यो पार्किङ आउने बातो लाई तल माथी राम्रो फुल बगैँचा हरुले सजायेर प्रबेस गराउनु पर्छ सबै भन्दा पहिला पार्किङ पनि बेबस्तिथ गरेर कार र बायेक हरुको लायेन ले राख्ने बनाउनु पर्छ❤❤❤
हर्क साम्पाङ को मन छुने भनाईहरु 🗣️ १. म मर्दा मलामी नआउनु तर देश बनाउँन बोलाउँदा चाहिँ आउनु है ! २. मलाई सम्मान नदिनु मलाई श्रम दिनु ! ३. नेतालाई जबसम्म हाँस्ने छुट छैन जबसम्म देश रोहिरन्छ! ४. मेरो नाममा एक धूर जग्गा पनि छैन म देश विकास गर्न आएको मान्छे हुँ ! ५. मेरो निष्ट र इमान झुकेको दिन त्यही पल मेरो मरण होस् ! ६. भ्रष्टाचार र दलाली गरेर एक पैसा मात्र मेरो मुखमा परेको दिन त्यही पल मेरो मृत्यु होस् ! ७. बरु मेरो लास उठोस् तर मलाई विश्वास गर्ने जनताको बास नउठोस् ! 🇳🇵🇳🇵🇳🇵
राम सर नमस्कार।म साउदि बाट पनि धरान को हरेक गतिबिधि हेर्छौ।सियो खसेको पनि हामीलाई थाहा हुन्छ।हाम्रो श्रमपिता मेयर साब,र तँपाईहरु जस्ता सयोगि धराने जन्ता को साथले गर्दा आज धरान निकै अगाडि छ र,अब हाम्रो देश पनि बन्छ भन्ने हामीलाई धेरै आश छ!🙏🙏🙏🙏🙏🙏🙏🙏
Makalu chetra tira aba banaunuparxa ram dai ani ramro hunxa ghumda pani samaya lagxa ra jungle ghumnu auta ring road banaunu parxa teti bela feri sahayog ma garxu ram dai
9:52 मिनेटको त्यस ठाउमाँ त्यस्तो ढुङ्गा थुपारेर कस्तो नराम्रो देखियो, त्यों ढुङ्गा थुपारेको ठाउबाट बाटो चिटिक्क बनाउन सुरु गर्नु पर्यो राम सर, अझै त्यों श्रम चौताराको माथिल्लो ठाउ वाल लगाएको माथि पनि माटो मिलाएर पार्कको छेत्रफल नबढाई भएन अब अन्य संरचना थप्नु पर्ने देखियो बिस्तारै दैनिक तीन लाख आम्दानी हुने देखियो मासिक लगभग 1 करोड ! ओहो अब हरेक ठाउ बिकास हुने पैसा उठ्ने भो पार्किंग फराकिलो पार्नु पर्ने भो होटलहरु थप्नु पर्ने भो दैनिक हेरचाह गर्ने रंग रोकन मेन्टेनेंस गर्ने संख्या थपेर अतिनै ब्यबस्थित बनाउनु पर्ने देखियो ! त्यों खोलालाई बाँधेर ब्यबस्थित पार्नु पर्छ लौ पहल गरौ यसरीनैहो देश बन्ने ! जब भारतीय पर्यटकको लर्को लाग्छ नि तब त्यों भीड़ रोकिदैन अझै नया योजना ल्याएर अझ अन्य देशको पार्क हरुको नमूना पनि हेरेर हदै सम्मको दिमाग लगाएर ब्यबस्थित पारौ सारै खुसी लाग्यो आँखा रसायो, राम राईले त्यहाँ गरेको दुःख मलाई एक एक थाहा छ राम राइको दिमाग र पसीनाको प्रतिफल हेर्न लायक बन्यो अझै लागि पर्नुहोस, त्यों पार्क बनाउन लागि पर्ने सम्पूर्णलाइ सम्मान छ
यो पार्किङ आउने बातो लाई तल माथी राम्रो फुल बगैँचा हरुले सजायेर प्रबेस गराउनु पर्छ सबै भन्दा पहिला पार्किङ पनि बेबस्तिथ गरेर कार र बायेक हरुको लायेन ले राख्ने बनाउनु पर्छ❤❤❤
हर्क साम्पाङ को मन छुने भनाईहरु 🗣️
१. म मर्दा मलामी नआउनु तर देश बनाउँन बोलाउँदा चाहिँ आउनु है !
२. मलाई सम्मान नदिनु मलाई श्रम दिनु !
३. नेतालाई जबसम्म हाँस्ने छुट छैन जबसम्म देश रोहिरन्छ!
४. मेरो नाममा एक धूर जग्गा पनि छैन म देश विकास गर्न आएको मान्छे हुँ !
५. मेरो निष्ट र इमान झुकेको दिन त्यही पल मेरो मरण होस् !
६. भ्रष्टाचार र दलाली गरेर एक पैसा मात्र मेरो मुखमा परेको दिन त्यही पल मेरो मृत्यु होस् !
७. बरु मेरो लास उठोस् तर मलाई विश्वास गर्ने जनताको बास नउठोस् ! 🇳🇵🇳🇵🇳🇵
अब यो भ्रस्टाचारी नेता हरुको खुट्टा काम्न थालिसकेको छ।मेयर हर्क साम्पाङ्ग को क्रेज र काम देखेर🎉
राम सर नमस्कार।म साउदि बाट पनि धरान को हरेक गतिबिधि हेर्छौ।सियो खसेको पनि हामीलाई थाहा हुन्छ।हाम्रो श्रमपिता मेयर साब,र तँपाईहरु जस्ता सयोगि धराने जन्ता को साथले गर्दा आज धरान निकै अगाडि छ र,अब हाम्रो देश पनि बन्छ भन्ने हामीलाई धेरै आश छ!🙏🙏🙏🙏🙏🙏🙏🙏
👍👍👍👌👌👌🙏🙏🙏🙏🙏🙏🙏♥️❤️♥️
Woww damiii🎉🎉🎉🎉
ram sir ko fan bhaya Macau dekhi❤❤❤
Ram bhai good ❤❤❤
Makalu chetra tira aba banaunuparxa ram dai ani ramro hunxa ghumda pani samaya lagxa ra jungle ghumnu auta ring road banaunu parxa teti bela feri sahayog ma garxu ram dai
Salute dai kam sahixaa
Ek mahaan samajik bektitwa ram sir...keep it up sir
वाउ वाउ😮😮🫡🫡😍😍
Waw ❤❤
Wow
🎉
Ramailo dekhiyekoxa
🙏🙏🙏👍👍
❤❤❤❤❤❤❤
Dharan ko Jana Sramadan Bata Bidesh ma Raheka Nepali haru lai Depression ko Shikar Huna Bata Jogai Raheko 6a Hai.
राम भाई नमस्कार 🙏 छ है म पक्षिम को तर पनि धरान को गतिविधि नहरे सम्म निन लागदैन भोक पनि लागदैन
🙏🙏🙏🙏ramdai new day new vlog please please please 🙏
Aba parking ra cc camera ko byabastha ani flower Bridge ko xeuma fal full bechne lai byabasthit garda ajhai sun ma sugandha hune dekheyo..
9:52 मिनेटको त्यस ठाउमाँ त्यस्तो ढुङ्गा थुपारेर कस्तो नराम्रो देखियो, त्यों ढुङ्गा थुपारेको ठाउबाट बाटो चिटिक्क बनाउन सुरु गर्नु पर्यो राम सर, अझै त्यों श्रम चौताराको माथिल्लो ठाउ वाल लगाएको माथि पनि माटो मिलाएर पार्कको छेत्रफल नबढाई भएन अब अन्य संरचना थप्नु पर्ने देखियो बिस्तारै दैनिक तीन लाख आम्दानी हुने देखियो मासिक लगभग 1 करोड ! ओहो अब हरेक ठाउ बिकास हुने पैसा उठ्ने भो पार्किंग फराकिलो पार्नु पर्ने भो होटलहरु थप्नु पर्ने भो दैनिक हेरचाह गर्ने रंग रोकन मेन्टेनेंस गर्ने संख्या थपेर अतिनै ब्यबस्थित बनाउनु पर्ने देखियो ! त्यों खोलालाई बाँधेर ब्यबस्थित पार्नु पर्छ लौ पहल गरौ यसरीनैहो देश बन्ने ! जब भारतीय पर्यटकको लर्को लाग्छ नि तब त्यों भीड़ रोकिदैन अझै नया योजना ल्याएर अझ अन्य देशको पार्क हरुको नमूना पनि हेरेर हदै सम्मको दिमाग लगाएर ब्यबस्थित पारौ सारै खुसी लाग्यो आँखा रसायो, राम राईले त्यहाँ गरेको दुःख मलाई एक एक थाहा छ राम राइको दिमाग र पसीनाको प्रतिफल हेर्न लायक बन्यो अझै लागि पर्नुहोस, त्यों पार्क बनाउन लागि पर्ने सम्पूर्णलाइ सम्मान छ
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️
record todaeko ho sir aaja
harka le k garyo bhane batua haru lai utar yo ho akhafukalera herda hunchha