म यो कार्यक्रम को नियमित दर्शक हु ,आजको गौडेल बाहेक अरु सबै को झुर लाग्यो र सुमन ले त्यो बच्चा को आमा लाई बोलेका शब्द नमिठो लाग्यो , सुमन पनि घमण्डी हुँदै गएको अनुभुती भो ! जय comedy ❤❤
कहिले साेमबार आउला जस्तो लाग्छ याे कमिडी साे हेर्नकाे लागि अत्यन्तै मन पर्छ।कार्यक्रम अझै प्रगतिकाे कामना सम्पूर्ण कमिडियनहरुकाे प्रस्तुति उत्कृष्ट छ। आजकाे एपिसाेडमा सर्बोत्कृष्ट मेक्समकाे लाग्याे।
सुन्दर खनाल भर्सटायल व्यक्तित्व रहेछन् । सुरू सुरूमा त खासै मन परेन । अब चाहिँ उनको प्रतिभा प्रष्टिँदै गएकोले होला, राम्रो लाग्न थाल्यो । सुन्दरको गीत गाउने खालका प्रष्तुति चाहिँ नभएकै राम्रो है !
कमोडि क्लब को सबै कमेडीयन राम्राइ लाग्छ मेकसम दा को लबर बोईको क्यारेक्टर एक दमाई राम्रो लाग्छ तेई माथि मन पर्ने गेस्ट मिलन म्याम ईनजोई गर्ने गेस्ट भयो भने झन रमाईलो हुन्छ
It is successful show, i like most i have not missed any episode after starting. So, if you don't mind i request you to invite Rajesh Hamal as the guest of this show.
अब कृकेट खेलाडीहरु ल्याउनु पर्यो विशाल जि ! पहिला नि ल्याउदा खुब रमाइलो भा थ्यो ! अहिले फेरि ठूलो उपलब्धि हासिल गरेको उपलक्ष्यमा फेरि एक पटक ल्याउनु पर्यो ! कप्तान रोहित,आसिफ,आरिफ,कुशल भुर्तेल,कुशल मल्ल,भिम सार्की,गुल्शन झा !! लौन विशाल जि !!
म सुमनको ठूलो फ्यान हु तर सुमनले त्यो बच्चाको बारेमा बोलेको मन परेन अलि अति भद्दा मजाक भयो भन्ने लाग्यो मलाई चै पचेन अब आउदा यस्तो बारेमा अलि सोचेर बोल्नु होला । धन्यवाद !
म यो कार्यक्रम को नियमित दर्शक हु ,आजको गौडेल बाहेक अरु सबै को झुर लाग्यो र सुमन ले त्यो बच्चा को आमा लाई बोलेका शब्द नमिठो लाग्यो , सुमन पनि घमण्डी हुँदै गएको अनुभुती भो ! जय comedy ❤❤
सहमत 💯
Tyo baccha suman ko aafnai xora ho 😂
त्यो उस्को आफ्नै छोरा हो भाइ
Suman dai ko aafnai xora ho ani😂😂
100% मलाइ पनि नमज्जा लाग्यो
मेरो मनपर्ने शो हो❤❤ Sweden बाट हेर्दै छु❤❤
मिलन जी को गित सुनेर पनी मज्जा आयो धन्यवाद साथै शुभकामना 👍💕
Yo season ko best coach.milan newar hajur ko jit hune xa yopali
ज्ञानेन्द्र शाही को आज भाषण कस्तो लाग्यो हजूर हरु लाई राम्रो लाग्ने जति हाजीर हुनुहोस
आगो
❤😂😂😂😂
खाटा बसिसकेको घाउ कोट्याउदा आफैंलाई दुख्छ भन्ने बुझेको छैन महापागल ज्ञाने राउटे मण्डलेले
मलाई पनि आजकल यो हेर्ने सारै लत बसेको छ तर रमाइलो लाक्छ 🥰 भाग १ देखि नै हेर्दै आको छु 🥰
मलाई मन पर्ने गाइका मिलन नेवार 🙏🇳🇵🇳🇵🇳🇵
मोड अफ भएको ब्याक्तिहरुलाई मोड फ्रेस बनाउने प्रोग्राम हो कमेडी च्याम्पियन 👍️ अन्त्यमा the voice of kids कोच मिलन म्याडमको feedback अति राम्रो ।
मलाई धेरै मनपर्ने यो कार्यक्रम म सधै हेरेको छु the best सुमन कार्की
कहिले साेमबार आउला जस्तो लाग्छ याे कमिडी साे हेर्नकाे लागि अत्यन्तै मन पर्छ।कार्यक्रम अझै प्रगतिकाे कामना सम्पूर्ण कमिडियनहरुकाे प्रस्तुति उत्कृष्ट छ। आजकाे एपिसाेडमा सर्बोत्कृष्ट मेक्समकाे लाग्याे।
नेपाली क्रीकेट टिम लाई हार्दिक बधाई तथा आउँने दिने को लागी अग्रिम शुभकामना दिन चाहन्छु।❤️🙏
सुपरडुपर मिलन नेवा अाउदाकाे साे💟💟💟💟💟🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
My favourite program I was waiting this programme balla Ayo yll❤❤
Mexam, you are so rich with many talents. Whatever you do just amazing. I watch this show because of you.
एकदमै रमाइलो लाग्यो कार्यक्रमले अझै धेरै माया साथ र सफलता प्राप्त गरोस पूरै टिमलाई शूभकामना 🙏🙏🙏🙏❤️🥰🙏❤️🥰🙏
My favorite show ❤❤
Hlo daju ❤❤love you
My idol love you Milan❤❤❤❤❤😊
Lots of love from lamjung to CCWC😅😅
Maxsam ko expressions malai ati man parcha 💕🥀🥀💕
Suman karki herna laai herinxa yo show pani❤
आन्द्रा चुडीनेगरी नहशाउन हो केटा हरु😁😁 कैलाश bro को big fen❤❤म चाइ
My favorite actors are Suman Karki Kailash Karki Pawan❤❤❤❤❤
waiting kailash karki
SUMAN Karki is love! ❤
Nepal khayo yo show le ta 🤩
हप्ता नछुटाइ हेर्ने मुन्छे म best program thank u कमेडियन team 🎉🎉🎉
नेपाली होल क्रिकेट टिमलाइ पनि छिटो भन्दा छिटो एकै साथमा कमेडी क्लबमा हेर्न पाउ❤❤❤
नमस्कार म सुशील कठायत म बझाङ्ग बाट मलाई कमेडी कलोब सारै मन पर्छ यस्तै गरेर अघाडि बढ्नुस् धन्यवाद
My favourite Program and my favourite singer ❤❤❤
Badhai cha 1 year Pura gareko ma yo show le🙏🙏ajha dherai year herna paaeyosh 🙏🙏 favourite comedy show ❤❤❤
सबै जनाको रोजाइ अर्को इपिसोड मा हाम्री रचना रिमाल ल्याउनु पर्यो के विशाल दाजु
अति रमाइलो
My favourite program ❤
सबै लाई नमसकार ।।म को हो को ।।।कसैले चिन्ने होइन के भन्नू ।।।
सम्पुर्णमा नम्स्कार म सौगात मल्ल 🙏❤️
Really 😮
नम्स्कार तपाईंलाई म गौतम खड्का ।तपाइको big fan.
😢😢😢😢😢😢😢😢😢
मिठो चटपटे प्रोग्राम साथै मिलन ज्यु को बारे हेरै कुरा जान्न पाइयो
Excellent Milanji and Bishnu Gaudelji
सफलता मिल्छ मिल्दैन
भविष्यमा त्यो भाग्यको कुरो हो यात्रा र कोशिश त गर्नै पर्छ, त्यो समय र जीवन को नियम नै हो । 🖤☘️
Most beautiful and talented singer milan newar love you so much 😘
Milan jyu lai dekherw herna ako hai luv u milan mam❤❤❤
Gaudel’s performance has been top notch since couple weeks. All contestants are wonderful. Good job guys.
❤❤
😊😊😊😊😅😮😢🎉😊😊😅😮😢🎉😂❤😅😅😅😮😢
सुन्दर खनाल भर्सटायल व्यक्तित्व रहेछन् । सुरू सुरूमा त खासै मन परेन । अब चाहिँ उनको प्रतिभा प्रष्टिँदै गएकोले होला, राम्रो लाग्न थाल्यो । सुन्दरको गीत गाउने खालका प्रष्तुति चाहिँ नभएकै राम्रो है !
Day is incomplete without watching this video 🥺🇳🇵❤️💜💕
Team धेरै धेरै राम्रो छ।❤
My favourite program lots of love ❤️ from sikkim now in singapore
यो episode को best गौडेलको एक्टिङ, फुलेन्देको डाइलग
मिलन दिदि कती लजालु ।😄
❤❤milan my favourite singer 🙏🙏
मेरो मन पर्ने मिलन 🥰🥰🥰🥰🥰👍👍
🙏नमस्कार 🙏म लोक गायक टेक अधिकारी❤️ सम्पूर्ण टिमलाई सफलता को अनगिन्ती शुभकामना 🌹अनि धेरै धेरै माया गरिदिनु होला धन्यवाद 🙏
निकै रमाइलो छ कार्यक्रम । हमी नियमित हेर्ने गर्छौ ।
All time favorite Kailash karki ❤
Milan mem best hunu xa
सबै सबैलाई नमस्कार म प्रेम सागर को तर्फ बाट सबैको family मा भगवान्ले रछ्या गरून् ❤
कमोडि क्लब को सबै कमेडीयन राम्राइ लाग्छ मेकसम दा को लबर बोईको क्यारेक्टर एक दमाई राम्रो लाग्छ तेई माथि मन पर्ने गेस्ट मिलन म्याम ईनजोई गर्ने गेस्ट भयो भने झन रमाईलो हुन्छ
Handsome Bhandari 😊 fan of his laughter 😂🤣🥳
आगो छ नेपाली को नम्बर 1comedy show
लभर बोइ को डान्स ले हसायो 🤣🤣
सुमन ले बच्चा को बारेमा बोलेको शब्द मन परेन हेर्न सुरु गर्दागर्दै कस्तो कस्तो लाग्यो सुमनको comedy मलाई खुब मन पर्थ्यो
Meksam has very extra level acting 💖💖💖💖
दोस्रो बर्शको पहिलो सो अहिले सम्मकै झुरेस्ट one even सुमन कार्की पनि हैट।
सबै को प्यारो पल साह लाई नि ल्याउनु पर्छ भन्ने हरु यता हाजिर हुम है हजुर 💗💗💗 miss you paul dada💗💗
My favourite program ❤️❤️❤️❤️
Kati dhulo hu😂
सक्किगाेनी भन्दा त राम्रो छैन हाेला😂😂😂
फेक id हो🙄 यो बिचरा सागर सर सोक मा हुनुहुन्छ बुवा को हार्दिक श्रदान्जली बाबा 🙏😭😭
Yo bhandari ko vau dherai badeko xa aaba mundreko comedy club lai maya garau
It is successful show, i like most i have not missed any episode after starting. So, if you don't mind i request you to invite Rajesh Hamal as the guest of this show.
Comedy club 😊 le eakai xin vayeni mero man lai khusi dinxa sadhai naxutai herne garxu🥰🥰😍😍
Suman and Kailash Karki is the best ! 😍😍
फुलन्देकि अामाकाे मिठाे प्रस्तुति सारी र मिलन नेवाकाे🙋♂️🙋♂️🙋♂️🤣🤣🤣🤣🤣
Milan is one of the best and kind hearted singer ❤❤❤❤❤❤......🥀❣️
One of the abasarbadi mahila milan newar....
Milan newar best singer❤
my fabret singer milon
Mexam ❤bbl acting 🎉😮😮
सबैलाई नमस्कार म Harka Sampang
Namaskar
@@IPL.Indian_Permium_Leguge namskar ma sudan kirati.
glad famous miiaa kaalifaa is also in audience
mexam bro rock he is underrated artist
दिपा श्री को पछाडी साईडको चस्मालगाको के टि is ❤️
Moh chai big fan hoi comedy Club ko ❤️🥀
मैले हेरेमध्यकै बोरिङ एपिसोड येहि लाग्यो।
Mexxam did amazing today 😅😅😊
सबैभन्दा मन नपर्ने जज हो यो मिलने अत्ति बढी बोल्छे 🤗
Mexam😂 always give his 100% on his performance and makes us happy 😂
देश तथा बिदेश मा छरिएर बस्नु हुने सम्पुर्ण नेपाली हरुमा नमस्कार 🙏🙏🙏
Deepa aaunty jabar jasti na hasnu na 🥺🥴😒
suman &maxum best यो प्रोग्राम्को
sundar bhai lai regular herna paiyos yo show ma❤❤❤
Milan mam ❣️🙏🏽
रमाइलो मान्दै हेरियो सो लाई सफलताको सुभकामना।।❤️🙏🌷
All comedians are multi talented of this show ....❤❤😂😂
आसाम कि गाइका आउदा कम्सेकम एउटा अखमिया गान त गलाउनु लागाउनु पर्थेयो ?? # पवन भट्टराई अब आउने कार्यक्रममा आसामी गित गाउनु पर्छ ❤❤❤
जसले मेरो कमेन्ट पढदै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्।❤️
Yo 19 min ma chahi background ma kasle k bujhexa
Mom ñs.
अब कृकेट खेलाडीहरु ल्याउनु पर्यो विशाल जि ! पहिला नि ल्याउदा खुब रमाइलो भा थ्यो ! अहिले फेरि ठूलो उपलब्धि हासिल गरेको उपलक्ष्यमा फेरि एक पटक ल्याउनु पर्यो ! कप्तान रोहित,आसिफ,आरिफ,कुशल भुर्तेल,कुशल मल्ल,भिम सार्की,गुल्शन झा !! लौन विशाल जि !!
Mexam
Doing best....
अति रमाइलो। धन्यवाद सम्पुर्ण टोलिलाई
I love Milan Amatya's voice
😂😂अमा त्य हैन नेवार हो😅😅😅😅😅
hami ta milan amatya nai bhanera chinchhau
Mero Fevrate singer milan sister. 🙏🏻🙏🏻🙏🏻🙏🏻
J vayani afno thauko name sunda khuc lagxa we are syangjali(waling)💖
Good going mexam daju
My favourite program 👍️
दामी लाग्यो
1 years' completed 🎉❤maile chai aaja samma sabai hereko xu
Milan newer always beautiful singer 😙😚
म सुमनको ठूलो फ्यान हु तर सुमनले त्यो बच्चाको बारेमा बोलेको मन परेन अलि अति भद्दा मजाक भयो भन्ने लाग्यो मलाई चै पचेन अब आउदा यस्तो बारेमा अलि सोचेर बोल्नु होला ।
धन्यवाद !