सासू-बुहारी नमिल्नुको कारण | Anger Management | BK Ganga | NDD 344 | Brahmakumaris Nepal
HTML-код
- Опубликовано: 6 фев 2025
- This is a Spiritual talk Show called NAYA DIGDARSHAN (NDD). You can watch this talk show on Brahmakumaris Nepal RUclips Channel every Saturday, Monday, and Thursday at 5 pm.
Host : Nabin Dahal
Speaker : Rajyoga Teacher || Brahmakumari Ganga
Please Like/Comment/Share/Subscribe/follow us for more updates…
Facebook: / bkinnepal
RUclips: / brahmakumarisnepal
Twitter: / brahmakumarisn
Website: www.brahmakumar...
Tiktok: / brahmakumarisnepal
Instagram: / brahmakumarisnepal
#brahmakumarisnepal
#bkganga
#spirituality
कतिसुन्दर बाचन तर जतिनै निहुरेर जतिनै सहेर बसे पनि कुनै बाल नदिने सासु पनि हुदोरहेछन्! यो पृथ्वीमा यो मेरो भोगाईहो!
Yes exactly sis
Same problems
😢
Omsanti baba good morning ❤❤❤❤
उम शान्ति
Om shanti bahini ji
ॐ शान्ति 🙏
Ganga madam🙏🏻🙏🏻🙏🏻🙏🏻
कति सुन्दर बचन अोम शान्ति
No word to appreciate♥️ mam
Ati sunder hajur om santi
Ati mitho
ॐ शान्ति R
Kasto ramro kura
Adharniya bk Ganga jiulai pranam cha sathai sathai dikdarshan sanchalok harulai Pani dhanyabadh yo bhanai haru lai jiwnma utarnu
बर्मा कुमारी दिदिको प्रस्तुती अनि नै राम्रो लाग्यो
ओह .......यो फैसला त ग्यानी सस्कारि परिबार्को छोरी, तर आफ्नी बुहारिको कुरा भयो तर कुनै कुनै बुहारी त यस्तो हुदो रैछकी, बब्बा, भित्र पसेदेखिनै, सासू ससुरा त कोहि, केही हैन, मलाइत एउटा लोग्ने त्यो घर्की छोरो भय पुग्छ, यिनिहरुले भनेको सिकायको कुरा मन्यो भने त, भोलि भोलि अझै बढी काम अराउछन र म त पढेलेखेको मान्छे, मात्र जागिर खानी हो, पैसा कमाउनी हो, त्यो घर्को छोरालाइ मुठ्ठिमा लिनि हो यति भय पुग्छ, भन्ने खाल्की बुहारी पनि हुदोरैछन, होला, पैला पैलाका सासुहरुमा siक्षा ग्यान्को कमि थियो र त्यस्तो हुन्थ्यो, तार आज भोलिका सासुहरु, चेतन सिल छन, एक आध कुरा बायक, वाहरुलाइ राम्ररी थाहा छ, आज भोलिका कुस्सकारी बुहारिहरु पनि, भित्र पस्न आइसकेका छन, कति भने, भाडा माझ्न, खाना पकाउन पनि, राम्रो नगर्ने, त्यो पनि सासुलेनै गर्नु पर्ने, बिहे भयको ३,४ बर्स भैसक्दा पनि बच्चा पाउन हुन्न भन्नी, उमेर २६ २७ बितिसक्दा पनि, भाडा माझ्न त, अरु मान्छे राखिदिउला, राखिदेकी पनि छ, तर छुट्टिको बेलामा, भ्याकी बेलामा, त अलि सासू ससुरालाइ मन पर्ने खाना बनायर दिय हुन्थ्योनी, तर छुट्टी भयोकी कि घुम्न गैदिनी, कि त माइत गै हाल्नी, यो अबस्थामा चाइ, अब के सासू सासुरा झुण्डेर मर्नी ? ? ? हुन त सबै बुहारी त्याता हुदैनन् तर हामिलाइ यस्तो अबस्था छ, यस्मा चाइ के भन्नू हुन्छ? ॐ शान्ती 🙏
Mero manko kura
समस्या मिल्दोजु्ल्दो हुन गयो
मैले नबुझेको कुरा के सासू हु भन्दैमा चाहिँ बुहारीलाई सधै तल पार्नु पर्छ र हामीले पनि माइती छोडेर आएको हुन्छौं ।हामी अरुको घरमा घुलमिल हुन समय लाग्छ नै ।बिरामी हुदा care गर्नु पर्छ सम्मान गर्नु पर्छ भन्ने बुहारीलाई पनि थाहा हुन्छ।महिनामा 25 दिन घरमा बसेर 5 दिन माइत जादा किन उनीहरुलाई रिस उठछ ?बुहारी पढेलेखेका हुनु पर्ने ,जागिर खानु पर्ने,बिहान सबेरै उठेर सबैलाई घर देखि अफिस अनि बच्चा सबैलाई खुसी पार्नु पर्ने अनि कुनै कुरामा यस्तो हैन भन्यो भने अपमान हुने खै नेपाली समाज नै यस्तै होला
Kasto ramro
Dherai dherai dhandebad guru ji om Shanti jai guru deva 🙏🙏🙏🙏🌹🌹
ॐ शान्ति
100% Right ✔
Omshanthithankusomuchokdidiji
Good point about the same Wawa 😯😯😯
🙏🏻🙏🏻❤️❤️
अाहा कति राम्रोसँग बाेलनु भकाे ..
Wow yakdam sahi kura
Right
🙏🙏
Dherei ramro kura sarei maan choyo
ओम शांति गंगा दीदी
Thans
kati mitho sujab
कति मिठो शब्द बोल्नु भएको हजूर ले
आह कति राम्रो संग बुझाउनु भयको हजुर धन्यवाद ।।
Om shañti
धेरे धेरे रामरो सूजाउ धेरे मीठो बात बूजाउनू भयो मन लाइ धेरे खूशी लागयो यस्तो ज्ञान को कूरा हरु सूननू पउदा दिदी लाई धेरे धेरे धन्यवाद छ ऊ म शान्ती 🙏🙏
Omsanti
❤❤❤
Wow 100% right🙏🙏🙏🙏♥️♥️♥️
अत्ति शुन्दर हजुर 🙏🙏
Good 👍
Akdam sai ho
कतिमिठो सुझाब ॐ शान्ति दिदी
Wow om santi kati mitho sang bujhau vo
हाेहाे ॐशान्ति❤️❤️
Kati मीठो kati ramro Sano kura तर महत्वपूर्ण समाधान का कुरा😊🙏 om शान्ति
100%sahi kura ho hajur 🙏🙏😊
Yakdamai sahi kura ho hajurko🙏🙏
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Wow wow
Omsanti
It is what exactly I experienced... Wow I am blessed to watch your real experience... Thank you..
Wow
Ekdam dd
om santi दिदी हजुर को सबै कुरा ठिक लाग्यो तर मेरो चित्त नबुझेको कुरा के भन्नी नि बुहारी लक्ष्मि हो त्यो थाहा छ र बुहारी छोरी समान हो त्यो नि थाहा छ तर बुहारीले सासु पनि मेरो आमा समान हुनुहुन्छ मैले निह मेरो माइती घर सम्झेर त्यहाको रेखदेख गर्नु पर्छ भन्ने कुरा चाहिँ बुझ्नु पर्दैन र ।हो तपाईंले भन्नु भयो एक पटक होइन दुई पटक होईन पटक सम्झाउनु भनेर तर जति समझाए बुजाए पनि लगदैन एस्को उपाय पनि भन्दिनु होला ।
पयार भन्ने शब्द ठिक लागेन प्रेम नेपाली शब्द भनेको भए राम्रो हुन्थियो # सम्बाद राम्रो छ
Word itself nothing.. Until and unless it's has its intention...
100% sahi ho
Satin ramro
Aati ramro
Om Santi Dd hajur ko sujab ramro lagio Mero ghr ma Pani sasule kati ramro gare Pani Buhari Le sasulai Gali diranxin Ani Buhari Le Pani Pani kati ramro gare Pani Buhari Lai Gali gari ranuhnxa Dubyi Lai ma kasri milaunu namskar Dd
Right 💯
Dherae ramro prastuti .
धेरै राम्रो प्रस्तुती! मन छोयो! बास्तिबकता मा आधारीत! ॐ शान्ति हजुर हरुमा 🍍🍑🍍🍅🍍🍑🍍🍅🍍🍑🍍🍅🍍🍑🍍🍅🍍
,,, Very good advice.
Good
Kati ramro kura hajur ko sunirakham jasto om santi
अाहा कति राम्रो बिचार
अनी ससुरा नभको घरमा ( मीर्तु भको वा संबंध बिछेद गरेर बसेकी )सासु राक्षसनि स्वबाबको रछिन भने के गरने होला कृपया बताईदिनु भए आभारी हुने थिर ।
Nice 100%
100% right om santi
Jati sunyni sunirahau lagxa hour ❤️❤️❤️
Kati Ramro kura
om shanti😍😍
Om shanti good 🙏🙏
😘😘
Om shanti 100% right
Sahi kura garnu vayo 👍 maan nai choyo...
शही कुरा गर्नुभयो ।
100% True
Sari ramiro kura
Amazing
kati ramiro kura kani
Om shanti👏👏
Om santhi Kati Sundar sabda bolnu vayo
100% सहि प्रस्तोता नवीन दाको आवाज वाउ वाउ वाउ हसाई कति राम्रो
Wow 😍❤❤❤❤❤😍💐💐🌹🍀
Kati mitho awaj dijuko tesmathi harek sabda jhanai ramro
om shanti
Kati ramro kurakani sandesmulak
100% right man xune kura
Wow
Om santi💕❤💕❤💕
🕉️🕉️🕉️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵अति सुन्दर
Om Shati 🙍
True it's lecture..real
nice
Hajurle ati good sajation dinu vayo.
Om shanti🙏🙏
Wow !it's real 👏
100% right wow
100℅write👍👍👌👌
ak dam sahi kura 👍️👍️👍️
Own
So true! No wordings to Appreciate 🙏🇳🇵♥️
मान्छेको गुण अनुसार समन्ध बन्ने गर्छ जस्तो लाग्छ अनुमान र देखिएको जस्तो हुदैन परिपर्तन् सिल हुन्छ मान्छेको मन मन र परमात्माको लीला हो मान्छे मन को गुलाम हो बुझेको हुदैन पञ्चतत्व ले बनेको शरीर संसार तिरै जान्छ आत्मा भगवान को अंस हो अंस आफ्नो अंसी सग जान खोज्छ र मन अन्न पानी र संस्कार संस्कृति बाँधिएको हुन्छ संसार तिरै भाग्छ
❤️🙏
🙏🙏🙏🙏🙏
हाम्रो समाजमा शदियौं देखि व्याप्त रहेको पारिवारिक कलहको मुख्य जड् सासु बुहारीको तीतो सम्बन्ध लाई यथार्थ धरातल निकट पुगेर बुझ्ने मौका यस अन्तर्वार्ता बाट पाईयो , औधी खुशी लाग्यो । कार्यक्रम सञ्चालक तथा ब्रम्हकुमारी गंगा दिदीलाई धेरै धेरै धन्यवाद ।
100%