नेपाली समाजमा नपच्ने, गोरुको मासु लिन आएको मीठो र स्वस्थ हुन्छ भन्ने शब्दलाई भिडियोमा नराख्दा राम्रो हुने थियो। बारबार गोरुको मासु भन्ने शब्द उच्चारण गर्दा अमेरिकामा बस्ने नेपालीले त पचाउन सक्ला तर नेपालमा बस्ने नेपालीहरुलाई यो शब्द पचाउन गार्हो हुन्छ। भिडियो ओभरअल राम्रो छ। नेपालबाट हेर्दै
जीव हात्या माहा पापी हो शुद्धतासहकारी बन्नुपर्छ हरेक प्रानी को बाज्ने अधिकार छ जैसे कर्नी उऐसे भर्ने जस्तो मनुष्य ले कर्म गर्छन् तेस्तै भोग्नु पर्छन् यो सास्त्रा मा प्रमाण छ
अन्यथा नलिनु होला यसरी direct गोरु खाने कुरा नेपालीको मुख बाट सुन्दा कस्तो मन् अमिलो भयो 😢😢।। हुन त मान्छे को taste fashion habbit आफ्नै किसिमको हुन्छ ।
भिडियो एकदमै राम्राे लाग्याे तर त्याे गाेसखान वरिपरि बस्ने मानिसहरू बिना बत्ति, ईन्टरनेट, टि भि यावत कुराहरूदेखि बञ्चित भन्नुभयाे, यसकाे मुख्य कारण चै भन्नू भएन, किन हाेला? अमेरिका जस्ताे बिकशित राष्ट्रमा पनि यस्ता जातिकाे बसाेबासाे रहेछ भन्नेबारे जानकारी पाउँदा अचम्भित भए । जे हाेस भिडियाे चै धेरै राम्राे लाग्याे । यस्तै यस्तै भिडियाे भबिष्यमा बनाएर अपलाेड गर्न हुन पनि अाग्रह गर्दछु।
मासु बारे त बिस्तृत जानकारी पाइयो ..तर त्यो गाउको बारे मा अझै बिस्तार मा जानकारी पाए हुने थियो ..केही बर्ष अघि कान्तिपुर दैनिक मा मैले त्यो गाउँ का जाती बारे पढेको थिए ...उनिहरु आधुनिकता मा भन्दा एक बिशेश परम्परागत जीवन जिउने मान्छे हुन ...जस्तो लाग्यो !
के गर्ने सबै उधोग ब्यवसाय नेपाल मै सबै ले गर्न मन लाग्छ नि तर नेपाल सरकारले पनि सर्वसुलभ तरिकाले ब्यवसाय गर्न दिए । नेपाल मा त सरकारले जुङ्गा जात हेरेर मात्र ऋण उपलब्ध गराउँछ । अन्य जाति हरु लाई ऋण उपलब्ध गराइ हाले पनि कि त कमिसन कि त ब्याज चर्को । त्यो पनि अनेक बहानामा लाञ्छना लगाएर केही गर्नै नदिने । धेरै जसो इन्डिया बाट जे पनि आयात गराएर नेपाली व्यवसायी हरु लाई धरापमा पारेर ऋण मा चुर्लुम्म डुबाउने काम हाम्रै सरकार देखि लिएर बैंक कर्मचारी हरु र आसेपासे साथी भाई हरु नै प्रसस्तै छन् । नेपाली हरू भनेको नेपाल सरकार को निम्ति हलो कोदालो गर् साहु हरुको भरिया ज्याला मजदुरी गर् महिला दिदि बहिनि हरु ठुला बडा हरु को घरमा भाँडा माझ्ने लुगा धुने काम गर् मौका परे तिनिहरु को इच्छा पुरा गर्ने तलब चाँही बिहान बेलुका दाल भात तरकारी मा सिमित । फाइदा जति चाँही टाठाबाठा साहु हरु र इन्डियन हरु लाई । सोझा साझा जनता हरु त्यही चोर हरु को जिन्दगी भरि गुलाम हुनु पर्ने । तब बिदेश नगएर कहाँ जाने त । जय जननी जन्म भुमि नेपाल आमा
Asta kukur lai pani hjrle sir ko sabda le sambodhan garnuvaki sir eniharu ta kukur ho sir kukur khate aba hernus eniharule kehidinpaxi american haruko gu khana thalnexan ra tyopani video hanile hernapauxau
भतिज तलाई म त्यो गोरुको भित्र सात पत्रेको कोची कोची खुवाउछु केहि समय कुर्रै गर ल लुते हाहा। तलाई भनेर भिसा पनि ठिक्क पारेको छु। हेैन भने तलाई बागमति ढल खिलाउछु ल म ? माशाला ठुलो कुरा गर्छस् तेरो करङले दुख पाउला बतिज होस् गरेस बस। तेरो ठेगाना IP address बाट पत्ता लगाएर तेरो लिदि लिकाल्नु नपारोस्।
विश्वको धेरै देशमा नेपालीहरु बसोबास गर्दछ। त्यस मध्ये केही देशमा बस्ने नेपालीहरुले गोरुको मासु सानै देखी खाने गरेको पाईन्छ। नेपाल भित्रै बस्ने कतिपय नेपाली नागरिकले पनी खाने गरेको प्रशस्तै उदाहरण भेटिन्छ।

भुत्रो को नपच्नु गोरुको मासु मजाले काटेर खाने हो
Ma sanga braman sathi haru le kati khaya kati
Nepalma nai Hami khanxu
जीव हात्या माहा पापी हो शुद्धतासहकारी बन्नुपर्छ हरेक प्रानी को बाज्ने अधिकार छ जैसे कर्नी उऐसे भर्ने जस्तो मनुष्य ले कर्म गर्छन् तेस्तै भोग्नु पर्छन् यो सास्त्रा मा प्रमाण छ
Ramro lagyo vidio ,jankari mulak👍️🙏
अन्यथा नलिनु होला यसरी direct गोरु खाने कुरा नेपालीको मुख बाट सुन्दा कस्तो मन् अमिलो भयो 😢😢।। हुन त मान्छे को taste fashion habbit आफ्नै किसिमको हुन्छ ।
भिडियो एकदमै राम्राे लाग्याे तर त्याे गाेसखान वरिपरि बस्ने मानिसहरू बिना बत्ति, ईन्टरनेट, टि भि यावत कुराहरूदेखि बञ्चित भन्नुभयाे, यसकाे मुख्य कारण चै भन्नू भएन, किन हाेला? अमेरिका जस्ताे बिकशित राष्ट्रमा पनि यस्ता जातिकाे बसाेबासाे रहेछ भन्नेबारे जानकारी पाउँदा अचम्भित भए । जे हाेस भिडियाे चै धेरै राम्राे लाग्याे । यस्तै यस्तै भिडियाे भबिष्यमा बनाएर अपलाेड गर्न हुन पनि अाग्रह गर्दछु।
धन्यवाद।
सन्देश प्रभह गर्नुभएको मा धन्नेबाद
धन्यवाद हजुर।
हैत नेपालको रॉगा। मारकेत जस्तै खतम पो रैछ जानकारिको लागि धन्यबाद
लु साथी हाे भैंसी र छ रागा र छ गाेरु नै चै किन हाे र
WOW
Nice
मन लाको खानुस। रमाइलो अर्नुस। स्वस्थ रहनुस।
सही कुरा ।
Sarai ramro video hamilai ni hai masu
alliswellmom@gmail.com
म कतार बाट हाे सर तर हामी जसताे जाँगारिला परियना अमरिकामा
Dekhera kasto kasto lagyo
good clip
Thanks
मासु बारे त बिस्तृत जानकारी पाइयो ..तर त्यो गाउको बारे मा अझै बिस्तार मा जानकारी पाए हुने थियो ..केही बर्ष अघि कान्तिपुर दैनिक मा मैले त्यो गाउँ का जाती बारे पढेको थिए ...उनिहरु आधुनिकता मा भन्दा एक बिशेश परम्परागत जीवन जिउने मान्छे हुन ...जस्तो लाग्यो !
सल्लहाको लागि धेरेै धन्यवाद। उनीहरु धार्मिक तथा विशेष परम्परागत जीवन मन पराउँछ।
के गर्ने सबै उधोग ब्यवसाय नेपाल मै सबै ले गर्न मन लाग्छ नि तर नेपाल सरकारले पनि सर्वसुलभ तरिकाले ब्यवसाय गर्न दिए । नेपाल मा त सरकारले जुङ्गा जात हेरेर मात्र ऋण उपलब्ध गराउँछ । अन्य जाति हरु लाई ऋण उपलब्ध गराइ हाले पनि कि त कमिसन कि त ब्याज चर्को । त्यो पनि अनेक बहानामा लाञ्छना लगाएर केही गर्नै नदिने । धेरै जसो इन्डिया बाट जे पनि आयात गराएर नेपाली व्यवसायी हरु लाई धरापमा पारेर ऋण मा चुर्लुम्म डुबाउने काम हाम्रै सरकार देखि लिएर बैंक कर्मचारी हरु र आसेपासे साथी भाई हरु नै प्रसस्तै छन् । नेपाली हरू भनेको नेपाल सरकार को निम्ति हलो कोदालो गर् साहु हरुको भरिया ज्याला मजदुरी गर् महिला दिदि बहिनि हरु ठुला बडा हरु को घरमा भाँडा माझ्ने लुगा धुने काम गर् मौका परे तिनिहरु को इच्छा पुरा गर्ने तलब चाँही बिहान बेलुका दाल भात तरकारी मा सिमित । फाइदा जति चाँही टाठाबाठा साहु हरु र इन्डियन हरु लाई । सोझा साझा जनता हरु त्यही चोर हरु को जिन्दगी भरि गुलाम हुनु पर्ने । तब बिदेश नगएर कहाँ जाने त । जय जननी जन्म भुमि नेपाल आमा
Wow ramro lagyo
Thanks
Good
Video herera khushi laghyo .tara hami Nepali ho gai goru chai .....😶
Ramro rahexa
Ohh I know this place daju. Nice 👍
Thanks bhai.
Hami Nepalilai jaha vaye pani taja masu man parne
ho hajur. haaa
नेपालिले हेर्छ भन्ने लागेन गोरुको मासुखाने । बुरु बाख्राको खानुनी हो सर
हामीले अरुलाई पनि स्विकार्नु सक्नु पर्छ नि हैन र मित्र? नेपालीमा पनि केहीले हिन्दुले नखाने हो गोरु। तामाङ, गुरुङ, मुसलमान आदि आदिले त खाईरहेकै छ नि।
Asta kukur lai pani hjrle sir ko sabda le sambodhan garnuvaki sir eniharu ta kukur ho sir kukur khate aba hernus eniharule kehidinpaxi american haruko gu khana thalnexan ra tyopani video hanile hernapauxau
भतिज तलाई म त्यो गोरुको भित्र सात पत्रेको कोची कोची खुवाउछु केहि समय कुर्रै गर ल लुते हाहा। तलाई भनेर भिसा पनि ठिक्क पारेको छु। हेैन भने तलाई बागमति ढल खिलाउछु ल म ? माशाला ठुलो कुरा गर्छस् तेरो करङले दुख पाउला बतिज होस् गरेस बस। तेरो ठेगाना IP address बाट पत्ता लगाएर तेरो लिदि लिकाल्नु नपारोस्।
Malai pani 5kg hai dai....ramailo lagyo hajurharu lai dekh da americca abo ahencha america nepali daju bhai haru bhetdai..
नेपाली साबै देस म छौ
Wherever Nepalese are, they could locate meat shop and rakshi ko dokan
True true. haha
Sareai rameailo lagiyo yeasto pany jagaharu deknu payeaow hajur leai dhanya bat daju
dhanyabad
Ramro xa aru nawa thau pani herna paye hunthyo
Rago chai kasari cha ho daju ho? Ma chai Maryland tira ho.. Rago paye chai lina jane ho
Raga ra goru maa ali ali farak hola hau. ma veg ho. tyahi bhayera malai tyati thaha hudaina.
लल हजुर ठिक्छ खुसिलागाे अम्रिका अाफुजान नपाय पनि म मलेसिया बाट हेरदई छु घर भाेजपुर
हुन्छ हजुर। धन्यावाद
Goru khane lai ma samma nai garxu but maile katti kosish gare khana chahi sakenaa goruko masuu
ma pani khadina kehi basu. Ma chahi veg hu.
Wow
नेपाली ले गोरु खान्छन् त दाइ
विश्वको धेरै देशमा नेपालीहरु बसोबास गर्दछ। त्यस मध्ये केही देशमा बस्ने नेपालीहरुले गोरुको मासु सानै देखी खाने गरेको पाईन्छ। नेपाल भित्रै बस्ने कतिपय नेपाली नागरिकले पनी खाने गरेको प्रशस्तै उदाहरण भेटिन्छ।
Mero gauma aaunu majale sikuti goruko khana
Namaste.daju.kun.thau.hola?dherai.ramro.rahexa.
8905 Alababa ave Navarre village Ohio 44662
Brother I’m from Erie would you please tell me the address
8905 Alababa Ave. Navarre Ohio 44662
Sarai mahango rahexa sir USA
Hi Mr Gurung it is great video ! Please share the address?
8905 Alababa Ave, Navarre OHIO 44662 phone 614-600-0900
धेरै बर्ष पछि दर्शन पाइयो मनिष जि को।
2:26 goru jasto xain re haha raga re🤣🤣🤣🤣🤣🤣🤣🤣
Sir amish basi ko barema aru thap janakaei pau🙏🙏🙏🙏🙏🙏🙏
huncha ma banaune chu ajhai. Dhanyabad
Khoi k vanne daju vai ho
Low ta gurung dhery la
Akka bakka parye sapna jasto lagyo तर orginal video dhanyabad
Dhanyabad
Gurung Tamang haru raixa khaihalxa nj goru
Hamesh ki amesh gati ho dai maila alik bugina. Video ramro
Amish ho
Animals should not be killed this way.
I agree with you. But billions of animals are killed everyday around the world one or the other way. I am veg by the way, just to let you know.
हामी त मात्रै खसी खाईन्छ
ओके।
मांसाहारीहरुको लागि गोरुको मासु अत्यन्त स्वास्थ्यवर्धक हो ।
Hello namasta daju address provide gare denu vaya huntho
8905 Alababa Ave, Navarre OHIO 44662
Don't eat animal😭
साउदी बाट ब्रोरो
ओेके ब्रो। धन्यवाद।
Koon state ho Hajur?
OHIO
A*ASTO GAU PANI XA HAJUR HAI USA MA *?
Hajur cha.
America ma pane yasto
Kun jat ko manis haru basdo rachha ? Tv bijuli fon net band hune manis ani kun dharma …?
Amish bhanne samudaya ko manish haru ho. ek prakar ko Christain dharma nai mancha uniharu le. uniharu ko purkha Germany bata aayeko ho.
@@Super123456ggg thank you brother…… ma pani hanur ko subscriber vako chhu. ❤️🙏🇳🇵
@@clickbarkheli4425 maile pani subscribe gare hajur.
Ranro prastuti 6. Tapaiko.
Same nepaljastai raixthau chai total khabar mapani joddinuhola
hajur
Kati Jagga ma garako rayacha hajur
पठाउनु हाेसना हाे भिसा गरिब दुखिलाईनि यसाे काम गरि खाना
hk.jene ho,hehe
के गर्नु हजुर मिले त पठाउँनु हुन्थ्यो नि।
Aaru je hos sir ko boli mitho
Dhanyabad hajur.
Do they have a phone number?
Unfortunately I don’t have the number. I will ask my friends and drop it for you.
@@Super123456ggg Thank you brother.
its fully illegal work in America
Just to let you know that the business owner has the license to slaughter animals.
Nepali ko jhapani afnai san xa...
Nepal jastai lagyo
👌👌👌
Nepal mai jasto paleko rachha. Khorharu
Lastai ganda auxholani
ganda ta atti.
नमस्ते सर म हजुरको नयाँ साथी मलाइ पनि साथी बनाउनु ल सर
मेैले Subscribe गरे। धन्यवाद।
good clip
Thanks
Good