आहा कति मिठो अनि रमाइलो दोहोरी गीत सुन्न पाइयो चिज जि बधाई छ सम्पुर्ण कलाकार तिमलाई धेरै धेरै धन्यवाद अनि सुमन जि र चिज जि को दोहोरी असाध्यै मन पर्छ मलाई
आहा यो तिजगीत निक्कै रमाइलो लाग्यो। दाइ, भाई को झगडा त प्रायजसो हामी नेपालीहरुको घर 🏡🏠 मा हुन्छ। निक्कै interesting लाग्यो। Thank you to all team, keep rocking, see you in next episode, stay safe love you guys.
चिज गुरुङकाे गीत सुनेपछि अरुकाे गीत सुन्न मनै लाग्दैन । त्याे मुखमा कस्ताे सरस्वती अाएकाे हाे ।
लोकदोहरी गाएक सबै मन पर्छन तर बिसेस गरी राजु परीयार सुमन र चिज गुरुङ धेरै मन पर्छन यो दोहरी धेरै मन पर्यो बधाई छ सम्पूर्ण टीम लाई।
चिज भाईलाई यस्तै ठट्यौली गितमा सुहाउछ कल्पना बहिनी सुमन भाइ र कालिका दिदीको पनि रमाइलो दोहोरी धन्यवाद सबै टमलाई💐💐♥️♥️👍️👍️🇳🇵🇳🇵
Suman ta nepalko number 1 ho tukkka le xura hannni hunx xuraa
आहा क्या दामि।
Hor ani tapai ko ni dami hunxa ni 🎶🎶🎶🎶🎶
आहा सारै मीठो दोहोरि सुनु पाईयो सम्पुर्ण टिम लगाऐतचिज भाइ सुभ कामना छ
अति मिठो दोहोरि तपाई हरु सबै लाई एक मुस्ट🙏🙏🙏🙏
आहा कति रमाइलो असाध्यै मन मान्छे चिज❣️
सुमन दाजुकाे उत्पातै रमाइलो उत्कृष्ट दाेहरि
Qà
Suman sir my best
आहा कति रमाइलो दोहोरी सबै जना लाई सुभकामना छ ।
यो हो नी वास्तविक तिज गित........
आजकल तिज गितमा हाउभाउ अनि बिकीर्ति आको छ !
शुभकामना टिमलाई 💐💐
बहुचर्चित लोकप्रिय गायक गायिका हरूको बेँग्यात्मक शब्द प्रहारले सारै रमाइलो लाग्यो ,
यो हो नि त दोहोरी भनेको सबै टिमलाई धन्यवाद ।
सारै नै रमाईलो लाग्यो यो रिले दोहोरी चिज भाई ।
सारै रमईलोतसजको सम्पुर्ण होलटिमलाई सुभकामना छ
क्या मस्त छ बाइ गितको शब्द हरु। नसुने पनि सुनम सुनम लाग्ने
समग्रमा प्रस्तुती राम्रो लाग्यो सबै टिमलाई धेरै धेरै धन्यवाद । फेरि पनि यस्तो दोहोरी सुन्न पाईयोस 🤗🤗🤗🤗
रमाइलो सम्पूर्ण टिमलाई धन्यवाद
Kasto Ramro geet chij ji keep it up
wow 😯 babal xa dubaijana gayak gayika sabaijanalai suvakamana xa
वा कल्पु काे बुढो चीज सर भर्खर बिहे भको कल्पू काे हेर्नु है अफ्ठेरो नपरोस् अनि कलपु काे mr ले पनि गीत हो हो सम्जिनु है हाहा सबै लाई शुभकामना छ
अाहा सारै राम्राे तिज विशेष गित बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👌👌
जाेरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
आहा कति मिठो अनि रमाइलो दोहोरी गीत सुन्न पाइयो चिज जि बधाई छ सम्पुर्ण कलाकार तिमलाई धेरै धेरै धन्यवाद अनि सुमन जि र चिज जि को दोहोरी असाध्यै मन पर्छ मलाई
ÒBy c.f. nū g credit
@@binabasnet4933 vdgddjzrnsgbfdgnxdghjjkkjjjjjjjjjjjklllllllllllljhgggfcxccgbfhbfhnbvvghñjhgghjhyjjhujjghhghdgjhfghhhhhhhhhhhhnkgfhahAvffbxgvfggggghhhhjhhbbnnnmmmmmmmmmmmmmnmmmmmmmmmhhhhhjhjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjhhbbbbbbbbbbbbbbbbbbbbbbbbbhhhhhhhhhhhhhhjj
लाईभ दोहोरी मा धेरै मध्ये चिज भाइ पनि राम्रो लाग्छ टिपिकल गाँउले शब्द टपक्क राम्रोसँग उठाउनु हुन्छ त्यही भएर सब्सक्राईब्स हान्देको छु ड्याम्मै
अति रोचक र घोचक कार्यक्रम सबै कलाकार मा शुभकामना UK बाट ।
आहा! दाज्यु र भाईको घर झगडामा पनि साह्रै रमाइलो दोहोरी। सम्पूर्ण टीमलाइ सफलता को शुभकामना ।
आह तिज गित मिठो छ सुभकामना छ सम्पुर्ण कलाकार हरुलाई
Vbnj(
Mhlie Mon pareko Jodi suman and chij best of luck
राम्रो लाग्यो आज को तिज गीत अब कोब्रा ग्याङ्ग मा दाहाल अनि गुरुङ्ग लाई पनि ल्याउनुपर्यो 🙏🙏🙏
नजिकिदै गरेको नेपलिको पर्व तिज मा रहेर निकै राम्रो बिसयमा गित गाउनु भयो रमाइलो छ टिमलाई सफलताको सुभकामना
राम्रो छ दोहोरी चिज bro
आहा अति नै मिठो रमाइलो आहा happy teej all
आहा कति राम्रो दोहोरी सम्पुर्ण कलाकारहरुलाई सुभकामना छ विशेष गरी chij gurung dai
आहा कति मिठो प्रस्तुति । मालिका जि को अझ अब्बल छ ।शुभकामना हजुर ।
आहा यो तिजगीत निक्कै रमाइलो लाग्यो। दाइ, भाई को झगडा त प्रायजसो हामी नेपालीहरुको घर 🏡🏠 मा हुन्छ। निक्कै interesting लाग्यो। Thank you to all team, keep rocking, see you in next episode, stay safe love you guys.
Mero bhai laei yesari naei agadi bad daei jau 😇👌💐💕
Derai ramail lagyo chij gurung rele dohori
Paban Vai Pani ayaxa best of luck all
राम्रो छ गित best of luck
Wow wow kati hashnu hajur dheri dheri damii 6 miss you all 😁😁😁❤️♥️❤️❤️
दामि प्रस्तुति सुमन चिज दादा दिदिहरुको
आगो आगो को भिडन्त परेछ शफलथा को कामना यो टिम लाइ❤🙏❤
धेरै रामाईलो माने सुनेर हेरेर
राम्रो लाग्यो आजको तीज को गीत पनि best of luck all of you guys 💕💘❤️
Alll the best sabi Tim li nice
आहा सारै रामरो गित
अाहा सारै रमाइलो दुबै जना कडाकडा धेरै धेरै शुभकामना सम्पूर्ण टिम लाइ
आहा कति राम्रो गित बधाई छ सम्पूर्ण टिमलाई
Kati ramro ho vai hajurko harek dohori geetko big fan ho ajhai pargatiko kamana vai 🙏
Sunda aananda aauni dohori aagrim subhakaman daju dd haru❤️🤘😍
Ekdamai Ramailo lagyo sabai teem lai samman x chij bro vako thauma naramailo hune kurai vayenani
आहा कती रमाईलो हो नजीक बाट देख्न पाये झन रमालो हूनेथीयो होला है
Ramro xa lokdohori xa chij dai
वा खत्रा आयो 🙏🙏
धेरै रमाइलो मन पर्यो समग्र मा
आहा कति मीठो दोहरी,,,,respect entire teams from Goa india🙏💞
5
दुबै तर्फको शब्द झटारो डेन्जर 👌👌
आहा कति मिठो प्रस्तुती🌺🌺🌺🌺🌺🌺शुभकामना
हार्दिक बधाई छ सम्पूर्ण टीमलाई साथैं उत्तर उत्तर प्रगतीको कामना छ साथै तिजको सुभकामना छ
Dame aayo hae happy teej♥️♥️♥️♥️
हिर्दय🌹🌹 देखि नै धन्यवाद विशेष त चिज जिलाइ
Ah Kati ramailo teej geet badai 6 sabai tim lai
मेरो मुटु ❤️ मेरो धड्कन हो चिज गुरुङ
कती राम्रो चीज सर सबै टीमलाई नमस्कार🙏🙏
बिसुद्ध अर्गानिक धेरै राम्रो
मलाई हजुर हरूको गीत सारैलाग्छ
चिज गुरुङ का शब्द चयन उत्कृष्ट लाग्छ
sarai ramro xa i love this episode .
chij r sumn daiko..balla dohiri sunisuni.dhoko pugo...suman.dai....chij...sir.aruni sunni rahar xa..dohirikk rajaharuuu
SUPER XA ENTIRE TEAM LAI MANY THANKS
दामि छ गित
दामि छ
आयो है रमाईलो तिज्को गित ।
WOW CHIJ GURUNG AND KALPANA DAHAL
राम्रो छ गित
आहा कति मिटो दोहोरी चिज अनि सुमन जि को
ati ramailo Dohori❤️👌
Kati mitho sabdha rachnu hunxa chij ngolo derai ramro xa
Sarai interesting dohori, thank u entire team....best jodi Chij n Kalpana, waiting for the next episode as soon as possible...!!
Very nice song
Best of luck all of team i wait for new part love this song😍😍😍
आहा कति रमाइलो
दामी छ
चिज भए पछि जस्तो सुकै गित भए पनि राम्रो लाग्छ तर नराम्रो चै देखेकै छैन
Nepalko number 1 suman pariwar nachinnni Lai k vannnu tukkkka le mutu vitr xura haneko sunnnnu hunnnnnnnn k riplai dinu jasto huxn kalakarlaiii
Suman is the best
Watching From Dubai
नमस्ते सम्पुर्ण दर्शक श्रोताहरुमा
कति राम्रो हो के चिज हजुरको मुस्कान
Wow so interesting thanks
Wow dami xa dohori👌♥️
Chij dai🔥
Chij Gurung, Suman, and kalika are the best 👌❤️❤️❤️
badhai xa chij ra suman ani kalpana ra kalika lai
Best of luck all tim lai
Wow chij and suman 🔥🔥🔥
Best of wishes
babal dohori 5 patak suniyo la
उत्कृष्ट छ
धेरै राम्रो ❤ मज्जा लाग्यो 👍
Nice song👌👌👌
Wow wow 👏👏🇳🇵⭐️🙏🏻
So Nice songs all of you
मैले हुर्का भाईले आज मेरै ईज्जत गरेन
शत्रु खाेज्न खासै टाढा जानै परेन ।।
धेरै काे वास्तविक जिवनमा मेल खान्छ याे शब्द
ATI mitho ramaili dohori