नमस्कार सम्पुर्ण दर्शक हरुमा कृपया यस्तै यस्तै जानाकारी मुलक भिडियो हरु हेर्नको लागि हाम्रो युटुब च्यानल Gs online tv लाइ लाइक कमेन्ट शेयर subscribe गरिदिनु होला
एमाले र काँग्रेसका कार्यकर्ता देखि समर्थक सम्म प्रायजसो नै बौलाएका छन् ।रास्वपा को जनता सामु चर्चा चुलिए पछि।बिचराहरूलाई मर्नु न बाँच्नुको स्थिति मा पुर्याएको छ।
काङ्ग्रेसको दादागिरी कति दिन चल्छ धेरै दिन चल्दैन दादागिरी अति भइसक्यो हो चार भएपछि तिमीहरूको धनुषा हुन्छ होसियार गर कस्ता कस्ता कुरा बाहिरिँदैछन् कांग्रेसका तिमीहरू आफै उगेलदैछउ तिमीहरू सकिने टाढा छैन म पनि काङ्ग कोही दिनमा कांग्रेस थिए तिमीहरूको क्रियाकलापले गर्दा छोड्न बाध्य भएँ। होसियार आफै मासिने काम नगर्नुहोस् तपाईँहरूको कारणले गर्दा केके काण्डहरु बाहिरिँदै छन् होसियार
एमालेकांग्रेस का माउडे बिधेयक द्वारा धम्क्याउने सांसदमन्त्री रक्सी सेवन गरेर धम्क्याउने भनेपछी अब यिनीहरुको बत्ती निभाउन जनताको हावातुफान आवस्यक पर्यो ।
अब देखी कोङरेस र एमाले कस्तो पार्ती हो भन्ने सबै जन्ता हरु लाई थाहा भै सक्यो अब को चुनाब मा पानी नभएको खोला जस्तै हुने छ अब धन र घन्द ले चुनाब जितीन्न राम्रा काम ले चुनाब जितीन्छ जोसुकै पार्ती होस मत्लभ छैन ।
रक्सिखान जेपायाे त्यहि गर्न जनता बेच्न घर जग्गा जाेड्नेे ता गरेनि ३२ बर्षकाे बिचमा अनिपनि जनताढाटन अझै न्वनरानदेखिकाे बललगाएकाछन त एमनले कांग्रेसले तर उईहने अबता
यिनिहरुबाट कहिले पाे राम्राे गरेका थिय र अाज अास गर्ने । उिनका नाटक हेरेकाे मात्रै ३५ बर्ष भयाे। अहिले सम्म त छाेटा लुगा फगायर नाच्दै थिय अब त नाङ्गै नाच्न थाले कुनै अनौठो हाेइन हामी जनताहरु नि बेकुफ हौँ कि यस्तालाइ पटक,पटक जिताउने। अब त हाेस पुर्याउने हाेकि ?
माननीय साम्सद दोय शुमना श्रेष्ठ र शोभिता गौतमलाई दैशनिकाला गर्ने सम्मको कुरा गर्ने हैसियत कस्ले दियो ? नत्र तिनीहरूलाई सरकारले तुरून्त कार्बाहि गर्नुपर्छ। यति छाडा र गैरजिम्मेदार कुरा गर्ने पचासौं हजार मतदाताको अपमान हैन यो ?सबैमा चेतना फैलियोस! [ Former Master, Preacher of World Peace and Humanity, spending 15 years 145 countries visited Nepal's Promoter- हिम्मत सिंह गाउँले ]
नमस्कार सम्पुर्ण दर्शक हरुमा कृपया यस्तै यस्तै जानाकारी मुलक भिडियो हरु हेर्नको लागि हाम्रो युटुब च्यानल Gs online tv लाइ लाइक कमेन्ट शेयर subscribe गरिदिनु होला
बिनिता एक साहासी सभासत सलाम ।
भ्रष्टाचारी लाई संरक्षण गरि देश बनाउन्छु भने सुमना र सोबिता लाई देश निकाल्ने भने मान्छे लाई कार्वाही गर्नु पर्छ।
बिनिताको साहस मान्नुपर्छ अरुहरु जे गरेपनी एमाले काङ्ग्रेसलाई चासो लिनुनै हुदैन
यस् टोलिको सभापतिलाई साम्सद पद बाट निलम्बन गर्नु पर्छ
सही सोच र बिचारको धनी बिनिता, सलाम छ❤❤❤❤
स्यबास बिनिता जि एकदम ठीक कुरा गर्नुभयो ❤❤❤
पुराना दलहरूको बदनाम येस भन्दा बढी के होला ?
एमाले र काँग्रेसका कार्यकर्ता देखि समर्थक सम्म प्रायजसो नै बौलाएका छन् ।रास्वपा को जनता सामु चर्चा चुलिए पछि।बिचराहरूलाई मर्नु न बाँच्नुको स्थिति मा पुर्याएको छ।
बिनिता कठायतलाई सलाम छ यसरी ने भ्रष्ट हरुको भन्डाफोर गदै अगाडि बडनकोलागि शुभकामना ।
❤❤❤ भ्रस्टचारीको मलमुत्रमा हुर्केका कांग्रेसका एमालेका गद्दार नेताहेुलाई हार्दिक श्रद्धाञ्जली!!!
यमाले र काङ्ग्रेस जरै यस्तै गरि आयकाले यो देश यो अबस्थामा छ
सही हो एमाले र नेका कौ औकात नै त्यही हो।
जय घन्टी जय बिनिता
याे केही हैना नेपाली कङ्ग्रे स र एमाले दुईटा पाटि मिलेर अहिले काे बनेकाे दुईतिहाईकाे सरकार काे दम्ब हाे
Jay binita🎉jay ghanti
जय घन्टि जय बिनाता
Jaya rabi
बिनीना कठायत काे भनाइ सहि छ ।अरुकाे धेरै खराब कुरा सुनियाे ।
रास्वापा की साहसिक सभासद❤जय नारी
विनीता नानुलाई सलाम छ भ्रष्टाचारी हरूको ऐले सातो गयको छ अब भ्रष्टाचार गर्न नपाउने भय काङ्ग्रेस एमाले भ्रष्टाचारी को पार्टी हो
Right 👍👍 Binita be strong 💪💪 keep it up ❤❤
You are great nani binita❤❤❤❤❤❤
यिनिहरु रक्सि को तालमा देश चलाउन पल्केका हुन्
Sahi garyu kathayat sis ti jadyalai karbahi hos.
पहिले देश निकालाकाे कानुन वनाउ भष्टहरु।
बिनिता कडायत काे कुरा एकदम दमदारछ ।हजुरलाई बधाईछ।
बिनिता जि एकदम सहि भन्नुभयो सलाम छ हजुरलाई
धेरै रामाे कुरा साथ मा हामी
Jaya ghanti
Good sister
काङ्ग्रेसको दादागिरी कति दिन चल्छ धेरै दिन चल्दैन दादागिरी अति भइसक्यो हो चार भएपछि तिमीहरूको धनुषा हुन्छ होसियार गर कस्ता कस्ता कुरा बाहिरिँदैछन् कांग्रेसका तिमीहरू आफै उगेलदैछउ तिमीहरू सकिने टाढा छैन म पनि काङ्ग कोही दिनमा कांग्रेस थिए तिमीहरूको क्रियाकलापले गर्दा छोड्न बाध्य भएँ। होसियार आफै मासिने काम नगर्नुहोस् तपाईँहरूको कारणले गर्दा केके काण्डहरु बाहिरिँदै छन् होसियार
good job benita ji
Good news good job kathayet
गुड❤
Good Good Good Binita ji wa ati utam yesta hepuwa jadiya sangla hruko bhudi chirnu parx.
ठूला भनाउँदा पार्टीको दम्द को कारण होला
सलाम छ बिनिता जी
सही छ बिनीता जी
Binita is absolutely Right
Good sister.
बिनिता जि लाई सलाम
Good
We want Binita kathaayat❤❤❤❤
Good sistar
जय घन्टी ❤️🇳🇵🔔🔔🔔
Jaya Ghanti
जाेसंग जेछ त्यहि दिन्छ,स्वास्नीपातिक ताननीयहरुकाे चाल।
Good👍
Well done Binita chorera thagera bhrasta gari khane haruko jhanku jharnai parxa
एमाले र काङ्ग्रेस भनेकै यसरी नै बाँचेका प्राणी हुन यिनिहरुआफ्नाे आङकाे भैंसी नदेख्ने अरुकाे आङकाे जुम्रा खाेज्नेहरु हुन् ।
काङ्ग्रेस का जडिनी हरु लाई कारबाही गरौ !स्वोतन्त्र पार्टी अब नेपाल को नम्बर 1 पार्टी बनाउन पर्छ !
जय घण्टी जय बिनीता
Bineta didi li boliko kura saiihe ho
रक्सी खाएर त रक्सीको पो त गुनगान गाउनु पर्छ किन बाहिरी कुरामा बहस गर्नु नी हौ थाहा छैन नसा चढदै गए पछी के हुन्छ भनेर
यी प्राकृतिक नेचर भएका ढोंगी नेता हरुको के कुरा गर्नु स्याल को गुण हिरण मा पाउने चेष्टा गर्नु हुँदैन
सत्ताकाे मतमत र समानुपातीकाेनतिजा
स्वास्नी पातिक।
देश दोहन गरेर खान पल्केकाहरुलाइ खान नपाउने दिन आउन लागेको ले पिरलो
यी मुर्दार राणा राणी हरुत सारै हुन थाल्यो केहि गर्नु पर्यो हो साथी हो एक लाख मान्छे खुकुरी लिएर निस्कम न हो साथी मर तयार।
एमालेकांग्रेस का माउडे बिधेयक द्वारा धम्क्याउने सांसदमन्त्री रक्सी सेवन गरेर धम्क्याउने भनेपछी अब यिनीहरुको बत्ती निभाउन जनताको हावातुफान आवस्यक पर्यो ।
पहिले को जस्तै लाटा सोझा छैनौ जन्ता
८४ काे लागि खाल्टो खन्दै छ एमाले कांग्रेस ले राम्रो संकेत हो, अब टुक्कै र भोक भोके आफै बढारिन छ
खाना न पायका कुकुर हरु खाइ सके पछि बौलाउछ
काङग्रेस र एमाले का सबै नेता कार्य क्रता बौलाय
Jayghante😊
अब देखी कोङरेस र एमाले कस्तो पार्ती हो भन्ने सबै जन्ता हरु लाई थाहा भै सक्यो अब को चुनाब मा पानी नभएको खोला जस्तै हुने छ अब धन र घन्द ले चुनाब जितीन्न राम्रा काम ले चुनाब जितीन्छ जोसुकै पार्ती होस मत्लभ छैन ।
पुराना र ठुला पार्टी बनाउँदाहरूको बिचार र नियत हेरत यस्तो खराब यस्ताहरू बाट हामीले के को अपेक्षा गर्ने
आफ्नो आँङकको भैंसी नदेख्ने - अरुको जुम्रो देख्ने गतिछाडा हरु ।
महिला प्रतिनिधि भएर रक्सी खाएर वाक्चन भने पुरुष प्रतिनीधिको के हाल होला काङ्ग्रेस एमाले
रक्सिखान जेपायाे त्यहि गर्न जनता बेच्न घर जग्गा जाेड्नेे ता गरेनि ३२ बर्षकाे बिचमा अनिपनि जनताढाटन अझै न्वनरानदेखिकाे बललगाएकाछन त एमनले कांग्रेसले तर उईहने अबता
Sumana sobita ramro samsadharu hun ni ramro manxe ta dekhnai hudaina lakheti halxan
जय घण्टी
एमाले र काङ्ग्रेस भन्ने पार्टी त मुखमा राम राम मात्रै हाे ।।।वास्तविकता याे पार्टीको देशको विकास गर्ने र जनतालाई राेजगार दिने भन्ने त साेचमानै छैन ।।
घरमा पोइले खाना न दियेपछी बाहिर गयेर अर्कैको पोइ सङ्ग घिच्ने बानी लागेको होला सायेद ।
Jay ini
Jaybinitaji😂jayghant❤saladizhako
nepalka mp kastaa chhan bhanne kuraa dekhiyo
सरकार ले कारवाही गर्छ कि जनता इनिहरु लाइ कारवाही गर्ने हो इदारु खाने लाइ पाटी बाट निकाल्नु पर्छ
नैतिकताको आधार ले त तु राजिनामा दिनु पर्छ रक्सि खाएर जे पायो त्यहीँ बोल्न मिल्छ ।
रक्सी खाने साम्सद लाई कडा सजाय हुन पछ द्रेस लुटन काइकैन
rsp ma ka sabai samsad garwa garna layak xan
Amale congress chor ko para ystetaho
खाओ खाओ खानै भनेर जन्मेका हौ भनेर ओली बा ले त भनेकै हुन त के बिराए र
Bonita is great
Jaghante😂jaybinita
जन्ता,र,देसलुटनि,पाटि,बामाले,रकाङगृेस,लेगरनियेहि,तहाेनि,अरुत,सकेगराितहाेनि
मुत खायर सरस्वति काली भय छ फिरि मा होसर्नु पाको
सही गरिन
चोर वली देउवा सरकारले खुसी हुँदै खाए
मासु र रक्सीकै पार्टी र सरकार त होनी !
रक्सि र वाईन खायका संसद सदस्यहरु धन्न नाली बाट जोगियछ ! जनताको रगत कुकुरको मुत सर भयो नी अरुलाई होच्याउदा
यिनिहरुबाट कहिले पाे राम्राे गरेका थिय र अाज अास गर्ने । उिनका नाटक हेरेकाे मात्रै ३५ बर्ष भयाे। अहिले सम्म त छाेटा लुगा फगायर नाच्दै थिय अब त नाङ्गै नाच्न थाले कुनै अनौठो हाेइन हामी जनताहरु नि बेकुफ हौँ कि यस्तालाइ पटक,पटक जिताउने। अब त हाेस पुर्याउने हाेकि ?
बिग्रेका सढेका गह्नायका महिला पुरुष जति एमाले काग्रेस मा मात्रै छन्किकेहाे?
हुनत भ्रष्ट चाेर माफियाकाे गठबन्धनताेहाे
कांग्रेस,एमाले बिनास काले बिपरिद्द बुद्धि
मर्न बेलामा हरीयो काक्रो।
कॉग्रेश यमालेको नालायक़ सभासद
Binitalai.salam.vja
देसलुटेर रक्सि पिउने अनि प्ररति पक्छे लाइ आरुप लगाउने देस निकाला तअब काग्रेस लाइर एमाले लाइ ग्ररने बेला भाकोछ जन्ताले
Right yo vasta patiharule ke bikas gàrxa r..KO amcc KO dalal Haru le yasari nai vandafar garnu parxa 21 top KO salam xa Bonita kathayat lai
Samsad jasto jimwar bekti bayera madirapan garera rajniti ko bahas garne ki pidit ko sayog tira lagne?