राष्ट्रिय गानको विषयले स्वर्णिम ट्रोलको सिकार, मरिसकेको व्यक्तिले कसरी भरे संगीत - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 8 окт 2024
  • SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 23

  • @acharyanav7488
    @acharyanav7488 2 часа назад +6

    बिद्धान भन्दैमा सबै सामान्य ग्यान को जानकारि हुनुपर्छ भन्ने छैन्।

  • @Bashyal815
    @Bashyal815 3 часа назад +6

    केही हुदैन सानो कुरा नै हो।।।उनले आफ्नो बाल्यकाल को केही अबधी सम्झेका मात्र हुन।।।।सहि छन वाग्ले।।

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 2 часа назад

      सहकारी पार्टीको नेताहरु भनेको भगवान हो होइन किन कि जे बोलेनी ठिक लाग्छ सहकारी पार्टीको भेडाहरुलाइ यस्तालाई त नेपाली भन्न नि लाज लाग्छ

  • @lekhanathdhital3183
    @lekhanathdhital3183 3 часа назад +5

    वाेल्दा जिव्राे चिप्लिएर हाेला यसलाई ठुलो इसु नवदाउदा हुन्छ ।

  • @arjunrai544
    @arjunrai544 3 часа назад +7

    रास्ट्रीय गित लेख्ने कविलाई रास्ट्रीय कवि भ्न्न्नु नपाउने??जे मा पनि बिरोध

  • @kryptonide
    @kryptonide Час назад

    ohho यति ठूलो कसुर।। संसदीय छानविन समिति गठन गरो, मुद्दा हालेर जेल हाली हालो।। यसो देश बेच्ने , कमिसन खाने, घुस खाने, जनता ठग्ने, काम गरे पो ज्यू ज्यू गर्ने, सरकार चलाउन दिने त।।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 часа назад +1

    धेरै ठुलो भुल भएछ कि केहो ?
    कविलाई मान सम्मान गरेर राष्ट्रिय कवी भन्दा कुन ठुलो समस्या ?

  • @bijayashah8535
    @bijayashah8535 41 минуту назад

    देशको राष्ट्रिय गीतको विषयमा बोल्दा थाहा त हुनुपर्यो नि महासय । थाहा नभएको विषयमा किन बोल्नु ।

  • @Subashpokhrel36
    @Subashpokhrel36 3 часа назад +5

    yo news 24 ले नै त्रोल गरेको हो । कति खेदो खन्छौ हो तिमिहरु ।

  • @devlimbu4746
    @devlimbu4746 Час назад

    जति नै बिद्ववान भए पनि यी आर्यहरूमा जातिय भेदभाव हुदो रहेछ भन्ने यी सोनिम वाक्ले बाट बुझियो।

  • @gmtamang5570
    @gmtamang5570 39 минут назад

    राष्ट्रिय गान लेख्ने कवि राष्ट्र कवि नभए के हुन्छ? पदवी कसैले दिने नभै जोकोहीको कर्मले निर्धारण गर्ने हो ।

  • @aexperiencesharer2346
    @aexperiencesharer2346 3 часа назад +2

    तिमीहरू पनि उहीँ त रैछौ 😅😅

  • @chandrabikramlimbu
    @chandrabikramlimbu 2 часа назад +1

    जानकारीको अभाव हुन नपाई हो?

  • @Ajit-w8p
    @Ajit-w8p 20 минут назад

    कस्तो ठुलो विषयलाई समाचार बनाएको😅 समाचार बनाउन अरु कुनै बिषय पाएन क्या हो?

  • @DigitalDynamics-20k
    @DigitalDynamics-20k 59 минут назад

    Aru pani kura gareko xan hai

  • @SujanBista-g7f
    @SujanBista-g7f 3 часа назад +1

    Jannelai xanne

  • @RajuThapa-b1y
    @RajuThapa-b1y 30 минут назад

    Time kasko jhola patrakaar ko xori ho nani

  • @sijanshrestha8544
    @sijanshrestha8544 Час назад

    Tori news ayo

  • @txicgaming6271
    @txicgaming6271 3 часа назад +1

    Haha 🤣