वहाँहरू दुवैजनाले किसानको बारेमा गर्नुभएको कुरा पनि त्यत्तिकै राम्रो छ

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 11 месяцев назад +13

    सफल रियल जोडी रामचन्द्र काफ्ले अनि जुनु रिजाल काफ्ले पहिला पहिला पप गीत निकै सुनिन्थ्यो अडियो चक्कामा❤❤❤

  • @BhagirathChalauneOfficial
    @BhagirathChalauneOfficial 11 месяцев назад +1

    धेरै पछि देख्न पाईयो मन पर्ने गायक गायिका देख्न पाईयो❤

  • @ShantiTamang-y5u
    @ShantiTamang-y5u 11 месяцев назад +4

    आहा कत्ती आनन्द आयो मनै देखि दुबै जनालाई धेरै धेरै धन्यबाद ।सोरको त कुरै नगरौ हजुरहरुको जोडी सारै राम्रो छ ।कसैको नजर नलागोस ।धेरै धेरै माया छ।❤❤❤❤❤

  • @buddhibarali2342
    @buddhibarali2342 11 месяцев назад +1

    रामचन्द्र काफ्ले हाम्रो पालाको बेस्ट गायक शोर को धनी 15 बर्ष अगाडि को ,मनकि रानी ,चौतारी , अपसरा धेरै यल्बम छ रामचन्द्र काफ्ले /अर्जुन कौसल अनु गुरुङ सिन्धु मल्ल सबैलाई🙏🙏❤️❤️समान छ रामचन्द्र ❤️❤️ फेयान जति लायाक कमेन्ट गरौ 💐💐👏👏🙏🙏

  • @mgrbikas1989
    @mgrbikas1989 11 месяцев назад +39

    राम चन्द्र काप्ले दाजु को स्वरले मुतुमा छुनछ मनकि रानि album त sony walkmen मा सुनेको ❣️🙏❣️

  • @MohlashAir
    @MohlashAir 11 месяцев назад +2

    उदित नारायण झा पछी हाम्रा दाजू राम चन्द्र काफ्ले लाग्छ मलाई यो नेपाली सङ्गीत मा हेर्ने हो भने पूरानो गित जस्तो गाउँने लाई येक लाख इनाम छ हाम्रो टीम बाट

  • @sauravgurungdhurel5914
    @sauravgurungdhurel5914 11 месяцев назад +3

    कति राम्रो कमेन्ट्स गर्नु भाछ सबै जनाले हाम्रो देशको सुमधुर प्रसिद्ध गायक र गायिका परेवाको जोडी राम चन्द्र जी र जुनु ज्यु लाई😅खुशी लाग्यो र म पनि यही गीत सुनेर हुर्केकोनी र यो कार्यक्रम हेरीरहँदा खुशीले आँसु थाम्न सकिएन😭👍️🤩😘

  • @tenagrg7323
    @tenagrg7323 10 месяцев назад

    राम चन्द्र काफ्ले सर को त म सानो देखि नै बिग फ्यन हो तर आज जुनु भाउजु लाई पनि इन्द्रेणी मा देख्नु पाउदा एक दम खुशी लाग्यो धेरै धेरै धन्यवाद इन्द्रेणी टिम लाई ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @chiranqtr2101
    @chiranqtr2101 11 месяцев назад +3

    हैट,धेरै पछि भयपनि रामचन्द्र काफले लाई देख्न पाइयो खुसी लाग्यो...!🏃‍♂️❤🥦🐐

    • @aakritilamichhane4244
      @aakritilamichhane4244 11 месяцев назад

      He should be called as guest in every Nepali song reality show

  • @RameshSunar5
    @RameshSunar5 11 месяцев назад +1

    त्यो पुरानो स्वोर बल्ल सुन्न पाय आदरणीय दाजु रामचन्द्र काफ्ले को हृदय देखि नै सम्मान छ दाजु लाई 🙏🙏💕💕💕

  • @chetrajsoni8200
    @chetrajsoni8200 11 месяцев назад +4

    आवाज नै सुन्दा आनन्द हुन्छ । काफ्ले दाइ को र भाउजू को । धेरै धेरै माया छ दाइ हजुर को आवाज सुनेर हुर्किय दाइ ❤🙏😘😍

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 10 месяцев назад +1

    ईन्द्ररेणी न भयको भय येती मिठो गितहरुका गायक गायिका चिन्नै नसक्ने ❤ धन्नेबाद ईन्द्रेणी लाई❤❤😎🌺💐💐🙏

  • @mahesharyal7551
    @mahesharyal7551 11 месяцев назад +8

    अति नै देख्न र सुन्न मन भएको गायकको उपस्थितिले मन नै गदगद बनायो।

  • @lakhpasherpa9773
    @lakhpasherpa9773 11 месяцев назад +1

    जति सुने पनि सुनी रहौ लाग्ने यो जोडीको ससङ्गित धन्यवाद कृष्ण कर्णेल दाइ लगायत सम्पुर्ण इन्द्रेणी परिवार लाई हार्दिक नमन्🙏🙏🙏

  • @rohittotal7679
    @rohittotal7679 11 месяцев назад +8

    स्वरको धनी साथै beautiful जोडि राम चन्द्र र जुनु ❤❤

  • @प्रदेशिकान्छोबिन्दास्

    जति सुनेनी कैले नथाक्ने यो मेरो आँखा यो जोडिलाइ सलाम छ प्रदेसी गोपाल कालिराज को त्र्फ बाट ❤❤❤❤❤❤❤❤

  • @yambahadur5925
    @yambahadur5925 11 месяцев назад +35

    असाध्यै मन पर्ने जोडी मज्जा लाग्यो आजको प्रोग्राम ❤❤😊😊

  • @santoshprasaddulal2713
    @santoshprasaddulal2713 11 месяцев назад +1

    हजुरहरुको यो जोडी र कला देखेर अरुमा पनि प्रेरणा मिलोस। अझै सफलताको शुभकामना यो जोडी को र यस प्रकारको मौलिक जोगाउने इन्द्रेणी लाई पनि आगामी दिन अझै उन्नति प्रगति गर्नको लागि शुभकामना ।

  • @pramodsm3040
    @pramodsm3040 11 месяцев назад +7

    राम्चन्द्र र जुनु भनेको यो देशको अर्को उज्यालो ज्योति हुन❤ यति राम्रो लाग्छ यी जोडिलाई सदाबाहर शुभकामना ❤

  • @BHADURSHARMA-p7j
    @BHADURSHARMA-p7j Месяц назад

    Ramchandra kafle sir ko song and shwor maile 14barsh dekhi sundai aako xu ahile indreni first time dekher malai purano jhalko aayo 2jodilai manai dekhi samman🎉🎉🎉👏👏👏

  • @kunwaru
    @kunwaru 11 месяцев назад +4

    आहा जोडी होस् त यस्तो! यो भन्दा आनन्द, खुशी, र स्वर्ग कही कतै मिल्दैन।

  • @bishnuwagle820
    @bishnuwagle820 10 месяцев назад

    म त २०५७ साल देखी नै सुन्दै आएको छु रामचन्द्र काफ्लेका लोकपप गीतहरु । अति राम्रा छन् जति सुने पनि सुनिरहुँ जस्तो लाग्छ ! नमन छ यस्ता कलाकारहरुलाई !

  • @pratapgairedipu7408
    @pratapgairedipu7408 11 месяцев назад +3

    ❤❤❤❤❤
    verry nyc couple राम सिता को जोडी
    so... sweet voice👌👌 रामचन्द्र दाजु always 👍️👌rock god bless you both🙏🙏 जति सुनेनि हेरेनि हेराउ हेराउ लाग्ने यो show संचालक indreni कृष्ण कडेल दाजु लाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @bijayakumar1479
    @bijayakumar1479 11 месяцев назад +4

    गित पनि सारै राम्रो जाेडि पनि मिलेको धन्यवाद दुबै जनालाई । यी गित हरु सुन्दा सानोमा बस चढेको याद आउँछ किनकि यी गित हरु उतिबेला बस गाडीहरू मा बज्ने गर्थे र बाटो काटेको पनि पत्तै हुदैन थ्यो।

  • @bhubanshingsingh8362
    @bhubanshingsingh8362 11 месяцев назад +4

    आज रामचन्द्र काप्ले दाजु को गित सुन्दा आनन्द मन भयो ❤❤❤

  • @Nbmagar3215
    @Nbmagar3215 5 месяцев назад

    रामचन्द्र दाइ को गित सुन्दै जादा केशित किन्दा को रिन बाल तिरेर भेइयो सार्कार जुन दिदि को दाइबर दाइ गीत लास्तै मन पर्ने मलाई ❤🙏

  • @DirgharajBam
    @DirgharajBam 11 месяцев назад +4

    आहा धेरै पछि देख्न पाईयो ...आहा कति राम्रो स्वर दाइ र भाउजुको❤❤❤

  • @krishnachhetri8350
    @krishnachhetri8350 9 месяцев назад

    याे जाेडि इण्द्रेणि मा देख्न पाउँदा साह्रै खुशि काे सिमानै रहेन मेराे सलाम छ दुबै जनालाई अतिमन पर्छ जति सुनेपनि धित मर्दैन दुबैले गाउनु भएको गित सुनेर अझ अघि बढ्नु शुभकामना ❤❤❤❤❤❤

  • @Prinsikashorts
    @Prinsikashorts 11 месяцев назад +13

    मेला महोत्सवहरुमा पनि यस्ता कलाकारहरु बोलाउनु पर्यो ❤️❤️❤️🙏

    • @kimjong9tiger
      @kimjong9tiger 11 месяцев назад

      Honi uhaharulai bolaunu paryo

    • @HhGg-o2r
      @HhGg-o2r 11 месяцев назад

      Ho ni

  • @ashokmagar8652
    @ashokmagar8652 11 месяцев назад +2

    वा स्वर त यस्तो हुनु पर्छ क्या मोह लाग्नि अनि जादुमय आवाज दुबै जनाको?रामचन्द्र सर अनि जुना मिस ।हजुरहरु पर्ति उच्च सम्मान अनि न्यानो माया❤️❤️

  • @bindarakhal9404
    @bindarakhal9404 11 месяцев назад +3

    असाधै मन्प्रने श्रीमान् श्रीमती सफलता को सुभकामना 🎉🎉❤❤❤❤

  • @RJKHATRI-mk9yk
    @RJKHATRI-mk9yk 10 месяцев назад

    रामचन्द्र काफ्ले जस्तो कलाकार नेपाल मा जन्मनु नेपालले गौरब गर्ने कुरा हो ❤❤👍👍🙏🙏

  • @saugatmagar-vi8wd
    @saugatmagar-vi8wd 11 месяцев назад +3

    रामचन्द्र दाइ मान्छे पनि राम्रो आवाज पनि राम्रो❤❤❤❤

  • @saraswatiale3283
    @saraswatiale3283 11 месяцев назад +1

    मलाई एकदम मन पर्छ उहाँ को सबै गीत हरू आज फेरि वाहा हरू को जोडी देख्न पाउँदा साहै खुसी लागेको छ 🥰💐🙏🙏

  • @KamalSingh-tw2fp
    @KamalSingh-tw2fp 11 месяцев назад +5

    आज धेरो समय पछि मन खुसी भयो❤️❤️❤️😘

  • @HemantMgr-t4r
    @HemantMgr-t4r 11 месяцев назад +3

    धेरै लामो समयपछि राम चन्द्र काफ्ले दाई र जुनु रिजाल दिदि आवाज सुन्न पाउँदा साह्रै खुशी लाग्यो।❤Old is Gold❤❤

  • @SURAJMAGAR3
    @SURAJMAGAR3 11 месяцев назад +11

    नेपाली साङ्गितिक क्षेत्रमा चुमिएका दुई माहान हस्तिहरु प्रती हामी सङ्गीत प्रेमिहरुको नमन ❤❤।

  • @basantakhadka3162
    @basantakhadka3162 11 месяцев назад

    बल्ल इन्द्रेणी सही स्थानमा अाए जस्ताे लाग्याे , यति मिठास , असल, राम्राे , सवैकाे मनमस्तिकमा बस्ने अग्रज कलाकारहरूकाे निःस्वार्थ भावनामा प्रेम, ममता, स्नेही समझुर सुरिलाे स्वरमा स्वर मिलाएर गाउने गायक गायिका साथै इन्द्रेणी समाज ग्रूपका संगीतबादककाे लयमा गीत सुन्न् पाइयाे र कान पनि खुल्ला पबित्र भएकाे छ , सवै इन्द्रेणीका अग्रज कलाकारहरू प्रति नमन् नमस्कार, अागमी दिन बर्षहरूमा नयाँ नयाँपनका कलाकारहरू भित्राएर नयाँपनका गीत, दाेहाेरी गीतहरू पस्किनुभइ दर्शकसाेताहरूकाे मन बटुल्दै, जित्दै अगाडी बढ्रन् प्रेरणा मिलिरहाेस्, सभ्य,सच्चा, नयाँपनका छबिकाे इमान्दारी, अनुशासनशीलता, नैतिकवान , सम्झनाअनुरूपकाे याे इन्द्रणीले अाफनाे स्थान बनाउन सकाेस् भन्ने हृदयदेखि न्यानाे शुभकामना , 🙏🙏🙏

  • @Sarita-thakuri
    @Sarita-thakuri 11 месяцев назад +16

    गायक माेहन खड्कालाई पनि indreni लिएर अाउनु के सर plz plz

  • @Rajeshk.c-ni4pp
    @Rajeshk.c-ni4pp 11 месяцев назад +6

    रामचन्द्र काफ्ले असाध्यै मन पर्छ मलाई त देख्न पाउँदा खुसी लाग्यो🥰❤️🥰

  • @rohitbhudyal1324
    @rohitbhudyal1324 11 месяцев назад +5

    ऐसता हूनछन कला कार बनेको ❤❤❤❤❤❤

  • @tapaiHamromittrataOfficial
    @tapaiHamromittrataOfficial 11 месяцев назад

    सर्बप्रम इन्द्रेणी तिम सबै लाई धेरै धन्यवाद छ एति मिठो कार्यक्रम चलाउनु हुन्छ अजा को कार्यक्रम त अतिनै रमाइलो लयो राम सर ज्यु जुनु मिस ज्यु हजुर हरुको जोदि सधै राम र सीता झै रै रहानु होला मलाई धेरै मन पर्नी जोदि हुन र गित पनि सुभकमना सबै जनालाई 👏👏👏👏👏👏🌹🌹🌹🌹🙏

  • @MinBahadur-e5z
    @MinBahadur-e5z 11 месяцев назад +2

    उम्म्म यो हो नि कलाकार भनेको यस्तो पो हुनु पर्छ ।यि दुई जनाको स्वोर र गित सुने पछि इन्द्रेनिका सबै कलाकार झारपात हुन ।

  • @manojmagar7107
    @manojmagar7107 11 месяцев назад +1

    म भर्खर कखुरे बैंस लाग्ने बेलामा रामचन्द्र सर को गित खुब सुनिन्थ्यो साह्रै राम्रो लाग्थ्यो याद आयो धन्यवाद ईन्द्रेणी टिम उहाँहरू लाई बोलाउनु भाको मा😊😊

  • @gurungnanduavinash8353
    @gurungnanduavinash8353 16 часов назад

    😮राम चन्द्र जी को स्वार चाहिँ अझै पनि तेस्तै रहेछन् अति मजा र रमाईलो लाग्यो । सलाम छ हजुरलाई म पनि चितवान भरतपुर १८ भुवान बस्ति को हु तपाईं लंगौटामा हुनु हुन्थ्यो । म तपाईं को गित अति ❤ मनपराउछु ।

  • @biratthapa6415
    @biratthapa6415 11 месяцев назад +1

    अब प्रख्यात भयो शुंदर जोडी ।हो इन्द्रेणी यो प्लेटफार्म हो बधाईं छ।जय इन्द्रेणी