लामो समय पछि सुन्न पुगे "मनसुन" साच्चै के भनौ र यो कथा बारे! शब्द सबै सक्किएको अनुभुती हुन्छ यहाँले ल्याइएका कथा उपन्यास हरु सुन्दै गर्दा । कथा पात्र, हजुर बुबा बाट मेरो मनमा छोएर उब्जाएको कुरा ,"पवित्र माया कहिलै अन्त्य हुँदैन ।" कति निस्वार्थ प्रेम हजुर बुबाको!🙃💝 Thank you very much sir! यति राम्रो कथा अनि उपन्यास हामी माज पस्किनु हुन्छ । धेरै भन्दा धेरै कुरा हरु सिक्न र अनुभव गर्न पाइन्छ । 💐🙏💐
जिबन पनि मनसुन जस्तै भएको छ !!! बाहिर. झरि परिर रहेको छ अनि मनमा आधि चलिरहेको. छ !!! हरेक शब्दले मन अनि मुट्टुहरु चस्किरहे दादा अब हजुरको आवाजमा इजोरिया सुन्ने मन छ 🥰
साच्चै नै यस उपन्यासको हरेक शब्दमा आफुलाइ अनि आफुले गरेको एकोहोरो प्रेम मात्र सम्झिए । मेरो प्रेम सदाबहार थियो तर उसको मेरो लागि प्रेम मनसुन सरह पनि हुन सकेन । युद्द गर्नु प्रेम नगर्नु भन्थे तर मेरो युद्द प्रेमको लागि बाहेक अरु केही कुरामा भएन 😔
सुबिनजिको उपन्यासहरु मध्ये "मनसुन" पनि मलाई एक्दमै राम्रो लाग्यो मैले समय ६:५२ देखि सुरु गर्या सुन्न र अहिले ट्याक्क १२:४२ बज्यो र सके सुनेर कति छिटो पाँच घण्टा ५० मिनेट बित्यो पत्तै पाईन म पनि धरानमै बस्छु अहिले राती चिन्डे डाडा,घोपा क्याम्प ,समि चोक,बिजयपुर,देशी लाईन ,पुतली लाईन,भेडेटार आदि इत्यादी उपन्यास बाटै घुम्न पाईयो धन्यवाद लेखक सुबिनजि एवं वाचक साईग्रेसजि 🧡अब चाढै "फिरफिरे" सुन्न मन छ हजुरको आवाजमा!!
मान्छे हाँसेर मात्र हस्दैन अनि आसु ले मात्र रुदैन ❤️ मान्छे को एउटा मात्र मान हुन्छ कैले कोसैलाई दिएर दुखाउँछ त कैलै कसै संग लियर ❤️ जिबन ले आँगिन्ती चोट हरू दिन्छ , कुनै को मलम हुन्छ भने कुनै को सहने चलान ❤️ उसको मान पर्ने रङ नीलो थियो रे तर मेरो जीवन मा कलो रङ छरेर गै ❤️
जिन्दगिको यात्रा नटुङ्गिदसम्म थुप्रै प्रेमी हुनेछन फरक येति हो कोइ स्वर्थ को लागि माया देखाउने गर्छन कोइ जिन्दगी बिताउन को लागि त कोइ दुख सुख मा साथ दिनकोको ललागी।। रोजाइ धेरै छन भोगाइ फरक छ मन मा पिडा अर्कै छ जिन्दगी देखावटी रमाइलो छ।। मन बरम्बार टुक्राटुक्रा हुन्छ फेरि आसाहरु पलाउछन। यो निरन्तर छ। ❤❤❤ सबै लाई माया ठूलो लाग्छ तर माया मा अरु नै ठूलो हुनेगर्छ। thakn you soo mcha saigrace sir.
3 year's agadi padeko thiye ,,aaja full part hajurko aawaz ma Sunna paauda Sarai khusi lageko cha 🥰🥰 thank you so much Saigrace dai yeti mitho upanyash ko laagi 🙏🙏
This is a great novel bt it would have been great if writer had extended the story and wrote how monsoon finally come over it cuz there are so many people out who have been going through the same pain and only if the writer had done so it would really have been a great inspiration for those who are in addiction, addiction of love which they cant get!
yes we would love to hear that but its a fact that not every story has a happy ending if so then people who will not be ready to accept that they are far from their loving ones.
It's 5 am I am still listening this story And The story was started From Dharan and the fact is that I actually live in Dharan Ekdum khusi lagirako xa afai baseko thau KO love story Sunna laii 😘☺️☺️🥰Love your voice Daii 🥰 Love you from Dharan ❤️❤️❤️
आज भन्दा ५-६ बर्ष अगाडि किताब नै पढिसकेको थिय , आज फेरि सुने फेरि उस्तै मज्जा आयो ❤ Every man who were broken and to those one sided lover it hits differently😊
Kati khusi vaye tah kati dukhi vaye, antimma samhalnai sakina yatikaima antya huda. Dukhale antya huda man samhaalinu garai hune rahexa zindagi. Thank you for your warm story sir
Fukusima Japan!! 2024/03/06 एक्लोपनको सहारा बनिदिएका छन् नेपाली उपन्यासहरू। त्यसमध्ये "मनसुन" पनि एक हो। कहानी सबैको हुन्छ, यो एउटा काल्पनिक कथा भएपतापनि कति प्रसङ्गहरू मेरो जिन्दगीसँग पनि मेल खाएको छ। धेरै पटक मन भक्कानियो। पूराना दिन, पूराना यादहरू ताजा भए। लाग्छ कि प्रेमबाट पाइने शक्ति केही बाट पाउन सकिन्न तर त्यही प्रेमको मात्रा बिग्रियो भने जिन्दगी सकिन्छ। प्रेमले ×2 गुणा मनोवल बढाउँछ भने धोकाले ×10 गुणा निथ्रुक्क बनाउने गर्छ। यस्तै छ जिन्दगी बाचुन्जेल आनन्द मिलोस्, कास यो पोष्ट पढ्नेहरूको! आर्दिक आभार वाचक र लेखकप्रति🙏🙏🙏
Finally full listing novel Kunai kunai Kura aafule chahera matra sambhab xaina ani arko kuraa Shusi ma matra Maya hunxa vanne xainw dukhi ma poni Maya hunxa Kasai kasailai I feel like this
मनसुनको अभागी प्रेमी सुभानलाई जन्मदिन को लाखौ अरबौ शुभकमना😂😂😂 आज २०८०/७/१० गते थाहा छैन कति बर्षको भएउ☺️☺️☺️ मैले ८ गते सुनेको थिए सम्झी सम्झी शुभकामना दिदैछु ल😂😂😂
🙏Saigrace ji,हजुरको आवजमा इजोरिया सुन्न हतार गरिरहेको छु। बजारमा आउने थाहा पाउदा नै मैले सुबिन जि लाई बूक गरेर किनेको थिय तर कामको ब्य्स्तताले गर्दा आधा भन्दा पढ्न सकेको छैन तर हजुरको आवजमा भयो भने earphone मा सुन्दै काम गर्न सक्छु न आज सम्म हजुरको हरेक बाचन त्यसरी नै सुनेको छु।❤❤
यती राम्रो कथा साइग्रेस दाजुबाट सुन्न पाइयो❤️ दाजु मलाई यसको background music पनि असाध्यै मन पर्यो। मिल्छ भने त्यसको नाम के होला भन्दिनु हुन्थ्यो कि🙏❤️
Novel ta dhere ramro lagyo tapai ko voice pani ramro xa tar novel ko end vane dhere maan chune raxa kun line dhere manchhe KO life hune jasto raxa je hoss ramro lagyo ❤❤❤
दिन भरी घाम टापेर सुन्नु को मज्जा नै छुट्टै छ♥️🥰
Wah👌👌
लामो समय पछि सुन्न पुगे "मनसुन"
साच्चै के भनौ र यो कथा बारे!
शब्द सबै सक्किएको अनुभुती हुन्छ यहाँले ल्याइएका कथा उपन्यास हरु सुन्दै गर्दा ।
कथा पात्र, हजुर बुबा बाट मेरो मनमा छोएर उब्जाएको कुरा ,"पवित्र माया कहिलै अन्त्य हुँदैन ।"
कति निस्वार्थ प्रेम हजुर बुबाको!🙃💝
Thank you very much sir!
यति राम्रो कथा अनि उपन्यास हामी माज पस्किनु हुन्छ ।
धेरै भन्दा धेरै कुरा हरु सिक्न र अनुभव गर्न पाइन्छ । 💐🙏💐
जिबन पनि मनसुन जस्तै भएको छ !!!
बाहिर. झरि परिर रहेको छ अनि मनमा आधि चलिरहेको. छ !!! हरेक शब्दले मन अनि मुट्टुहरु चस्किरहे दादा
अब हजुरको आवाजमा इजोरिया सुन्ने मन छ 🥰
waooo
🥰
Love your voice. ....aba hajur ko jiwan ma ghateh ko ghatna ko nobel sunna man xa
?
@😮😅😅bimalamanandhar4527
साच्चै नै यस उपन्यासको हरेक शब्दमा आफुलाइ अनि आफुले गरेको एकोहोरो प्रेम मात्र सम्झिए । मेरो प्रेम सदाबहार थियो तर उसको मेरो लागि प्रेम मनसुन सरह पनि हुन सकेन । युद्द गर्नु प्रेम नगर्नु भन्थे तर मेरो युद्द प्रेमको लागि बाहेक अरु केही कुरामा भएन 😔
♥️
बरु मर्न सजिलो हुने रहेछ एकोहोरो प्रेममा परेर जिउनु भन्दा त
प्रेममा परेर छुट्टिनु भनेको मुटुमा धड्कन र सास फेर्दा पनि जिउदो भएर पनि मरे जस्तो 😢😢😢😢
हजारौं प्रश्नहरु अनि आखौ उदासि हरु बिच अल्झेको मेरो निन्द्रा को आोखति बनेको छ हजुरको आवाज। धेरै धन्यवाद दादा♥
कथा
मार्मिक ,आवाज अव्वल !!
💗
हजुर को आवाजमा अब इजोरिया सुन्न मन छ दाजु♥️👀
Same🥰
Same ❤️
Me too also 💜💜😊😊🤗🤗
Me too ❤️
Yeah i am hopping too
पिलिज न जाउन छोरेर भन्दै सानो बच्चा जसरी प्रेमको लागि रुनेलाइ हुन्छ पिडा । स्वार्थी त सजिलै अगाडी बढीहाल्छन।।😭😭😭
❤️❤️❤️
😢😢😢😢 मेरो अवस्था यस्तै भएको छ शरिर जिउदो तर मरिसकेको मन अनि मस्तिक 😢😢😢😢
सुबिनजिको उपन्यासहरु मध्ये "मनसुन" पनि मलाई एक्दमै राम्रो लाग्यो मैले समय ६:५२ देखि सुरु गर्या सुन्न र अहिले ट्याक्क १२:४२ बज्यो र सके सुनेर कति छिटो पाँच घण्टा ५० मिनेट बित्यो पत्तै पाईन म पनि धरानमै बस्छु अहिले राती चिन्डे डाडा,घोपा क्याम्प ,समि चोक,बिजयपुर,देशी लाईन ,पुतली लाईन,भेडेटार आदि इत्यादी उपन्यास बाटै घुम्न पाईयो धन्यवाद लेखक सुबिनजि एवं वाचक साईग्रेसजि 🧡अब चाढै "फिरफिरे" सुन्न मन छ हजुरको आवाजमा!!
🥰
जिन्दगी पनि मनसुन जस्तै भए छ, बाहिर सिमसिम झरि परिरहेको छ भित्र मेरा यी आखामा आँसु झरी रहेको छन् ।।
❤️
मान्छे हाँसेर मात्र हस्दैन अनि आसु ले मात्र रुदैन ❤️
मान्छे को एउटा मात्र मान हुन्छ कैले कोसैलाई दिएर दुखाउँछ त कैलै कसै संग लियर ❤️
जिबन ले आँगिन्ती चोट हरू दिन्छ , कुनै को मलम हुन्छ भने कुनै को सहने चलान ❤️
उसको मान पर्ने रङ नीलो थियो रे तर मेरो जीवन मा कलो रङ छरेर गै ❤️
❤️
Yasto lagyo ma mero afnai story sundai xu 😭😭😭😭
Feri sabai kura taaja banere aaya
listening from UAE
Wating इजाेरिया
जिवनमा जति सुकै समस्या भएपनि हजुरको आवाज सुन्न पाउँदा अर्कै आनन्द आउछ 🙏🙏
Moral-“So it's true, when all is said and done, grief is the price we pay for love.”❤️
💗
जिन्दगिको यात्रा नटुङ्गिदसम्म थुप्रै प्रेमी हुनेछन फरक येति हो कोइ स्वर्थ को लागि माया देखाउने गर्छन कोइ जिन्दगी बिताउन को लागि त कोइ दुख सुख मा साथ दिनकोको ललागी।। रोजाइ धेरै छन भोगाइ फरक छ मन मा पिडा अर्कै छ जिन्दगी देखावटी रमाइलो छ।। मन बरम्बार टुक्राटुक्रा हुन्छ फेरि आसाहरु पलाउछन। यो निरन्तर छ। ❤❤❤ सबै लाई माया ठूलो लाग्छ तर माया मा अरु नै ठूलो हुनेगर्छ। thakn you soo mcha saigrace sir.
3 year's agadi padeko thiye ,,aaja full part hajurko aawaz ma Sunna paauda Sarai khusi lageko cha 🥰🥰 thank you so much Saigrace dai yeti mitho upanyash ko laagi 🙏🙏
Yo story yati ho🥺
@@elinapoudel1352 full part ho aba sakiyo
🥰
@@Saigrace 🥰❤️🥰❤️
meri aama lai nyano samjhana
"निस्ससियेको छु आमा यो घरहरु बाक्लिदै अनि मनहरु पातलीदै गरेको यो शहरमा "
🥰
दाईको मिठो आवाजमा नयाँ इजोरिया उपन्यास
सुबिन भट्टराईको सुन्न मन् छ कहीले सम्म आउँछ दाई
🥰
साचो माया येस्तै हुन्छ जति बर्ष भएपनि बिर्सन सकिँदैन र नयाँ मायाको आगमनले पनि बिगत भुल्न गाह्रो हुन्छ
❤️
@@Saigrace q1q11qqq1qq1qqqa1
कास मनसुनको arko part को रुपमा सुभान नामक पुस्तक आइदिए🙂
🥰
Yesto lagdai thiyo ki 5 ghanta ko Monsoon kaile na sakiyos ajhai suni rakhu ❤️
💗
हजुरको मिठो आवाज मा इजोरिया सुन्न मन छ दादा😊❣️❤️
तपाईंको आवजमा मनसुन सुन्न पाउदा बडो खुशी भएकी छु अब ईजाेरीया पनि सुन्ने मेरो लगायत सम्पुर्ण काे चाहाना छ याे पनि पूरा गरिदिनुस् है🙏❣️
Finally waiting is over..🥰
Wow wow……amazing voice 🥰❤
❤️
😢😢😢….in middle of story i cried alots , it reminds me of my 9years of relationship, we broke up 5 years ago. Love and life is uncertain.
♾️❤️❤️❤️❤️❤️♾️
This is a great novel bt it would have been great if writer had extended the story and wrote how monsoon finally come over it cuz there are so many people out who have been going through the same pain and only if the writer had done so it would really have been a great inspiration for those who are in addiction, addiction of love which they cant get!
yes we would love to hear that but its a fact that not every story has a happy ending if so then people who will not be ready to accept that they are far from their loving ones.
A very good novel, felt like its own story and did not know it was over. Selfless love for someone is love. Thank you🙏
🌼❤️
@@Saigrace daii we wants to hear ejoriya form you 🙂
its the first time i listened to your nobel daaju ane rokinai sakena suneko sunei vaye hjrko voice ma magic xa 💗lots of love daju😍😍
🥰
In love with the writer and the story teller.............
❤️❤️❤️
@@Saigrace ❤️😊
@@Saigrace ❣️❣️😊😊🤗🤗🙏🙏
Story nai haldekoo 😪😪
हुन त यो कथा कल्पिनक हो जस्तो लाग्यो तर पनि निकै मन मुटु छुने आत्मा कथा छ
💗
My heart is heavy and eyes are wet after reading this book😔
💗
Finally completed Mansoon♥️
After listening to this Nobel I can say that "Love is heaven as much as hell."🥺🖤
Same here..✨️💫
💗
agree without experience...........
यो story सुनिरहदा कति खेर अनि कति पटक आँसु झर्यो पत्तै पाइन 😔
♾️❤️❤️❤️❤️❤️♾️
सबैले बयान गर्ने हजुरको भ्वाइस मलाइ पनि असाध्यै मन पर्छ ।❣️💖🥰
💗
धरान को बारेमा निकै थियो तेइ माथी मेरै टोल मन्सुन को घर एक्दम स्तब्ध भये धन्यवाद सुबिन जि
मेरो जिवनमा पनि एउटा मनसुन छ फरक यो होकि अब उ फर्कने कुनै आशा छैन्🙂💔
💗
same 😊
Listened to this during a long flight. Great narration 💯
It's 5 am I am still listening this story And The story was started From Dharan and the fact is that I actually live in Dharan Ekdum khusi lagirako xa afai baseko thau KO love story Sunna laii 😘☺️☺️🥰Love your voice Daii 🥰 Love you from Dharan ❤️❤️❤️
🥰
It's 4:AM finally completed
Moral : ...😔Garho xa jeewan bachna jiwunu ta parai jawos 😒
I was really about to say you that , please monsoon laii samjaidinu na teso vaye.
आज भन्दा ५-६ बर्ष अगाडि किताब नै पढिसकेको थिय , आज फेरि सुने फेरि उस्तै मज्जा आयो ❤
Every man who were broken and to those one sided lover it hits differently😊
Now, i want to hear ijoriya from your voice saigrace (dai) . Hoping to come fast as soon as possible. ❤️❤️
🥰
स्वार्थी संसारमा जती धेरै माया गरो तेती चोट पाइँदो रहेछ 😌
🥰
I am felling numb because of this story it is too much good at the same time it is more different than others story ❤️
❤️❤️
@@Saigrace ❤️lots of love Dai
Kati khusi vaye tah kati dukhi vaye, antimma samhalnai sakina yatikaima antya huda. Dukhale antya huda man samhaalinu garai hune rahexa zindagi. Thank you for your warm story sir
❤️❤️
Amazing story with your magical voice dai💜 ending so sad🥺i wish yasto love story kaseko nahoss dai
यो दसैंमा हामी पर्देशिलाई इजोरिया सुनाउनु हुन्छ भने आशा गरेकी छु।😍❤️❤️ listing from uae 🇦🇪🇦🇪
Jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मलाई पनि आसा छ सुन्न पाईन्छ कि भनेर
मलाई पनि आशा छ 🤞
🥰
Fall in love with your voice💗
Fukusima Japan!!
2024/03/06
एक्लोपनको सहारा बनिदिएका छन् नेपाली उपन्यासहरू। त्यसमध्ये "मनसुन" पनि एक हो। कहानी सबैको हुन्छ, यो एउटा काल्पनिक कथा भएपतापनि कति प्रसङ्गहरू मेरो जिन्दगीसँग पनि मेल खाएको छ। धेरै पटक मन भक्कानियो। पूराना दिन, पूराना यादहरू ताजा भए। लाग्छ कि प्रेमबाट पाइने शक्ति केही बाट पाउन सकिन्न तर त्यही प्रेमको मात्रा बिग्रियो भने जिन्दगी सकिन्छ। प्रेमले ×2 गुणा मनोवल बढाउँछ भने धोकाले ×10 गुणा निथ्रुक्क बनाउने गर्छ। यस्तै छ जिन्दगी बाचुन्जेल आनन्द मिलोस्, कास यो पोष्ट पढ्नेहरूको! आर्दिक आभार वाचक र लेखकप्रति🙏🙏🙏
♾️❤️❤️❤️❤️❤️♾️
Its 3:12 AM and the full story is over ✌️
Love your voice dai 💗🔥
🥰
@@Saigrace thankyou so much for the reply dai ❤️
Lots of love
It's 3;42 am aajai 1 and half hour Baki xa herdai xu ❤️
दिन भरी घाम तापेर भन्दा नि काम गर्दै सुन्नु को मज्जा झन धेरै काम पनि सकिन्ने story पनि सुन्ने❤
♾️❤️❤️❤️❤️❤️♾️
Every one sided lovers can feel this novel so deep 💔
🥰
Finally full listing novel
Kunai kunai Kura aafule chahera matra sambhab xaina ani arko kuraa
Shusi ma matra Maya hunxa vanne xainw dukhi ma poni Maya hunxa Kasai kasailai I feel like this
💗
मनसुन जस्तै हुन्छ जिन्दगी पनि
🥰
हजुरको आवाज मा फिरफिरे सुन्ने मन छ ❤
Finally Waiting is Over.!!💗
Hjr ko Voice😩🫶
💗
She left cause she was hurting,he was hurt and all he needed was her!
Truth of life:Not every story ends with "And they lived happily ever after"💔
तपाईँको आवाजमा हर शब्द सुन्दर लाग्छन्, दादा।
Lot's of love ❤️❤️❤️
💗
मनसुनको अभागी प्रेमी सुभानलाई जन्मदिन को लाखौ अरबौ शुभकमना😂😂😂 आज २०८०/७/१० गते थाहा छैन कति बर्षको भएउ☺️☺️☺️ मैले ८ गते सुनेको थिए सम्झी सम्झी शुभकामना दिदैछु ल😂😂😂
Let's listen now😊❤️
💗
Again it's 1am
Dai hajur ko yo mitho aawaz le safal prem ko katha vaneko sunna man xa feri❤️
Dukheko man aajhai dukhyo😭
🥰
🙏Saigrace ji,हजुरको आवजमा इजोरिया सुन्न हतार गरिरहेको छु। बजारमा आउने थाहा पाउदा नै मैले सुबिन जि लाई बूक गरेर किनेको थिय तर कामको ब्य्स्तताले गर्दा आधा भन्दा पढ्न सकेको छैन तर हजुरको आवजमा भयो भने earphone मा सुन्दै काम गर्न सक्छु न आज सम्म हजुरको हरेक बाचन त्यसरी नै सुनेको छु।❤❤
Hello sathi,
finally she proved she is like a mansoon .. anyway i loved your voice n enjoyed it ..... waiting for next story ❤️❤️❤️❤️
🥰🥰
Fall in love with your voice✨💗
Finally waited over thank u Saigrace daju
💗
आँखा रसायको पत्तै पायन ,आफुले आफुलाइ सुभान सम्झे छु 😢😢
Finally full story ❣️😊
💗
Part 2 chaiyo ....monsoon farkinae prxe 💔
Subin bhattrai words and Saigrace voice Another level of happness ❤❤
(Plz pin cmnt)
Wait for Ijoriya 🙏🙏
Ali paxi ijoriya
@@Saigrace eagerly waiting ....
कुरो राम्रो हुदैथियो सुन्दै गए तर लास्टमा जे नहुनु थियो तेहि भैदियो मन दरो पारेर सुनियो मज्जा नै आयो
🥰
Wait is over ❤.
Lots of love ❤❤❤
❤️
❤❤❤❤ आज फेरि मनसुन अनि हजुर को मिठो आवाज सङ्ग❤❤❤
Wow finally waiting is over full part❤❤
💗
Munsoon padeko syaad 5 barsa nai vayo hola.. bajar ma niskiyeko kehi samayemai padhisakeko thea,
Aaja suggestions ma aayer sunna pauda, khusi lagyoo❤️
💗
Finally the wait is over😍😍😘
💗
"रुइबा" सुन्न मन छ तपाईं को आवाज मा ❤️
दाई हजुरको आवाज मा इजोरिया सुन्ने मन छ 😍plz kahile aauxa
❤️
कुरिअर पठाएर राम्रै गरे छन्। हृदय बिदारक उपन्यास
It's quite differ from other parts for me.. 😥 Really it touched my heart ♥.. 😥 😥
@saigrace sir..... ❤️❤️❤️
💗
Fav person to help me to finish my note💐💗lots of love sir 💐
♾️❤️❤️❤️❤️❤️♾️
Thank you bro for your lovely voice .
At last,Mansoon proved her,she liked a Mansoon,
🥰
Finally aaja seedeyo moonsoon padera nii sunera nii❤️❤️aaba next ijoriya🫰🫰❤️❤️
🥰
You can convert novel into an experience that we can feel that's amazing daii❤🥺
♾️❤️❤️❤️❤️❤️♾️
Maela yo noble aja vanda 3 barsa agadi nai suni sakeko ani pardi sakeko tra pani tpi ko aawaaj ma sunna man lagyo ra fare sundai xuu❤❤
Waiting for ijoriya ❤big fan your voice is just wow!
🥰
Can't stop my tears😪
I'm big fan of your voice God Grace your voice
❤️
Your voice is amazing and would love to hear some motivational books
your voice is magical dai
♥️
Kathaki Patra kahile aauxa dai can't wait now
इजोरिया सुन्न मन छो दाइ हजुर को आवाज मा
🥰
यती राम्रो कथा साइग्रेस दाजुबाट सुन्न पाइयो❤️
दाजु मलाई यसको background music पनि असाध्यै मन पर्यो। मिल्छ भने त्यसको नाम के होला भन्दिनु हुन्थ्यो कि🙏❤️
❣️❤️
Finally wait is over🥳🥰your voice is sleeping pills 🥰❤️osum
💗
Finally wait is over I have been waiting since 2 days
💗
बाहिरको सिमसिम झरी + हजुरको आवाज Haayee😚❤
haaayeee
Same here.....
♥️
Subin bhattrai sir ko Sabai kriti haru dherai ramra hunxan💗
❤️
04:48:00 from last part
💗
राम्रो कृति सुबिन सर अनि स्वर को कुरा नै नगरौ डिउटी टाइम यसरी बित्छ थाहै हुँदैन 🙏🙏🙏🙏🇳🇵🎊🧚
I love your voice brother ♥️
🥰
Novel ta dhere ramro lagyo tapai ko voice pani ramro xa tar novel ko end vane dhere maan chune raxa kun line dhere manchhe KO life hune jasto raxa je hoss ramro lagyo ❤❤❤
❤️❤️❤️ with love saigrace ♾
Thank you dada😊 for this novel with your sweet voice🌼💛
🥰
Thank you 🙏 dada ❤
Waiting is over
💗
Lots of love from kavre ❤️
❤️