पा.सामुएल तामाङसंग कडा अन्तर्वार्ता -Interview with Samuel Tamang I Samuel Tamang

Поделиться
HTML-код
  • Опубликовано: 4 янв 2025

Комментарии • 801

  • @esthertamang5885
    @esthertamang5885 3 года назад +11

    धेरै धेरै धन्यवाद आदरणीय पस्टर बुवा तपाईं ले बोल्नु भएको असल वचन सुनेर नै मैले साचो प्रभु येशुलाई हुर्दया देखि चिन्ने त्यसैले मैले फेरि नयाँ जीवन पएको छु बब अजु भन्दा 2016 देखि तपाईं ले बोल्नु भएको जिवित असल वचन सुनेर मेरो जीवन परिवर्तन भएको हो बब धेरै धन्यवाद तपाईं लाई साथै प्रार्थना छ बब तपाईंको लगि

  • @dipaktamang6654
    @dipaktamang6654 4 года назад +41

    इसाई जगत्मा अहिले सम्म हेरिएको सबैभन्दा राम्रो अन्तर्वार्ता, प्रस्न सोध्नुहुने ब्रदर अनि उत्तर दिनुहुने पास्टर बुवा दुबै जना अति शालिन, अति प्रिय ।
    पा. सामुएल तामाङ ज्यूलाई म सदैव आदर गर्दछु ।
    soo blessed interview

  • @Mala_YTT
    @Mala_YTT 4 года назад +126

    को हो मंडली बिभाजन गरेको आभियोग लाउने हाम्ले सामुयल तामाङको बचन सुनेर झन हामि श्रीमान् श्रीमती मिलेर बस्न सफल भएको छ हाम्रो 👏

    • @christ6554
      @christ6554 4 года назад +3

      जयमशि हो नि सिस्टर तपाईंको बिचार एकदमै राम्रो हो । God bless you

    • @meenashrestha9906
      @meenashrestha9906 4 года назад +2

      Sahi vannu vayo

    • @kiranchettri6220
      @kiranchettri6220 4 года назад

      @@meenashrestha9906 ! Nmo

    • @seelatamang4490
      @seelatamang4490 3 года назад +1

      पाष्टर शामूयलले बोलेको वचनले भन्दा बाइबलमा प्रभु सोएम बोल्नु भएको वचन बाट मात्र परिवार परिवर्तन हुन्छ। शामूयल तामाङ झुटा हो।

    • @sristitamang4695
      @sristitamang4695 2 года назад

      @@seelatamang4490 Testo negative nasochnuna kasailai blame nalagaunus sister......yesu ta madyam Matra hunuhunxa uhale aafno das xoraxorilai khataunu hunxa ..but Testo nasochnu sabaiko nyaye pravhule garnu huncha but nadosyaaunu

  • @karnakhadka8074
    @karnakhadka8074 3 года назад +6

    म र मेरो परिवार बास्तबमा भन्ने हो भने इ सामुएल भाइ को words सुन्दा सुन्दा आज हामी मा धेरै आत्मा सान्ती र खुसी तुलाएको छ यहाँ सम्म कि उहाँ लाई भेतेर नयाँ जीवन परिबर्तन गर्ने सोच मा छौ मेरो घर नेपाल पोखरा हो हाल म जोर्दन्मा छु जस्ले जे भनोस तर यो भाइ एउता भगवान जस्त्यो भाछ मेरो परिवर र मेरो जीवन मा 🥇🏅

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps 3 года назад +1

    Parise the lord 👏
    ps,tamang hjur lai dhneywad.
    kin ki hjur le bible ko kunai pni sbd hru jun sukai manisha le pni bughn skne kisim bat sbd kosh xuttayr question Answer grnu bhayko x.
    prmesor pita le yo bhnda dherai gyan r biddheya le Abhishek grnu bhyko hos.
    christ yeshu ko nawun ma.
    halleluiya Amen 👏👏👏

  • @anukharairai1452
    @anukharairai1452 4 года назад +110

    उहाँमा साचैनै बरदान छ उहाँ ले बोल्दा मानिस को हृदय परिबर्तन हुन्छ र भाको छ l

  • @minakumari6073
    @minakumari6073 3 года назад +3

    हालेलुया प्रभुलाई धन्यवाद सक्तीसाली उत्तर यसुलाई महीमा भयको होस आमेन

  • @kalpanapun4709
    @kalpanapun4709 4 года назад +95

    फलेको रुखमा झटारो नै आउछ झटारोले जति चोट दिय पनि फलेको रुखले फल नै दिन्छ ।पास्टर अघाडि बढ्दै जानुस प्रमेश्वर हजुरसंग हुनुहुन्छ 🙏

  • @hzjsjsjsnsknsnsmsmsn5591
    @hzjsjsjsnsknsnsmsmsn5591 4 года назад +18

    मत भन्छु सामुएल तामाङ वचन सहि छ उहाँ बाट सोएम येशु बोल्नु हुन्छ ♥️♥️

  • @Ghumphirmedia
    @Ghumphirmedia 4 года назад +11

    आमेन! पास्टर शमुयल तामाङ दादासङ्ग्को कुरा अत्यन्तै राम्रो लाग्यो जसरी बाईबलमा प्रभू येशूले विभिन्न उदाहरण दिएर आफ्नो चेलाहरुलाई सिकाउनुभएको छ त्यस्तै संसारको उदाहरण दिएर शामुएल तामाङले सिकाउनुहुदा खुसी लाग्यो,अहिलेसम्मकै अति उत्कृष्ट अन्तरबार्ता लाग्यो सबैलाई God bless you all

  • @BhairabsaruBhairabsaru
    @BhairabsaruBhairabsaru Год назад +1

    Paster samul hjjr le mediya patrakar lai tik parsanako sahi answers sabko aartha dinuma hjr lai dherai dherai dhanbat xa pramewar lai. Aajhae aashisisa dinu vayako hoss Amen hallelujah jay masiha

  • @profhetarpanramtel1149
    @profhetarpanramtel1149 4 года назад +7

    परमेश्वर पिताले हजुरहरूको लागि प्रस्तुत आशिष दिउन् आमेन जयमसी हजुर

  • @kamalprakashsunuwar7288
    @kamalprakashsunuwar7288 4 года назад +36

    आज सम्म मैले हेरेको ईसाइ Interview मध्य मा यो उत्कृष्ट पाए । हामिले कुनै ब्यक्ति सङ्ग interview लिन अघि कम्तिमा यतिको अध्यन हुन जरुरी छ भनेर सबै ईसाइ पत्रकार हरुले सिक्न जरुरी छ । धेरै राम्रो अध्यन साथ धेरै राम्रो प्रश्नहरु धेरै राम्रो तरिका बाट प्रस्तुत गरेकोमा धन्यवाद !

    • @simiyonrokka
      @simiyonrokka 4 года назад +2

      धन्यवाद, तपाईंको अमुल्य प्रतिक्रियाको लागि

    • @sanjitpunmagar7058
      @sanjitpunmagar7058 4 года назад +1

      Honi he

  • @pumaraiofficial953
    @pumaraiofficial953 4 года назад +10

    मलाई अलिक अनौठो लागेको कुरा चहि , पत्रकार ज्यूलाई चहि गुरूबाले सर भनेर आदर गर्नुभयो तर पत्रकार ज्यूले चहि सिधै नाम बाट सामुयल तामंग भन्नुभयो। हामी ईसाई मिडिया कर्मी हौ त्यसैले एकले अर्कालाई आदर गर्न सिकौ।

  • @MikaRai-o5r
    @MikaRai-o5r 11 месяцев назад +1

    Amen 🙏 parmesowar ko mahima vyeko hos hallelujah and pastor buwa ko ni derae aashis dinu vyeko hos parmesowar buwale?????

  • @praptishahi2264
    @praptishahi2264 4 года назад +14

    पा. शमुयलको बारेमा पहिले अरूले बिरोधको हल्ला फैलाएकोले उहाँ गलत नै हो कि जस्तो लगेको थियो तर उहाँको वचन सुनेपछि हामी पतिपत्नीलाई उहाँ सहि ब्यक्ति लाग्यो।

  • @kenpachisharma7655
    @kenpachisharma7655 3 года назад +3

    जय मसि, यस्तो कार्यक्रम एकदम राम्रो लाग्यो र हामी बिस्वसी हरु टुटनु हुदैन जुटनु पर्नेछ 🙏

  • @yolkyolk1970
    @yolkyolk1970 4 года назад +1

    पत्रकार ज्यु अब तपाईले नेपालमा भएको जो चाही NGO, INGO, चलाएर बसीरहेका छन,उनीहरुको टाउकेहरुको कुरा पनी राख्नुपर्ने अती नै आवश्यक छ।

  • @minakumari6073
    @minakumari6073 3 года назад +1

    दुबैजनाको ईटर्बीउ सुने धन्यवाद छ जय मसीह

  • @balkumarrai9617
    @balkumarrai9617 4 года назад +28

    राम्रो प्रस्नको उतिकै सुन्दर उत्तर 🙏

  • @mahimarasaili9255
    @mahimarasaili9255 3 года назад +1

    म हजुर को बचन बाट एकदमै आशिष प्राप्त भएको छु । may god bless u.paster baba♥️♥️♥️

  • @srjonlinetv9542
    @srjonlinetv9542 4 года назад +4

    अन्तर्वार्ता होस त यस्तो

  • @kripakarigookura195
    @kripakarigookura195 4 года назад +2

    शामुएल तामाङ ज्यु असल ब्यक्ती हुनुहुन्छ सबै कुरा बाइबलिया छ so thank you

  • @abigailmangar1896
    @abigailmangar1896 4 года назад +8

    हुन त मैले प्रभु येशूलाई ग्रहण गरेको १६ वर्ष भयो ,साँचो रूपमा येशूलाई चिनाउनु हुने ,र मेरो जीवन परिवर्तन गर्नु हुने व्यक्ति पास्टर सामुयल तामाङ नै हुनु हुन्छ,उहाँमा साँच्चै परमेश्वरको ठूलो योजना छ

    • @rudrabk3427
      @rudrabk3427 4 года назад

      Sorry sathi ho pariwartan Jesus garnu Vako tapaiharulai naki pastorle

  • @PomskyBlessing92
    @PomskyBlessing92 4 года назад +33

    Uhhale bolnu vayeko bachanbata mero Jeewan pariwartan vayeko chha. My inner heart says he is a true men of God.

    • @anitathakuri9512
      @anitathakuri9512 4 года назад

      Yes.. It's right

    • @rangod1532
      @rangod1532 4 года назад

      Sister, please beware of Prosperity gospel

    • @khushibhattrai8142
      @khushibhattrai8142 4 года назад

      Rebeka sis not men put man plz next time😀God bless us😃

  • @aashischamling4093
    @aashischamling4093 4 года назад +5

    धेरै कुरा बुझ्न सके तर उत्तरहरू सेलरोटी भन्दा धेरै घुमेको देख्दा गाह्रो पनि भयो।।।दुवैलाई ईश्वरले आशिष दिउन ।।।

    • @simiyonrokka
      @simiyonrokka 4 года назад

      Thank you sir for feedback

    • @foodieme6160
      @foodieme6160 4 года назад

      Same here qsn ta sab perfect xa but ans chai mero dimag Vanda mathi raixa
      Anyway God bless you both of u

  • @anshulababy2420
    @anshulababy2420 4 года назад +20

    I watched his interview the first time , as mush as he spoke in this interview ,really i got motivate from samuel Tamang pastor .....Amen

  • @sharadakunwor1160
    @sharadakunwor1160 4 года назад +7

    very important interview...lets stop to blame each other. but this is the time for unity and bringing heaven to earth. tq goodnews TV.

  • @nimachhirisherpa2544
    @nimachhirisherpa2544 4 года назад +1

    सबै ठिक छ उहाँ को कुरा प्रभु येशु ख्रीष्टले आशिष् दिनु भएको होस र येशुको अनुग्रह संदै उहाँ मा रहि रहोस आमेन

  • @glorialepcha4465
    @glorialepcha4465 Год назад +2

    Praise the lord 🙏
    I support you pastor ❤
    Lots of inspiration from you❤

  • @linarai556
    @linarai556 4 года назад +1

    जस्ले पनि यो बोलेको छ नि त्यो पक्कै पनि डाही हुनु पर्छ नि त अबिश्वासी हुनु पर्छ तर लस्ले जे भने पनि मेरो जीवन परिवर्तन भएको छ प्रभु लाई धन्यवाद र पा.बाबा लाओ धेरै धन्यवाद आफ्नो आफ्नो अभिषेक प्रभुले दिनु भएको छ तेसैमा चल्दा हुन्छ हाल्लेलुया

  • @anantajeewanministry4012
    @anantajeewanministry4012 4 года назад +22

    किन कि घटिकमि सबैमा हुन्छ कारण पुर्ण मानिस हुन्न। पुर्ण चाहिँ परमप्रभुमात्र हुनुहुन्छ । तर Pastor Samuel Tamang मा चाहिँ पर्मेश्वोरले अभिषेक राख्नु भयको छ जस्को कारण उहाँले वचन बोलेको सुन्दा धेरै मानिसहरु परिवर्तन चाहिँ भाको छ है । त्येसैले मलाइ कसैको बारेमा नराम्रो टिप्पणी गर्न मन लाग्दैन विशेष गरेर प्रभुको जनको । बरु कुनै कमजोरी भय प्रार्थना गर्छु तर विरुद्धमा जान मन लाग्दैन

  • @pemaghising1442
    @pemaghising1442 4 года назад +20

    सबैभन्दा पहिला म स्वार्गीय पितालाई धन्यवाद🙏🙏🙏 दिदछु।किनकि यो वर्तमानमा दुष्ट बिचारहरूले
    भरिएको भूमिमा पनि पा॰शामूएल बुवा जस्ता ब्याक्तिलाई परमेश्वरले नियुक्त गर्नु भएको छ।
    उहाँलाई म आत्मीकि बुवा🙏 भनेर सम्मान गर्छु।
    उहाँको शिक्षाबाट नै मैले जीवन असल साथ जीउन सिकेकोछु।
    उहाँको शिक्षा जसले बुझ्छ उ मौलाउछ।
    जसले बुझ्दैन त्यो बौउलाउछ र दोषाउछ।

    • @bishaltamang1146
      @bishaltamang1146 4 года назад

      Hajur ko harek Kura ma mo yakdam sahamat xu
      But yo aatmiki buwako xai Ali xitta bujera hamro aatmiki buwa kebal sworgama matra hunuhunxa uha lai matra hamile aatmiki buwa Vanna sakinxa so

    • @PomskyBlessing92
      @PomskyBlessing92 4 года назад +2

      Pema Ghising 100% true Pema ghising I agree with you

    • @pemaghising1442
      @pemaghising1442 4 года назад +2

      @@bishaltamang1146
      म चै स्वार्गीय पितालाई एक नम्बरमा होइन,
      दुई नम्बरमा होइन र आत्मीकि बुवा भनेर पनि
      होइन तर उहाँ त मेरो जीवन नै हो भनेर भन्छु।
      किन कि जीवन दिनुहुने उहाँ मात्र हुनुहुन्छ।
      आमेन।

    • @pemaghising1442
      @pemaghising1442 4 года назад

      @@PomskyBlessing92
      ह्रदयबाट धन्यबाद तपाईलाई अनि
      जयमसी🙏🙏

    • @iamgyanitimalsina
      @iamgyanitimalsina 4 года назад

      @@pemaghising1442 testo ho vane jivan dine lai paxyaune ho ni ta,parmeswor nai hamro abba pita hamro buba hunuhunxa hjrle sahi vannuvo uhale nai hamilai jivan dinuhunxa

  • @spiritword.chandmari5365
    @spiritword.chandmari5365 Год назад +1

    So wonderful and blessed. Pst Samuel Tamang..

  • @zosepvlog5055
    @zosepvlog5055 4 года назад +35

    he is a good pastor and we loved him a lots his every single massage are truth when he spoken from bible with holy spirit he showed us the right way and he teaching us ..what is a actually christian and what christians does have to do ...so please don't blamed him anymore ...god bless you p. samuel love you😍😍😍

  • @govindrai3215
    @govindrai3215 9 месяцев назад

    Interview eakdamai ramro lagyo,prashna sodnu huna ani prasna ko utterdinu huna lai prabhule dherai ashis dewn,

  • @soorajgurung5001
    @soorajgurung5001 4 года назад +3

    परमेश्वर को महिमा भयको होस आमेन

  • @Limbnee
    @Limbnee 6 месяцев назад

    हाल्लेलुया परमेस्वरलाई महिमा भएकाेहाेस उहाँले जुनै वचन बाेल्नु हुदा पनि पवित्र आत्मा दृरा हरेक शब्द शब्दमा रहेकाे र धेरैलाई हाैसला उच्चाह साथै धैरैजनाकाे उहाँको वचन दृरा मानिसकाे जीवन परिवर्तन भएकाे छ आमेन⛪️⛪️❤️

  • @deepakshrestha3820
    @deepakshrestha3820 4 года назад +17

    कडा २ जना नै नाे कमेन्ट पा सामुयल मलाई धेरै मन् पर्छ good news नि राम्रो मिडिया हाम्रो मिडिया हाे यस्तो कुरा नि अाउनु पर्छ बेला बेलामा याे कुराले सबैमा निखार अाउँछ

  • @saraswotipunmagar4527
    @saraswotipunmagar4527 10 месяцев назад

    Wow amen hallelujah 🙏🙏 kati ramro parsanako utar dino vako x pastar samuyal baba

  • @sharmila5053
    @sharmila5053 4 года назад +8

    Your ministry is amazing baba.........god bless you.

  • @NitaGautam-ok5jk
    @NitaGautam-ok5jk Год назад +1

    को को हुनुहुन्छ २०८०सालको‌ दर्शकहरु । पास्चर शामुएलको इन्टरभिउ साच्चिकै इग्नोर गर्न नसकिने छ।

  • @sukutamang5815
    @sukutamang5815 3 года назад +5

    glad to watch it! Ps.Samuel is really spiritual and God is pleased from his preachings.He is very clear and can motivate anyone easily as it is from God.May our living God bless him ahead.

    • @purnapawal8992
      @purnapawal8992 2 года назад

      Pari barik samasya kiera paster sanuel tamag lsir lai dosi dekhaune tarika ho yo

    • @JsbsvBsbsb
      @JsbsvBsbsb Год назад


      P
      ❤❤❤
      ❤❤❤

  • @krishnapun2067
    @krishnapun2067 2 года назад +1

    praise God. thank you samuel Tamang.He is great speaker of Word of God with truth,fact,really and spirit.

  • @indrasunar503
    @indrasunar503 4 года назад +3

    Dherai ramro uttar parmeswor le dherai aashish dinubhayeko hos

  • @rameshbc4562
    @rameshbc4562 3 года назад +1

    Paster Samuel ko bachanle hamro pariwar aashishit vayako xa uhako harek bachanle rhidaya paribartan hunxa thank you very much paster

  • @patrushramtel2280
    @patrushramtel2280 4 года назад +11

    Jmc to all पाष्टर बुवाको वचनहरु जीवन परीवर्तन गर्ने र सधैँ प्रेरणादायी भएको पाएको छु ।

  • @jitbahadurgurung2903
    @jitbahadurgurung2903 4 года назад +2

    अामेन परमेश्वरको महिमा भएको होस् 🙏🙏🙏❤️❤️❤️👍️😍😍😍

  • @9771
    @9771 4 года назад +1

    जसले जे आरोप लगाय पनि सामुएल पास्टर ज्यु को कुरा साचै सत्य छ

  • @dilipchaudhary8261
    @dilipchaudhary8261 4 года назад +6

    एकदमै राम्रो interview ईसाई साथिहरुलाई म के भन्न चाहन्छु भने जे पायो त्यै सोध्ने र जे पायो त्यै उत्तर दिने नगरौं यस्ले सिंगो ईसाई समाजको बेजत हुन्छ तर यो interview हेरेर सबैले सिकौं म दुबै जनालाई सम्मान गर्छु एक्दमै मन पर्‍यो कति राम्रो अध्यन दुबैले गर्नु भएको पा. सामुएल लाई जस्ले जे आरोप लगाएनी उहाँ निर्दोष हुनुहुन्छ । सबै कुराको उत्तर सजिलै दिनुभो सिकौं साथी हो उहाँबाट ।

  • @rahellsamsuhang2465
    @rahellsamsuhang2465 4 года назад +1

    praise the lord प्रभुलाइ धन्यवाद सामुएल तामाङ गुरुबुवा बाट परिबर्तन हुने हजाराउ ले जीवन पाएकोछ म पनि जीवन पाएकोछु उहाँ सचिनै प्रभु येशुले दिनुभको दियन हो र उहाँ बाट जीवन पाउछ आमेन् तेस्तै होस

  • @bibekshrestha424
    @bibekshrestha424 5 месяцев назад

    jaimasiha pastar buwa god bless u hjr ko sewakai nepalko har kuna kunama pugos

  • @Ghumphirmedia
    @Ghumphirmedia 4 года назад +1

    पास्टर शामुएल दादा हजुरले भनेका कुराहरु सान्दर्भिक लाग्यो God bless you खुट्टा तान्ने धेरै हुन्छन् हुन त येशू ख्रीष्टलाई त बिरोध आए हामी त झान मानिस न हो दु:ख कष्ट आईनै रहन्छ जस्ले जे भने पनि तपाईं सधै यसरी अगाडि बढनुहोला म तपाईलाई पाष्टरचाहिँ भन्छु गुरु चाहिभन्दिन किनकी बाईबलमा येशू ख्रीष्ट मात्रै गुरु लेखीएको छ

  • @homkhatri7485
    @homkhatri7485 3 года назад +1

    पत्रकार प्रोफेसनल हुनु, ज्ञान र अनुभवले भरिनु जरुरी छ । पत्रकार र पाहुनाको बीचमा खाडल छ। तर चाहेमा सबैकुरा सम्भव छ ।

  • @prabbasherpa1408
    @prabbasherpa1408 4 года назад +3

    Ps samual tamang ur absolutely right and ur great leader..god bless u more more n more praise the lord..

  • @manojshankar6124
    @manojshankar6124 4 года назад +9

    samuel tamang,,हिजो पनि righ,,आज पनि right छ् ,गलत छ् त केवल samuel तामाङ लाई न बुझ्ने सोच,,i thing hi is best pastor ,,

  • @bikashmagar8270
    @bikashmagar8270 3 года назад

    praise the lord always right ps.samuel tamang buwa and right answer
    Hjrle dukha mannu parne kehi xaina ps.samuel buwa hajurko bachalne kati parbartan liyako xa vanne kura tyo partaxay dekhna sakinxa ra tapaiko bachan bible aadharit nai xa vanne tyo bible ramro sanga adhan garnelai ramro sanga tha hunu parneho ra sabaile sabaiko yauta shichay hunu parxa vanne pani hudaina tyo aafno bardan aanurako shichay hunxara usle tehi kuramanai bolxa thank you ps. samuel buwa

  • @golbasubba3614
    @golbasubba3614 4 года назад +2

    Sumule pastor have bless of god Jesus

  • @simongurung1584
    @simongurung1584 4 года назад +4

    Praise the Lord
    Thanks Heavenly Father
    Glory To Lord

  • @sunitaghimiray1765
    @sunitaghimiray1765 9 месяцев назад

    Praise the Lord...paster buba parmeshwar tapai sang hunu hunxa

  • @bishalrawat5580
    @bishalrawat5580 4 года назад +1

    Paster buwa lai mero hirdaya batanai avar byta garna chanxu ... kinavane uhako bachan bat ma aafai blessfull vako xu .. paramparvo le parsastai aasis dinu vako hos. . Amen hallelujah.

  • @tikagautam9651
    @tikagautam9651 4 года назад +1

    Jaimashi Ps Samuel Jeu....
    May God Bless you more n more ...........God gift Ministries ....

  • @surajjungpaudel224
    @surajjungpaudel224 3 года назад

    सहि प्रश्नहरु छन अनि उत्तर पनि एकदमै चित्त बुझ्दो , पा शमुएलको सेवाकालाई प्रभुको आशिष रहेको होस 😊😊

  • @karsanglama2202
    @karsanglama2202 4 года назад +4

    होएत कडा मन्छे सङ कुरा कनि भयेछ

  • @भाइसन्तोषराई
    @भाइसन्तोषराई 4 года назад +1

    आज सबै बुझे मैले पनि धन्यवाद सामुएल पा बुवा

  • @kaushilabaraily4617
    @kaushilabaraily4617 4 года назад +31

    He’s the best leader from above.🙏🙏God bless him amen 🙏

    • @tarasunar4800
      @tarasunar4800 3 года назад

      In This economics word every christian and leaders are learn from samuel tamang because he is the pratical person i salute him

    • @ratanrasaily4804
      @ratanrasaily4804 3 года назад

      Amen.

  • @pravayonzan1809
    @pravayonzan1809 4 года назад +1

    Phal phaleko ko rukh lai jaile dhunga hanxa..keep inspiring pastor Samuel lord Jesus bless you more n more

  • @purnimatamang6895
    @purnimatamang6895 3 года назад +1

    Samuel pastor is very good and blessed preacher and teacher....I'm very much blessed from his teaching

  • @maggmiller4115
    @maggmiller4115 4 года назад +5

    Praise the lord! Great answers by Ps Samuel tamang 👍🏻❤

  • @aaminthapa2883
    @aaminthapa2883 4 года назад +1

    Little knowledge dangerous.....nc moto....harek bidha ma abbal maturity lvly tamang....gd job go ahead....bro....

  • @anishshahi6868
    @anishshahi6868 4 года назад +30

    "Wow feeling blessed" pastor baba your right...

  • @milanrai6293
    @milanrai6293 4 года назад +1

    पबित्र सेवाकाईलाई बेपार भन्दा कता कता हाम्रो चित बुझेन ।

  • @malatirai4366
    @malatirai4366 4 года назад +1

    Wow God bless you paster BABA ❤❤❤🙏🙏🙏🙏praise the Lord 🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌

  • @gracerai5054
    @gracerai5054 2 года назад +1

    Pastor samuel baba dami answers 👍👍👍

  • @Alishalamagc
    @Alishalamagc Год назад

    Amen praise the Lord we love Samuel baba ❤🙏👍

  • @sanjayrai34
    @sanjayrai34 4 года назад +6

    🙏Jaimashi pastor Saumel
    तपाईंलाई एउटा कुरा बन्दछु।
    मानिसहरूले किन तपाईलाई आलोचना गर्द छ भने तपाईमा धेरै फल फलेको छ यसैले फल लागेको रूखमा धेरैले झटारो हानेको हो।
    don't worry God bless u pastor...

  • @gandi7852
    @gandi7852 2 года назад +1

    Wow amen kati ramro antarbarta

  • @purnisubba9661
    @purnisubba9661 4 года назад +4

    Praise the lord god bless you 👍👍👍👍

  • @shovatamang1235
    @shovatamang1235 3 года назад

    Sai ho Pastor Samuel Tamang uncle.God bless you.

  • @krishnabashyal6813
    @krishnabashyal6813 4 года назад +14

    Really I Found the Good Characters of leadership in Pastor Samuel Tamang Blessed by this Interview.

  • @TheLaxu1234
    @TheLaxu1234 4 года назад +4

    मलाई सार्है मन परेन! त्यो मण्ड्ली भताभुङ्ग भयो भन्ने अनि बिवहा पनि छुट्यो भनेर Record गर्ने मान्छे, त्यो भन्ने मान्छे त आलु रैछ जे पायो त्यहि, के प्रमाण छ ?? को त्यो बिवहा छुट्ने मान्छे को हो?
    खुट्टा तान्नेको हातमा जुत्ता मात्र हो हजुर त्यही पनि गनाउने र थोत्रो जुत्ता सुङ्गेर बस्ने मान्छे हरु येस्तो कुरा गर्छ्न। keep preaching Samuel Tamang. You are man of God,

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps 3 года назад

    yes 1% sahi bolnu bhyko x ps, tamang.
    dhneywad hjur lai 🙏

  • @अब्राहमतामांग

    शिमियोन भाइ, तपाइको प्रयास अति सर्हानिय छ है यस्तै उत्तम प्रयासलाई कायम राख्नोस्। शिमियोन भाइले शैद्दान्तिक प्रश्न सोध्ने चेस्टा गर्नु भो राम्रै हो, तर आफै बिषयबस्तुमा भिज्ञ हुनुहुन्छ वा राम्रो तयारी गर्नु भएको भए भने तर्क-बितर्क गर्नु सहज र असल हुन्थ्यो कि ?साँचो खोजि गर्नेकै लागि हो भने कसैले प्रश्न सोधनीमा इमान्दारिता, आदार र निस्पक्क्ष भएर सोध्नु राम्रो हुन्छ। उनिप्रति घुमाएर, बंगायेर, हाँसो गरेर, सव्यपेक्ष विचार लिएर, आफै नै आलोचक अनि पुर्बग्राही भएको होकी भान पनि हुन्छ। जेहोस् तपाइको सहासिलो कामको लागि धन्यावादी छु।

  • @amostamang6876
    @amostamang6876 4 года назад +4

    Strong interview strong question...
    Thank you for your great interview...
    I am impressed from this interview...

    • @simiyonrokka
      @simiyonrokka 4 года назад +1

      Thank you so much for feedback

    • @manishtamang2684
      @manishtamang2684 4 года назад

      Sabai vanda ramro interview

    • @rangod1532
      @rangod1532 4 года назад +2

      Should have asked him about: Trinity, limited atonement, penal substitution, five solas, TULIP, cessationism vs Continuationism and above all does God need money or our repentant (pashchatapi) heart? Are we saved by our work or faith in Christ? Is prosperity all that God gives to us or the salvation of our souls? These needs to be asked which is the basics of Christianity

  • @aratitamang9056
    @aratitamang9056 3 года назад

    ps.samuel tamang is best pastor

  • @sariliubariam7925
    @sariliubariam7925 2 года назад +1

    Good conversation,godly man pastor Samuel,God bless you pastor Samuel 🙏🏻 really we are very blessed by the word of God through your gospel message and wisely you are answering the questions, thank you so much 🙏🏻 God bless you with your entire family members 🙏🏻👌👍

  • @bikramkumal2954
    @bikramkumal2954 4 года назад +3

    पास्टर शामुएल तामाङ को शिक्षा बाट मानिस हरु खुसि छन बिश्वाशि हरु खुसि छन दिने हरु ले दिनु के न राम्रो होर किन यति सार्हो खेदो उहालाई अचम्म लाग्दो आ आफ्नु बेपार गर पैसा कमाउ बचन को सेवाकाई गर्ने हरु लाई उत्तम कुरा ले दिन सो मन ले सिक लोभि हरु ले सेवा गर्नु सक्दैन दिएर सेवाकाई मा ठुलो सेवा गरिरहेको छ कस्तो अचम्म कता जादै छ मन्डलि आज?? जस्तो प्रस्न त्यो भन्दा मिठो उत्तर

    • @iamgyanitimalsina
      @iamgyanitimalsina 4 года назад

      दिनु असल छ राम्रो छ तर ब्यापारिक हिसाबले होईन तर आज्ञाकारितामा दिन सिकाउनुपर्छ। यो शिक्षाले नराम्रो रुप लिदै गएको छ।

  • @temalonlinetv5763
    @temalonlinetv5763 4 года назад +6

    wow very nice interview i am so blessed. Tq pastor samuel & good news media team.

  • @mr.khatri8854
    @mr.khatri8854 4 года назад +1

    Great pas... samuel tamang 👏👏

  • @akritirai9502
    @akritirai9502 4 года назад +1

    Pastor like you is the gift of God we are v mch greatfull to God tht he gave us pastor like u

  • @sakcham6907
    @sakcham6907 4 года назад +1

    supop pastor samuel Tamang fearless man of God

  • @MayaSampangRai
    @MayaSampangRai Год назад

    Amen samuel pastar buwa le jasto bachan himta ko sat bolne aajai hamro mandali ma ps buwa haru ko khacho xa

  • @aarohilimbu8594
    @aarohilimbu8594 3 года назад

    Jun rukh maa fal dherai hunxa jhattaaro tehi haanne garinxa so god bless you pastor baa 🙏😇💐🌺🙏🙏❤️❤️❤️❤️❤️

  • @joel_gamer10
    @joel_gamer10 3 года назад

    जो संग परमेश्वर को समर्थ हुन क उहलाई नैमनुश हरु लेे नरमरो नहर लेे हर्ने गरेकी हुन छ तर सम्यूल्मा प्रभु कोडिश र समर्थ छ ।अमीन आशीष दिउं न प्रभूले ।

  • @jamesshrestha2325
    @jamesshrestha2325 4 года назад

    Karyakram nikkai rochak thiyo. Dhanyabaad good news team ani samuel ji lai yo bejod sahakarya ko laagi. Aagami din ma pani yi ra yestai bahas haruko apekshya gardaxu. Parmeswarle sabailai aashish dinubhayeko hos👏jayamasiha.

  • @rijanthapa7931
    @rijanthapa7931 4 года назад +9

    *most awaited interview . I am with Ps. Samuel*

  • @rinasunuwar8895
    @rinasunuwar8895 4 года назад +4

    परमेशोर को महिम होस ps समुएल मा परमेशोर ले आशिष दिनु भाको छ उहाको वचन ले सब पारिवतन भको छ न । धन्याबाद ps buwa

  • @esthertamang5885
    @esthertamang5885 3 года назад

    Thank you so much aadarniy pastor buwa realiy blessed speak baba may god bless you realiy i am so blessed all time baba

  • @znntpursand.5677
    @znntpursand.5677 3 года назад +1

    He is a best teacher amoung nepali christain..

  • @pradeepkumarsharma1908
    @pradeepkumarsharma1908 4 года назад +2

    I love Samuel Tamang.