सन्जिता धमलासङ्गको लफडाबारे मेयर साम्पाङको पत्रकार सम्मेलन, प्रमाण नदिए मानहानी मुद्दा हाल्ने ।
HTML-код
- Опубликовано: 6 сен 2024
- सन्जिता धमलासङ्गको लफडाबारे मेयर साम्पाङको पत्रकार सम्मेलन, प्रमाण नदिए मानहानी मुद्दा हाल्ने । #clickdharan #dharannews #harkasampang
1. संजिताले धरान सहरको छबि इमेज बिगार्न खोज्नु अतिनै निन्दनीय छ -
2. तिनले धराने महिला हरुको इज्जतमा खेलबाड गर्न खोज्नु अतिनै निन्दनीय छ!
3. संजिताले माफी माग्नु पर्छ!
सन्जिता धमलाले सुनुवाइको कार्यक्रममा भनेको सादा पोशाकका प्रहरी स्वयमले लागु औषध बेचेको सम्म आरोप लगाउनेलाई CDO र SP कै अगाडी सामुन्ने त्यो आरोप लगाउनेलाई प्रहरीले तथ्य प्रमाणको कस्तो प्रतिक्रिया गर्दो रैछ हेर्दै जौ ! साह्रै भएन यो त लोकतान्त्रिक वाकतान्त्रीक गणतन्त्र को दुरुपयोग हो!
Dhamali लाई कारबाही hos
हर्क साम्पाङ्गलाई सिध्याउने परिपार्टी र परिचालित दलाली पत्रुकार जस्तो लाग्यो मेरो बिचारमा
मियर ससब हजुर बेसट हुनुहुनछ ❤❤❤❤❤❤🎉🎉🎉🎉
Good luck hark sir❤❤❤❤❤
धरानको वडादक्षहरु आफ्नो अधिकारको लागि त लड्न सक्दैन भने जनताको हक हितको लागि के गर्नु सक्ला र
अध्यक्षहरु लाई चै मानहानि नहुने रहेछ,???? नागरिकताको सिफारिस त अध्यक्षहरुले नै गर्ने हो। धरानका अधयकछहरू मूर्तिहरू नै हो कि ढुङगा मुढा हुन ??छक्क परियो।
Manhani mudha kasari laune praman naveti Malai pni achama lago 🤔🤔🤔🤔
यो संन्जिते कसै बाट परिचालित आईमाई हो...यसलाई छिटो भन्दा छिटो कारवाहि भएको होस...
बिहे गरि दिनु पर्छ । आफै ठेगान लाग्छ ।😀😀
मेयर साम्पाङ्गले एक असल नारीलाई होइन। एक अभद्र र अयोग्य सञ्चार कर्मी लाई प्रहरी खटाएको हो।।
त्यहाँ धरान पढ्ने बिधार्थी हरु मात्र होइन त्यो बिधार्थी हरुको अभिभाबक समेत लाई आरोप लगाएको छ त्यहाँ पढ्ने पढाउने अविभाक हरु ले पढ्ने पैसा ना दिएर यौन कार्य गरेर पढ्नु भनेको छ तपाईं हामी ले अफ्नो छोरा छोरी लाई पढाउनु यही काम गर्नु लगाएको छौ त
Meyor sab🙏❤️ karbahi garnai parx yaslai.ntr voli yastaile garda jhan samsya lyaux😡
“ I have a many problems” - Graduated Journalist Ms. Sanjita Dhamala….How did she pass the Bachelor’s Level ???
यसलाई मान हानिको मुद्धा दर्ता गर्नु पर्छ यदि वडा अध्यक्ष को नाम सहित आएन भने, वडा अध्यक्ष हरु को वेजत गरेको छ वडा अध्यक्ष हरु पनि उठ्नु पर्छ यो बिषय मा, जय हर्क साम्पाङ जय धरान जय नेपाल
Sanita ko bolne sarika galat vayo hola.tara Harka talai pani thaxa.berojgari ko karan le garda yon dhanda ma xa.100% xa
Garibi ra berojgari ko karan le garda napal vari nai yon dhanda xa .hai
त्यसलाई मानहानिको मुद्दा लाउनैपर्छ यदि तेस्ले धरानको दिदीबहिनीको को चरीत्र हत्या गरेकोछ धराने दिदीबहिनीहरुले पनि तेस्लाई मुद्दा हाल्नुस र तेस्को पत्रकारिताको लाइसेन्स खारेज गराउनुपर्छ
Free Ko Wakil Paihalchha...Mudda Ta Kati Ho Kati...Upa- Mayor Man Naparne , Wada Adakshya Man Naparne Kati Apdero Mayor Ho....
Sharin Tamang Le Bill Bina Paisa Nauthaunu Bhanda Sharin Lai Khedo Garera Gaali....
Utubey Le Gherera Taarif Matra Sunne Bani Paryo Mayor Sab Lai , Utubey Chahi Patrakar- Patrakar Chahi Khoi Ko Ni 😴😴😴
Kasam yo balu Mero Agri beti pani k garxa malai matra thah xa yar
Yo Patarkar laiy Paryok Garne Bhatchari Bhumafiya Ho Hami Tara Base Pani Dharan Ko Gati Bidhi Thahachha 😂
Yo balu lai mar thiyo hau ma thih bayo bai
Thukka runche mayor 😂😂😂
गोरु के भन्छ । 😀😀
@@bhawanimangmu4045😂😂😂😂kada diyo ta
Gaiko xora k xa kina jalxau yati saro