श्रीमती माइत गएकाे माैका छाेपी खसी बाेका जुवामा हारेपछि मच्चियाे रडाकाे | Yan vs Sita Junkiri Ep106
HTML-код
- Опубликовано: 13 окт 2022
- चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक यानप्रसाद न्याैपाने र सुमधुर स्वरकी धनी लोकप्रिय लोकदोहोरी गायिका सिता परियार बिचको निकै रमाईलो दोहोरी " " प्रस्तुत गरेका छौँ
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
ruclips.net/channel/UCEQg...
=======================================
=======================================
#yanprasadNeupane #sitapariyar #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 106
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Music
Raj Kumar Tripathi
Dip Sagar Thapa Magar
Lead Singer:
🎤 Yan Prasad Neupane
VS
🎤 Sita Pariyar
Supporter Singers:
🎤 Bindu BC
🎤 Ramila Bishwakarma
🎤 Kaushila Saru
🎤 Tarakant BK
🎤 Suwas Bishwakarma
🎤 Rejan Sunar
Musician Team :
♬ Harmoniyam : Shukuram Rasaili
♬ Sarangi : Kamal Kumar BK
♬ Flute : Karan Pariyar
♬ Madal : Ishwori Prasad Bhusal
♬ Madal : Sunil Bardewa
Technical Team :
🎥 Cinematography
🎥 Padm Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Govind Anek
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614 - Развлечения
soche vanda ramailo vayo
अस्मिता dc.पछिको मेरो मनपर्ने गायिका सीता परियार कोकिलकन्ठी स्वर गाउने शैली अनि शब्द चयनमा अब्बल हुनुहुन्छ।गायन क्षेत्रमा अझेै प्रगति हुँदै जाओस शुभकामाना।साथै जुनकिरी रोधी घर परिवारलाई विशेष धन्यवद्।।।।
Ati ramailo sunda mja aayo.dubai bhai baini with tem ko ati ramro prstuti.
Ekdam Dami dubai jana sadai khusi santi suwasthya rahanu hola.
Yan pr. Lai hatar lageko ramailo E jodee sarai ramro lagxa
बबाल छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद छ
nice dory alltmly thanks
सारै राम्रो लोक दोहोरी भाका सिता परियार त Yan Raj को हेर्नुहोस भिडियो लाई
Sarai ramro
very nice dohori song
Dhari ramro xa dubai janako
सामाजिक तथा मानवीय जीवनमा हुने यथार्थ घटनामा अाधारित दाेहाेरी । यनप्रसाद नेउपानेजीलाई धेरै धेरै धन्यवाद ।
Sita bine koaabaj ramro x
Aaha kati sweet
गायक यान सर गायिका सीता बहिनीकाे गित सारै राम्राे उच्चसफलताकाे कामना म मलेसिया बाट हेर्दै हाे जुनकेरी राेधीघर परिवारलाई धेरै धन्यबाद
यान सँग सीताको जोडीको दोहोरी पनि राम्रो लाग्यो😂❤❤❤❤❤
हाहा।सामाजिक घटना मा आधारित पारिवारिक समस्या मा बोकेका पिर ब्यथा लाई तपक्क तिपेर संगीत मा जोडी मनोरञ्जन दिनु हुने माहान कलाकार हरु पर्ती सम्मान व्यक्त गर्न चाहन्छु।
0
Vuuiiiiuhb .cfckmtfuFCgfc
Very nice video
Damii 🎵 ♥ ❤ 👌
Very nice song
Very nice 👍👍👍👍
गित रोमान्टिक पारामा जाँदै थियो हेर्दा हेर्दै सकिएछ दोहोरी ।
रामो् अनि रामईलो लग्यो 😍😍😍
रामराे छ
हजुरलाई धेरै धेरै धन्यवाद ।
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
साह्रै मजा आयो
राम्रो छ यामसिता को
दमदार दाेहाेरी!!👍️🙏❤️🇳🇵
Malai man parne vaka
हजुरलाई धेरै धेरै धन्यवाद ।
अाहा यान जि र सीता परियार जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो ,दामी ,दमदार कडा छ ,सारै रमाइलो भएको छ ,दुवै जनालाई शुभकामना छ।सम्पूर्ण कलाकार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ 😎😎😎
Very nice song watching from Macau 🎉🎉🎉🎉🎉
Sab vanda ta sani jukeri naniko bolne saili nai sarai ramro lagxa ani dohori pani ati ramailo lagyo
Wow
Yan ra Sita ko dohori man paro kada xa
समाजको यथार्थ र ठेट भाषाका माहिर यान र सिताले समाजको ऎनाको काम गर्नु भएको छ ।धेर धेरै धन्यवाद सम्पुर्ण टिमलाइ।
ATI ramro program junkiri watching from Canada
Yan sir ra sita medam ko jo din dami jancha jodi pani milchs
सारै मज्जा को पारेवारिक दोहोरी मन खोलेर गाउनु भयो सारै आनन्द आयो
Ati mitho X git
सीता जि ले यान जि लाई पनि आछु आछु पार्नु भयो 😀😀
भाग दुई पनी चाहीयो छिटै
wow nice songs
हजुरलाई धेरै धेरै धन्यवाद ।
अाहा यता बुढा बुढी काे झगडा नि सारै रमाईलाे रहेछ 😁🇳🇵👌💯🌹
असली लोकभाकामा मिठो दोहोरी
Yan best love you ❤️
यान भन्दा सीता कडा देखिईन आज त
I m fan of yan prasad dai
❤❤❤❤❤❤❤🎉🎉🎉🎉नमस्कार सम्पूर्ण मा है हजुर कतिदामि छ गित
यान दाजु को body language संगै गाउने शैली अनि सीता दिदी को सुमधुर स्वर संगै समाज को यथार्थ वा सबै उत्कृष्ट
कमेन्ट का बर्सेत हरु मा मेरो छुटै लेखाइ यी दुई रिले जोडि को अत्यन्तै सुन्दर प्रस्तुत हुने गर्छ्न यान दाजु ले प्राय गित उठाउदा प्राय श्रीमान बनेर आफुलाइ प्रस्तुत गर्नु हुन्छ जुन अनुकरणीय छ्न अनि सिता जस्को नामै सीता देबि को रुप हसिलो पारा ले गाउनी हुन्छ अग्रिम शुभकामना दुबै जनालाइ
मैले त गितै न सुनेर कमेन्ट गर्दिये है किन कि सीता परियारलाइ देखेर गरेको हो
यान जिको गितमा दम छ के बदाई सम्पुर्ण टिमलाई।अब यान जि फिलिममा देखिनु पर्छ।
धेरै धेरै बधाई छ
Damiiiii dohoriiiiiiii
good
बेजोड रमाइलो दोहोरी सबैले हेरेर प्रतिक्रिया दिनुहोला है सबैले । ❤️🙏❤️
Very nice 👍👍👍👍👍👍👍
यो च्यानललाई like, share, comments, subscribe, गर्नुहोला।।।🙏🙏💐💐💐💐
Nice
Wow nice song👌👌💓
Super duper ❤️🤣🙏🙏🙏
दुबै जना अर्गानिक कलाकार हुनुहुन्छ।।।
Veri Veri nice ❤❤❤🎉🎉🎉
चिज गुरुङ सगँ गाउँन पाए झन कस्तो होला सर
दामि गित । सामाजिक घटनामा आधारित लोक दोहोरी। सम्पुर्ण टिमलाई मुरि मुरि सम्मान
Dr k c
हजुरलाई धेरै धेरै धन्यवाद ।
वरिष्ठ कलाकारहरुलाई उच्च सम्मान छ।।।🙏🙏🙏🙏🙏🙏
प्यारी वहिनी सिताले गाए पछि?
Hb
हजुरलाई धेरै धेरै धन्यवाद ।
saarai motho geet lovely
Like u best sing
सिता परियार को घर गोर्खा होइन र??