किन किन मलाई सानिको हाँसो नै मिठो लाल्छ के सानि किन खोइ हजुर सँग भेट हुदा असाध्यै खुसि लागेको थियो तर हजुर जानू भो अनि मलाई हजुरको यादले सारै सताएको छ के सानि ल शुभ यात्रा है सानि मेरो प्यारो सानिफले धेरै दर्सक कमाउनु भएको छ ❤नि❤❤❤
अत्तिनै रमाइलो लाग्छ सानू तपाईंको भिडियो सधै हेर्ने गर्छु तर अलिक ढिलो आउँछ पर्खैमा बस्नु पर्छ केही छैना धेरै राम्रो लाग्छ ।अझै धेरै धेरै प्रगती उन्नती ले शिखर चुम्नु यहि छ कामना 🙏🙏🙏🌷🌷💖❤️💖❤️💕
आहा बहिनी ५ बर्ष पहिले आको थिए भन्दा त मन कस्तो भयो म पनि हजुर लाई हेर्ने ठुलो धोको बोकेर आको थिए तर हेर्न नपाई फर्केको थिए😢❤❤❤❤ मिठो सम्झना बहिनी टिका सानु 🎤🎶
❤❤❤❤❤ very beautiful ❤️ my favorite singar tika sanu sister All tha best miss you so much ❤️💞
शुभ यात्राको अग्रिम शुभकामना मेरो मन पर्ने कलाकार टिका जि।
अत्ति नै धेरै राम्रो लाग्छ हजुर हरु को कुनै पनि भिडियो याे हरियाली बन जंगल डाडा पाखा ले मन लोभ्यउछ र सधै सुभ र सफल बनोस हाम्रो चेली हजुर को यात्रा
किन किन मलाई सानिको हाँसो नै मिठो लाल्छ के सानि किन खोइ हजुर सँग भेट हुदा असाध्यै खुसि लागेको थियो तर हजुर जानू भो अनि मलाई हजुरको यादले सारै सताएको छ के सानि ल शुभ यात्रा है सानि मेरो प्यारो सानिफले धेरै दर्सक कमाउनु भएको छ ❤नि❤❤❤
रमाइलो भिडीयो
Thanku all❤
तुलसीपुर देखि दाङ्ग हुदै कपुर्कोट सल्यान को खलंगा सम्म पुगेको छू sis
❤❤❤❤❤❤
बाटाे त डेन्जर रहिछ कच्चि बिस्तारै चलाउनु हाेला डरलायाे
अत्तिनै रमाइलो लाग्छ सानू तपाईंको भिडियो सधै हेर्ने गर्छु तर अलिक ढिलो आउँछ पर्खैमा बस्नु पर्छ केही छैना धेरै राम्रो लाग्छ ।अझै धेरै धेरै प्रगती उन्नती ले शिखर चुम्नु यहि छ कामना 🙏🙏🙏🌷🌷💖❤️💖❤️💕
आहा बहिनी ५ बर्ष पहिले आको थिए भन्दा त मन कस्तो भयो म पनि हजुर लाई हेर्ने ठुलो धोको बोकेर आको थिए तर हेर्न नपाई फर्केको थिए😢❤❤❤❤ मिठो सम्झना बहिनी टिका सानु 🎤🎶
मलेसिया देखि हो बाहनि
मचाहि झापा को अमेरिका बाट हो है 😄❤️🥰
Harek vedio tetikai ramailo hunxan sis hajur ko best of luck
Tika di lai kasto vitgarn mon x
नानू दैलेख बेस्तडा को भिडियो खैत हेरन पायन त कहिले आउछ भनेर हेर्दा अाखा पाटि सके
India
Hajur di ma lamjung bt
खराब मौसम को कारण कार्यक्रम पूरा हुन पाएन तर तपाईंको आगमन ले रोल्पाली हर्षित थिए
👌👌👌👌❤❤❤
राेल्पा हाेलेरिकाे कार्यक्रम काे लागि सानू हजुर सफलताकाे धेरै धेरै शुभ कामना छ❤🙏👌👌🌹🌹