बुढ्यौली साहित्य कार्यक्रम (त्रियासियौँ शृङ्खला)

Поделиться
HTML-код
  • Опубликовано: 8 окт 2024
  • बुढ्यौली साहित्य समाज मकवानपुर र रेडियो थाहासञ्चारले संयुक्त रुपमा सञ्चालन गर्ने ‘बुढ्यौली साहित्य’ कार्यक्रम रेडियो थाहासञ्चार ९९.४ मेगाहर्ज काठमान्डौ र ९९.६ मेगाहर्ज हेटौँडाबाट एकसाथ प्रसारण हुने गर्दछ । कार्यक्रमको त्रियासियौँ शृङ्खलामा रहेको छ -
    समाजसेवी रामकृष्ण थापासँग भएको वार्ता

Комментарии •