५ हजार किलो स्कुस र ३० हजार वटा काक्रो बेचेकी इलामकी स्कुसवाली ! कति भयो होला आम्दानी ? kiranpaudel
HTML-код
- Опубликовано: 19 сен 2024
- प्रिय दर्शक सबैलाई ‘किरण पौडेल’ को नमस्कार 🙏
किरण पौडेललाई सिधै सम्पर्क गर्नुहोस् : 9845228627
WhatsApp : 9845228627
facebook मा जोडिनुहोस् : video.kiran
=========================================
‘किरण पौडेल’ युट्युव च्यानल हेर्नुभयो ? हजुरले हेर्ने भिडियो सामाग्रीमा लोकल स्वाद खोज्नुहुन्छ भने कृपया एकपटक हेर्नुहोला साथै भिडियो राम्रो लागेमा लाइक, कमेन्ट गर्दै शेयर पनि गर्नुहोला है ।
अनि छुटाउन नहुने कुरो चाहिँ ‘किरण पौडेल’ च्यानललाई सब्सक्राइभ गर्नुभयो ? सब्सक्राइभ गरी घण्टीको बटन थिच्नुभयो भने हामीले बनाएका नयाँ भिडियो सामग्री सबैभन्दा पहिला हजुरको हातमा पर्नेछन् ।
यस च्यानलमार्फत् हामी नेपालको चित्र बोल्नेछौं । सहर बजारभन्दा अलि पर पुगेर हामी भिडियो सामग्री निर्माण गर्नेछौँ । खेती किसानी, स्थानीय रीतिरिवाज, पर्यापर्यटन, धर्म संस्कृतिसँगै आफ्नै गाउँमा अर्थोपार्जनको माध्यम के बन्न सक्ला ? हामी त्यसको पनि खोजी गर्नेछौँ ।
‘किरण पौडेल’ च्यानलमा आफु वरपरका विषयवस्तु समेट्न सकिन्छ भन्ने यदि हजुरलाई लागेको छ भने, फोन गर्नु है माथि फोन नम्बर छ ।
र
हामीले उत्पादन गरेका सामग्री आफु अनुकूल प्रशारण गर्न, पुनः उत्पादन गर्न सख्त मनाही छ । हाम्रा सामग्री बिना अनुमति कतै प्रयोग भएको पाइएमा प्रचलित कपीराईट कानुनअनुसार कारवाही हुनेछ ।
tag
स्कुस खेती
स्कुस,
स्कुस खेती,
स्कुस पकाउने तरिका,
स्कुसको मुन्टा,
स्कुसको जरा,
स्कुस अचार बनाउने तरिका,
सपनामा स्कुस देख्नु
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
kiranpaudel
kiranpaudle video
paudelkiran
paudelkiran video
#kiranpaudel
चेली लाई धेरै धेरै बधाई छ । अझै सफलताको शुभकामना छ ।
Ramro pragati gareko dekhiyo kishanlai badhai chha !
जता गए पनि हजुर पुर्वै रमाईलो 🎼🎹… तपाईको पुर्वैली भिडियोहरू चै नछुटै हेर्छौ सबपरिवार यूके बाट
बधाई छ मेहनतको फल मीठो हुन्छ
१०० मन == ४००० हजार केजी
proud of u prema bahini
You are great sister
Great job saudi bata herdaixu
Wonderful video excellent idea
यो मेहनती चेलीलाई मन देखि सलाम छ ❤❤❤❤🎉
Very good job 👏
kasto ramro herdai ramailo
मनाई देखि सलम दिदि लाई🙏🙏
Sahi samay sahi jagah ma sahi mehanat garda ramro nai hunx mehanati haatharulai salute x
Wow very nice for good work 👍🏻❤🎉
Lovely....
सारै राम्रो छ स्कुस बेचेर लखपति बनेको देखेपछि कसलाई पो राम्रो हुदैन ।
Salam xa sir hajur lai ani uha didi lai ❤❤
तराईको भिडियो पनि १ दिन viral हुन्छ 😅😅
Kasmir bharat deki🙏🏼🙏🏼🙏🏼🌹🌹
USA बाट
कहां हो यो बताईं दिनु हवास।।
Ma saudi bata..
Ma chitwan Bata herdhai xu
मलेशिया बाट हेरदै
Duniya gare pax bhau aaudaina
K saro faleko hau
Dubai bata
USA bata
salam xa dd lai ma qatar bata
Wah amazing
ilam ko phakphokthum gau palika bat
Bad ahii xx
Kati ho number
100मन को 4 सय केजी मात्र हुन्छ र
1 मनमा 40 किलो हुन्छ। 100 मनमा 4000 किलो हुन्छ। 40 क्विन्टल हुन्छ।
100 मनको 4000 किलो हुन्छ, 1 मनमा 40 किलो हुन्छ।
कति राम्रो फलेको लोभ लाग्दो
Uk bata herdai sarai ramro lagcha