पेन्तिकोसको दिनमा के भएको थियो? | What Happen in the Day of Pentecost | बचन द्वारा सुसजित हुनु |EP-6

Поделиться
HTML-код
  • Опубликовано: 10 янв 2025

Комментарии • 21

  • @JeevanMagarOfficial
    @JeevanMagarOfficial  Год назад +2

    येशुले गर्नु भएको कामहरु र नया करारमा भएका धेरै कुराहरु पुरानो करार संग सम्बन्धित छ। यहुदीहरूले येशु नै व्यबस्थाको पुरक र जिवित परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा थाहा पाओस भन्ने थियो तर उहालाई आफ्नैहरुले इन्कार रे । आज हामी गैर यहुदीहरू व्यवस्थाले होइन तर ख्रीष्टको अनुग्रहले बाचेका हरुलाई पुरानो नियममा उल्लेखित चाडहरु मनाउनु पर्ने बाध्यता छैन । येशुले गर्नुभएको कामहरु र बोल्नुभएको बचनहरु संग ति व्यवस्थाका कुराहरु को सम्बन्ध कस्तो छ भन्ने हामी अध्यन गर्न सक्छौ।
    पबित्र आत्मा किन पेन्तिकोसको दिनमा नै दिनु भयो त ? कटानीको चाडले दिने खुशी चाही अब पबित्र आत्माले दिनुहुन्छ, अब हामी आत्माको फसल बटुल्ने युगमा प्रवेश गरेकाछौ। अर्को कुरा मानिसहरु चारैतिर बाट चाड मनाउन यरुसलेममा भेला भएका थिए तेतिनै बेला पबित्र आत्मा दिनु भयो ताकि येशु पवित्र आत्मा द्वारा झन सक्तिशाली रुपमा चेलाहरुकै बिचमा हुनुहुन्छ भन्ने कुरा चारै तिरका मानिसहरुले थाहा पाओस र सुसमाचार फैलिओस। बाकी कुरा भिडियोले पक्कै प्रस्ट परेको छ। धन्यवाद !

    • @LimbuBaba-ok2rp
      @LimbuBaba-ok2rp Год назад

      चाड मान्नु नमान्नु बाध्यता होइन
      आज्ञा हो
      र चाड लाई यहुदी हरुको चाड भनेको छैन
      परमेश्वरको चाड यानिकी उहाँले नियुक्त गर्नुभएको हो

  • @2Basnet
    @2Basnet Год назад +1

    powerful word of god .I'm blessing to be continue .

  • @chankabahadurtamang247
    @chankabahadurtamang247 7 месяцев назад +1

    अामेन Thanks 🎉🎉🎉❤

  • @sachenrai8416
    @sachenrai8416 Год назад +1

    एकदमै अशिसित है thank you very much pastor wonderful world of God

  • @Khima-d7p
    @Khima-d7p 5 месяцев назад +1

    Amen

  • @kishannapaliram3750
    @kishannapaliram3750 Год назад +1

    Dhnebadisuji ❤❤❤❤❤ jymashi ❤❤❤❤

  • @chijansubba9222
    @chijansubba9222 Год назад +1

    Amen praise the Lord 👏💕

  • @rebikamagar8037
    @rebikamagar8037 Год назад +1

    blessed 🔥🔥🔥🔥🔥🔥

  • @sagarsubba8117
    @sagarsubba8117 6 месяцев назад +1

    👍

  • @HimalayaYouth
    @HimalayaYouth Год назад +1

    blessed 😇😇😇😇

  • @radhikaabhattarai1098
    @radhikaabhattarai1098 Год назад +1

    Jmc

  • @Esara-entertainment
    @Esara-entertainment Месяц назад +1

    ७×७ = ३९ होईन ४९ हुन्छ सर

  • @sachenrai8416
    @sachenrai8416 Год назад +1

    किन परमेश्वरले चाडकै दिनमा काम गर्नू भएकाे अरु चाडहरू महत्व छ कि छैन पेन्तिकोस्त बाहेक अरु छवटा चाड मनाउनु पर्छ कि पर्दैन

  • @2Basnet
    @2Basnet Год назад +1

    जयमसिह सर, Rapture मा भर्खरै जन्मिएको बच्चाहरु उठाइने छन् कि
    छोडिने छन् ?
    भजन स: ५१:५ र मति १८:३ लाई कसरी बुझ्ने होला ?
    उत्पती 6:9 ले भन्छ नोआ पर्मेश्वरको साथै हिड्ने गर्थे तर १ युहन्ना 4:12 ले भन्छ पर्मेस्वोर लाई कसैले कहिल्यै देखेको छैन बचन ठ्याक्कै बाजिएको छ कसरी बुझ्न सकिन्छ यस्तो बिसय लाई पनि कहिलेकाही हजुर हरुको पोटकास्टमा समेट्नु भए आभारी हुने थिए धन्यवाद 🙏🙏

  • @krishnaoffical1605
    @krishnaoffical1605 7 месяцев назад

    मे २९ तारिख होइन होला है। मे १९ तारिख चाहिँ हो जस्तो लाग्यो🙏

    • @JeevanMagarOfficial
      @JeevanMagarOfficial  7 месяцев назад

      Hajur yo sal chahi may 19 nai ho . Yo video last year ko ho. Sunera pratikriya dinu vayeko lagi dhanyabad 👏

  • @radhikaabhattarai1098
    @radhikaabhattarai1098 Год назад +1

    Jmc