रास्वपाका सांसद क्रिकेट प्रेमी बने, जर्सी लगाएरै गए संसद बैठकमा, सदनबाटै गरे खेलाडीको तारिफ
HTML-код
- Опубликовано: 3 июн 2024
- रास्वपाका सांसद क्रिकेट प्रेमी बने, जर्सी लगाएरै गए संसद बैठकमा, सदनबाटै गरे खेलाडीको तारिफ
nepal vs netherlands,nepal vs netherlands live,nepal vs netherlands t20,nepal vs netherland,nepal vs netherlands cricket,nepal vs netherlands highlights,nepal vs netherland live,netherlands vs nepal,netherlands vs nepal cricket,nepal vs netherlands h2h,nepal vs netherlands match,nepal vs netherlands preview,nepal vs netherlands t20 match,nepal vs netherlands t20 today,nepal vs netherlands playing xi,nepal vs netherlands t20 match today nepal cricket team,nepal cricket,nepali cricket,nepal cricket live,nepal,cricket,cricket nepal,nepal cricket song,nepali cricket news,nepali cricket fans,cricket in nepal,nepal cricket news,cricket news nepal,cricket nepal news,cricket team nepal,cricket nepal live,live nepal cricket,nepal cricket video,nepal cricket match,nepal cricket today,nepal cricket record,nepal cricket anthem,nepali cricket team,nepali cricket song,cricket song nepali Развлечения
यस्ता जर्सी लायर केही हुदैन । संदिपलाई भिसा दिने प्रक्रियाका चु नबाेल्ने ।स्टनबाजी मात्र गर्ने नालायक सांसदहरु।
संन्दिपलाई भिजा दिलाउन यसरी Americaan embassy गएको भए सुनमा सुगन्ध हुने थियो।
इ भातमारा सांसद हरु हुन सन्दिप लामिछाने काे भिसामा ऐसरि बाेलेका भऐ आज सन्दिप लामिछाने खेल्थे
नेपालको समसत भनेको यसतो हुनु पछृ रासतिृय सोसनत्र पाति जय घण्टी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
एस्लाई साथ भन्दैन स्टन्ट देखाएको भन्छ महासय एदि नेपाल को एउटा भरपर्दो खेलाडि लाई आयोजक राष्ट्र ले भिसा नदिदा खेरि एक सब्द चुइक्क नबोल्ने एस्ता पानि मरुवा सभासद हरु लाइ हार्दिक श्रद्धाञ्जली दिन चाहान्छु
नेपाली जनातालाइ भुलाउने चर्तिकला हो यो सब एउटा मेन खेलाडीलाई भिसा दिलाउन नसक्नेले के को खेस खेस
हो। रास्वापा घाँस पार्ती रहिछ।अलिकती नैतिक्ता नभको पार्ती घासहरु
तपाईं ले ठिक भन्नुभयो
best of luck team Nepal🇳🇵🤟🤟💪💪🔥🔥🔥🔥⚾️⚾️⚾️
सन्देहीलाई अमेरिका पठाउँदा मुखमा बुझु हाल्ने अहिले ड्रेस लगाउने लाज लाग्दैन
कन्ड्म दिवस को दिन कन्डम लगायर जाउ भाई 🔥 खोइ सन्दिप
भुत्रो साथ दियो नेपाल को हार को कारन रास्वपा
नेपाली क्रिकेट प्रति सरकारको राजनीतिक दलहरुकाे सकारात्मक हेराई बुझाई हुनुपर्छ गुड जब
अति राम्रो सन्दीप प्रति घात हुँदा बुलन्द आवाज उठाउन सकिएन किन रास्वपाका माननीय ज्यूहरू
गुड रास्वपा ❤❤❤❤❤
तिम्रो जय होश मनिस झा
स्टन्ट मात्र हिम्मत भए सन्दिप खै।।
I love nepal
Wau love cricket
Good job ❤❤❤
Jay Nepal
Nice to see this ❤
Good job rasapa keep support good luck team Nepal jay nepal 🙏👍☝️💪🔥🏏🏏🏏🇳🇵🇳🇵🇳🇵❤️❤️
यो रोड मा नाटक देखाउनु भन्दा सन्दिप लामिछाने को भिसाको लागि बोलेको भाए कति राम्रो हुन्थ्यो ।
Good job
Jay hosh nepal ko parti matra rajapa
Great to RSP supporting team Nepal ❤️ 🙏Good luck team Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
विश्वमा राजनिती दलकाे नेता सांसदहरूले खेलाडीको भेष लगाएको पनि छैन लगाउनु पनि हुदैन राजनिती छुट्टै हाे खेल क्षेत्र छुट्टै हाे
Natak ho yo muji ganti party
Sab nautanki ho asti samma sandy ko lagi 1 sabda nabolne haru. Aba next time vote batulna lai matra hola sayad...
Thik lageu national indication
good luck 🙏🇳🇵🇳🇵🇳🇵🙏
Bichara herni darsak haru k garni khelni junho kheladi gharmai xa garaund ma gayra thhurthhur kamne kheladi liyra hidekoxa thukka chatur gendey miss you Sandeep Sandeep lamichhane bina Match jitena garai chha nepal le
यो नया पाटिको पनि रमीता सन्दीपको बारेमा केही थाहा नपाउने खेलकुद मन्त्रीका कार्यकताले यो नाटक हो जय सन्दीप
संन्दिप भैदेकाे भए सुन मा सुगद्व हुनेथाेँ खेलाडिहरू लाई शुभकामना🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Mero Nepal
Sundar shanta bishal
Good luck 🤞
सन्दिपकाे बारेमा चुँइक्क नबाेल्नेहरुकाे
भाइरल चर्तीकला
ठिक भन्नुभयो हजुर ले
यो राजनीति हो , यदि साचिक्कै नेपाली कृकेट प्रती प्रेम थियो भने , आफू सरकारमा भएको बेला र आफ्नै पार्टीको नेता खेलकुद मन्त्री भएको बेला किन सन्दीप ले विश्वकप खेल्न पाएनन् ?
ठिक भन्नुभयो हजुर ले यो सबै नाटक मत्रै हो
नाटक गरन लजा लागदिन तिमिहरूलाई किन नाटक गरन सम्सद भवन देखेयाे तिमिहरूलाई लाज लाग्न परनि हाे जितकाे आश राख्न तिमिहरूले देशले धिक्कानि छ देशले
Sakxau vane timiharu le Pani natak gara na ta terima tokne Jay ghanti 🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🥰 huna ta cricket k ho vanne thaha nahune haruko lagi ta natak nai hunxa.
Jay ghanti
साथ त दिनुभयाे भन्नुहुन्छ तर धेरै ढिलाे भयाे जस्ताे लाग्छ।
good ❤❤❤
Congratulations
जर्सी को अपमान गर्न खुब जानेको ।
Wow😮
nepal cricket parti dhyan jawosh sarkar ko
I love
Good
नेपाललाई माया गर्ने देश भक्ति नेतागन
Ho ho vany nata x yeta
आज इनी चोरहरुलाई पठाई देऊ सीधा जित्छ अनि विश्वकप पनि हाम्रो हो 🤣🤣🤣
Good work jay ganti good luck all the the team
Ghanti hoin ghanta sandipko visa ko barema kehi n bolne Ani lado😮
लेधर देखाई दियो भाइरसहरूले rip all nepalese political party
जय नेपाल
Jay ghanti jay Mr Rabi ❤❤❤
Jeya Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
जर्सि मात्रै लगाएर केही हुदैन संदिप बिना वैलकप अधुरो छ
Malai.ta.lakxa.jarsi.lagau.daima
Kehi.hune.haina. bhagananko.
Voroxa.xa.dhanne.bad❤❤❤
साथ पाएर त हारेछ कठै
खेल देश को लागी उच्च समान् हो
सन्दिप लागी चु नबोल्न सबासद जर्सी लगाउन कुनै औचित्ते छैन😊😊😊😊
Jaya nepal 🇳🇵 ❤
यत्तिको गर्न सक्नेले किन सन्दीपलाई अमेरीका पठाउन सकेन त ? जे होस केहि नयाँ पन चैँ हो ।
Jeya Nepal
Good luck 🇳🇵 🙏🙏🙏🔔🔔🔔
एउटा खेलाडी लाई भिषा दिलाउन नसक्ने गृहमन्त्री र खेलकुदामन्त्री भएर लाज जरजी लगाउन घण्टी हरु के रमीता देखाको अली कती लाज भने छैन
Goooooood
Sandeeplai visa dinna Lai sayog garnusna please 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
णय जोगि
Yasari nai sandip lai satha dinuparthiyo😢😢😢😢
एउटा खेलाडी लाई visa दिलाउन नसक्ने भौमान हरु आज stadium बनाउने अरे 😁😁
जर्सी को नाटक देखि stand बाजी 😂😂😂
Natak
खुलित जर्सी लाउदै मा हुन्छ?भिसा दिलाउन नसक्ने खेलकुद मन्त्री राजीनामा दिदा हुन्छ।
Good 👍👍👌👌👏👏👏👏
संदीप काे भिसा को लागी एकपल्ट सबैले पहल गरेको भए सुनमा सुगन्ध हुन्थियो, जे होस नेपाली क्रिकेट खेलाडी काे हौसला बढाएको मा हार्दिक बधाई,
सपोट होइन यो देखावा मात्रै
यदि सपोट गर्नुहुन्छ भने
छिटो भन्दा छिटो स्टुडियम बनाएर देखाउ
रा स्वा पा स्टन हाेईन जे गर्छ सहि गर्छ । जय घण्टी तर म सदस्य पनि छैन र हाेईन भ्रममा नपर्नुस
सन्दिपको भिसाको बारेमा एकचोटी बोलेनन आज चटक !!एकचोटी बोल्दा के हुन्थ्यो
ठगिलामेछाने का माचिक्ने भेडा दिल्ली का कोठिमा सुहाउने थिय
Raswpa Sahi ho
❤❤❤❤❤❤hii
जर्सी लगाएर सन्दीपको भिषा बारे संसदमा बोले भए, भिषा लगाई दिए कै भए कति राम्रो हुन्थे, सन्दीप भए को भए हेर्न पनि मजा आउथे, हेरौ नेपालले कस्तो नतिजा ल्याउला🇳🇵🇳🇵🇳🇵🇳🇵
Sandeep caahiyo game maa
❤
Samman xa
good 👍👍👍👍👍👍👍👍👍👍👍
नेपालमा जस्ले जे गरेपनि हुन्छ नेपालि जनताले भोट दिएर पठाएकै छ जनता देखि टाढा छ केन्द्रमा बसेर आरोप प्रत्यारोप गरेरै समय बितायो जनतालाई बझायो बीकास र परिबर्तन देश र जनताको रक्षा सम्बन्धि केहि होला भन्ने आसमा भोट दियो तेहि भोट गर्ने जनतालाई खाडिमा पठायो नेपालमा घोटला भ्रष्टचारको फाईल बोकेर हिड्यो नेपालको जमिन नजानिदो पारामा भारतलाई सोम्पियो नेपालि जनताले कमायेको पैसा नै भारत भित्रिरहेको छ अब नेपालि जनताले के गर्ने
Sandiplai pathaun sakeko bhaya po suhauthyo kasaiko kehi lagen kheladi jan napay paxi je garepani kehi xain
Sahakri cor
आज त साच्चै नाटक गरेको हाे
हावा नाटक
yin lai kasle stand garn sakne aafai khel mantri kheladi lai khelna pathaeko bhaye
Sandeep USA pathau
Yehi bahek k chai garnasakxara raspa..😁😁😁😁
Nepal cricket team KO samarthan bhaye Sandeep lai visa milauthe hola yo sahakari thagko team ho nautangiharu
सन्दिपकाे नाम अाएन
Jarsi layera sath deko hunxa? Sath deko hoina sathiko sath xutayeko xa sandeep lai
सोम्पाल दाइ लाइ किन टिका नलगाएको यो पन्डीत ले किन छुवाछुत गर्छन आखिर सोम्पाल दाजु पनी नेपाली हुन ❤❤❤
राम्रो त हो तर नाटक जस्तो लागो यदि यति धेरैले माया र साथभए सन्दीपको बारेमा किन नबोलेका किन आज सन्दीप नेपालमा छन
🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🙏
के पि चेला हरु ले सन्दीप रोके
Sandip lai visa Dina ma help garna sakena k garnu
मसु खान भेला भका चाेर चाेरनि शनदिप लाई भिशादेभनेर एमेसि गकाभा शदिपले भिसा पउथे