Kurakani with Executive Officer Bishnu Koirala

Поделиться
HTML-код
  • Опубликовано: 14 окт 2024
  • हाम्रो मासिक वार्तालाप शृंखला ’कुराकानी’मा हामी वृहत् क्षेत्रका विज्ञ र अभ्यासकर्ताहरूलाई आफ्नो व्यक्तिगत तथा व्यवसायिक यात्राका कथा आदान(प्रदान गर्न आमन्त्रण गर्दछौँ । यस्ता कार्यक्रमले वीरगंजका युवाहरूलाई अभिप्रेरित गर्छन, नयाँ विचार बिकास गर्न सहयोग गर्छन् र दक्ष र अनुभवी व्यक्तिहरूको जीवन संघर्षहरूबाट विविध व्यवसायबारे सोच्न र बुझ्न मद्दत गर्छन् भन्ने संस्कृतिको विश्वास छ ।
    विष्णु कोईराला(३९वर्ष) यतिबेला वीरगञ्जमा निकै चर्चामा छन् । वीरगञ्ज उपमहानगरपालिका कार्यालयमा कार्यकारी अधिकृत बनेर आएपछि उनले देखाएको कडा रुप र सटिक कार्याशैली चर्चाको कारण हो । कर संकलन, सरसफाईजस्ता कामका लागि उनले अपनाएको शून्य सहनशिलताको सिद्धान्त धेरै हदसम्म सफल देखिएको छ । साथै वीरगञ्जले पनि रुप फेरिरहेको छ ।
    कोईराला दोश्रो पटक वीरगञ्ज उपमहानगरपालिका कार्यालयका प्रमुख भएका हुन । उनको दोश्रो कार्यकाल २०७२ चैत ११ गतेदेखि शुरु भएको हो । यसअघि २०७१ चैत ११ देखि २०७२ जेठ २५ सम्मको कार्यकाल सम्हालेका थिए । २०६२ सालमा सरकारी जागिर शुरु गरेका उनले पहिलो ५ वर्ष शिक्षा मन्त्रालय अन्तर्गत रहेर काम गरे ।

Комментарии • 1

  • @sushantyonjan4897
    @sushantyonjan4897 8 лет назад

    the way he answered two of the question was below expection which i felt & some of the examples he plotted while answering was worthless & offtopic..
    but the question is, can he make a difference ??
    byy all the gods & goddesses i would like to wish him a very good luck