योगेशको सिंहदरवार ‘इन्ट्री’ । तर, किन गरे भोलिपल्टै राजीनामा गर्ने घोषणा ? - POWER NEWS

Поделиться
HTML-код
  • Опубликовано: 8 окт 2024

Комментарии • 194

  • @birendrapalli2428
    @birendrapalli2428 5 лет назад +25

    योगेश भट्टराई ज्यु प्राधिकरण निर्देशक कुलमान घिसिङ जस्तै गरि राम्रो काम गर्नु होला best of luck.

  • @chimmy5361
    @chimmy5361 5 лет назад +39

    मलाइ कुनै बिस्वाश छैन योगेशमाथी,,हिजो पद नपायर आफ्नै पार्टिकै बिरुद्द बोल्नेलाइ आज मन्त्री ???दाल मे कुछ काला हे,,अब पालो भिम रावलको हेर्न बाकी छ कुन मन्त्री चाहनु भयको छ,आफू कुर्चिमा पुगेपछी सबैले बिपक्षिलाइ नै दोशारोपन गरि कार्यकाल सकिन्छ,सबैले बुज्नु पर्ने कुरा,,,अहिलेनै हतार हतारमा बधाइ खेर नफालौ,भोलि गाली गलौछ गर्नु भन्दा अहिलेनै बधाइ दिन बचाइ राख्नु राम्रो होला,

  • @Govinda.official2065
    @Govinda.official2065 5 лет назад +69

    *वाइडबडी काण्ड उठ्यो कि मन्त्री पद नै च्वाट हुन्छ!*

    • @rajghimire3746
      @rajghimire3746 5 лет назад +5

      वाईडबडि खरीद प्रकृया शेरे ले अगाडि बढाएको हो, दाॅयां बाॅया नहेरी सिधै हतकडि लगाउदा हुन्छ शेरे लाई, ठुलो माछा भनेकै शेरे हो, !!! जदौ।

    • @Govinda.official2065
      @Govinda.official2065 5 лет назад +4

      @@rajghimire3746 सेरे मात्र भैदिएको भए दुई तिहाईको सरकार आजसम्म चुपचाप बस्ने थिएन होला मेरो बिचार मा यो काण्डमा सरकार पक्षका पनि ठुलै मान्छे हुनुपर्छ र रविन्द्र अधिकारी को हेलिकप्टर दुर्घटना पनि जोडिएको हुनसक्छ !

    • @rajghimire3746
      @rajghimire3746 5 лет назад +2

      @@Govinda.official2065 अहिले को सरकार ले तत्कालिन घटना लाई जिम्मा लिनै पर्छ, शेरे ले खरिद प्रकृया सर्बदलिय समिति बनाएर गरेको छैन, जो जो भए पनि शेरे सहित शेरे कै आसे पासे पर्छन, भद्रो हेरी रहनु पर्दैन जाहा भेट्यो हतकडि लगाउदा हुन्छ शेरे लाई, !!! जदौ।

    • @bipinthapa3143
      @bipinthapa3143 5 лет назад

      ,"?+7😞😉😃😃😠😠+%

    • @rickythapaofficial
      @rickythapaofficial 5 лет назад

      Yssss

  • @HariChand-s9d
    @HariChand-s9d 5 лет назад +34

    सँसारमा एसताे देशछ जहाँ सुङगुरले देश चलाउछन तेयस देशकाे नामहाे नेपाल गुखानेले देश तलाउछन अनि देश कता लमकेला अाफै बुझेभाे एसता सुङगुर लाई नेता बनाउने जन्ता ले के बिकाश काे अपेक्षा गरने

  • @chakrathapa4269
    @chakrathapa4269 5 лет назад +19

    यसले पनि आफ्नु पाँच पुस्तालाई पुग्ने गरि भ्रष्टाचार गरेर देखाउछ हेर्दै जानुहोला। ओलि को कुपुत्र न हो।

  • @naxiringrai5685
    @naxiringrai5685 5 лет назад +23

    ७ पुस्तालाई पुग्ने सम्पती जोट्छौ तेहिनै हो तिमी हरुको निति

  • @mirasharma7639
    @mirasharma7639 5 лет назад +53

    5 पुस्तालाई पुग्ने सम्पत्ति जोड्ने पो हो कि?

    • @kamalrana5081
      @kamalrana5081 5 лет назад

      Haaaa ho ni

    • @amarpalungwalimbulimbu1107
      @amarpalungwalimbulimbu1107 5 лет назад

      Honi kun gatila hun teta vanauda hari abo katI pusta lai jodne sampti kamaune hola barai

    • @nepalmudiyarisamaj1990
      @nepalmudiyarisamaj1990 5 лет назад +1

      अहिले को नेताहरू को भन्दा कम छ र ....देश चलाउने हरु सबै चोरे चोर छन ....

    • @sitamalla2760
      @sitamalla2760 5 лет назад

      सहि १००%

  • @skbrokhadka3346
    @skbrokhadka3346 5 лет назад +20

    के गर्नु हजुर सबैले यसरिनै सफत खाएका थिए अहिले उनिहरुनै ठूलो भ्रष्टाचार भए।

  • @sakishxetri7495
    @sakishxetri7495 5 лет назад +39

    नयाँ जोगिले अलि बढिनै खरानि घस्छ मलाई लाग्छ योगेश भट्टराई इतिहासकै बदनामि भएर सिहदरबार बाट निस्किने छ माखो मार्दैन यस्ले केहि खुल्काउदैन मैले यो सग 9 महिना संगत गर्दा थाहा पाएको यो जस्तो लोभि पापि सायदै कम होलान हेर्दै जाउ है जनता हरू विस्तारै यो मान्छेको असलि नियत अाफै बाहिर अाउछ
    जय मातृभुमि नेपाल अामाको जय यो देश योगेश हरूबाट बचाउ अामा

  • @प्रकाशढकाल-ब5ण

    योगेश सर लाई बधाई छ राम्रो काम गरेर देखाऊनु होला युवा नेता पाको छ देशले नमुना होस सर देशमा बिकास को लागि,,,,,,,,

    • @sitamalla2760
      @sitamalla2760 5 лет назад

      पैसा कुमल्याउन पछि नपर्नु होला केही राम्रो काम गरे र देखान पर्छ बधाई छ

  • @yonjan-oo4bj
    @yonjan-oo4bj 5 лет назад +14

    मलाई त खासै गरछ जस्तो लागदैन है किनभने याे मंत्रि मनडल 1साल काे लागि मात्रै हाे

  • @kholidovan7111
    @kholidovan7111 5 лет назад +6

    एउटा आलुले त बोरा नै कुहाउछ भन्छन यहाँ त बोरा नै कुहियेको छ।के तेस्भित्र एउटा आलु सुद्द रहला ?

  • @shreekrishnaacharya9061
    @shreekrishnaacharya9061 5 лет назад +1

    धेरै नबोलौ मन्त्री ज्यू पछी गर्न सकिन भने यही भनाइ गलाको पासो हुनसक्छ इतिहास रच्ने सुबण मौका आएको छ पदको दुरुपयोग गरेर भित्तामा तस्बिर झुन्डाउनका लागी मात्र नभई जन-जन मन-मनमा बस्न लायक काम गर्नु होला हार्दिक बधाई तथा सफल कार्य कालको शुभ-कामना मन्त्री ज्यू🌹

    • @sitamalla2760
      @sitamalla2760 5 лет назад

      पैसा कुमल्याउन मात्रै हैन फेरि☝️☝️ राम्रो काम गरेर देखाउन पर्छ ,, जति बोल्यो तेत्ती नै बोलिले आफैलाई पतन ननाउन सक्छ ख्याल गरौ ✍️✍️

  • @dipentmg6407
    @dipentmg6407 5 лет назад +4

    सबैलको आशावादी छ भासण होइन काम गरेर देखाउनु बधाई छ

  • @बाबुकान्छा-र5ङ

    आस गर भर नपर......

  • @राजश्रेष्ठ-त6ख

    आशा गरौं भर नपरौं

  • @karkioasbhadurkarkibhojpur6600
    @karkioasbhadurkarkibhojpur6600 5 лет назад

    राम्रो काम गर योगेस ज्यू।

  • @सोझोकेटा
    @सोझोकेटा 5 лет назад

    योगेशले वाइडबडि छानबिन गरेर कार्बाहि गरेछ भने म कान काट्न तयार छु

  • @sailendramalla7808
    @sailendramalla7808 5 лет назад

    Yougesh jindabad

  • @tilprasadguragain5165
    @tilprasadguragain5165 5 лет назад +2

    श्रीमान माननीय मन्त्री ज्यू!सादर नमस्कार !मुरीमुरी शुभकामना ,सफलता को शुभकामना !!!
    हजुर! आउँदाको स्वागत भन्दा जाँदाको बिदाइ सयौगुणा महत्त्वपूर्ण हुन्छ। स्मरण रहोस। हजुर !आज के भन्नुभयो भन्दा पनि के गर्नुभयो? त्यो महत्वपूर्ण हुन्छ ।
    शुभकामना हजुर!!

  • @183Astropankaj
    @183Astropankaj 5 лет назад

    यस्ता ईश्वरशब्द उच्चारण नगर्ने नास्तिक व्याक्ति सस्कृति मन्त्री घण्टा जस्ताे वकचाेदि राष्ट्रपतिले ईश्वरको नाम मा सपथ खुवाउदा ईश्वर बोलेन यो मन्त्री लाई पुरै बहिस्कार गर्छन नेपालीले भुत्रो को युबानेता हो 50 बर्ष पछि बिदेश जना असक्षम हुन्छन् याे 53 वर्षको व्याक्ति कसरी युवाभयाे?

  • @amodkc8264
    @amodkc8264 5 лет назад

    उनले सपथ लिदा 'इशोर 'सब्द नै उचारण गरेनन

  • @riturasaili2759
    @riturasaili2759 5 лет назад

    बधाइ छ राम्रो काम गर्दै जानू होला

  • @matiramjaisi7453
    @matiramjaisi7453 5 лет назад

    लल बधाइछ राम्रो काम गरनुस

  • @keshabbhandari1150
    @keshabbhandari1150 5 лет назад

    नातक हो सबै।।

  • @khemdhital9957
    @khemdhital9957 5 лет назад

    अनेकौं धारिला काटा हरु माथी ओछ्याईएको रातो कार्पेट हेर्दा जति राम्रो र सुन्दर देखिन्छ त्यस् माथिको यात्रा तेतिनै कठिन छ,,,,,,,

  • @actorme1644
    @actorme1644 5 лет назад

    भगवान को नाम मा सपथ लिन सक्दैन थुक्क अधर्मी हो ।।

  • @krishnaneupane198
    @krishnaneupane198 5 лет назад

    भगबान गिता को कसम खुबायर , सपथ खुवाउदा राम्रो हुन्थोकि ,

  • @dhillirokayal4669
    @dhillirokayal4669 5 лет назад

    पद बहाली हुदा सबै गर्छु,पद छाेडदा गर्न दिएनन् भन्ने नेपालका मन्त्रीहरुकाे परम्परागत चलन हाे ।यस चलनलाइ जनार्दन शर्मा ,लालबाबु पंडित लगाएतका केही पुर्व मन्त्रीहरुले ताेडमाेड गरेका थिए । अाशा गराै याेगेश भट्टराई जी द्वारा पनि उक्त पुरानाे चलन ताेडमाेड गर्न सफल हुनुहुने छ,

  • @maheshkshetri7226
    @maheshkshetri7226 5 лет назад

    ढिलै भए पनि ओलिले ताप्लेजुङका जनतासामु गरेको वाचा पूरा गरेका छन ।शुभकामना छ योगेश भट्टराईलाई।

  • @bikrammahat6441
    @bikrammahat6441 5 лет назад +1

    ENTRY OF REAL HERO😍😍😍😍 ALL THE BEST......A GREAT PERSON WITH A HUGE OF RESPONSIBILITY🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sunykhola1763
    @sunykhola1763 5 лет назад

    झारपात

  • @सुमनपान्डे-प8व

    केपी ले बनायको भन्न मिल्दैन बनाउने भय
    त पहीला नै बनाउने थीय यदी रबिन्द्र जीबीत नै रहन्थे भने ?
    रबिन्द्र को निधन संधै योगेस को भाग्य चम्कीयो
    चौका हान्छौ या छक्का हान्छौ समय ले बताउछ
    नया जोगी ले अली बढ़ी नै खरानी घस्छ योगेस जी
    Lets see

  • @janakpandey1497
    @janakpandey1497 5 лет назад +2

    यो मुजि ले केही गर्ने वाला छैन मलाइ त लाग्छ सम्पती चाइ कमाउने भो अब

  • @rajc5002
    @rajc5002 5 лет назад

    तपाईं प्रती जनताको ठुलो आश छ तपाईंको यो पद जनताको लागि खुसीको दिन होस शुभकामना !

  • @kamalgautam2497
    @kamalgautam2497 5 лет назад +5

    कम्रेड योगेश भट्टराई ज्यु बधाई तथा आउने दिनहरुमा सफलता ले सगरमाथा को चुचुरो पुग्न सफल हुनुहोस लाखौं लाख शुभकामना

  • @jdaryal3953
    @jdaryal3953 5 лет назад

    ईस्वर को नाम लिन किन डरायको सफत ग्रहण मा ईस्वर नाम लिए भोलि भ्रष्टाचार गर्ने नपाउने भयर होकि भन्ने डरलेपो होकि काठमाडौं मा घर हुदा पनि सरकारले दिने घर भाडा नछोड्ने ले?????????

  • @chetraut424
    @chetraut424 5 лет назад +1

    स्वार्थ र राजनिती बाट अलग रहेर देश र नागरिक को चिन्तन लिदै अघिबडुन बधाइ छ यहाँलाई

  • @lokendra.budha2052
    @lokendra.budha2052 5 лет назад +2

    Wow hjr ko kura le dherai energy diyo Yogesh sir😍😍🎉🎉🎉🌹🌹🌹🙏🙏🙏

  • @manjukumal7116
    @manjukumal7116 5 лет назад

    यो सांकृतिक तथा पर्यटन मन्त्रि को पद ठिक छैन रबिन्द्र अधिकारि हेलिकप्टर दुर्घटना मा ज्यान गुमाउनु पर्यो अब योगेश ले कसरि मर्न पर्ने हो हेर्न बाकि छ

  • @amritdewan7885
    @amritdewan7885 5 лет назад +1

    सपथ अनुसार कामगरेत अाज किन याे हालात हुनथ्याेहाेला देसकाे?सपथकाे कुनैअाैचित्ये छैन।

  • @balkarki7437
    @balkarki7437 5 лет назад +1

    हेरौं केहि समय पछि अवस्य नै मुल्यांकन भईनै हाल्नेछ ,ईच्छा शक्ति हुनु पर्यो नहुने भन्ने केहि पनि छैन मुलुकलाई कायापलट गर्न सकिन्छ बाकि समयले बताउने नै छ

  • @jaykkkaykios5111
    @jaykkkaykios5111 5 лет назад

    जुन जोगी आए पनि कानै चिरेको

  • @rajankuinkel3023
    @rajankuinkel3023 5 лет назад

    भाषाण होइन काम गर्ने हो काम गरेर देखाउनुस। कुरा धेरै, काम कम त होला नि? किन कि तपाई को छेउमा त्यही झोले को कुरा सुनेर अगाडी बढ्नु भयो भने तपाई पनि उहीँ ड्याङको मुला हुनेछ । तपाई ले बनाएको योजना कुनै घुस खोर हरुलाई थाहा दिनु भयो भने तपाई पनि असफल हुनेछ । सभा समारोह र उद्घाटन तिर अनि पजेरो मा ध्यान गएमा तपाई पनि असफल है । बचार गर्नुस

  • @sitamalla2760
    @sitamalla2760 5 лет назад

    पैसा कुमल्याउनी मात्रै हैन फेरि राम्रो काम गरेर देखाउन सक्न पर्छ ☝️☝️ बोलेर मात्रै हुदैन त्येही बोली ले आफैलाई पतन बनाउन पनि सक्छ ✍️✍️ ख्याल राखौ भोलिका दिन हरु मा pk को मात्रै चित्त बज्यो भन्दै मा हुदैन ☝️☝️यदि माहान ब्याक्ती होउ भनी नजता को नजर मा नगिर ☝️☝️ यो सुनौलो अबर्स हो भन्नी बुझेर पध को जिम्मेवार निभाउस् ल बधाई छ

  • @rajuruchal2626
    @rajuruchal2626 5 лет назад +5

    Should be watch yogesh bhattrai this program

  • @ramghale7159
    @ramghale7159 5 лет назад

    यो मुजिले पनि सात पुस्तालाइ पुग्ने सम्पती जोड्ने भयो औसर्बादी हो यो पनि जत्ता पाउछ उतै लम्बिने मुलात हो यो पनि ओलिको अन्धो भक्ती हो महेश बस्नेत जस्तै।

  • @sunyasunya5391
    @sunyasunya5391 5 лет назад

    भिरिङ्गिलागेको बेस्याको योनिको रस जस्तो भ्रम पार्ने शीर्षक राखेर बाचन गरियेको यो प्रस्तुती त्यही बेस्याको दलाल करायेको अनुभव भयो। धिक्कार छ भियु बटुल्न हावादरी शीर्षक राख्नेलाई।

  • @sabinkarki9627
    @sabinkarki9627 5 лет назад +1

    ५३ बर्से मानिस कहिले देखि युवा हुन थाले हौ साथी हो ??????

  • @प्रेमखड्का-स3स

    माछी माछी भ्यागुतो हुन्छ कि जस्तो लाग्छ मलाई त

  • @ggnshg1031
    @ggnshg1031 5 лет назад +1

    Wau

  • @chomolungnepal8420
    @chomolungnepal8420 5 лет назад +1

    पहिला कुल्मान घिसिङ जस्तै गफ भन्दा बफादार भएर काम गरेर देखाउनुस त्यस्पछी एस्ता बधाइ र साथ हामी कत्ती दिन्छौ२ मन्तृज्यु।

  • @krishnaneupane198
    @krishnaneupane198 5 лет назад

    नेपाल एरलाईन्स लाई , सुपर।राम्रो बनाय मात्रै , पुग्छ,

  • @indrakumariadhikari3408
    @indrakumariadhikari3408 5 лет назад +1

    योगेसज्युखोकेरनसुनाउनुहोस कामगरे र देखाउनुहोस

  • @lnachary7642
    @lnachary7642 5 лет назад +1

    तथ्य सहित सत्य को खोजी
    गतल पात्र र प्राविधिक को
    उजागर यो हो न्युज 24 ।

  • @padamacharya8028
    @padamacharya8028 5 лет назад +5

    के गर्ने चति राम्रोसँग काम गर्छु भने पनि याे नेकपा काे दलाल र माफियाकाे सरकारले काम गर्न दिन्नन

  • @jagatgurung2292
    @jagatgurung2292 5 лет назад

    Aasa xa tapai prati

  • @kumarbhandari7560
    @kumarbhandari7560 5 лет назад

    वाईड्बडी काण्डको विषय उठ्यो भने मन्त्री पद हावाहुरीले उठाउने छ् पदको लागि लाल्जले अाज मन्त्री बन्या हो

  • @bishnukhanal4162
    @bishnukhanal4162 5 лет назад

    जनताको आसलाइ निराशा हुन नदिनु

  • @govindabhattarai9883
    @govindabhattarai9883 5 лет назад

    म लाई त यि कसैको विश्वास छैन यिनीहरु सबैले आफ्नो भविष्य र घरपरिवारलाई वनाउने हुन देश को वारेमा कोइवनाउदैन

  • @gokulbhatta6922
    @gokulbhatta6922 5 лет назад

    अब फेरि बचे कुचेकाे सम्पती सकिने भयो

  • @pokemonsandesh5311
    @pokemonsandesh5311 5 лет назад

    तन्न सम्पत्ति कमाउने भयो?

  • @Himagrg889
    @Himagrg889 5 лет назад

    मन्त्री जिउ सुभकामना छ तर हजुरले भनेको जस्तै 4 र 6 हेर्न चाहान्छ जन्ता।

  • @sushilghimire9073
    @sushilghimire9073 5 лет назад

    हाहाहाहा कति हास्नु । पहिला काम गरेर त देखाउनु भट्टराई । काम नगदै तारीफ गरेर के काम समय मात्र खेर जानेछ ।

  • @deepen5086
    @deepen5086 5 лет назад

    चौका छक्का भनेको कतै भस्टाचार त होइन। मन्त्री जी मन भत्र को -कुरो

  • @kakamama4721
    @kakamama4721 5 лет назад +1

    दुइ तीहाइ भएर मएन होला दुइ दलका दुई थरी विचारले काम हुन सकेको छैन भस्टचार रोके मात्र विकास वढढछ

  • @bipinkc5564
    @bipinkc5564 5 лет назад

    कुरा गरे जस्तो काम होश ......

  • @dipayalnepal979
    @dipayalnepal979 5 лет назад

    जो सुकै आए पनी पार्टी भन्दा माथी को उठेर काम गरेका छन। काम गर्ने मौका मिलेको छ। काम गरेर दिखाउनु अनि बधाई मेरो समझनु होला।

  • @bijayathamee5899
    @bijayathamee5899 5 лет назад

    जुनै कुकुर आए पनि स्याल्ले कुखुरा लगेको लगेइ भ्ने जस्तै हाम्रो देस्मा जो जति सुकै नेता आएपनी देसाइ खोक्रो पर्नेहो

  • @bishnusubedi5831
    @bishnusubedi5831 5 лет назад

    वाईटबधिकाे कुराे उठ्याे भने पदनै चटहुनसक्छ दतेर लाग्नु हाेला

  • @kakamama4721
    @kakamama4721 5 лет назад

    लहै लहै मा नलागी सही काम को अपक्षा रार०छन जनता सुम कामना वधाई ६

  • @ramprasadacharya
    @ramprasadacharya 5 лет назад +1

    jun jogi ayeni kan chireko

  • @bishnubista5742
    @bishnubista5742 5 лет назад

    best of luck

  • @chandrabs770
    @chandrabs770 5 лет назад

    तर हेरौ योगेस ले यदि भैरहवा विमान स्थल लाई सहितरिका ले सन्चालन म ल्याए भने इनि नेता अबस्या सफल नेता को सुचिमा पर्ने छन

  • @nimchhetri5208
    @nimchhetri5208 5 лет назад

    Congratulations ugesh jee

  • @sudiprayamajhee9696
    @sudiprayamajhee9696 5 лет назад

    Congratulations

  • @jee1gurung485
    @jee1gurung485 5 лет назад

    tara kina gare voli palta nai rajinamako ghosana??? 👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿

  • @prajeetsunar7089
    @prajeetsunar7089 5 лет назад

    Good luck boss

  • @नेपालीसमाज-स4म

    मदन भण्डारी को नाम बेचेर भोट माग्दै हिड्ने प्रयास गरे

  • @parshuramrai8994
    @parshuramrai8994 5 лет назад

    मन्त्री भए पछि त यो भन्ने कुरा नै हो तर पनि बधाई छ बाकी कार्यकाल सफल होस !

  • @jagadishtamang3015
    @jagadishtamang3015 5 лет назад

    नेपाल वायु सेवा निगमलाई माथी लान सकेमा मानिनेछ।

  • @mallok3425
    @mallok3425 5 лет назад

    पर्दाभित्रको अनुहार सपथमै देखाइसके सपथ्को पुरै शब्द उच्चारण किन गर्न सकेनन ? यस्को कारण के? देबोभुमिहो देबिदेवताले न्याय गरून् जय मातृभुमि

  • @youwithme1700
    @youwithme1700 5 лет назад

    बधाई छ हजुरलाई 💐
    आम जन्ताले सोचेको भन्दा राम्रो काम गर्नु हुन्छ होला भन्ने आशा अपेक्छा राखेको छु !

  • @ziad521
    @ziad521 5 лет назад +3

    Raja Lyayera Yo nakkali Swang Bhatkaunu Jaruri Xa.

  • @kalibahadur
    @kalibahadur 5 лет назад

    शुभकामना छ सर जी लाई तर वाईट बडी को छानबिन कसरी गर्नु हून्छ नी सर जी मेन टाउके त केपी बा पनी पर्छन गरेनी

  • @rupakpandey3374
    @rupakpandey3374 5 лет назад

    All old who has above 60 has to be terminated from polities they cant be lead nation. All young energetic talented who has great knowledge, education, and vision young people has to lead country

  • @amarpalungwalimbulimbu1107
    @amarpalungwalimbulimbu1107 5 лет назад

    345 Run handinuni het

  • @shishirchanchale5838
    @shishirchanchale5838 5 лет назад

    भ्रष्टाचारीले मिल्नु पर्छ भन्ने सुझाव दिएको हुनुपर्छ ?

  • @RajuJoshi-yu9xm
    @RajuJoshi-yu9xm 5 лет назад

    मुख ले भनेर हुन्हो कामगरेरदे खाऊनु प्रछ हो

  • @devhitang2588
    @devhitang2588 5 лет назад

    म 10 मैना देखि दुबै मा बेपत्ता छु म संघ pasword छैन नेपाल आउन चाहान्छु तर कसरी सुझाब सल्लाहा ?

  • @meropaniyoutube5583
    @meropaniyoutube5583 5 лет назад

    Jatti jogi aaya ne kaan chiriya ko ……… kar prasad ba ko hunaman ho like keshap stapit or bidhya sunder ……… we r from ktm ( generation5) we want just free education & medical plz plz also plz think about drugs in Nepal ; all good student 1, bench second bench' go to Australia 'America 'middle bench student go to dubai ,katar, Malaysia …………… last bench they are failed in school now they are leader of our nation omg kp oil he is a killer 14yrs in jail , prachanda badal leader that r but they killed 17000 innocent people in Nepal …………… fuck myself even im failed bba im doing hard work now but I know politicians just talk with logic ,
    I Need to do something’s for our nation to make drug free n weed free …… …… hahra hara mahadev I want to do something in my nation I want to farming weed ( generation5)

  • @rameshkhatri1364
    @rameshkhatri1364 5 лет назад +3

    Herau k hunxa white bady kanda ani thaha hunxa yogesh bhatrai ko bhasan

  • @Tqkendqrbista8300
    @Tqkendqrbista8300 5 лет назад

    धेरै धेरै शुभकामना सर

  • @rhythms257
    @rhythms257 5 лет назад +1

    यो गुं खाने चोर को काम छैन ओलि बिद्या को पुच्छर हो कुन हाल्तमा पुर्याउछ अब देश लाई

  • @narendramalla6369
    @narendramalla6369 5 лет назад

    Good news

  • @anujmainali3463
    @anujmainali3463 5 лет назад +4

    Sabai choor ho

  • @bishnupanday9280
    @bishnupanday9280 5 лет назад +2

    Kam garera n dekhaye jantalai yesko pani tesari nai nidhan pakka 100 %😋

  • @rajkumarkhumraj1209
    @rajkumarkhumraj1209 5 лет назад

    Aafno lagi hoina Desha ko lagi kaam garnu

  • @shyambudha8386
    @shyambudha8386 5 лет назад +2

    म रोल्पा को सिधा मानिस हो तपाईले नेपाल मा राम्रो काम गरुनु होन्च मलाई आस छ