बुढ्यौली साहित्य कार्यक्रम (पचासिऔँ शृङ्खला)

Поделиться
HTML-код
  • Опубликовано: 8 окт 2024
  • बुढ्यौली साहित्य समाज मकवानपुर र रेडियो थाहासञ्चारले संयुक्त रुपमा सञ्चालन गर्ने ‘बुढ्यौली साहित्य’ कार्यक्रम रेडियो थाहासञ्चार ९९.४ मेगाहर्ज काठमान्डौ र ९९.६ मेगाहर्ज हेटौँडाबाट एकसाथ प्रसारण हुने गर्दछ । कार्यक्रमको पचासिऔँ शृङ्खलामा रहेको छ -
    -पत्रकार जीवराम भण्डारीले साहित्यकार मुकेश कुमार चालिसेसँग भएको वार्ता
    -साहित्यकार श्रीराम पाण्डेले लेख्नुभएको मातृस्मरण शोकस्मृति काव्यसम्बद्ध रचनावाचन पुरुषोत्तम आचार्यको आवाजमा

Комментарии •