बिज्ञान र प्रबिधिको समयमा अझै पनि हामी जात भात र धर्मका कुराले गर्दा नै हाम्रो देश विकास हुँन नसकेको हो । यस्तो खालको कुरा अब हामी नव युवाले हटाउँदै जनुपर्छ ।
बधाई छ पाचै जनाबैनी हरुलाई तपाईहरुको कलासास्कृतीक अबियान सफल होस मेरो अग्रिम मनैदेखीन शुभकामना म कुबेत बाट हजुर बैनिहरुको करेक्रम मलाई अतीनै मन पर्छ ok
they are everything is perfect 😘😘😘 हरेक कुरामा talent लाग्यो बोल्ने शैली देखि लिएर नाच्ने गाउने देखि हरेक कुरामा perfect लाग्यो ❤️❤️❤️ यो ग्रुप कहिले नछुतोस् God bless u all 😍😍
कलाको सम्मान गर्नै पर्छ आगृम बधाइ छ हजुर सम्पुर्णमा अझै अघि बड्नुहोला धेरै राम्रो लाग्यो रिना थीङ निरुता लामा पबित्रा रम्तेल को झनै राम्रो कला 💕💞💞💞💕💕💕💞💞💕💕🌹💕💕🌹💕🌹💕🌹💕🌹💕🌹💕💕🌹
सलुट छ पन्छ कन्न्या नानी हरु लाई ! एक्दमै धेरै२ शुभकामना र मलाइ एक्दमै खुशी लाग्यो ! तपाईं हरु ले कुनै नहुदो र नहुने कार्य गरेकै छैन अनि, किन पछि हट्नु ? आफ्नो मौलिक्ता र हराउन लागेको बाजा लाई सम्रछ्यन गर्ने प्रयास मात्रै गरेकी होनि ! जोसुकै ले जेसुकै भनोस, बाल मत्लब छैन र नगर्नु ! ढुक्क ले अघि बढनु ! बस ! मैले हिजो मात्रै थाहा पाइयो र युके बाट हेर्दै छु ! पन्छे-बाजा को क्रेज म पनि हु र अति मन पर्छ ! हाम्रो परम्परा र सस्कार लाई जोगाउने र एक किसिम्को नौलो अनुभूति लाग्यो ! स्याबास नानी हरु लाई ! म पनि नेपाल आउदा, मेरो गाउँ तिर एक झ्याप यो टिम लाई लगेर नमुना देखाउनु पर्छ कि, जस्तो लाग्दै छु तर के-कस्तो नियम र के छ कुन्नी ? मत्लब, विशेष पैसा को माम्ला कै कुरा हो ! मेरो गाउँ-जिल्ला पर्बत बाच्छा हो ! कसो ? कृपया जानकारी पाउन सके राम्रो लाग्ने थियो र हिसाब-किताब र प्लानिङ्ग गर्थे ! धन्यबाद र धेरै२ शुभकामना छ पन्छ-कन्न्या नानी हरु लाई ! स्याबास ! नौलो ञाइटम र ऐले सम्म कसैले नगरेको कार्य को थालनी लाई निरन्तर्ता गर्दै जानू ! स्याबस पन्चकन्न्या नानी हरु लाई फेरि पनि धेरै२ शुभकामना !
धेरै राम्रो छ प्यारी बहिनी हरु धेरै धेरै धन्यवाद ! सफलताको कामना ! अनि सनही अझै practice गर्नु होला ! हुन त सनही फुक्न गाह्रो नै छ ! बिस्तारै सिकिन्छ मलाइ धेरै खुशी लाग्यो नेपाली चेलिहरुमा पनि यस्तो कला लुकिरहेको रहेछ ! विशेष गरि आदरणीय नेपाली बाबू सुमन जि लाई धन्यवाद भन्न चाहन्छु ! यो कला लाई जगेर्ना गराउनु भएको मा ( सल्लाह सुझाव बढी नै भएको भए क्षमा चाहान्छु)
धेरै 2 बाधाई छ यी 5 जना सुन्दरी बहिनीहरुको कलालाई म एक्दमै सम्मान गर्न चाहान्छु । यी 5 सुन्दरीहरुको आगामी दिनहरु उन्नती प्रगती र सफल्ताको सुभकामना दिन चाहान्छु । यसलाई निरन्तरता दिनु होला ।
पंचेबाजाका पंच कन्या बाजा सुन्दरीहरूको यो नेपाली मौलिक लोक संस्कृतिको जगेर्ना गर्न जसरी लागि परिरहनु भएको छ यो अत्यन्तै स्वागत योग्य छ । यसरी निरन्तर अघि बढिरहनु होला भन्दै शुभ कामना छ भन्न चाहन्छु ।
यहाँहरू सबै महिला कलाकारलाई उच्यसम्मान छ यहाँहरू आफ्नो बाटोमा अगाडी बढ़नूहोस हामीहरू सबैको सहयोग र समर्थन हूनेछ . म पनी सिंधुली ( चपौली) निबासी हाल Switzerland मा अस्थाई निबासी हो । तपाईं सम्पूर्णलाई सुभकामना छ .
सम्पुर्णमा हार्दिक नमन! म यिनै पाँच चेली मध्यकी एक चेली हु। हजुरहरुको माया साथ सहयोग हौसला र प्रेरणाले आज हामी यो स्थानमा छौ। हामीमा भएका कमिकमजोरीहरुलाई आफ्नै छोरी,चेलीबेटी ठानेर औल्याइदिन हुन हार्दिक हार्दिक अनुरोध गर्दछौ साथै अझै आउने दिनहरुमा हजुरहरु सम्पुर्णको यस्तै मिठासपुर्ण माया साथ,सहयोगको अपेक्षा गर्दछौ। सिन्धुली कला घर निर्माण अभियानकर्ता रीता थिङ्ग
मेरो बिहेमा पनि बोलाउछु ल बहिनी हरु सबैलाई आउनु पर्छ नि बाजा बजाउनु है तपाई बहिनीहरुलाई यो कला को संम्मान गर्दै अझै अगाडी बड्दै जानू सुभकामना छ मेरो तर्फबाट सबैलाई ।
डिस लाईक गर्ने लाई कोरोना भाईर्स लागोस र 5 दिदी बहिनी हरु लाई सुभ कामना छ है त र 2 तामाङनि हरु लाई हिर्दे देखि मन पर्यो हजुर❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🕺❤️❤️❤️❤️
नानी हरुलाई बधाई छ अब नौमती बाजा पनि बजाउनु पर्छ है पुर्बेली लोक भाकालाई पनि समेटिदिनु अझ धेरै सम्मान पाउने छ अनि थिङ्ग बहिनी चाहिँ खत्रा रहेछ हरेक मानिस लाई नियाल्दो रहेछ बधाईछ नानि
अात्मा देखि समान छ। सबै चेलि हरुलाई। याहरुले बाज संरक्षण ता छँदैछा सिंगो दलित समुदय माथि हेरिने गरिने ब्यबाहर लाई पनि सचेतान मुलाक तरिका बाटा सचेत गराउनु भाको छा यो समाजलेता टिकटिपानि गर्छ अलि्कतिनि न हडबडाई अगाडि बढनुस शुभाकामना छ🌹🌹🌹🌹🌹🌹🌹
सिन्धुली कला घरको सम्पुर्ण पदाधिकारीहरु र त्यसमा आबद्ध हुने सम्पुर्ण तिम लाई मेरो सलाम छ!!! मगर्नी बैनी र पुजा गौतम लाई अलि सोलो मोसनमा देखिन्छ !!बैनी हरुले अलि प्रातिस गर्नु पर्छ ल अरु त राम्रो नै लाग्छ ! पबित्रा को बोली निरुता को हासो रिता को एक्सन रन्जिता को लजालु पन पुजा को भने मौनता नै धेरै देखिन्छ !! म सिन्धुली कला घरको गतिविधि नियालेर हेर्ने नियमित पात्र पनि हो
nich gire ko tallo starka soch bhaeka manxeharu le jo baini xori harule gareko karya prati naramro comment garne haruko sochnai tallo gire ko santan ko ek jo manis hun.baini xori haru nirantar agadi basnus.hajaro ma eka duki naramro sochne bhanne lekhne bata tapaiharuko kalama kehi asar parne xaina.sansarko Nepali janta sathma xon.salute naniharu ma.Okhaldhunga basboteli Itahari :-6 kabul afghanisthan
यी बाजा सुन्दरी बहिनीहरुकाे कलालाई सम्मान गर्छु।मलाई असाध्य नै मन परेकाे छ।👏👏
बाजा बजाउदैमा सानू हुइदैन भननेले भनदैगरुन अाफनु लाई नछाेडनु तपाइहेरुलाइ शुभकामना छ
मलाई यो पाँच कन्याको कला घरको जुन योगदान गरि रहेका छन त्यो निकै सराहनीय र रमाइलो छ।म निकै सम्मान पनि गर्छु।म काभ्रेको ठिटो हो।हाल कुवेतबाट
बिऊटी फुल यार बधाई छ । सबै बहिनी हरु कला संस्कृति सारै राम्रो छ । प्रगती गर्दै जानू होला । सुमन खवास लमजुङ
Best of luck sindhuli kala ghar team lai @@
खुसि लागो पबित्रा दिदी हजुर देखि धेरै आभारित भाछु
तीन जना मिसहरुको बोल्ने शैलि धेरै राम्रो छ धेरै राम्रो बिचार धेरै खुसि लाग्यो सुमन सरलाइ धेरै धन्यबाद
Good job 👏👏👏👍😘😘😘
धन्याबाद तपाइहरु पाचै जनालाई मेरो अातमा देखि नै।समाज परिबर्तनमा गर्नु भयको यो पहललाइ सलाम पनि ।
बिज्ञान र प्रबिधिको समयमा अझै पनि हामी जात भात र धर्मका कुराले गर्दा नै हाम्रो देश विकास हुँन नसकेको हो । यस्तो खालको कुरा अब हामी नव युवाले हटाउँदै जनुपर्छ ।
धेरै राम्रो छ सम्पुर्ण टिमलाइ शुभकामना मेरो जिल्लामा यस्तो प्रगती देख्दा धेरै खुसी लाग्छ हाल कुबेतबाट सबैलाइ नमस्कार
समाज परिबर्तन को लागि अनिबार्य जस्तै लाग्यो ,प्रगति गर्दैजानुहोला बधाई छ ।
सारै राम्रो छ लोपउन्मुख बाजागाजाको जगीर्ना गर्नु पर्छ
सबै जनालाई धन्यवाद पर्दान गर्न चाहन्छु म साउदिको रियाद बाट हो ।
जातीय छुवाछूतको अन्त्य र सामाजिक परिवर्तनको लागि यस्ता उदाहरणिय कामको शुरूवात गरेका ५ कलाकार बहिनिहरुलाइ बधाई तथा शुभकामना !
बधाई छ पाचै जनाबैनी हरुलाई तपाईहरुको कलासास्कृतीक अबियान सफल होस मेरो अग्रिम मनैदेखीन शुभकामना म कुबेत बाट हजुर बैनिहरुको करेक्रम मलाई अतीनै मन पर्छ ok
they are everything is perfect 😘😘😘 हरेक कुरामा talent लाग्यो बोल्ने शैली देखि लिएर नाच्ने गाउने देखि हरेक कुरामा perfect लाग्यो ❤️❤️❤️ यो ग्रुप कहिले नछुतोस् God bless u all 😍😍
धेरै धेरै शुभकामना छ ।बैनी हरु लाई अझै अगाडी बढ्दै जानु होला best of luk
कलाको सम्मान गर्नै पर्छ आगृम बधाइ छ हजुर सम्पुर्णमा अझै अघि बड्नुहोला धेरै राम्रो लाग्यो रिना थीङ निरुता लामा पबित्रा रम्तेल को झनै राम्रो कला 💕💞💞💞💕💕💕💞💞💕💕🌹💕💕🌹💕🌹💕🌹💕🌹💕🌹💕💕🌹
सलुट छ पन्छ कन्न्या नानी हरु लाई ! एक्दमै धेरै२ शुभकामना र मलाइ एक्दमै खुशी लाग्यो ! तपाईं हरु ले कुनै नहुदो र नहुने कार्य गरेकै छैन अनि, किन पछि हट्नु ? आफ्नो मौलिक्ता र हराउन लागेको बाजा लाई सम्रछ्यन गर्ने प्रयास मात्रै गरेकी होनि ! जोसुकै ले जेसुकै भनोस, बाल मत्लब छैन र नगर्नु ! ढुक्क ले अघि बढनु ! बस !
मैले हिजो मात्रै थाहा पाइयो र युके बाट हेर्दै छु ! पन्छे-बाजा को क्रेज म पनि हु र अति मन पर्छ ! हाम्रो परम्परा र सस्कार लाई जोगाउने र एक किसिम्को नौलो अनुभूति लाग्यो ! स्याबास नानी हरु लाई ! म पनि नेपाल आउदा, मेरो गाउँ तिर एक झ्याप यो टिम लाई लगेर नमुना देखाउनु पर्छ कि, जस्तो लाग्दै छु तर के-कस्तो नियम र के छ कुन्नी ? मत्लब, विशेष पैसा को माम्ला कै कुरा हो ! मेरो गाउँ-जिल्ला पर्बत बाच्छा हो ! कसो ? कृपया जानकारी पाउन सके राम्रो लाग्ने थियो र हिसाब-किताब र प्लानिङ्ग गर्थे ! धन्यबाद र धेरै२ शुभकामना छ पन्छ-कन्न्या नानी हरु लाई ! स्याबास ! नौलो ञाइटम र ऐले सम्म कसैले नगरेको कार्य को थालनी लाई निरन्तर्ता गर्दै जानू ! स्याबस पन्चकन्न्या नानी हरु लाई फेरि पनि धेरै२ शुभकामना !
Good
धेरै राम्रो छ । पाँच बहिनीलाई अनि कला घर सिन्धुली परिवारलाई शुभकामना
म मलेसिया बाट र ५ जना बहिनीहरु लाई सफल्ताको धेरै धेरै कामना गर्दछु।
सबै जनाको कलालाई सलाम छ र रिता थिङ्को बोल्ने शैली अति उत्तम लाग्यो। सबैमा अझै प्रगति र उन्नति कामना🙏
Dhari Ramro Pancha Bajaa We r a Sindhuli So Happy.
धेरै राम्रो छ प्यारी बहिनी हरु धेरै धेरै धन्यवाद ! सफलताको कामना ! अनि सनही अझै practice गर्नु होला ! हुन त सनही फुक्न गाह्रो नै छ ! बिस्तारै सिकिन्छ मलाइ धेरै खुशी लाग्यो नेपाली चेलिहरुमा पनि यस्तो कला लुकिरहेको रहेछ ! विशेष गरि आदरणीय नेपाली बाबू सुमन जि लाई धन्यवाद भन्न चाहन्छु ! यो कला लाई जगेर्ना गराउनु भएको मा ( सल्लाह सुझाव बढी नै भएको भए क्षमा चाहान्छु)
Derai ramro xa keta jati bedesh hjr harule gareko panche baja ramro ma derai khusi xa didi bainiko partiva dekhera
धेरै राम्रो कला बजादैमा तल्लो जात हुदैन तपाईं हरुको कला धेरै राम्रो छ
यो जातभात को कुरा गर्ने खुरापातिहरु गर्दै गर्दछ्न बहिनीहरु आफ्नो कला लाई अझ अगाडी बढाउनु होला भन्न चाहन्छु ।
धेरै 2 बाधाई छ यी 5 जना सुन्दरी बहिनीहरुको कलालाई म एक्दमै सम्मान गर्न चाहान्छु । यी 5 सुन्दरीहरुको आगामी दिनहरु उन्नती प्रगती र सफल्ताको सुभकामना दिन चाहान्छु । यसलाई निरन्तरता दिनु होला ।
सिन्धुली कला घर क कलाकार चेली हरुको कला एक्दमै राम्रो छ सङ्घर्सा गर्दै जानू होला अझ्झा यो भन्द राम्रो गर्दै जानुहोला सफल्ता अवस्से मिल्छ
Good job badhaixa cheliharu lai ajhai ramro gardai janu hola please.
बहिनीहरुको कला देखेर एकदम खुसी लाग्यो र आजै निखारदै लिएर जानू होला
अति राम्रो कला र सोच साथमा सोच पनो राम्रो ।
कलालाई सम्मान अझ उन्नति प्रगति शुभकामना होस बैनीहरूको आज पहिलो चोटी हेर्दैछु हंङकंङबाट
पंचेबाजाका पंच कन्या बाजा सुन्दरीहरूको यो नेपाली मौलिक लोक संस्कृतिको जगेर्ना गर्न जसरी लागि परिरहनु भएको छ यो अत्यन्तै स्वागत योग्य छ । यसरी निरन्तर अघि बढिरहनु होला भन्दै शुभ कामना छ भन्न चाहन्छु ।
Dherai ramro xa hjr haru mero ghar tpj ho ahile UAE MAXU SO TAPAI HARU KO DHERAI RAMRO XA JAY NEPAL
पन्छे बाजा दमाइले मात्र बजाउने भन्ने छैन अब सबै ले बजाउनु पर्छ। हाम्रो समाज परिवर्तन गर्ने भनेको यी चेलीबेटी हरु ले नै हो।
सलाम छ सम्पूर्ण युवा युवति भाइ बैनि हरू लाइ
Yo pataki harule jatvatko kura gardai garxa 5 baini haru le aafnu kalla saskriti lai nirantar aagi badi janu best of luck 🍀 🍀 🍀
यो बहिनीहरुले गरेको काम सन्धर्बिक छ। सधै फुलोश फलोस सुभ कामना। म साउदी बाट हेर्दै छु ।
Wow very nice dherai ramro soch bechar hajur haru ko
nani haru le chamat kar nai gareko dherai ramro kam suruaat gareko xa dherai dherai dhanyabad xa bhannu chanxu.
तपाईं हरू लाई शलामॅ छ चेलि हरू आफनो कोशिशॅ जारी राखनू बैनी हरू बदाई छ
Good job to all bahini haru ko kala ra gal lai Salam ra samman xa
सरै रमाइलो लगेको छ है हाम्रो सिन्धुलीका कला घरका बहिनी हरुको कला देखेर अजै प्रगति को शुभकामना छ (form kuwait)
Kept it u oll the best to all 👌👌👌👌
Baja sundari haru so nice Good job
धेरै धन्यबाद छ5 कंनया अती सुन्दर छ ईनदीया भारत
बिस्तारै परिवर्तन हुदै छ र हुन्छ । हरेक कुरा परिवर्तन हुन समय लग्छ एक दिन सबै समान हुने छौ 🇳🇵
अति सुन्दर सबैलाई सुभकामना ।
Hamro sindhuli Jay sindhuli kala ghar
very good job बैनी हो।
राम्रो लाग्यो यो भिडियो हेरेर
Shetai ramro xa hjur hruko gana
धेरै धेरै धन्याबाद सबै जना बैनि हरु लाई।।।समान छ हजुर हरु जस्तो हिम्मत वाली नानीहरू अघाडी यसरी अाउनु पर्दछ।।।
धन्यबाद पाचैजना बहिनिहरुलाइ सम्मान छ यहाहरुलाइ
तामाङ सेलो मा पन्चे बाजा बजाउनु pareu है हजुर एस्तो रमाइलो हुन्छं
बहिनीहरुकाे पर्तिभा र साेचाइ लाई सम्मान छ
Asadye rammro bahiniharuko prativa
बधाई छ हजुर हरु लाई मुस्कान पासा
नानु हरु काे साेचबिचार राम्रो हाे ल म साउदि बाट हेरेकाे छु है
Derai ramro xà salam x ďď bahiniharulai
पञ्चेबाजा बाधक सुन्दरि बहिनिहरुलाई सफलताकाे सुभकामना"
यहाँहरू सबै महिला कलाकारलाई उच्यसम्मान छ यहाँहरू आफ्नो बाटोमा अगाडी बढ़नूहोस हामीहरू सबैको सहयोग र समर्थन हूनेछ . म पनी सिंधुली ( चपौली) निबासी हाल Switzerland मा अस्थाई निबासी हो । तपाईं सम्पूर्णलाई सुभकामना छ .
मलाई तपाईंहरू प्रति गर्ब लाग्छ
Wow Kati ramro socha sundari Hari ko khusi lagyo sister haru
सम्पुर्णमा हार्दिक नमन!
म यिनै पाँच चेली मध्यकी एक चेली हु। हजुरहरुको माया साथ सहयोग हौसला र प्रेरणाले आज हामी यो स्थानमा छौ। हामीमा भएका कमिकमजोरीहरुलाई आफ्नै छोरी,चेलीबेटी ठानेर औल्याइदिन हुन हार्दिक हार्दिक अनुरोध गर्दछौ साथै अझै आउने दिनहरुमा हजुरहरु सम्पुर्णको यस्तै मिठासपुर्ण माया साथ,सहयोगको अपेक्षा गर्दछौ।
सिन्धुली कला घर निर्माण अभियानकर्ता
रीता थिङ्ग
धेरै राम्रो छ
मेरो बिहेमा पनि बोलाउछु ल बहिनी हरु सबैलाई आउनु पर्छ नि बाजा बजाउनु है
तपाई बहिनीहरुलाई यो कला को संम्मान गर्दै अझै अगाडी बड्दै जानू सुभकामना छ मेरो तर्फबाट सबैलाई ।
@@madhavkarkisindhuli625 दाजु! हजुरहरुकै यो अथाह साथ सहयोग नै हाम्रो यात्राको पथप्रदषक हुनेछ। अवश्य पनि आउ आउनेछौ ह्जुरको बिवाहमा पन्चेबाजा घन्काउन।
@@ritathingofficial6665 धन्यवाद बुनु
Good job reeta thing verry good,sanahi ajae sikna parxa ki jasto xa, Traning liyera,paschimeli song Pani gauna paryo
बहिनी हरुको कलारसमन भनेको मलाइ निकाइ मन्परेयो
Thanku for your awesome skill lovely video and 'm watching from Pokhara...
I am from dubai like this team and niruta lama
अतिनै दामि छ पँचेबाजा अतिरार्मो छ
J jasla josukai vanos kala la ra gala ko sammana gardaxu badhai xa bnuharulai
Nice jop malai dherai khusi Lage i love you alll
यी नाीहरुको कलालाई मनैदेखि सल्युट,सबैले सहयोग गरिदिनुहोला
Yakdam ramro xa 👌🏼 👌👌🏿👌🏼👌👌🏿 e
बधाई छ सबै नानू हरु लाई अग्रिम सफलता काे शुभकामना पनि छ
सारै मन पराे पन्चे बाजाकलाकारिता
yakdam ramro kura garnu vo mero boine haru sulut tapai sabai lai yasai gari aagadi badnu
सुरुवात को लागि धन्यवाद
राम्रो काम गरदै जानु होला आगामी दिन हरु मा पनि सफल तको सुब्बा कामना वुनु अरू लाई
Do love
चेली नानी हरुलाई नमन गरे एसरिनाई अगादी बर्दाई जानू होला कर्म थलो बहराइन बाट
अति उतम बिचार सलुट छ
धेरै राम्रो सहास धुन नमिले अफ्नो बिहेमा आफै बजाउने सोच
Baja bajaudaima jat jani hoina hamiharu pani Magar baja bajauxau..damii xa sis hru
धेरै राम्रो काम गर्दै हुनुहुन्छ
Good job all the best
डिस लाईक गर्ने लाई कोरोना भाईर्स लागोस र 5 दिदी बहिनी हरु लाई सुभ कामना छ है त र
2 तामाङनि हरु लाई हिर्दे देखि मन पर्यो हजुर❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🕺❤️❤️❤️❤️
A no.nepali.kala.sanskirti.ko.jagerna.garekoma.bahini.haruma.yo pardesi raju yam bahadur ko tarfa bata karodau suva kamana dherai khusi lagyo
नाैमति बनाएर बजाउनु हाेला,, ,,याे बाजा सुन्नमा पनि ताल न बेतालकाे सुनि राछ,,, मेराे पनि साथ र सहयाेग छ आङाहरूलाई
It was very good news all of beautiful and all the best of luck every step fully success from London
Very nice team i like tapai haru
नानी हरुलाई बधाई छ अब नौमती बाजा पनि बजाउनु पर्छ है पुर्बेली लोक भाकालाई पनि समेटिदिनु अझ धेरै सम्मान पाउने छ अनि थिङ्ग बहिनी चाहिँ खत्रा रहेछ हरेक मानिस लाई नियाल्दो रहेछ बधाईछ नानि
अति उत्तम साेच बदलाै यस्तै प्रगति गराै ।
बैनि हरु लाई बधाई छ
Thank you Sundari kalakar haru lai.
चेलीबेटीको कुरा सारै मन मन्परो
राम्रो सोचाइ दामी लायो नानी हरु लाई अगाडि का दिन हरु राम्रो होस येहि मेरो पनि पार्थाना छ
good job all of you😍😍😍😍😘😘
अात्मा देखि समान छ। सबै चेलि हरुलाई। याहरुले बाज संरक्षण ता छँदैछा सिंगो दलित समुदय माथि हेरिने गरिने ब्यबाहर लाई पनि सचेतान मुलाक तरिका बाटा सचेत गराउनु भाको छा यो समाजलेता टिकटिपानि गर्छ अलि्कतिनि न हडबडाई अगाडि बढनुस शुभाकामना छ🌹🌹🌹🌹🌹🌹🌹
Dherai dherai dhannebad 5 kanya bahini harulai
सिन्धुली कला घरको सम्पुर्ण पदाधिकारीहरु र त्यसमा आबद्ध हुने सम्पुर्ण तिम लाई मेरो सलाम छ!!! मगर्नी बैनी र पुजा गौतम लाई अलि सोलो मोसनमा देखिन्छ !!बैनी हरुले अलि प्रातिस गर्नु पर्छ ल अरु त राम्रो नै लाग्छ ! पबित्रा को बोली
निरुता को हासो
रिता को एक्सन
रन्जिता को लजालु पन
पुजा को भने मौनता नै धेरै देखिन्छ !! म सिन्धुली कला घरको गतिविधि नियालेर हेर्ने नियमित पात्र पनि हो
Ramailo ! Hamro gauko bihe ma pani yo 5 kanyale baja bajako herne man xa !

very nice all