Video ko lagi thunku sir 🙏🙏❤️♥️🌹🌹💕 :: hamro Nepal ma rajniti asthi hunx hajur 🙏🙏❤️♥️🌹🌹 !! Ramro Kam Korean Lai Nepal ma rajniti asthi hunx hajur 🙏🙏❤️♥️🌹🌹 !!
बरु नेताको दिन सकिन्छ टंक दाहाललाई कसैले छुन सक्दैन किनकि अमेरिकन नागरिक हो टंक दाहाल अमेरिकाले आफ्नो नागरिकलाई त्यसै अरु देशको जिम्मा लगाउदैन चेतना भया
म त नीयमित भिवर हो। फ्यान हो।।। गीभ अप गर्नू भयन।।। ।। तपाईको।। भिडियो ले गर्दा । धेरै अन्धे , गोक्ते , झोले हरू धेरै नै शिक्षित, भयको सत्य हो❤❤❤❤❤ never give up...
टक दाहाल लाई नेपाल सरकार ले पक्राउ गर्यो भने त् नेपाल को राजनीतिक मा ठुलो उथल पुथल हुन्छ हुन्छ । नेपाली समाज र नेपाली राजनीतिक मा देखिएको फोहरी खेल लाई नेपाली जनता सामु सत्य तथ्य र प्रष्ट समाचार सम्प्रेक्ष्य्ण गर्ने पत्रकार लाई ।
टंक दाहल को रौ पनि झर्दैन , नेपाल का पत्रकार ले पत्रकारिता कसरी गर्नु पर्छ भन्ने कुरा टंक दाहाल बाट सिक्नु पर्छ , टंक दाहल को news बनाए पछि पैसा hit भइन्छ र पैसा कमाइन्छ भन्ने झल्लु पत्रकार हरु को काम हो ।
जिन्दगीमा पहिलो चोटि यो लेख्दै छु... ..... ............... humble..... सम्मान का साथ... जय केपि तन्त्र... जय दलाल तन्त्र... जय झोले तन्त्र... जय कम्बोडिया... बालेन हाम्रो सान हो... केपि रन्डिका बान हो... 😂आयो रेल 😂 🤣निसन्तान केपिको ढेल🤣 😂चैट किड्नी फेल😂
टंक ले जे बोल्नु भएको छ त्यो हाम्रो लागि अंध्यारोमा लुकेको रहस्य थियो। वहाँले बोलेका कुरा हो जससँग सम्बन्धित छन् गलत भए वा सत्य भए प्रमाण सहित पेश गर्नु पर्यो , न कि काग को पछाडी भाग्नु भएन
टाउको सर तपाईँसँग त्यति धेरै प्रमाण भएता पनि तपाईँ डराइराख्नुभएको छ। तपाईँसँग प्रमाण भएपछि किन डराउने धराउनुपर्ने त अरु मान्छेहरू हो। तपाईँ प्रमाण जुटाउने काम गर्नुहोस् अलिक निडर भएर काम गर्नुहोस्। तपाईँ सबै जनताको मन मुटुमा बसिसक्नुभएको छ कि टंक सर सच्चा पत्रकारिता गर्दै हुनुहुन्छ
सत्यतथ्यमा आधारमा टंक जीले न्युज सम्प्रेसन गरेको भए वहाॅलाइ देशले पुरस्क्रित गर्नुपर्छ । असत्य समाचार भए कारबाहि गरे टंकजीले पनि माफी माग्नै पर्नेहुन्छ ।
टन्क दहाल सत्यतथ्य भएको मात्र बोल्ने मानिस हो नचाहिदो अबहा फैलाएको छ कसैलाई दोशा रोपण गर्ने ब्यक्ति हुँदै होइन !
GB Rai लाई न पक्डेर, टंक दाहाल लाई किन??😂🤣
Good question ⁉️
Video ko lagi thunku sir 🙏🙏❤️♥️🌹🌹💕 :: hamro Nepal ma rajniti asthi hunx hajur 🙏🙏❤️♥️🌹🌹 !! Ramro Kam Korean Lai Nepal ma rajniti asthi hunx hajur 🙏🙏❤️♥️🌹🌹 !!
Appriciated 🇳🇵 🙏
बधाई छ टँक दहालले नेपाली जनताको आँखा खोलदिनु भएको छ, अमेरिकामा बसेर पनी नेपाल र नेपालीको चिन्ता लिनु भएको छ धन्यवाद।
टांका सरको योगदानलाई मन्नैपर्छ।
अमेरिकी नागरिकलाई समातेर नेपाल ल्याउने कुरा चाहिँ सम्झिने पानी छम्किने । 😂😂😂
😂😂😂😂😂
अमेरिकि किन नेपालि लाइ लडाउदै छ।
सत्यम,शिवम,सुन्दरमा ! जय होस् ! जय मातृभूमी !
टंक दहाल एक सत्यवादी पत्रकार हुन्,अमेरिकामा रहेर सत्यतथ्य समाचार बनाउन सक्नु एकदमै राम्रो सुरुवात हो र थियो पनि।निरन्तरताको शुभकामना
टंक दाहाल सत्य कुरा काे उजागर गदै आएका असल मानिस हुन अपराधी हाईनन याद रहाेस
नेपाली नेता डराएको छ । सत्य तथ्य बाेल्ने माथि मुख बन्द गराउन खाेजेकाे छ । पत्रकारिता र स्वतन्त्र मिडिया माथि प्रहार छ ।
टंक दाहाल लाई सलाम छ अमेरिकामा बसेर पनि नेपाललाई यति धेरै माया गर्नुभएको छ
टंक दाहाललाई पक्राउ गर्नुत परको कुरा टंक दाहालको रौउ पनी झार्नु सक्दैन अफावाहा मात्रै हो युटुकेको करामत हो खातेहरुको काम हो।
निमकानत सरलाइ सलाम
बाेल्न पनि गार्हो छ नेपालमा भ्रष्टाचारी अानन्द सुतिरहेको छ ।
सत्यको जित हुन्छ
Jay tank jay nepali jay ghanti
लुट तन्त्र बन्द हुने भो भनेर ब्वासा हरु कराउनु स्वभाविक नै हो
हजुर ले जे गर्नु भयको छ ठिक गर्नु भएको छ
उहाले प्रमाण सहितको भिडियो बनाउनु हुन्छ तेसैले उहा माथि आरोप नै हो ..जे होस सत्य तितो हुन्छ ...सरकार तर्सिएको चाही हुन् सक्छ !
हाम्रो देश नेपाल पो हो त याहा भ्रष्टाचार गर्नेको होइन भ्रस्टाचार बिरुद्द्को कुरा उठाउने को कार्बाही हुन्छ😂😂😂
हावा अमेरिकी नागरिक लाई नेपाल सरकारले Red corner नोटिस जारी गर्न सक्छ र ?सबै युट्युबे हरुको हौवा हो
Don't worry Mr T Dahal keep doing what you've been doing, we are with you.
अमेरिकि नागरिक भए पछि सजिलै पक्राउ पर्न सक्ला त ?
अपवाह फैलाउने व्याक्ति हो टंक
सत्य तथ्य लुकाइएको बङ्गाइएको समाचार लाई उजागर गरिदिनु भएको छ। यस कामको लागि उहालाई सम्मान गरिनुपर्छ
You are best ❤❤
बरु नेताको दिन सकिन्छ टंक दाहाललाई कसैले छुन सक्दैन किनकि अमेरिकन नागरिक हो टंक दाहाल अमेरिकाले आफ्नो नागरिकलाई त्यसै अरु देशको जिम्मा लगाउदैन चेतना भया
satya kura pari aauda nikalnu nai dherai ramro bocharho dhannebad xa tanka dahal jee 🙏🙏✅
म त नीयमित भिवर हो। फ्यान हो।।। गीभ अप गर्नू भयन।।। ।। तपाईको।। भिडियो ले गर्दा । धेरै अन्धे , गोक्ते , झोले हरू धेरै नै शिक्षित, भयको सत्य हो❤❤❤❤❤ never give up...
टक दाहाल लाई नेपाल सरकार ले पक्राउ गर्यो भने त् नेपाल को राजनीतिक मा ठुलो उथल पुथल हुन्छ हुन्छ । नेपाली समाज र नेपाली राजनीतिक मा देखिएको फोहरी खेल लाई नेपाली जनता सामु सत्य तथ्य र प्रष्ट समाचार सम्प्रेक्ष्य्ण गर्ने पत्रकार लाई ।
strong man tanka sir 🙏🙏
सरकार साच्चै तानाशाही शासन निस्कियो धेरै ठूलो मूल्य चुकाउनु पर्छ ।
ठूला दलहरू सकिने भयो , यो सुरुबात मात्र हो. नेपाली जनता निकै बुझ्ने भैसके नेता हरू. अब जनताले छोड्दैन
टङ्क टङ्क हो डराउने हैन दाइ
अरु ठिक छ कि, बिदेशी नागरिकता लिनु गलत हो, यदि देश भक्त हौ भने
विदेश बस्ने कति जना लाई समात्छ है वोली xgorv
ओलीजी डराएर जसलाई पनि साइबर केसमा फसाउन लागिपरेका छन?
टंक लाई पक्राउ गर्छु भन्ने सरकारले, GB लाई पक्राउ गर्नु नी हो। झोले पत्रकारहरुले चाहिने कुराहरूमा फोकस गर्नु नी।
❤❤❤❤❤❤.ramro Kura.
टंक दाहल को रौ पनि झर्दैन , नेपाल का पत्रकार ले पत्रकारिता कसरी गर्नु पर्छ भन्ने कुरा टंक दाहाल बाट सिक्नु पर्छ , टंक दाहल को news बनाए पछि पैसा hit भइन्छ र पैसा कमाइन्छ भन्ने झल्लु पत्रकार हरु को काम हो ।
जिन्दगीमा पहिलो चोटि यो लेख्दै छु...
.....
...............
humble.....
सम्मान का साथ...
जय केपि तन्त्र...
जय दलाल तन्त्र...
जय झोले तन्त्र...
जय कम्बोडिया...
बालेन हाम्रो सान हो...
केपि रन्डिका बान हो...
😂आयो रेल 😂
🤣निसन्तान केपिको ढेल🤣
😂चैट किड्नी फेल😂
अब यो अराजक सरकारको बिरुद्द सबै मिलेर आवज उठाऔ । सबै मिलेर लडौ ।
जय दुर्गा दाई जिन्दाबाद जिन्दाबाद जिन्दाबाद निमकानत सर जिन्दाबाद जय नेपाल आमा
काग बाठो भए गुखान्छ !
U r great Tanka guru. God bless u.
टंक दहाल सर को जय होस!
देश र जनता बेचुवा बिदेशी दलाल सरकार मुर्दावाद!
लोकतान्त्रिक गणतन्त्र जिन्दावाद!
Neem Kant you have to go far ahead my wishes is just keep going on, all the best.
नेपालको माटोले जन्माएको सन्तानलाइ आमाको माया गर्ने अधिकार छ सरकारको यो हरकत बाट बिचल्िलत नहुन सजेस गर्छु
टन्क दहाल बेक्ती राम्रो हो तर हाम्रो देश नेपाल मा भ्रस्ताचार हरु टन्क ज्यु तर्साउनखोजे जस्तोछ
बोल्न मन् लागेको कुरा बोल्न पाउँछ कुनै क्राइम गरेको छैन,कुनै हत्या गरेको छैन यो सबै नेपाली यौतुबें खाते कमाउने भाँडो नै त हो
मेरो विचार अफवाह हो। तर यदि यो सत्य हो भने, हामी यसलाई संयुक्त राज्य अमेरिकामा रोक्नेछौं यस्तो अवस्थामा एम सी नेपाल जिन्दाबाद ।
टंक ले जे बोल्नु भएको छ त्यो हाम्रो लागि अंध्यारोमा लुकेको रहस्य थियो। वहाँले बोलेका कुरा हो जससँग सम्बन्धित छन् गलत भए वा सत्य भए प्रमाण सहित पेश गर्नु पर्यो , न कि काग को पछाडी भाग्नु भएन
मैले टंक दाहाल निडर हाेलान भन्ने जस्ताे लाग्थ्याे तर डरपाेक रहेछन् जस्ताे लाग्याे ।
दुर्गा प्रसाईं पक्राउ हुने एमाले को नेता कम्बोडिया को लागि हतार हतार गरेर कम्बोडिया जाने भने पछि केपि ओलि को भ्रष्टाचार गरे को सहि बुझ्ने हो
Tank dahal is great.
We support you
एमाले काङ्ग्रेस ले आफ्ना भ्रष्टाचार लुकाउनु अब अधै गर्छ
Tank is a Good researcher
Good
टन्क दाहाल ले गरेको कुरा ७५%ठिक छ
टक दाइ जोगियर बस्नु होला
😢😢
टंक जी लाई हैन जस्ले लेख्यो,बोल्यो,भन्यो उस्लाई सोध्नुभयो भने थाहा हुन्छ ।
Tapae ko SA has lae salut xa.....! "
Ok 6 sir
Good morning 🙏
❤❤❤
Je xa satya tei news banunu bhako ho feri teti bela kp oli sarkhar thiyena ❤
टांक हिरो
केपि ओलि जेल नगै देश मा भ्रस्टाचार निएन्त्रण हुदैन भन्छन त
Tank dahal Nepali janta timro sath chha
टाउको सर तपाईँसँग त्यति धेरै प्रमाण भएता पनि तपाईँ डराइराख्नुभएको छ। तपाईँसँग प्रमाण भएपछि किन डराउने धराउनुपर्ने त अरु मान्छेहरू हो। तपाईँ प्रमाण जुटाउने काम गर्नुहोस् अलिक निडर भएर काम गर्नुहोस्। तपाईँ सबै जनताको मन मुटुमा बसिसक्नुभएको छ कि टंक सर सच्चा पत्रकारिता गर्दै हुनुहुन्छ
सत्यको बाटोमा हिड्दा डराउनु पर्ने कुनै जरुरी छैन टङ्क सर्👍️👍️👍️👍️👍️👍️❤❤
tanka Dahal good job ❤❤
केपि बिरोधिहरुले केपि ओलीलाई कतिसम्मको प्रमाण बिनाको घटीया आरोप लगाउछन् भन्ने कुरा प्रष्ट हुन्छ ।
प्रमाण बरे अनुसन्धान गर्नु परेन तेसै बिरोधिमात्र भन्न पाइनछ के रजा माहारजाको जस्तै हो
मेडीयामा सही समचार लेखौ
Kp oli lai pakrau garnu paryo rada sasan dherai vayo
Tanka dabal Sahi can👌
Satya boleko x tank dahal
Tanka sir you are great man
Good, bhrashtaachaar ujagar garnai parxa
ABC khabar li very happy
❤🎉❤ Satyam 🌹🌹🌹 Shivam ❤🎉❤ Sundaram
JAYA tanka daahal 🇳🇵🙏
Tank Dahal is. Best for us
Sahiho. Nadaraunuhos. Tanksir.
American Ctzn Tanka ji lai Nepal Gov. le chahera pani npl leuna sakdaina, yaad hos..!!
please continue your job others will find out wright or wrong
भेडे जमात हुँदै नभएका समाचार भाइरल बनाउदै हिड्छन
केपी ओलीको बिरूद जस्ले बोल्छ त्यो गयो जब केपीको कम्बोडियाको बारेमा टंक दाईले भिडियो बनाउनु भयो तब टंक दाईको दिनदसा सुरूभयो
Jaya tanka
टंक दाहालले इतिहास र ऐना देखाउने काम गरेका छन् !
भ्रष्टाचार नहोस् भन्ने वाणी
विश्वजनीन हो , कसैप्रति
आक्षेप हुने गर्दैन !
Tanka sir hjr sahasi rastrabadi nagarik nirdosii x nadaraunu hos
Tanka Dahal ko jai hoss.
ताकत छ भनेेे जीवीलाई ल्यायर देखा सरकार
GB samau Tanka hoina sakdaina
टङ्क दाहाल देस प्रती माया गर्ने मिडियाकर्मी हुन !!!🙏💐🙏💐🙏💐
दाहाल जी दराई दराई पनि लदाई हुन्छ र? एउटा नेपाली को छोरा भयर पनि?
टङ्क दाहालको साचो कुरो सत्री समाचार बोलने भएकोले यी चोर हरुको आँखा लागेको हो सिर
Tanka dahal best
असत्य खबर ।अमेरिकी नागरिक भै सकेको मानिसलाइ पक्डिने तागत नेपाल सरकार संग छैन।
सत्यतथ्यमा आधारमा टंक जीले न्युज सम्प्रेसन गरेको भए वहाॅलाइ देशले पुरस्क्रित गर्नुपर्छ । असत्य समाचार भए कारबाहि गरे टंकजीले पनि माफी माग्नै पर्नेहुन्छ ।
त्यो झापा हैन् गयेर समात्ने, अमेरिका मा बसेको नागरिक लाई नेपाल सरकार ले छुन पनि सक्दिन
😂😂😂😂धिकार छ यो नेपाल को 😢😢😢😅😅😅😅