Bistarai Bolana (बिस्तारै बोलन रुखो नबोल)Anju Bishwokarma | Hari Giri Bimarshi | New Song 2080
HTML-код
- Опубликовано: 29 янв 2024
- #anjubishwokarma
#harigiribimarshi
#bistaraibolana
#newnepalisong2080
🎶 Audio Credits:-
♬ Song :-
Bistarai Bolana
♬ Vocal:-
Anju Bishwokarma
♬ Lyrics/Music:-
Hari Giri Bimarshi
♬ Arrange:-
Madan Kc
Madal:
MADAN REGMI
Sarangi:
HEMANTA KANCHHA
Basuri:
RATNA BK
♬ Recordist:-
BINOD PARIYAR
♬ Mixing/Mastering:-
BIMAL CHHINAL
♬ Studio:-
OZONE
------------------------------------
🎬️ Video Credits:-
🎬️ Cast:-
Anju Bishwokarma
🎬️ Director:-
Hari Giri Bimarshi
🎬️ Edit/Poster:-
Durgesh Rana
🎬️ Post Production:-
Rajkumar Films
🎬 Special Thanks:-
Parash Bhattarai Развлечения
मेरो शब्द /सङ्गीतमा सुमधुर आवजकि धनि अन्जु बिश्वकर्मा को यो आवाज कस्तो लाग्यो जस्ताको तस्तै प्रतिकृया दिनुहोला हस? Love you all ❤
सुरुवात नै करोडौं काे छ हजार पटक सुन्दा पनि धित मर्दैन याे आवज! जादू छ! स्वर मा 💖💖🔥🔥🔥🔥🔥💐💐👍 शब्द पनि उस्तै मीठो 👍👍👍👍💖
Dherai ramro xa hjr haru ko team lagayat bisesh gari anju bahinilai safaltako suvakamana🎉❤
Wow how sweet voice ❤❤
So sweet keep it up great work🎉
So sweet song best wishes sir 🙏❤️
अन्जु बिश्वकर्मा को फ्यान जति यता हाजिर हुम त 🙏
एकदमै राम्रो गीत ❤❤❤ सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ❤❤❤
अन्जु विश्वकर्मा ❤❤❤
निकै समधुर स्वर की धनी हाम्रो दैलेखी चेली अन्जु बहिनी लाई उच्च सम्मान छ ❤❤
एउटा लुकेको जिल्ला मा रहेको दैलेखी छोरी लाई यो ठाउँ सम्म पुर्याउने सबै मा नमन् छ 🙏🙏
एउटा गरिबकि छोरीलाई यस्तो अवसर दिनुहुने सबैमा हार्दिक नमन !!🙏🙏
🎉🎉🎉❤
सफलताको शुभकामना अन्जु बहिनी अत्यन्तै मिठो आवाज ❤❤
Wowow nice ❤❤
राम्रो छ सोवर
दामि छ आधोनिक 👌👌👌👌👌👌👌👌👌👌🥀🥀🥀🥀🥀🥀🥀🥀🥀👌👌👌👌👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️💘💘💘
So Nice voice
अन्जु बहिनीको फ्यानहरु कति हुनुहुन्छ यता हाजिर हुम्त।।।।।।
सफलत कों. सुभकामना अन्जु बिहिनी 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
साह्रै मिठो स्वर अञ्जु बहिनीको!! सुनिरहुँ झैं लाग्ने। संम्पुर्ण टिमलाई बधाई साथै धन्यवाद!!
Sweet voice sis.
🙏नमस्कार म गायिका anju bishwokarma मेरो नयाँ गीत चिनी र चियापति आयको छ। सम्पुर्ण ले माया गरि दिनु होला🙏
कति राम्रो र मिठो सोर कि धनी अन्जु बहिनी सफल्ता को सुभ कामना🙏🕉️😘
कामी दमाइमा धेरै गायन कला र आवाजको बरदान ❤❤❤❤❤❤❤खेम प्रकाश शान्ती श्री सिमरन पछि अञ्जु ❤❤❤❤❤खायो कमि दमाइले देश खायो😊😊😊😊😊
दिदी म हजुकाे याे स्वर सुनेर
मेराे मन छाेयाे ॥हजुरकाे स्वर दामि छ
प्रगति गरदै जानू मेराे कामना दिदी best of luck
यो बहिनीको गलामा जादु छ।एक दिन यो बहिनीले नेपाली संगीतलाई शिखरमा पुर्याउँछे।शुभकामना चेली!❤️
आहा बहिनी अन्जु जादुमय स्वर मुटु छोयो साङ्गीतिक यात्रा को भव्य सुभकामना ❤❤❤❤❤❤
सारै मिठो स्वर अन्जु बहिनीको सफलताको शुभकामना❤❤
बहिनीले यस्तै प्रगति गरिन भने नेपाल खाउलिन जस्तो छ Wow dami xa स्वर धेरै धेरै राम्रो छ प्रगतिको पाईला बढ्दै जाउन ❤❤❤❤❤
वाउ कति राम्रो सब्द अनि उतिकै मिठो स्वर ❤❤अग्रिम शुभकामना
अति मार्मिक गीत भिडियो Congratulations अन्जु बहिनी 🎉❤
Best of luck bahini 🌺🌺🌺🥀
आहा कति राम्रो स्वर आउने दिनमा अगाडि बढ्नु कति मिठो स्वर बहिनीको ठूलो मान्छे बन्नु सफलताको शिखरमा चढ्नु हाम्रो आशीर्वाद यही यो बहिनी
अति मीठो स्वर कि धनी धेरै धेरै शुभकामना छ अन्जु नानु😍😍😍😍
लोकदोहोरी गाउदा अन्जु को voice राह्रै मीठो सुनियो मलाई अन्जु को पहिलो गीत नै सारै मन पर्यो❤❤😊
अन्जु दिदी लाई मनै देखि सपोर्ट गर्ने जत्ति यता हाजिर हुम हाई ❤
आहा मिठाे भाका मेराे जन्म जिल्ला दैलेख कि बैनि प्रगतिकाे साङ्गितिक कामना छ 👍️👍️👍️👍️👌👌👌👌❤️❤️❤️❤️❤️
बर्णन गर्न कुनै शब्द भेटाइन मैले गित साच्चिकै राम्रो बनेको छ त्यसैमाथी अन्जुको आवाजको म फ्याननै हु बेस्ट अफ लक सफलताले शिखर चुम्दै जाउन best wishes बैनी उज्ज्वल भबिस्यको कामना🎉❤❤❤
U
ट्रेन्डिङ गायिका अन्जु बिश्वकर्मा बैनीको पहिलो आधुनिक गीत पनि उस्तै उत्कृष्ट बधाइ छ, हरिगिरी बिमर्सी लगायत सम्पुर्ण टीमलाइ🎶🎼
❤❤❤❤
Thank you guru
Hamiai ni mauka disyo na hjr git gaune❤❤
आहा कति राम्रो शब्द संगित अनि सुिरलो आवाज कि धनी बहिनी अन्जु बिश्वकर्मा ❤🎉🎉
अत्यन्तै मिठो स्वर कि धनी बहिनीलाई हार्दिक बधाई छ❤️❤️
उत्कृष्ट स्वर लाग्यो ❤❤❤❤❤❤बधाई तथा हार्दिक शुभकामना नानू लाई
सारै मिठो स्वर अन्जु बुनुको सफलताको शुभकामना ❤🎉🌹🙏
आहा सारै मिठो आवाज बैनिको धेरै धेरै बधाई सम्पुर्ण टिमलाइ ❤🎉
अतिनै मिठो स्वर को धनी अन्जु बहिनी लाई धेरै धेरै सफलता को सुभकामना ❤❤❤
धेरै धेरै राम्रो छ अन्जु बहिनी को गित ❤❤❤❤❤
मञ्जु बैनि आवज लाई मन पराउने जाती यता है ❤❤❤ अनि सम्पूर्ण टिम लाई एक दमै सफताको अग्रिम शुभकामना छ गीत राम्रो बनेको छ 🎉❤❤❤❤
❤❤❤❤
❤❤❤❤
😢😢😢😢😢😢😢
कति मिठो समधुर आवाज नानुको अझै सफलता हासिलको शुभकामना ❤❤❤
सफलताको शुभकामना छ बैनी अन्जु विश्वकर्मा तिमीलाई ❤
सुमधुर स्वरका धनी अन्जु बहिनीलाई साँगितिक यात्राको शुभकामना... 🌹🌹
सफलताको सुभकामना अन्जु बहिनी अत्यन्तै मिठो आवाज❤❤🎉🎉
ल धन्यबाद छ दिदी हाम्रो दैलेख लाई उच स्थानमा राख्नु पर्छ हामी बाट Full suport छ ❤❤❤❤
Very Nice
सब्द संगित सारै मन छुने अनि अन्जु को आवाज Wow ❤❤❤
गाउँ को मान्छे हो अन्जु बहिनि सिमप्ल गेटप राम्रो लाग्यो अनि सोवर त कुरा नै नगरु है कति मिठो छ कति मिठो छ
सफलता को सुभकामना बहिनिको मिठो आबाज्♥️♥️♥️
Wow उज्ज्वल भबिस्य को शुभकामना नानू अनि सयोग गर्ने सम्पुर्ण लाई धन्यवाद
आहा कति मिठो voice अन्जु बहिनी को अबसर दिनुहुने सबैलाई हार्दिक नमन ❤🙏😍
बधाई छ अन्जु नानू सफलताको शुभ कामना छ ❤❤
शब्द संगित नि राम्रै छ,स्वर झन राम्रो छ ।बहिनीलाई सफलताको शुभकामना ।
मुटु मै कैद हुने आवाज 💐💐💐🔥🔥💖💖💖💖💖 समीक्षा अधिकारी लाई चुनौती दिने स्वर छ 💐👍👍👍
एक्दमै सरल र मिठो लाग्यो, धेरै धेरै बधाई तथा शुभकामना छ सबै सिर्जनाकर्ता हरूमा र फेरा पनि यस्तै मिठा मिठा गीत हरू सुन्न पाउँ। ❤❤❤
उत्कृष्ट छ ❤🎉❤😊😊😮
सफलता काे सुभकामना ❤❤
रुखो नबोल❤❤❤ यति राम्रो गित बधाइ र सफलताको कामना सिस र नयालाइ पार्थमिकता हौसला दिने हरि दाजुलाइ नि हार्दिक नमन 🙏🙏🙏🙏🙏🙏👍️👍️👍️ सफलता मिलोस शुभकामना अल टिम लाइ
Best of luck sanu
तिमी लाई पनि बधाई छ शुभकामना छ नानि❤
Thank you so much hjur
आउदा दिनहरु मा पनि यस्तै मिठो गीत्तहरु सुन्न पाईयोस शुभकामना अन्जु बहिनि अझै धेरै प्रगति मिलोस ❤
कति मीठो स्वर अन्जु बहिनीको❤
सारै मिठो स्वर अन्जु बहिनीको अझ धेरै धेरै सफल्ताको सुभकामना ❤️❤️❤️❤️
फेरि आयो मन छुने गीत असाध्यै मन छोयो पत्रकार सर अनि सहयोगि मन हरुलाई सलाम छ बइनि लाइ पनि यसरि नैं राम्रो राम्रो गितहरु सुन्न पाउ शुभकामना कामना छ
wowow शब्द धेरै राम्रो अनि तेसै माथी अन्जु बैनिको आवाज मा सुन मा सुगन्ध ❣️❣️👌😍
आहा कति मिठो स्वर अन्जु विश्वकर्मा दिदिको सोरकि धनी दिदी। हुनुहुन्छ शुभकामाना छ दिदि लाई ❤❤❤
सफलता को शुभकामना अन्जु बहिनी अस्यन्तै मिठो आवज छ ❤❤❤❤❤😮😮
बधाई छ अन्जु बैनिलाई सफलताको शुभ कामना छ🎉🎉🎉🎉🎉
आहा कति मीठो स्वर अन्जु बुनुको सफलताको सुभकामना 🙏🙏
आहा सारै मीठो छ
साह्रै मिठो प्रतिभा दिदी धेरै शुभकामना आउँदा दिन हरूको लागि ❤❤❤
नौली अनि भाइरल गायिका अन्जू बिश्वकर्मा (अ. बि.) बहिनीलाई सफलताको भारी शुभकामना ❤❤❤❤❤❤
छोरी तिम्रो आवाज धेरै मीठो छ, अवश्य तिमिले गर्छौ तर न आत्तिनु र नमात्तिनु❤❤❤ Best Of Luck
Deroii ramro xa geet bunu ani Kala ma Pani Saman gharxu sadaii aghii badnu ❤❤❤❤❤❤
ल धन्यवाद छ बुनु धेरै राम्रो
सफलताको शुभकामना अन्जु बहिनी 🎉🎉
नेपाली गित संगीत क्षेत्रमा एक सम्भावना रहेको समधुर अवाजकी धनी बहिनी अन्जु बिस्वकर्मा धेरै शुभकामना छ । साथै सम्पुर्ण सहयोगी टिमलाई धन्यवाद ❤❤❤❤
Bahiniko lok ani adhunik geetma utkrist awaj xa badhai xa bahini lai
Wow very nice song 😍❤️ shubhkamna bahini❤
नव गायिका अन्जु बिश्वकर्मा बहिनीको मिठो स्वर कि धनि सबैले साथ सपोर्ट गरम ❤️🙏🎉
अत्तेन्तै मीठो स्वोर को धनी गाइका ❤❤❤एकदम मन छुने गित ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ सफलताको सुभकामना❤❤❤❤
स्वरकि धनी अन्जु बहिनिलाई उत्तरोतर प्रगतिको कामना!
सफलताको शुभकामना अन्जु बहिनी
अति मिठो गित अनि स्वर अन्जु नानु थप सफलता को शुभकामना यो अवसर दिनु भएको मा हरी गिरी बिमर्शी दाजु लाई अन्तर हृदय देखि सम्मान🙏 व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेर्दैछु
सफलताको शुभकामनाको अन्जु बैनिलाई अत्यन्तै मीठो आवाज छ ।😍😍😍❤️❤️❤️❤️
अति नै मीठो स्वर छ अन्जुको, जति सुनेपपनि मन नै अघाउदैन । भबिश्य उज्ज्वल छ। धेरै धेरै शुभकामना !!!
❤❤मन मुटुमा बस्न सकाेस याे शब्दलाई सम्मान साथै स्वर पनि मिठाे❤❤
असाध्धै रामाे् स्वर रहेछ धेरै धेरै शुभकामना
सफलताको सुभकामना अन्जु बहिनी
कति मिठो सोर। सफलताको सुभकामना छ बहिनी अन्जु बिस्वकर्मा
धेरै राम्रो साेर बैनि शब्द पनि धेम्राेराे छ
शोर संगै सब्द पनि धेरै राम्रो छ बहिनी को🎉🎉🎉
सफल्ताको धेरै धेरै शुभकामना छ नानु❤❤❤❤
Dherai ramro x song badhai x anju baine ra sabai team laie😍🥰❤️
अति राम्रो स्वर बैनिको अर्को बिस्णु माझीको जन्म भए जस्तो लाग्यो! उज्वल भबिस्यको शुभकामना बैनीलाई र बैनिलाई साथ सपोर्ट गर्नुहुने सम्पुर्णप्रति उच्च सम्मान🙏
शफलताकोअग्रिम शुभकामना छ अन्जु बहिनीलाई ❤❤❤
नेपाली सङ्गीत क्षेत्रमा अब देखि दैलेखी चेली अन्जु जि को आवाज सधै यसरी नै गुन्जी रहोस शुभकामना ...❤
second अन्जु को voice लाई सलाम छ ❤❤❤❤
अतेन्तै मिठो गित अनि अझै भनु भने झनै मिठो बहिनी को आवाज i loved This song ....अझै सफलता को सुभकामना सम्पुर्ण तिमलाइ जय गित सङ्गित
अति राम्रो स्वर मा सारै राम्रो
अत्यान्त्तै समधुर आवाज कि धनी बैनी अन्जु लाई धेरै माया लगायत अगृम सुभकामना आउदा दिन हरुमा अजै धेरै राम्रो गर्दै जानु अन्जु बैनी लाई सुबर्ण अबसर दिनुहुने सम्पुर्ण अग्रज हरुलाई धेरै धेरै धन्यबाद !❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सम्पुर्ण टिमलाई धन्यावाद अनि अन्जु बहिनीलाई बधाई धेरै राम्रो छ।🙏🙏🙏
सम्मान छ अन्जु बिक बहिनि को आवाज लगाई ❤❤
आहा अति मीठो स्वर बहिनि❤️❤️
सफलताको शुभकामना 👌👌❤️❤️
एकैपटक भित्री मन मुटुमा बस्न सफल नवगायिका बहिनी अन्जु लाई सफलताको सुभकामना ❤❤
सारै मन छोयो ❤❤❤😢😢😢यो गित्ले
आहा सो सुन्दर प्रसुति बहिनि😌❣️❣️
आहा कति मिठो आवाज❤❤❤
अन्जु बैनी सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
मिठो गित लाई सफलता को शुभकामना