श्रीकेश तेलको बट्टा खोल्दा टाउकोलाई हानिकारक झारपात मात्रै, तेज पत्ता र लाल गेडिको पनि रस आउँछ ?

Поделиться
HTML-код
  • Опубликовано: 26 май 2024
  • हामीलाई सिधा फोन गर्नुहोस् । Mobile: 9847947888
    Host:- Prem Pun
    Camera:- Karna Chaudhary
    Edit/Post Production:- Ratoparda Media PVT.LTD
    Office Address: Chakrapath, Kathmandu, Nepal
    Like & Follow Prem Pun's Page:- / prem-pun-297038800902421
    Follow us on Facebook:- / ratoparda
    Follow Prem Pun on Facebook: / iamprempun
    Subscribe Channel: ruclips.net/channel/UCSE1...
    @चेतावनी
    यस च्यानलको कुनै पनि भिडियोहरु अनुमति विपरित डाउनलोड गरि फेसबुक पेज तथा गुप्रहरुमा लाईभ स्ट्रिम गरेको पाईएमा वा डाउनलोड गरि युट्युब वा अरु कुनै सामाजिक संजालमा राखेको पाईमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्वाहि गरिनेछ ।। (Embedding on website is allowed.)
    #RatopardaTv

Комментарии • 5

  • @sunilja

    येदि यो श्री केश तेल साचिकै केश दुब्लिकेट हो भने म सारै नराम्रो संग्ग ठगिए !!! टिका बुदाथोकी लाइ कारबाई होस्

  • @sabitrahangmarai7458

    maile pani lako jhan po jharo t kapal tespaxi tel nai fali diy

  • @ganeshghalan7663

    ठिक छ यसरीनै नेपाली प्रडक्टहरुलाई ध्वस्त पार्नुपर्छ अनि भारतबाट आयातीत आयुर्वेदिक औषधि प्रयोग गर्नुपर्छ।के उहाँ आधिकारिक विशेषज्ञ हो?हो यसमा कैफियत छ र जनधनको स्वास्थ्यमा असर पार्ने उत्पादन हो भने सरकारको सम्बन्धित निकायले कारबाही गर्ने होला नि।।यहाँ कसैले अध्ययन र अनुसन्धान गरेर परम्परागत बिधि र प्रयोगलाई बिकास गरेर बजार बिस्तारिकरण हुँदै मनग्य आम्दानी गर्न थालेपछि जलेर असह्य भएर छट्पटी पोखेको मात्र हो।नेपाली जति खुट्टा तान्ने र गर्न खोज्नेलाई रोक्ने अगाडी बढ्न नदिने प्राणी यो संसारमै एक्लो होला।मेरो थुप्रै साथीहरूले बिदेशमा ल्याएर प्रयोग गर्दै छन् सबैको सकारात्मक प्रतिक्रिया छ।

  • @My_Vlogs_Onjo

    तेज पत्ता राम्रो हो कपालको लागि, र लाल गेडी पनि कपाल उम्रिनुलाई राम्रो हो! जे कुराको पनि टाइम लाग्छ, आयुर्वेदिक दबाइ भनेको ढिलो हुने हो तर राम्रो हुन्छ, आजको भोलि हुने होइन!