Archalbot Pun Magar Samaj _ पुर्खौली गीत "सरस्वती जगाउने" _ Nepal Pun Magar Samaj
HTML-код
- Опубликовано: 7 фев 2025
- नमस्ते पोखरा प्रस्तुत गर्दछ 'अर्चलबोट पुन मगर समाजको प्रस्तुती पुर्खौली गीत' "सरस्वती जगाउने"
स्वर : हर्क बहादुर पुन मगर , टेक बहादुर पुन, लाल बहादुर पुन, आमा र बाबाहरु
रेकर्डिष्ट : साहिल गायक
छायाँकन : प्रेम गुरुङ र भगत गुरुङ
सम्पादन कक्ष : सुपर युनिक फिल्मस्,पोखरा - १३, भद्रकाली चोक
०६१ - ५२७१७४
निर्देशन : छवि सुवेदी
रेकर्डिड्ड, उत्पादक, वितरक : नमस्ते पोखरा ब्रोडकास्टीङ स्टुडियो प्रा.लि.
महेन्द्रपुल, पोखरा, फोनः ०६१-५४४६४८
Emalil : namastepokharastudio@gmail.com
#Purkheuli_Geet #Saraswati_Jagauni #Namaste_Pokhara
© Namaste Pokhara. All Rights Reserved.
Subscribe to Namaste Pokhara Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notifications of all the uploads.
यस भिडियो को प्रसारण तथा बिक्री बितरण लगायत सम्पूर्ण अधिकार "नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो प्रा. लि." मा निहित रहेको छ । यदी कसैले गैर कानुनी रुपमा यस भिडियोको कपि गरी आफ्नो RUclips Channel मा प्रसारण तथा बिक्री बितरण गरिएको पाइएमा त्यस्तो ब्यक्ती वा संघ- संस्थालाई प्रचलित ऐन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures.
यो हो हाम्रो मगर हरु को खास पूर्खेऊली सास्कि्तिक कार्य कर्म रम मगर हरू लाई यही आगरह छ कि हाम्रो पुर्खेऊली ले सोरती मा केई बासुरी हरू बजाऐन्न तर अहीले गायकार ल्यायर गाऊने यो पुर्खेउली भयन जस्ताकोतेस्तै गरे राम्रो हुने थियो
archal bot soreti team lai dhanya bat yestai gari soreti jagerna ko unnati ko bato ma janu sorasati le gyan ra budhdhi dine xan or rakhxa pani garne xan
मगर जातिको मारुनी ठाउँ अनुसार फरक पाइन्छ अझ पुन मगरको पुर्खौली मारुनि त निकै फरक राम्रो हुन्छ
Bhatteuneko kati ramro sor rahicha sadhai astai ramro garnu
सम्पुर्ण टिम लाई नमन गर्दछु म साउदी अरब बाट हेर्दै धन्यवाद
Good job pusai Harka and Lal mama
Ramro kam
राम्रो छ काका
जया सरस्वती देवी
Yo geet Jamanama nikai Chalti thiyo.yo geet Sunda Samay biteko Pani that hudaina thiyo.Syabas yo Video upload garne bhaiharulai Muri muri Dhandebad.
thik chha yetti ko jamarko garnu hune sampurna pun magar samaj archalbot kaa purkheuli samuha laai dhanyabaad sathai keep it up bhanna chaahanchhu
Thanks for providing us nice traditional song with dance.
सम्पूर्ण पुन मगर को परापूर्व कालदेखि मनाउँदै आएको पुर्खौली रितिरिाजलाई संरक्षण गरी जगेर्ना गर्ने जमर्को गर्नू भयेको मा हार्दिक बधाई टक्र्याउँदछु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🍇🍎🌺🌺🙏🙏🙏
Sarai ramro xa
Good job 👍.
सरस्वती उतार्ने खेली को मादल एक दम छातेर जगाउनु भो साथमा दग्गा हान्नु पर्ने, जय हो सरस्वती देबि🙏🙏🙏
Yes very good Sahi bhunnu bhuyo
मेरो स्व. बाबा पनि यस भाका मा पुर्सुन्गे भयर नाच्नु हुन्थ्यौं
good ramro xa soreti nach
Nice
From Mumbai India
Waoo great
आदरणीय सम्पूर्ण सम्मानीयहरुमा नमन गर्दै धन्यवाद भन्न चाहन्छु
यो कुरा सहि हो
O really thanku sir u are joint me my punmagar cultural history. Thanks again sir.
अद्रनिया दाजु साथै अर्चलबोटका पुर्ख्यौली समुह का सम्पूर्ण मित्र हरुमा नमन साथै नमस्कार एसरी आ-फ्नो ठाउ बस्ति स्थान आफुले जाने बुझेको र आफुले गर्न सक्ने जति लेखेर हुन्छा कि रेकोर्ड गरेर हुन्छ हाम्रो पिन मगर हरु को मौलिक ठेट पुर्ख्यौली या सोरोठी निर्त्य लाइ बचाउनु पर्छ यो हाम्रो कर्तब्य र दाइत्व हो धन्यबाद !!!
At all
Gurung song
YO VIDEO DHERAI DHERAI MANPARYO UILE BHASHAA SANSKRIT MAGAR GURNG LE MATRA HOINA SABAILE XORHI SA AAMAA LAI MUMMY BAU LAI DAD BHANNU THAALE KO DHERAI SAAL BHO FROM JAPAN 🎎🎎 3 BARSHA MAA COMENT GAREKI 🎎🎎
🌹🌹🌹
नमस्कार 🙏🙏🙏🌺🌺🌺
Palpa dada
हाम्रो तिर मादल अलिक लाम्चो र स्वर अलिक चडकाे र तिरवाे हुन्छ हौ।याे भाका अलिक स्लाे र माेटाे लाग्यो।अरु त औधी राम्रो छ।
Namaskar! Ma Purja Magar ho hajur.
Vhasa haraye sanskar harau chha vhanchha tara myagdi Baglung ko Pun magar haru le ta pun magar vhasa bole ko kahile suneko chhaina ta Jhorle Sir haru ...Khali nepali vhasa mattra bole ko sunchha ta .Nepali vhasa ta India ko Devanagari Brahmin Script po ho ta yar
thanks for Pun samaj
dent chhaina bhane khaja khane koshis nagare hunchha
Daat Lai daat ta lekhna siknus paila 🤣
आदरणिय सम्पूर्ण अग्रज श्रोता एवंम दर्शक ज्यूहरु ! हजुरहरुको प्रेरणा र माया बिना हामी अधुरो रहन्छौ अझ मौलिक श्रोता/ दर्शक बिना त लोकगीत संङ्गीतको परिकल्पना समेत गर्न सकिदैन । त्यसैले "सस्कृतीको जगेर्ना गर्ने अभियानमा लागौ" भन्ने मूल उद्घोषलाई आत्मसाथ गर्दै तपाईको सल्लाह सुझावलाई मानसपटलमा राखेर Namaste Pokhara youtube channel बाट प्रकाशित गरिने हरेक गीतसङ्गीत यहाँहरुको चाहाना अनुरुप नै श्रृजना हुनेछन र सोही अनुरूपका गीतहरू यस च्यानलमा अपलोड गर्नेछौ । त्यसैले यहाँहरुको साच्चीकै माया र प्रेरणा पाउने विश्वासका साथ अझ धेरै श्रृजनाहरु सुन्नको लागी हामीलाई Subscribe गर्नुहोला ! धन्यवाद !!