होईन यो मुसा लाई कसले पत्त्याउने? कसले बिश्वास गर्ने? मुसाले पार्टी फुटाउनु भनेको मुसाको स्थिति डाक्टर बाबुराम भट्टराई कै अवस्थामा पुग्ने हो। हेक्का रहोस्
म त भन्छु माअोबादिमा मात्रै नभएर एमाले काङ्ग्रेसले पनि अोलि सेरबहादुर लाई हटाउनु पर्छ तबमात्र देशमाकेहिराम्रो हुनसक्छ धेरै हेरियो प्रचण्ड अोलि सेरेको बिकाश!
ठक लुटेरा ज्यानमाराका पाटीँ बनाई देश कता लाने यहाॅ. ठुलो स्वर र टुका उसैका हुन्छन अब देश जाने त कहाॅ. गन्ती गरन गाहोॅ परने भो नेता वलीका ठगी र भष्ट्रचार फाईल यहॉ.
एदि जनार्दन शर्माले पार्टी फुटाउने काम गरे सिधै फाँसी हुन्छ ,, केपी ओली र शेरबहादुर देउवा का पैसा मा बिक्री भएको घाेष्णा गर्छौ ।१० पटक सम्म मन्त्री भएको छ सहिदको रगत मा ।
म पुर्व पिलए हु जनार्दन शर्माको विचार तथा दृष्टिकोण एकदम सहि छ,टिके प्रथाको अन्त्य हुनुपर्छ यो माग तल्लो लेवलका कार्यकता 100% सहमत छन्
प्रचण्डको टिके प्रथाकै कारण माओवादी ओरालो लागेर शुन्यमा पुगेको छ अब उकालो लाग्ने बाटो छैन।
रुकुम पश्चिमको घटनाले देखाईसकेको छ अस्लि रुप जनार्दन को
जनार्दन अलग हुनुपर्छ प्रचन्ड को आफ्नो आफन्त मत्रै हाबी हुन थालेको छ
जस्ले माओवादी फुट्न खोजिन्छ उसको हालत बैधे र बाबुरामको जस्तो हुनेछ ।
प्रचण्डकाे हालत चाई कस्ताे छ त
प्रचण्डको काम गर्ने हैसियत,दिमाग र सोच यहि हो भने पार्टी फुटाए पनि हुन्छ।
युद्धकालमा भनिने प्रचण्डपथ भनेकाे प्रचण्डले जे गर्छन् त्याे सबैलाई स्विकार्य हुन्छ र नेपालकाे माउबाद भनेकाे यहि हाे।
यसो गरे गृह जिल्ला का नेता जनार्दन लाई सहयोग हुन्छ
जनार्दन शर्मा जायच छ ।
यो खाओबादी पार्टी सक्किनु नै देशको भलो हुन्छ
अब चाैथाेबाट सडकमा पुग्न लागेकाे छ प्रचण्डलाई प्रधान मन्त्री बन्नु बाहेक पार्टि बनाउने कुनै प्रयाश छैन ।
जनार्दन अराजक हुन
मुसा गुरिलाले आटंकारी प्रचण्डलाई टक्कर दिनु राम्रो हो
देश हितको लागि भए पनि माओवादी मात्र होइन, ए मा ले, कांग्रेस सबै फुट्नु पर्छ।
फुटेर हुने हैन पार्टि काेल्याप्स हुनु पर्छ
प्रचण्ड परिवार वाद मा फसे पछि यस्तै हुन्छ
यस्तै छ पार्टी भित्र आफ्ना लाई हेर्ने कार्यकर्ता को मत्लब नगर्ने ।
बिप्लब हेमन्त प्रकाश ओलि अर्को बिस्ट जस्ता आयर अहिलेका सबै गय हुन्छ
माओवादी पार्टी बनेकै एउटा घर सुधार्नलाई त हाहाहा कस्तो कुरा नबुझेको बहुला जनताहरू
मन्त्री बन्न नपाएपछिको छटपटी !
ल मुसा सिसि टिभी को तार, सोलार पाता मात्रै हैन अब पार्टी फुटाउनु पर्छ
इनिहरुको सम्पत्ति कस्ले छानबिन गर्ने
खबरार एदी माहोबादी पाटी फुट्यो भने सकीन्छ
होईन यो मुसा लाई कसले पत्त्याउने? कसले बिश्वास गर्ने? मुसाले पार्टी फुटाउनु भनेको मुसाको स्थिति डाक्टर बाबुराम भट्टराई कै अवस्थामा पुग्ने हो। हेक्का रहोस्
फुट फुट लुटेराहरु छिट्टै फुट अग्रिम शुभकामना ।
म त भन्छु माअोबादिमा मात्रै नभएर एमाले काङ्ग्रेसले पनि अोलि सेरबहादुर लाई हटाउनु पर्छ तबमात्र देशमाकेहिराम्रो हुनसक्छ धेरै हेरियो प्रचण्ड अोलि सेरेको बिकाश!
फुटौला खबरदार फुटौला
गफ गरेर उफ्रिनु भन्दा बिभाजन गरे भैहाल्याे नि ! असन्तुष्टहरु हो !!
ठक लुटेरा ज्यानमाराका पाटीँ बनाई देश कता लाने यहाॅ.
ठुलो स्वर र टुका उसैका हुन्छन अब देश जाने त कहाॅ.
गन्ती गरन गाहोॅ परने भो नेता वलीका ठगी र भष्ट्रचार फाईल यहॉ.
यदि त्यसो हो भने मणि,चन्द,बैध,बाबुराम पछि सकिने पालो मुसा गुरिल्लाको
अब तिमीहरु घरैमा बसेर भुग सर्मा पर्चड ज्यु तिमी जुठिरहेरत केहि गरेनौ अब फुटेर चोरेउ छौ
अब बालेनको पछिपछि जाउ साथीहरू प्रगति होला😊
देशको परराष्ट्र निती कसरी चलाउने हो.
योग्य जति सबै लाई अयोग्य बनाउने हो.
देशको ढुकुटी तेसै बालुवामा खनाउने हो.
आफ्ना जोले जति लाइ राजदुत बनाउने हो.
Prime hd ra kantiputko kura kasle patysune hola😊
यो बाहुनहरुले के गर्न खोजेको टुट्ने फुट्ने जुट्ने अब पालो मोङगलको राजा बनौने हो
सिसिटिभिको तार खाने भ्रष्ट घास
Right 👍👍👍👍
Good news
एस्को नि भिमे को हालत हुने भयो नि!
matri napaye paxi roikarai gardai xan yini musa
परिवार बाद
आबा को दिन देखी हामी आरायण को कुनै दलको सदेसे होईन आबा हामी मुलबासी मॅगोल हो👆👆👆
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
माउबादि ज्यानमारा आतङकारि डाका हरु फुटुनकि जुटुङ मतलब छैन
ठिक भने जनार्दन ले प्रचण्ड घामड हुन
हावा न्युज
Party Futau Dherai Choti Mantri Bana.
Futnu jaruri xa yo khate prachande le yo party khatam banayo
Yo pato aba kharij hunu parxa
Chor mugi😊😊😊😊😊😊
Futau r raj gar aaj prachande mai lagu hudama ma khusi chhu.
अाफु मन्ति बन्न नपायर 😅😅😅😅😅
Janardhan yekdam chatutey fataha ho
Mao badi party jo Prachanda ko niti bahun badi lai thuloi xeti vayeko spasta chha . Jasle mao badi party lai 5 tukra paridiye
स्वाद चखाउनै पर्छ पुजीबादी परिवारबादीलाइ
Yo party ma bidhi bhidhan kehi pani xaina khawobadhi
Janardhan ko paxi kohi lagdainan
Futau futau 16xan vaney tikey parthya ko aantey garnu prxa
partyma cctv ko taar katne musho chaincha
Yo mula sarma pani gatilo haina
Aba 7 patak bck hudaixa
Maobadi futne xaina 🤣,jasari makune le Emale lai chithare testai maobadi lai hola 🤣 tara kei khyasinna, loktantra jindabad ✊!
sadhai prachandako hali muhali maobadi, futnai parcha, maobadi ghaite ladakule dukha paye thula netaharuko moj yo sahi chaina, k payo tyo talaka ladakuharule,
एदि जनार्दन शर्माले पार्टी फुटाउने काम गरे सिधै फाँसी हुन्छ ,, केपी ओली र शेरबहादुर देउवा का पैसा मा बिक्री भएको घाेष्णा गर्छौ ।१० पटक सम्म मन्त्री भएको छ सहिदको रगत मा ।
Oli le tarai ra pahad ko janta lay judauna khojdai xa