राजासंग एक सुका पनि लिएको छैन्... | THE PRAKASH SUBEDI SHOW | S02 | EP 12 | RAJENDRA LINGDEN
HTML-код
- Опубликовано: 15 сен 2024
- ८४ भन्दा पहिले नै उथल पुथल हुन्छ देशमा... राजासंग एक सुका पनि लिएको छैन् | THE PRAKASH SUBEDI SHOW | S02 | EP 12 | RAJENDRA LINGDEN
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 12
Presenter : Prakash Subedi
Guest : Rajendra Lingden
---------------------------------------------------------------------
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode11 #agastya
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV
किन किन यो प्रकास सुवेदि धेरैलाई मनपर्दैन भन्छन तर मलाई उनको निष्पक्षता,स्पष्टता खुब मनपर्छ।
यति राम्रो प्रोग्राम एकहप्ता सम्म कहिले आउला भनेर कुर्नेजती एता हाजिरी हुम त😊😊
जनताको रोजाई ईनैहुन् ।
श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏
पहिलो पटक कुनै कार्यक्रम अलिकति पनि अघि पछि नगरी पुरै हेरियो।😊 यसको एक मात्र कारण सारै सरल सोभव भएको नेता हाम्रो नेता राजेन्द्र लिङ्देन जी ❤
आज श्री स्वस्थानी माताको ब्रतकथाको समापन गरिदै छ।स्वस्थानी माताले हामी सबैको कल्याण गरून् , सबैमा सत्कर्म मनोभावना रहिरहोस साथै सकारात्मक मनोभाबले थालिएको काम देखिएको सपना छिट्टै नै पूरा होस
श्री स्वस्थानी माताकी जय्🙏💞🥀🌺
राजेन्द्र जी ले आदरणीय कमल जी लाइ सम्मान दिनु भयो ,खुसि लग्यो। हामीलाई येस्तै धर्म नछोड्ने नेता चाहिएको हो। राजेन्द्र जी को आजको हरेक वाणी प्रिय थियो।
कमल जी ले आफु हारेर पनि लिङ्ग्देन जी लाइ चुनाब जिताएको त्यो पल अझै याद छ। तर कमल जी को फौजी तरिकाको रिसले उहालाइ नै घात गर्यो ,नत्र अरु जस्तो भ्रस्ट र रास्ट्रघाती चाही कमल जी पक्कै होइन। तत्काल चाही पार्टी एक नहोस। तर भबिस्यमा चाही मिलेर गए देशलाई नै फाइदा देख्छु। 🙏🙏🙏
बल्ल अज राजेन्द्र लिङ्गदेन सरलाई अल्लि राम्रो संग चिन्ने मौका मिल्यो 🙏
आज बाट लिङ्गदेन सर मन पर्न थाल्यो 🙏🙏
जनताको नेता जनजाति को छोरो
जनता हो अब सबै जनता ले बिश्वास गरौ राजेन्द्र लिङदेन लाई सबैभन्दा राम्रो नेपाली को विकल्प नै राजेन्द्र लिङदेन हो
😅😅😅
नेपाली नेताहरु मा सबैभन्दा इमान्दारिता भएको नेता हो। सलाम छ मान्य राजेन्द्र लिङ्देन जिऊ।
मेरो मनमा लागेको हरेक प्रस्न सोधिदिनुभयकोमा प्रकाश सुवेदीजि लाई धेरै धन्यवाद ।अब चाइ दुर्गा प्रसाईं लाई बोलाउनुहोला👍️🙏🙏🙏
धेरै धेरै धन्यवाद दाजु स्पष्ट
धारणा बेक्त गरिदिनु भएकोमा,राजेन्द्र दाजु,दुर्गा दाजु,ज्ञानेन्द्र साहिजि,बालेनजि,,
अब बिन्ति छ हजुरहरु एकजुट हुनैपर्छ ।🙏 🙏🙏🕉️🇳🇵
उच्च विचार धेरै धेरै सम्मान छ कुशल राजनीतिज्ञ माननिय राजेन्द्र प्र लिङ्देन ज्यू।
❤राजेन्द्र जि तपाइलाइ व्यक्तिगत रुपमा मेरो शुभकामना छ । तपाइले टेकेको राजनीतिक धरातल तपाइको इतिहासहोला तर अबको युगमा जनताको छोरा/छोरिले देश चलाउनु पर्दछ ।
लिङ्देल जि तर्क केही नभए जस्तो गरि प्रस्तुत हुने खतरा कुटनैतिक नेता जस्तो लाग्यो मलाई राजनिती जिबन सफल होस् शुभकामना शुभ रात्री !!!
राजालाइ ल्यायर देश बचाउनु भन्दा हामी सबै नेपालि मिलेर बचाउन देश लाई 💖🙏🙏
Ani aja samma k herera baseko 20 barsa huna lagyo ta timilai chance diyako
ae bhai,raja le ta democracy diya thiyo ni tara timro maubadi le ho aatank machaya,
yo maubadi ko secret letter 2 months pahila leak va thiyo tara dherai nepali lai thaha xaina,ek choti hajur ni hernu ra aru lai ni share garidinu,hijo raja hatauna ra desh barbad parna dherai sadyantra vaya thiyo. Yo Nepal lai raajsanstha le banaya ho prachanda ka maubadi le hoena ruclips.net/video/0VhzbAqqnm4/видео.htmlsi=u1t50wHNmdXzHBdp.
Tyo raza kohora des bachaunuloi jhan hepxa matra hamiloi ta hindu haruko lagi matra ho raza
मान्छे सामाजिक प्राणी हो र त्यसलाई एकतावद्ध बनेर देश निर्माण गर्न एकताका आधारहरू आवश्यक हुन्छन। नेपाल एकिकरणको लिगेसीका आधारमा राजसंस्था नेपालको राष्ट्रियता र राष्ट्रिय एकताको केन्द्रविन्दु हो। कसैका रहर पुरा गर्न राजा चाहिने हैन।
Best episode, Great RPP Adhaksya Rajendra LingdelJiu, Aba Dil kholyara Koshis garni sabai Agenda milni party haru lai Ekkikaran garauna Shakti pradan hosh ra Yo Desh ko No1 party Banayako Shrayaa Milosh Suvakamana6 !!!🇳🇵🇳🇵🇳🇵Jai Rastrabadh 🙏🏻👍
राजा आऊ देश बचाउ ❤❤❤❤🎉🎉🎉
धेरै सरल स्वभाव भएको नेता हुनुहुदो रहेँछ धन्यवाद प्रकाश र लिङदेन ज्यु लाइ
Wow that's great you are beyond phenomenal leader Rajendra Lingden dai!!tapai chadai pradhanmantri bhayeko herna man chha dai
Rajendra lingden ❤ एक सच्चा र इमान्दार नेता❤
राजसंस्था जिन्दावाद हिन्दूराष्ट्र जिन्दावाद 💖🙏🇳🇵
संघियता खारेज गरौँ देश बचाऔँ अनि बनाऔँ ❤❤
नेपाल आमाको सपूत एक इमान्दार लोकप्रीय नेता राजेन्द्र लिङ्ग्देन ज्यु
रजतपट कार्यक्रममा महाबिर पुन,रबि लामिछाने,बिराज भट्ट, रेखा थापा, झरना थापा, अनमोल केसि पल शाह आउनु पर्छ भन्ने कोको हुनुन्छ? आउनुस एक जुट होऔ
😂😂😂😂
Anmol k.c chai kina ni😂😂😂
@@SarojKhatri-jn7yzHamro favorite actor ho..timi le chai nahera na ta anmol ko interview... bad comment garna matra aau😅
यनि हरु नअाए हुन्छ सकिन्छ भने बालेन लाई ल्यानु होला
सबै लाई किन एउटा एउटा भन्नू नि
पशुपति नाथले सबैको रक्षा गरून 😍❤
देश को आसा र भरोसा को एउटा नेपाल आमाको सपुत राजेन्द्र निन्देल ले देशको कार्यकारी प्रधानमन्त्री हुनैपर्छ।
अब पनि रास्ट्रबादी एक भएनौ भने
र तेहि पुराना नेताहरुकै जालझेलमा
अल्झिरहने हाे भने हामीले अाफ्नाे
लक्ष कहिले पूरा हुनेछैन अदक्ष दाजु,नमन र सम्मान छ हजुरहरु दुबै जनामा🙏🙏मुख मात्रै हाेईन अब बेवहारमा लागू हुनुपर्याे।
पशुपतिनाथले हामी सबैको कल्याण गरुन् 🙏♥️
आज गणतन्त्रका नेताहरूलाई कुर्सी छाड्न जति मुश्किल देखिन्छ, तत्कालीन समयमा राजाले राजगद्दी छाड्नु, जनताका नासो जनतालाई नै सुम्मिन्छु, तिमीहरूले मुलुकलाई विकास,निकास देउ भन्दै गणतन्त्र स्थापना हुन मद्दत गर्नु, सानो हृदयले त्यो सम्भव थिएन। हाम्रोजस्तो भुराजनितिक चपेटामा परेका मुलुकलाई राजा सबैको साझा हुनुपर्छ। राजा ले त्यो बेला चाहेको भए vladmir lenin या अरु धेरै तानाशाह जसरी आफ्नो राजगद्दी बचाइसक्थे तर त्यो बेला राजा ले मेरो जनता काे खून न जाओस् सोचेर सजिलै संग राजगद्दी xodya हुन्,tesaile aba raja chahinxa ra janata le direct vote diyeko manche le PM bannu parxa.
सही कुरा ! राज्यमा एउटा स्वतन्त्र अभिभावक चाहिन्छ र राजाको बिकल्प छैन !
Thank you Ragendra lingdel sir salam chha all of your Raparpa party jindabad you are Great very good points well done 👍🙏
राजा आजको आवश्यकता 🙏
अबको पाली हामीसबैंका आशाको केन्द्र बालेन शाह लाई रजटपटमा ल्याऊनुपर्छ भन्नेजति हाजिर हौ । ❤️❤️🙏🙏
तिम्रो बालेन ले केही ख्यास्ने होइन ktm को दुखी गरिबको घर बास मात्र उठाउने काम गरिराछ😅😊
बालेनको काम नै बोलिरहेछ
@@bikashbaglung1078gai ta badhne dhugroma moho xaina moho xaina
Garib lai hataune balen baheko koi xaina😂
@@mahendrasarkar7001 सहि हो ब्रो सबै उस्तै हुन केही दिन यसो गरे जस्तो गर्ने अनि जन्तालाइ भ्रम्मा पार्ने
@@bikashbaglung1078 netaharu le garna nasakeko kam balen lai jimma diy😂😂 pahili man jito ahile j gare ni tali pitxan.
Aru bela sadakma basne byapari euta lai samatda roila garthiy samajik sanjal ma. Ahile balen le garib mathi dozar lay ni tali pitxan
देश को राजा जन्ता को प्रधानमन्त्री 🙏 राप्रपा को एजेन्डा राम्रो🤚🤚🤚
अब को अन्तिम बिकल्प राजसस्था पुनर्स्थापना !!
जागौ युवा लागौ देश र्धर्म सस्कृती जोगाउन
राप्रपा जिन्दावाद !!
राजेन्द्र लिङदेन लाई अब यो देशको प्रधानमन्त्री बनाउनु पर्छ भन्ने जति ले लाइक ठोक्नु होला
श्री स्वस्थानी माताले हामी सबैको कल्याण गरून्🙏🙏🙏❤❤
अबको एक मात्र विकल्प- राजा, राजतन्त्र र हिन्दु राष्ट्र।🙏
देश अव सक्किसक्याे...अावश्यक भन्दा निति धेरै...ढुकुटि भन्दा कुर्सि धेरै...अाउने भन्दा जाने धेरै...गरिव गरिवै भए..धनि धनिनै भए ..पैसा सस्ताे भयाे..नयाँ वनाएकाे हाेइन मुलिकाे भत्काएर खिल काेट्टाएर लाशकाे माेल गरेर वनेकाे हाे..राजनितीमा समय भन्दा लामाे सुनिन्छ तर चाडाे वितिरहेकाे हुन्छ..भत्काउने काे हाे जनताकाे मनकाे खिल त्याे हाे ..त्याे निकाल्न सरकार श्री ५ काे हुनुपर्छ अव...
जनता लाई गणतन्त्र राजतन्त्र चाहिएको हैन
राम्रो leader चाहिएको हो , देश हाक्न सक्ने leader चाहिएको हो।
हामिले पुज्ने र पुज्नै पर्ने ४ ओटा ब्याक्तित्वहरु जन्मदिने माता-पिता, शिक्षा दिने गुरु अनि बिष्णुको अर्को अवतार राष्टनायक परमसेनाधीपती श्री५ महाराज धिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव मौसुफ सरकार 😊🙏🇳🇵
😂 tauko
@bhummro tauko 😠😠😠😠😠😠😠😠😠inandamishra4162
King is king❤❤❤❤🎉
मन पर्ने नेता मध्ये राजेन्द्र लिङ्देल पनि एक हो🙏🙏
अर्को पटक रबि लामिछानेलाई बोलाउनु पर्यो ! प्रकाश सुवेदी ज्यु !
डा. सुरेन्द्र केसी लाई पनि ल्याउनु परो काका।
He is the most sincere politician of Nepal. We should support him.🙏🌹🙏
राजा अाउँ देश बचाउ जय देश जय नरेश❤❤❤🎉🎉
नेपालको अर्गानिक राजनेता राजेन्द्र लिंगदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष
राजेन्द्र प्रसाद लिङदेन दाई।।।
राजतन्त्र जिन्दाबाद।।।।
भष्ट्रचार गरेर खानु आमा को रगत खानु बराबर।।
राष्ट्रपतिको स्थानमा राजा र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चुनिने व्यवस्था नआए सम्म देशले कोल्टे फेर्न असश्मव छ।
great mr lingden
तेति राम्रो लागेन आजको कार्यक्रम चै मलाई !! 🇳🇵🙏🙏
Rajendra lingden hero ho nepal ko jai hindu rastra nepal
राजाबादी धेरै छन , कोहि एक भयर मिलेर जानू सक्ने भने स्थिति छैन , अहिले यो समयमा सबै राजाबादी मिल्ने हो भनेअहिले नै यो ब्याबस्था जाने देखिन्छ तर यी सबै रोटी सेकायर खाने मात्रै देखिन्छ, यो ब्याबस्था र यो अबस्थामा जनता दिक्क छन यदि राप्रपाले सहि तरिकाले नेतृत्व गरेर अघि बद्ने र सबैलाइ मिलाएर जाने हो भने जनताले साथ दिन्छन तर चिची पनि पापा पनि लोभ गर्ने हो भने अर्को निर्बाचनमा माओवादी जस्तो हाल हुन्छ।।
Great rajendra dai you are beyond phenomenal leader dai who has integrity transparency and accountability too, tapai jasto outstanding great leadership bhako neta hunuhunchha ra ta raprapako agendas ani supporter hunuma proud feel hunchha!! Tapai chado bhanda chado yo desh KO pradhanmantri bhayera desh Lai Chaina ,Korea ani Japan jastai yo desh Asia KO number one developed county banaunuhos Rajendra Lingden dai
एकदमै राम्रो अन्तरवार्ता 🙏
Rajendra sir ra Ghenendra vaneko ek yadho ho I m Comnist ho but I like both from Pokhara 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻
भाषा सुधारौ प्रकाश जि। यिनी को सट्टा उहाँ को प्रयोग गरौ। सम्मान गरौ । थिय इनले होइन उहाले भन्नुहोस है त्यो intervie भन्दा अगडिको पार्ट मा । सभ्य बनौं , ।🙏🇳🇵
लिङ्ग्देन लाई बिस्वास गर्नु नै अहिलेको देश को आवस्यकता हो
😅😅
You are beyond phenomenal leader Rajendra Lingden dai!! You have integrity, transparency and accountability too, tapai jasto outstanding leadership bhako neta chaiyeko chha yo desh KO pradhanmantri, pradhanmantri tapai jasto manchhe hunu parchha
❤❤ aba ko biswos nai ra pa ra pa ho Rajendra Prasad dai ho❤❤ shat dinu parxhaa❤❤
राजसंस्था र हिन्दुराज्य नेपालको आवश्यकता होईन्न।।नेपालको आवश्यकता बिकास हो।।
राजेन्द्र लिङ्ग्देन मलाइ सबै भन्दा पर्ने नेता हो❤❤❤❤❤
तर कलाकार चाहिँ पटिक्कै नचिन्ने रहेछन ।😅😅😅😅
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ !
जसले जे भनोस प्रकाश सुवेदी सर talented person हो
राजा राजा नै हुन राजा लेऊ देश बचाऔ 🎉🎉🎉🎉🎉🎉
श्रोता दर्शकले लोक स्वर सम्राटको उपाधी दिएका सर्वप्रीय लोकदोहोरी गायक राजु परियार लाई पनि यो कार्यक्रममा देख्न पाए हुने!
बल्ल आज हाम्रो राजेन्द्र लिङ्देन दाईको भिडीयो हेर्न पाईयो❤❤❤❤
राजा रास्ट्रपति को ठाउँ मा राखेर मिलेर अगाडि बडाउदा देश को भलो छ।
Rajendra lingdel jay hos 🙏🙏🙏🙏
Always support Rajendra linden ❤
सुधन किराति ले सबै को आलोचना गरेको थियो यहि कार्यक्रम मा राजेन्द्र लिन्देल ले सबै लाइ सम्मान गरे यो हो असलि नेता ।
तर मलाई कुर बुझदा कुरा अल्लि दुई जिब्रे लाग्यो मलाई प्रदेश खारेज गर्ने भन्नू हुन्छ अनि प्रदेशको सभामुख बनाउनु हुन्छ अनि लिन्देन राजा बादी होकि गणतन्त्र बादी मैले छुट्याउनु सकिन ओ
हिन्दुराष्ट्र सहिद सुधारिएको गणतन्त्र संस्थागत नेपालिको आवश्यक
संबैधानिक राजसस्था यो देशको आवश्यकता ।।
भारतको गुलामी हो यो काइते।
रवि लामिछानेलाई ल्याउनु परो अर्को episode मा ।
यो प्रकाश सुबेदिले राजा आउ देश बचाउ भन्न मात्र सकेको छैन , जता बाट घुमाएर पनि हिन्दु र राजा भनेर नै कार्यक्रम सक्छ
श्री स्वस्थानी माताले हामी सबैको कल्याण गरून् रजतपट
Lingdel sir Ur great 🙏🙏🙏
राजेन्द्र जि म पनि देशमा राजा सहित को प्रजातन्त्र हुनुपर्छ भन्ने मान्छे हु । यदि तपाईंको पाटिले भित्री मन देखी राजा ल्याउन खोजेको हो भन्ने । तपाईंहरु यो सरकार र पद को लोभमा नपर्नु होला । यसैमा तपाईंको पाटि को कल्याण होला ।
जो आए पनि
अब को नेता अनुशासन असल नियत उच्च शिक्षा सिर्जनसिल दक्ष क्षमता बिज्ञता युवा अगाडि बढाउनु पर्छ
प्रकास दाइ अब रवि दाइ लाइ पनि बोलाउनुन 🙏🙏🙏 म चाइना देखी हेर्दै छु ❤❤❤
आहा! साच्चिकै माननीय जस्तै देखिनु भयो राजेन्द्र लिङ्ग्देन ज्यु ।
राज संस्था हिन्दु राष्ट्र जिन्दाबाद
राजेन्द्र एक सचा नेता हन
Sahi पाउन lyaunu भयो प्रकाश uncle 😊
हजुर नेपाली समाजका लागि जनचेतनाका महान व्यत्तित्व हुनु हुन्छ।।
चोखो नेता देशलाई चाहिएको छ।यो कुरा परिक्षण नभइ थाहै हुन्न। राजेन्द्र लाई हामि एक पटक हेर्नेछौँ। भोट दिएर।हेर्ने रहर छ।
आज कताबाट बिधा चापागाईंजिलाई देखाउनु भयो ,धेरै खुशी लाग्यो !!
Raja aau desh bachau ❤❤❤
नेपाल मा भयको नेता मध्येका मेरो बिचार सहमत हुने नेता हुनुहुन्छ राजेन्द्र लिंदेन् काका।
Great Ligden jyu 🫡🫡
jai raprapra jai rajjendraa
राजसंस्था जिन्दावाद ❤
आफ्नो पुर्खा को इतिहास को बारे र किरात प्रदेस को बारे चुईक्क नबोल्ने हुतियारा राजेन्द्र लिङ्देन लिम्बु समुदाय बाट बहिस्कार गर्नु पर्छ्ब
सहि भन्नू भयो
ससाना नदीहरु गंगामा मिसिनु नमिसिनुले गंगाको प्रवाहमा त्यति फरक पर्दैन। फरक पर्ने कुरा चाही साना नदीहरू नमिसिदा आफै सुक्न सक्दछन् । गंगा जस्तै अगाडि बढ़ने राप्रपाकोआन्दोलन पछाडि फर्किन होईन अग्रगामी छलाङ्को निम्ति हो। तसर्थ आन्दोलनलाई सफल पार्न ससाना नदीहरू बिना सर्त गंगामा मिसिनुको विकल्प छैन।
जनताले चाहे धेरै हुन्छ नचाहे त्यही हो ब्यबस्थामा हुँदा नचाहिने मुद्दा बिकार हो कि ?
Nice lindel sir
Great
hajur ko karyakaram ramro x yakpatak durga parsai lai lyaunuhos
जय देश जय राजा ।
Good
गज्जनको कार्यक्रम 🙏🙏🙏।
यसरी डुङ्डुङ्ग गन्हाउने गणतन्त्र भन्दा राजसंस्था सहितको हिन्दुअधिराज्य लाखौँ गुणा ठिक देखियो।👍️👍️👍️