टिका सानुको आँशु नरोकिने भोगाई: छोरा छैन भनेर आमालाई हेप्दा असह्य हुन्थ्यो || Tika Sanu Podcast

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • टिका सानुको आँशु नरोकिने भोगाई: छोरा छैन भनेर आमालाई हेप्दा असह्य हुन्थ्यो || Tika Sanu Podcast
    Copyright: © Forsee Network
    Host- Radhika Kandel
    Guest: Tika Sanu
    Camera/Edit- Rabindra Nepal
    Forseenetwork ! हेर्न कै लागी
    RUclips : / forseenetwork
    Official Website : www.aradioaudio.com
    Facebook Page : / forseenetwork
    2021
    For Business Inquiry - 9851081610 (Deependra Khaniya/Radio Audio)
    #podcast #forseenetwork #tika_sanu

Комментарии • 58

  • @raiyogendra899
    @raiyogendra899 Год назад +6

    टिका सानुको अन्तर्वार्ता सायदै छुटाउदिन म
    शालिन, भद्र,नम्र जीवन शैलि❤❤❤❤

  • @mayamagar4392
    @mayamagar4392 Год назад +4

    टीका सानू बैनिको कुराले साह्रै मन छोयो बालापनका पिडा दाईक भोगाईहरु सुन्दा बैनिलाई अग्रिम शुभकामना अझै उन्नति प्रगति हुँदै जावस धन्यवाद 🙏❤️❤️❤️❤️

  • @deepakbhandari6035
    @deepakbhandari6035 Год назад +11

    वास्तवमा धेरै दुख गरेर यहाँ सम्म आएकी एकदम सहनशील,शालिन र एक असल नारी हुन टीका बहीनी।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Год назад +2

    अनुशासित लगनशील सहयोगी मन लोक दोहोरी लाई धेरै माया गर्ने टीका सानू धेरै मन पर्छ । अझै सफलता को शिखर चुमेको देख्न मन छ ।❤❤❤❤❤❤❤

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +4

    आहा मलाई आज यति धेरै खुशी लाग्यो यो सो मा टीका sis लाई देख्न पाइयो राधिका sis लाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 Год назад +2

    कलाकारिता सगसगै अतिनै अनुशाशीत अनि, सहनशीलता भएर अघि बढिरहनु भको एउटा ।हामो् देशको चेलि, टीका ज्यु लाई ससम्मान गर्दछु।।।❤❤❤❤❤❤

  • @sunitachettri5653
    @sunitachettri5653 Год назад +1

    यो कुरो चै सत्य हो सानो जात लाई सारै हेपिने गर्थ्यो पहिला पहिला... अहिले पनि कति जना ले छुटाउने गर्छ तर यो कुरो पनि सत्य हो कि दलितहरुले पनि आफु मुनी का दलितहरुलाई छुटाउने र हेपने गर्थे र अहिले पनि कति जनाले हेपीनै राको छ, जे होस टिका सानुको हिम्मत र लगन सिलता लाई लाई एकदम सम्मान छ 👍👍👍👍👍

  • @khiyamarai7806
    @khiyamarai7806 Год назад +2

    मैले देख्दै आएको आजसम्म को कलाकार मध्ये सरल सालिन भनेकै टीका सानू हो जस्तो लाग्छ यति धेरै दुख पीडा हरुलाई पछि पार्दै यो स्थान सम्म आउनु भएको छ अझ धेरै थप प्रगतिको शुभकामना तपाईंलाई

  • @milansavedfromutuberai6668
    @milansavedfromutuberai6668 10 месяцев назад

    जीवन यस्तै हो। सुन् पनि आगोमा नपोली कञ्चन कहाँ हुन्छ र?!
    टिका सानु नेपाली समाजको दलित वर्गको एउटी प्रतिनिधी हुन। तर नेपालकै लोकदोहोरी संसारकी अमुल्य निधी हुन। मेरो हार्दिक सहानुभूति टिका सानुमा।

  • @sharmilajoshi990
    @sharmilajoshi990 Год назад

    एकदमै भलादमी लाग्छ टीका मलाई कुनै दिन भेट्ने मन छ सँगै बसेर धेरै कुरा गर्ने मन छ।

  • @nirmalakunwar7892
    @nirmalakunwar7892 Год назад +2

    मान्छे शालिन,साधारण,नम्र भएकाे कति सुहाउने।

  • @ambikarana7014
    @ambikarana7014 Год назад +2

    कस्तो राम्रो सोच टिका बैनी

  • @krishnaportel9957
    @krishnaportel9957 Год назад +2

    भेदभाव अभाव दुख कष्ट सबै सहेर सबै भोगेर अगिबढेको कलाकार टीका सानू

  • @sangitarai4424
    @sangitarai4424 Год назад +1

    कस्ताे मन छाेयाे।टीका जि काे कुरामा ।

  • @thamanbahadur1228
    @thamanbahadur1228 Год назад

    धन्य बाद यो सोच

  • @user-uy8cj9wn2x
    @user-uy8cj9wn2x 9 месяцев назад

    Om shanti meri jen imiss you

  • @SushilaSedhai-iz2zl
    @SushilaSedhai-iz2zl 3 месяца назад

    टिका बहिनीको कुरा कति राम्रो

  • @mohanthapa7092
    @mohanthapa7092 Год назад +2

    कालिको दुख पछिको सुखका दिन निरन्तर सफल भैरहनुआफ्ना सुभ चिन्तक हरुलाइ पनि सम्झिनुहै

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Год назад

    जीवन भाेगाइका तीता अनुभूतिहरू र प्रेरक प्रसंगहरूसहित गहन बिचार विमर्श गरिएकाे याे अन्तर्वार्ता असाध्यै मन छुने, शिक्षाप्रद र सन्देशमूलक छ । यसबाट मान्छेले धेरै कुरा सिकेर आफूलाई सार्थक मार्गमा डाेराउन सक्छ, लाेकप्रिय लाेकगायिकालाई हार्दिक सम्मान तथा शुभकामना !!

  • @anilrana9161
    @anilrana9161 Год назад

    टीका सानुको जीवन कथा भोगाइले साह्रै दुख लाग्दो छ अनुशासन भएकी गायिका हुन टीका सानु

  • @umabudhathoki4671
    @umabudhathoki4671 Год назад

    टीका सानुको कुरा ठिक लाग्यो

  • @gopalsunar264
    @gopalsunar264 Год назад

    धेरै राम्रो बिचार

  • @bishnugaire9267
    @bishnugaire9267 Год назад

    धेरै पछि सुन्न पाइयाे टीका बहिनिकाे कुराहरु।अझ सफलताको शुभकामना

  • @pujasunuwar8674
    @pujasunuwar8674 Год назад +1

    मेहनेति मान्छेलाई भगवानले जहिले पनि साथ दिन्छ ।❤❤❤❤❤

    • @parbatiyogi9309
      @parbatiyogi9309 Год назад

      टिका सानु बैनि को बाल्य जिबन काहानि लें सारै नै मन छोयो अझै सोचे बन्दा पनि रामरो प्रगति हुदै जावस

  • @user-df1bk8ko2t
    @user-df1bk8ko2t Год назад

    धेरै राम्रो बिचार बोकेकी असल नारि❤❤

  • @binodsanjal2799
    @binodsanjal2799 Год назад +1

    यथार्थ बोल्ने टिका सानु ❤❤❤❤❤

  • @admnadmn105
    @admnadmn105 Год назад

    Miss you didi

  • @sabinakuikel3860
    @sabinakuikel3860 Год назад +1

    Miss you Tika didi❤❤❤❤❤

  • @kamalbahadur538
    @kamalbahadur538 Год назад

    Namaste'tika-sanu-hjr-

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Год назад

    🙏🙏❤❤❤❤❤मिठो सम्झना बहिनी टिका🙏🙏❤️

  • @NandraBishwakarma-tx1dt
    @NandraBishwakarma-tx1dt Год назад

    Man chhoyo .

  • @Krishnakcgmail
    @Krishnakcgmail 11 месяцев назад

    Wow I would like to your Tika beautiful press conference interview i know i was last time watching this interview i m sacende time i was not camentment standing you i m sorry ❤🎉❤congratulations to you so sweety word's lasted memory's ❤🎉❤ i like your caminicetion to press conference thanks for your button line family's i know you ❤🎉❤ i m lots of your lasted memory's accept i m really feeling to you ❤🎉❤thanks lots 👩‍🎤 🎤 my dear favorite darling ❤🎉❤dontory my dear darling ❤️ 🎉❤

  • @manilrana644
    @manilrana644 Год назад +1

    क्यामेरा म्यान उस्तो होकी क्यामेरै त्यस्तो हो? बेलाबेला किन धमीलो?

  • @ramkumarkhadka11111
    @ramkumarkhadka11111 Год назад

    वास्तविक जिन्दगी

  • @faithhope608
    @faithhope608 Год назад +1

    छुवाछुत गरेको हो जब सम्म यो हिन्दुबादी रहन्छ।तब सम्म यो प्रथा कहिलै सकिँदैन ।तिमी अलिक स्ट्यान्डर वा धनी हुनु भयौ।अब तिमिलाई तेस्तो नहोला।छुवाछुत को तर तिमी जस्तै धेरै जातिहरु छन।छोरी यस्को लागि तिमिले एक पल्ट लडाई लड्नु जरुरी छ।जब सम्म यो देश मा धर्म निर्पेक्छे को लागि सबै नेपाली घर को मुल खामो भएर उभिनु पर्छ।धर्म निर्पेक्छे को लागि आवाज उठाएर हामिले यस्लाई सधै बलियो बनाएर राख्नु पर्दछ।र ईसाई धर्म मा जातपात भेदभाब स्यानो ठूलो प्रभु एसुले कहिलै गर्नु भएन। तेसैले वाहा जिबित प्रमेस्वर हुनुहुन्छ।वाहाले मानिस को पाप को निम्ति स्वर्ग बाट आउनु भैइ हाम्रो पाप को लेखी तिर्नु भयो।हास बोका खसी कुखुरा परेवा को भोग दिएर कहिलै पाप कटिने थिएन।तेसैले वाहाले मानिस को शरीर बाट जन्मनु भैइ हाम्रो पाप बोकि ईजराईल को बेथ्लेहम गाउँ को खप्परे डाडा मा क्रुस मा चढी ४० क्रोरा खाई शरीर टुकाटुक्रा पार्नु भै रगत बगाएर हाम्रो पाप तिर्नु भयो।जस्ले वाहा माथी बिस्वास गर्छ।त्यो मानिस तेहि घडी पाप मुक्त हुन्छ। छोरी मेरो भनाई कत्तिको बिस्वास लाग्यो।यदि लाग्यो भने मेरो छोरा को नाम बोनि तामाङ्ग हो।हामी तामाङ्ग हौ ।मतवाली जात लाई पनि छेत्री बाहुन हरु को घर मा काहा बस्न दिदैन थियो।नि अनि मेरो छोरा १ कक्षा देखि पल्स २ सम्म फस्ट बोईज हो।तर म पनि गरिबी को कारण बिदेश गए कुवेत १० बर्स साउदी २ बर्स पुगे।हजुर को आमा र मेरो काहानी एउटै रहेछ।८ कक्षा देखि साथिहरुले लागू औसध मा निपुण पारेछ। पछि उ ड्रगस बिना बाच्नै नसक्ने अवस्था आएछ।र यस्तो छोराको कुरा सुन्दा टेन्सन हुन्थियो।निन्द्रा लाग्दैन्थियो।र पछि खुट्टा टेक्नै नहुने गरि दुख्न थाल्यो।निन्द्रा लागदैन।थियो २०६७ साल मा कुटेर मर्यो भनेर फ्याली देको ठाउँ बाट कसैले खबर गरि दियो मेरो श्रीमती ले बिपि क्याम्प घोपा धरान लगेछ।उनिहरुले लिएन।अनि बिराट नगर लगेछ।त्याहा पनि लिएन्छ।बिमारी को अवस्था हेरेर तेस पछि सिलिगुडी भारत लगेर ३ महिना आई सि यु रुम राखेर उप्चार पछि निको बनाएर ल्यायौ।र १ बर्स पछि फेरि साथिले गर्दा फेरि ड्रगस मा लागेर हिड्न थालेछ।मलाई खबर गर्यो वाईफ ले तेस पछि सुधार केन्द्र मा राखियो यो दोस्रो पटक थियो।एसु प्रभु को प्रचार गर्न सुधार केन्द्र मा गर्न आउनु भएछ।त्यो दिन बाट प्रभु को आत्माले छुएछ।त्यो दिन नै प्रभु ले भन्नू भएछ।यहाँ बाट भाग भने पछि भागेछ।तेस पछि छोरी टीका बोनि तामाङ्ग युटुब मा सर्च गरेर जीवन गवाही सुन्नु है छोरी।मैले तपाईं को फेमली ईन्टर्भियु सुन्दा आँसु आयो म अहिले ५८ बर्स पुगेको छु।मेरो फोटो हेर्दा तेस्तो बूढो देख्नु हुन्न।अनि मेरो एउटा छोरी एउटा छोरा हो मेरो छोरी चिन्नु हुन्छ।दिपक लिम्बू सङ्ग मैले माया गर्न जानिन होला।गित मा मोडल मेरो छोरी हो।धेरै अघि बढ्नु होला।

  • @parumagar9195
    @parumagar9195 Год назад

    ❤❤❤❤❤❤❤

  • @krishnakarki3731
    @krishnakarki3731 Год назад

    Pgm hearda baini sanga basera guf gare jastai lagyo mitho maya bani

  • @subashlama1995
    @subashlama1995 Год назад

    Man xoyo ❤❤❤❤❤

  • @bombahadurthapa4888
    @bombahadurthapa4888 Год назад

    Malai lastai man dukhyo hea asto kura nagrnu aba

  • @rupabhandari6238
    @rupabhandari6238 Год назад +1

    वास्तविक जीवन भोगाईको अन्तर्वार्ता जति प्रगति भएपनी बितेका पलहरुको स्मरणले आफ्नो सरल "साझा जीवन उच्च बिचार" कि धनी कलाकार गायिका टिका सानुलाई सम्मान छ एकदमै भावुक भए मेरै बाल्यकालको सम्झना आयो 🙏❤❤😔😔

  • @jivankumarthapa6676
    @jivankumarthapa6676 Год назад

    यत्तिको दु:खत अझैपनी गाउँमा सबैले भोगिरहेका छन् यत्तिको त हाम्रो लागि सामान्य हो!

  • @Sagar.Tamang_Vlog
    @Sagar.Tamang_Vlog Год назад

    Can you bring the pramod kharel dai please

  • @rkdgamer7415
    @rkdgamer7415 Год назад

    ❤♥️♥️♥️♥️

  • @khadakkumar5403
    @khadakkumar5403 Год назад

    ❤❤❤❤❤❤🙏🙏🙏

  • @faithhope608
    @faithhope608 Год назад

    टीका छोरी तिमिले आफ्नो परिवार को पुरै कथा उतार्नु भएको रहेछ।माईली सिरियल १ भाग बाट ८८ भाग हेरि रहेको छौ मेरो आमाले सार्है मन पराउनु भाको छ।अझै प्रगती गर्नु है टीका छोरी मेरो नाम शैलेन्द्र ब्लोन हो।मलाई हेर्दा ५८ बर्ष को देखिदैन ।अझै तिम्रो फेमली को काहानी मा फिल्म बनाउने पैसा जुटोस म प्रभु एसु सङ्ग प्राथना गरि दिनेछु।मेरो ड्रगिस छोरालाई वाहाले अच्च्म गरेर कुलत बाट १२ बर्स देखि खादै जेल बस्दै आउदै जाँदै गरेको छोरालाई सधै को लागि लागू औसध बाट छुट्कारा दिनु भो।तेस पछि म मेरो श्रीमती बुहारी दुई नातिनी मेरो आमा बुबा क्रीस्चियन भयौ।छोरी मेरो छोरा को नाम boney tamanag ho yuTub ma jiban gawaahi sunnu होला है छोरी टीका ।अहिले लाई बाई

  • @sunitarasaily4408
    @sunitarasaily4408 Год назад

    Tika bainee❤❤

  • @rameshnepal1339
    @rameshnepal1339 Год назад

    Simpale sobvab ramro x tara yo runche sovab chai thik lagena

    • @belkumarisunar690
      @belkumarisunar690 Год назад

      आँसु कुनै रहर र योजना ले आउँदैन है हजुर

  • @rishiranabhat549
    @rishiranabhat549 Год назад

    Sab Natak Nautanki Ho Tika Bk ko Runi vanne

  • @sharadaawasthi4003
    @sharadaawasthi4003 Год назад

    बिचरा कति दु:खद भोगाइ

  • @laxmibc1844
    @laxmibc1844 Год назад

    ❤❤❤❤❤

  • @rishiranabhat549
    @rishiranabhat549 Год назад

    Sab Natak Nautanki Ho Tika Bk ko Runi vanne

  • @pradipbc11
    @pradipbc11 Год назад

    ❤❤❤❤

  • @rozilama1994
    @rozilama1994 Год назад

    ❤❤❤❤❤

  • @pabitragautam8434
    @pabitragautam8434 Год назад

    ❤❤❤❤❤❤❤