बाख्रा पालन गरेर आफै मालिक आफै कामदार बनेका जित ब.राईको कथा - Goat Husbandry
HTML-код
- Опубликовано: 6 сен 2024
- ► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
दाइ प्रति उच्चसम्मान छ । इमानदारिताको मुहान हुनुहुदोरहेछ खुसि लग्यो । राज्य बाट लिने होइन राज्य लाइ दिने मान्छे ने असलि भुमिपुत्र देश को सपुत हो । 🙏🇳🇵
हजुरले अनुदान सरकारलाई दिनु भनुभयो सहि भनुभयो... सरकारी कर्मचारीले त यो भएन उ भएन भने मत्रा हो अनुदान पाए मिलेपो त सबै राम्रो बनाउनु...
राई ब्रो ले गजबको कुरा ग्रनुभयो
अत्यधिक अत्यन्तै अत्यन्तै राम्रो कामको अत्यन्तै अत्यन्तै अत्यन्तै राम्रो भिडियो खास गरि घाँस पालन मलाई अझ धेरै वैदिक लाग्यो।
Nice video
Good job Brother
प्रगती को लाखौ लाख शुभकम्न सर❤❤
भिडियो धेरै राम्रो लाग्यो। भिडियो निर्माता प्रति पनि आभारी छु। किसान भाईलाई मेरो नमस्कार र उहाँको उत्तर उत्तर उन्नति प्रगति होस भन्ने कामना छ। मेरो घर बसाहा , बदेलपानी हो तेसैले अत्यन्तै नजिकैको छिमेकी पनि हुनुहुदोरहेछ भन्ने थाहा पाउदा अझ धेरै खुसी र गर्भ लागेको अबस्थामा 🙏💛🙏
अलिक अब्यबस्थित देखियो। कामको लागि मेहनतको लागी धन्यबाद
Good job ❤
Great bro keep it up
Dherai Ramro Kam.
Good job dajai ❤
Nice
👍👍
अनुदान कार्यक्रम बन्दा गर्नुपर्छ सकार
सरै सिधाकुरो राइदाइ को
हाम्रो गाउँ घर नजिकै पो आईपुग्नु भएछ कृष्ण सर
मलाई त स्वाद परेन👍️
Gajjabko kuea grnubhyko दाइ yee bichauliyalai businesses bat हटाउनुपर्छ सहि ho कुरा
Chait baisakha ko lagi -kapro,pipal lagaunu parxa
यो घास धुलो बनाउने मिसिन कहाँ पाउ छ र कति पर छ होला
स्वात परेन रे दाइ लाई हुन पनि हो दुख गरेर बिजुलिया किन पोसानु
मैरि सम्बन्धि videoबनाउनु होस्न दाजु