बंगलादेश घटनापछि ज्ञानेन्द्रको ठोकुवा,भ्रष्ट नेताको हालत हसिनाको जस्तै हुन्छ ।

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • #Sheiks_Hasina #GyanendraShahi #DigitalMedia
    बंगलादेश घटनापछि ज्ञानेन्द्रको ठोकुवा,भ्रष्ट नेताको हालत हसिनाको जस्तै हुन्छ । #GyanendraShahi
    सत्य तथ्य र विश्वसनिय भिडियोका लागि डिजिटल मिडियालाई सब्स्क्राईब गर्नु होला ।

Комментарии • 178

  • @kumarshrestha1241
    @kumarshrestha1241 Месяц назад +12

    जनताको खुट्टा काटिएर जुता उपहार दिने नेताहरु सदाको लागी लखेट्नु पर्छ

  • @binabina7708
    @binabina7708 Месяц назад +12

    याे देशकाे हितमा जन्ताकाे पक्षमा , राजतन्त्रको पक्षमा , हिन्दुराष्ट्र नेपालकाे पक्षमा बाेलने राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक कर्णाली प्रदेशकाे सान माननीय ज्ञानेन्द्र शाहीज्यु ।

  • @romharshasharma127
    @romharshasharma127 Месяц назад +28

    देश लाई खांचों खोजेको नेता ज्ञानेंद्र शाही सलाम

  • @bharatprasain7349
    @bharatprasain7349 Месяц назад +21

    (राप्रपा जिन्दावाद)
    नेपाललाई हानि गर्ने १२ बुद्धे खारिज नगरे सम्म देशले निकास पाउदैन l
    देशको निकाश एवं सान्त देश को लागि
    (संबैधानिक राजसंस्था सहित हिन्दुअधिराज्य अखण्ड नेपाल जिन्दाबाद)
    देश जोगाउने जनता र राजा हो l
    केहि भष्ट्र नेतालाई जेल कोच्ने हो l l

  • @Blackhat-f4p
    @Blackhat-f4p Месяц назад +2

    देशमा अझै परिवर्तन पुगेको छैन र खाँचो छ

  • @YamPrasadPaudel-xl1cx
    @YamPrasadPaudel-xl1cx Месяц назад +9

    Great gynendra sahi.. Ghar Ghar Durga parsai..

  • @user-mu8tn2wv4u
    @user-mu8tn2wv4u Месяц назад +1

    Good speech Gyanendra Bhai.🎉🎉🎉🎉🎉🎉

  • @LokNath123Adhikari
    @LokNath123Adhikari 29 дней назад +1

    Right Gyanendra Sahi

  • @endhungel8940
    @endhungel8940 Месяц назад +4

    लौन हो नेपालमा 2046 सालपछिका साम्सद नेता र सरकार कस्को पालामा को को भए सबैको सम्पती सार्बजनिक गरेर देशको रिन तिर्ने माध्याम गरे उचित हुन्थ्यो होला अनि खुसी सबै नेपाली जनता र नेपालको सान भढथ्यो है?????

  • @user-zf1si3cd8g
    @user-zf1si3cd8g Месяц назад +3

    यो कुरा सहि हो अब जनता उठन परने भयो

  • @sumitraghimire5885
    @sumitraghimire5885 Месяц назад +2

    सत्य कुरा

  • @AsmitaRai-j1r
    @AsmitaRai-j1r Месяц назад +7

    सही हो सर

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr Месяц назад +3

    धेरै धेरै धर्य गरेयौ, नपाली जनता अब सम्बेदन्शिल भएर मनन गरौ!!
    बिस्वोको एक मात्र राजा श्री ५ ग्यानेन्द्र वीर बिक्रम शाह देव सरकार जत्ती बेला देश शकटको अवस्थामा परेको छ तव-तव जस्ले नचाहेरै २ पटक शिरमा श्रीपेच पर्यो! अब पनि भगवानको कृपाले जनचाहनाले तेस्रो पटक श्रीपेच पर्दैछ! किनकि यो देशको रक्षा सनातन वैदिक हिन्दु धर्मका ३३ कोटि देवताले अबस्य कृपा गर्नेछन् ।
    यो देशको माया राजालाई भन्दा कसैलाई बढी हुदैन रहेछ!!
    त्यसैबेला यी देश द्रोहि आतंककारिलाई पाइलै पिच्छे गाेली ठाेक्नु पर्थ्याे तर राजाले मायागरी जनभावना बुझी यी आतंककारी लाई पनि आफ्नो सन्तान मानेर गाेली ठाेक्न मानेनन छाडा छाेडिदिए।
    जनताको भलाइ हुन्छ भने बरु आफैले नै जनता को नासो भनी आफ्नो पुर्ख्यौली निवास नारायणहिटि, श्रीपेच,राजदन्ड र राजगद्दी समेत त्यागे र जनतालाइ बुझाए ! रत: अहिले विवेक हिन नरपशुहरु आतंककारी के - के न देश बनाए भनेर भुकिरहेछन। देश नाङोबनाइ लुटिरहेका छन।
    देशको नदि नाला ढुङ्गा गिट्टि, बलुवा, उद्दोग, कलकारखाना, बन जङल, जडिबुटि, खनिज, सखाप पारे। देशलाई नाङो बनाइ हाकाहाकी लुटिरहेछन! अब त हुदा-हुदा आफ्नो नागरिकलाइ समेत बेच्न पछि नपर्ने सङ के बिकास र समृद्धिको आस गर्ने??
    हामी निरीह जनता पनि त्यसबेला राजा राजदरवारबाट बाहिरिदा टुलुटुलु हेरि कोहि बोलेनौ। कसैले प्रतिकार गर्न समेत सकेनन।
    अझ गणतन्त्र आएपछि के-के न पाइन्छ भनेर हामि राजालाई उल्टै अनेकौं आरोप लगायौ, अझै लगाउदै छौ। अब" पाप धुरीबाट कराउछ", भनेको चरितार्थ हुँदै अएको छ। आज हामिले पाप परिणाम भोग्दैछौ!
    अब गणतन्त्रबादिहरु भनौदा त आतंककारी र देश द्रोही रहेछन।यो देश सिध्याउन केही बाकी छैन अब कति धैर्य गर्ने हो? ३३ बर्स बित्यो। यिनिहरुको शब्द जालमा कत्ती फस्ने ?
    नेपाली जनता कहिले काग्रेस, कहिले एमाले, कहिले माओबादी अब त झन नया रास्वोपाको गतिविधि पनि नजिक बाट नियालौ ! ३३ बर्ष बित्यो अब यिनिहरुबाट के आशा गरौ??!
    खबरदार! देश हाम्रो पनि हो!! यदि देश रहेन भने हाम्रा सन्ततिले सराप्ने छन!

  • @RishiRam-s1p
    @RishiRam-s1p Месяц назад +7

    Right 🇳🇵👍️🙏🙏🙏🙏

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr Месяц назад +3

    अब नया युवापिढिले सोच! सत्य तितो हुन्छ!!
    अब यो देशमा यस्तै सोच र गतिविधि रहेमा आउने केही दसकमा रहला नरहला! यदि रहेमा पनि देश तन्नम बनी सक्ने छ। मेरो अनुभव अद्ध्यन अनुसन्धानले जुन पिलिफिन्स ,म्यान्मार , इन्डोनेसिया, श्रीलंका र बिकसित मुलुक चेक रिपब्लिक, पोर्चुगल जस्तो हुनेछ!
    किनकी देश भनेको माटो र भुगोल मात्र होइम त्यस देशको कला, सस्कृती, परम्परा, धर्म, ईतिहासले जिवन्त बनाएको हुन्छ! त्याहाका प्राकृतिक श्रोत साधन, मानव सम्साधन (Human Resources) देशको आयत - निर्यात, वैदेशिक ऋण, र देशमा चलिरहेको शासन ब्यबस्थाले निर्धारण गरिएको हुन्छ।
    तर हाम्रो देशमा भएको हाम्रा पुर्खाले बनाइदिएका धरोहर, परम्परा देखी चलिआएका रितिथिति आज बिस्तारै कसरी मासिदै गएको छ जग जाहेर नै छ !
    जापानको हिरोसिमामा एटम बमले धोस्त भैसकेको थियो! तर त्याहाको जनताले आफ्नो देश आफै बनाउनु पर्छ भन्ने मान्यता राखे! जापानीहरुले आफ्नो देशलाइ केही बर्षमा बिकास्र चरम स्थितिमा पुर्याइ र आफ्नो मौलिक धर्म- सस्कृती, परम्परालाई कत्ती जिवन्त राखेका छन!
    त्यसैले तपाई हामी जस्तो सचेत जनताको कर्तव्य घोचिरहन सचेत गराइरहन हामी बाध्य छौ!

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 Месяц назад +2

    राप्रपा जिन्दाबाद ज्ञानेन्द्र साही राजेन्द्र लिगंदेल जिन्दाबाद

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 29 дней назад

    जबसमै केपी टाउकेर सेरे टाउके प्रश्न टाउकोलाई हटाउन सकिन्न नसकेमा यो देश बन्दैन हजुर हो। सबै देशमा मरि मृत्यु गरेर पनि डण्डा हातमा लिएर चक्कु लिएर घरेलु हतियार लिएर नेताहरुको टाउकेलाई काट्नुपर्छ

  • @harishah6793
    @harishah6793 Месяц назад +17

    बाग निदाएको हो सही हो माननीय जियू

  • @UshaAdhikari-kx3uh
    @UshaAdhikari-kx3uh Месяц назад +5

    Hundred percent right gynendra shaigu🤚👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💋💋🌺🔥🔥❤️❤️❤️🎉🎉🎉🎉

  • @surindersinghkarkikarki4995
    @surindersinghkarkikarki4995 Месяц назад +3

    तितो लागछ कुरा सते हो

  • @sushmasen4266
    @sushmasen4266 Месяц назад

    Jay hos ❤❤❤🎉🎉🎉

  • @user-fl2ce4zu5h
    @user-fl2ce4zu5h Месяц назад +11

    याे,देसमा,राजसताचाईछ🇳🇵🇳🇵🇳🇵🙏🙏

    • @india_ka_baap_gorkha
      @india_ka_baap_gorkha Месяц назад

      राजा आउछ तब नेपाल 🇳🇵देश BachCha🔱🕉️🚩

  • @LaxmiKumarKurmi
    @LaxmiKumarKurmi Месяц назад +2

    Rpp is a best party gyendra sahi jindabad

  • @sandipmalla9573
    @sandipmalla9573 Месяц назад

    Jay desh jay gyandrra❤❤❤

  • @GorikalaRokaya
    @GorikalaRokaya Месяц назад

    Very good 🎉🎉🙏🙏

  • @shambhushah2112
    @shambhushah2112 Месяц назад +1

    Aab aaune chunab ma mero family ko vote gayendra Shahi ko party lai❤❤Jay gayendra shahi❤

  • @Khadkaprakash153
    @Khadkaprakash153 Месяц назад

    ग्यानेन्द साहि जिन्दावाद

  • @KhatakSaud
    @KhatakSaud Месяц назад +1

    सही कुरा हो।

  • @phanindrasilwal5055
    @phanindrasilwal5055 Месяц назад +1

    दुर्गा दाईको अभियान मा जान्छु मत।यो देश्मा बिद्रोह आबस्यक छ।

  • @ghanashyamkhadka9308
    @ghanashyamkhadka9308 Месяц назад +3

    घर भेटि कम भाडामा बस्ने चेतना भया

  • @krishnapariyar9935
    @krishnapariyar9935 Месяц назад +2

    देस बाट नभुझ्ने जनता निकाले आब बुझेने जनतामत्रैछन 62 र 63 को जस्तो जनता उचालेर देस्लुत्न सम्भब छैन किनकी नभुझ्ने मुर्खहरु सबै बिदेस मा छन

  • @user-mc9wl2zi3o
    @user-mc9wl2zi3o Месяц назад +5

    शौचालय जान दिदैन्न यात काम गरेको ठाँउ मा गाह्राे छ हो सत्य कुरा अर्को को देशमा काम गर्न दुख छ ❤😭😭

  • @bandhananurag3577
    @bandhananurag3577 Месяц назад

    100% Right

  • @roshansunar4364
    @roshansunar4364 Месяц назад

    स्टेज मा भुक्न पाए हुने रहेछ एस्लाई 🥺 बंगलादेशमा हिन्दू र ईसाई अल्पसंख्यक लाई अत्याचार गरेको नदेख्ने 🥺 अनि भुक्ने हाउ हाउ 😮pm असुरक्षित देशै असुरक्षित

  • @user-gf3hw3hj5r
    @user-gf3hw3hj5r Месяц назад +10

    राजा सधै राजा हाे अरू जस्तो चाेर भष्टाचारि जस्तो नेता हाेईन

  • @machhindrakhadka-pd3le
    @machhindrakhadka-pd3le Месяц назад +3

    सहि हो माननीय ज्यु

  • @chiranjibihamal9345
    @chiranjibihamal9345 Месяц назад

    यही ब्यबस्थामा सांसद बनेर सेवासुबिधा कुमल्याएको छ अनि यहि ब्यबस्थालाई गालि गरेको छ,लाज पचेको मान्छे,राजाको प्रजा भएर नबसेको हो र , ठुला कुरा नगर्दा हुन्छ, पन्चे लाई नचिनेको हो र।

  • @FYI793
    @FYI793 Месяц назад +2

    पसुपतिमा बार्सिक कति उठेको हुन्छ हिसाब किताब बुझाको छ ?

  • @user-nz6if9ev7h
    @user-nz6if9ev7h Месяц назад

    Jay ho king🇳🇵🔱👌❤🎉

  • @NarayanNarayan-g3u
    @NarayanNarayan-g3u Месяц назад

    Good news 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-jn6wv1zy8p
    @user-jn6wv1zy8p Месяц назад

    Mahan neta sahi ho

  • @krishnalamichhane905
    @krishnalamichhane905 Месяц назад

    NEPAL AAMA ZIÑDABAAD
    NEPALI ÑAGARICK ZIÑDABAAD
    HINDU BUDDHA KIRAT DHARMA ZIÑDABAAD
    RAJTANTRA ZIÑDABAAD ❤❤

  • @dew_magar
    @dew_magar Месяц назад

    जो चोर उसको ठूलो स्वर सवै उस्तै हो विश्वास गर्ने योग्य कोही छैन

  • @Ekaranbudhathokibudhathoki
    @Ekaranbudhathokibudhathoki Месяц назад

    हरु त त्यस्तै हो युवाहरूले नेपाल के गरिन्छ भने त १०० सही हो

  • @user-pj1pm4rm3u
    @user-pj1pm4rm3u Месяц назад

    नेपाल का गानेन्द्र साही र भारत को राहुल गान्धी मा केही फरक छैन 👍️👍️👍️👍️🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy Месяц назад

    अर्का को देश लाई किन आरोप लगाउछौ हामि स्वदेसि नै हु।भनन,यो देश को व्यवस्था को नाममा राजनीति गरेर पटक पटक देश लुटने,चाहि गणतंत्र बादि हो चाहि राजतंत्र बादि,सब यि बादि नाम मा राजनीति गरेर जनता लाई उल्लु बनाउने काम मात्र हो। हामि एसो गर्छु ऊसो गर्छु भनने गरने केहि नाई

  • @suransen5221
    @suransen5221 Месяц назад

    शाहि अरुको विरोधमा हिड्ने कि हुम्ला जुम्लाको विकाश गर्ने कहिले हो

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lv Месяц назад

    Good talking gyenendra daju...

  • @rameshmagar615
    @rameshmagar615 Месяц назад

    दिनमा १०/२० ओटा कार्यक्रम गरेपनि सत्ता उल्टाउन पल्टाउन सक्ने हैन क्यारे त्यै बूढा खाडा कै सरकार छन

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr Месяц назад

    छलछाम गरेर स्वोघोसितमा बनेको गणतनत्त्रे सरकारले राजालाई रास्ट्रप्रमुख नमाने पनि यहाको ९३% सनातन वैदिक धर्म दर्शन र रास्ट्रबादी नेपाली जनताले राजालाई नै रास्ट्र प्रमुख मान्दछौ!
    बिश्वमा नेपाल हिन्दु रास्ट्र हो यो सदा रहिरहन्छ! गोपाल वंश देखि शाह वंश सम्म आउदा सम्म यहाँ राजाहरुले शासन गरे! अब पनि राजाहरुले नै अकन्टक यो देशमा शासन गर्नेछन!!
    यो वैदिक सनातन ॐकार परिवारबाट निर्देशित, सन्सारको एक मात्र तान्त्रिक देश हो।
    लिच्छविकाल देखि मल्लकालमा तन्त्रबिद्या अति विकसित भएको थियो। पृथ्वीनारायण शाहले पनि गोरखनाथको तन्त्र- मन्त्रले र आशिर्वादले नेपाल एकीकरण गर्न सफल भएका थिए।
    राजा प्रताप सिह शाह त आफै तन्त्रका साधक र सस्कृत भासाको बिग्य थिए। उनले सस्कृतमा लेखेका तान्तृक ग्रन्थ आज पनि रास्टृय अभिलेखालयमा सम्रछित छ!
    " महर्षि विश्वामित्र र गायत्री मन्त्र दुबै नेपालको भूमिबाट विश्वमा छरिन पुगेको हो ।"
    " वैदिक सनातन हिन्दू राष्ट्र नेपाल र नेपालीको गौरव हो! " डा.स्वामी प्रपन्नाचार्य
    त्यसैले अनादि कालदेखी जहाँ बौद्ध र हिन्दुको समिश्रन सहितको आस्था जनमानसमा रहदै आएको छ!
    किनकी यो मन्दिरै मन्दिर, बिहार र गुम्बाको देश हो। जहाँ ३३ कोटि देवदेबिहरुको बास गर्छन!
    त्यसैले मलाइ नेपाली हुनमा गर्व लाग्छ!

  • @user-in6ih8kd9p
    @user-in6ih8kd9p Месяц назад

    Gyanendra Shahi jasto Nepapl ma neta chahin xa. %100 sahi hununxa

  • @RoshanPariyar-y4x
    @RoshanPariyar-y4x Месяц назад

    great

  • @susancool5464
    @susancool5464 Месяц назад

    Right

  • @Gautam-lf6jg
    @Gautam-lf6jg Месяц назад

    Good 😮

  • @punchandra1785
    @punchandra1785 Месяц назад +4

    अगाडि राजालाइ राखेर आन्दोलन गर्नु पर्छ बल्ल सफल हुन्छ

  • @devbhandari5770
    @devbhandari5770 Месяц назад +1

    Right 🎉🎉

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e Месяц назад

    सत्य कुरो

  • @aashikakhadka1209
    @aashikakhadka1209 28 дней назад

    Good

  • @DilipSharma-md6hr
    @DilipSharma-md6hr Месяц назад +3

    भाइ ज्ञानेन्द्र यस्तो भाषणले हुन्न देश राम्रो बनाउँ एमाले र कांग्रेसको झोले भएर हुन्न।

  • @CHITWANBOYS535
    @CHITWANBOYS535 Месяц назад

    मुजी जैले भुक्ने मात्र काम भयो नेपाल मा माखो कसै ले केही गर्न सक्ने होईन

  • @TGR_ALONE_BOY_777
    @TGR_ALONE_BOY_777 Месяц назад +4

    माननीय मन्त्री ज्यु तापाई पनि बहुमत पुगेसी त्यस्तै हुनेहौ

  • @user-iu2pe1vr2w
    @user-iu2pe1vr2w Месяц назад +1

    Ranja aayo vane sabai hunxa hjr

  • @padambajgain1708
    @padambajgain1708 Месяц назад

    right

  • @salikrambhusal7113
    @salikrambhusal7113 Месяц назад

    Right. Kuraho

  • @abinathdawadi2310
    @abinathdawadi2310 Месяц назад

    Good afternoon everybody

  • @ishaemporium9538
    @ishaemporium9538 Месяц назад

    Kati ramro kura garnu vayo Gyanendra ji

  • @completenepal238
    @completenepal238 Месяц назад

    राउटे केटो र दौरा सुरुवाल
    ------------------
    यो जुम्ली राउटे केटो २०८१ असार २८ पछि जब गिरिबन्धु र भुटानी कान्ड छोप छाप र साम सुम पार्न जब कालो काग्रेस भुमाफियाको सरकार बने पछि सम्बिधान सम्सोधनको कुरा निकाले पछि अब राजतन्त्रको पक्षमा माहोल बन्छ भन्ने हावा गफ फैलाए कालो काग्रेस र एमालेको सरकारमा मौका मन्त्री हुन जान दौरा सुरुवाल सिलाएर खुट्टा उचालेको थियो पछि उस्कै पार्टी राप्रपाका नेताले बास्तबिकता कुरा भनेर सम्झाए पछि उम्लिन कम भएको हो !

  • @user-nc4nb8wt7h
    @user-nc4nb8wt7h 29 дней назад

    🙏🙏🙏🇳🇵👍

  • @PrakashShrestha-bc1ls
    @PrakashShrestha-bc1ls Месяц назад +2

    ढुक्क हुनु होस ज्ञानेन्द्र जि ८४ को चुनाबमा काङ्ग्रेस,एमाले,माओवादी र तराइका केही पार्टीहरु त्यो नै पहिलो र अन्तिम चुनाब हुनेछ।।

  • @bhishanpumarai319
    @bhishanpumarai319 Месяц назад

    मुला राजा भएर प्राजा भएर नि बाचेको म पनि एक देश प्रेमि हो ।राजा ले केहि ख्यासेको थिएन 😀😀एमाले काङ्रेस माओबादिले केहि ख्यासेन तर लोकतन्त्र मा राजा बादि भएर चुनाब जिते पछि राजतन्त्र खोज्ने ले किन भत्ता खानु होला के 😀 आफै देश हाक्ने अभियान गर्न सक्नुपर्छ 😮😮😮

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p 29 дней назад

    Indoooooooooo europian mcc attankabad gantantra nepal mission sikkim fiziiiiiii

  • @vupengurung5610
    @vupengurung5610 Месяц назад

    Very good 👍 salute gyanendra sir.

  • @KumarShrestha-m2h
    @KumarShrestha-m2h Месяц назад

    Yo deah ma raj sanstha chahiyo

  • @LokBahadur-q8g
    @LokBahadur-q8g Месяц назад

    Great Mr.Gyanendra❤❤

  • @chirispusthapachamanthapa195
    @chirispusthapachamanthapa195 Месяц назад

    बाङ्लादेश जस्तो कहिल्यै हुदैन नता श्रीलंका जस्तो नै हुनु सक्छ यो देश,
    यो नेपाल हो । किनभने भोलि यहि राप्रपा अर्को पार्टीको आन्दोलनमा सहमत हुँदैन नता अर्को कुनै पार्टी यिनहरुको आन्दोलन मा आउछन् ।

  • @UrmilaKhadka-l7w
    @UrmilaKhadka-l7w Месяц назад

    Sahi ho neta ji

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy Месяц назад

    यिनिहरु हरु ले राजा, धर्म देखायर राजनैतिक गर्ने थलो बनेकोछ,ससंद मा बसेर सेवा सुविधा खाने, बिरोघ गर्नै, राजिनामा दिएर फिल्ड मा गयर राजालेउन भनेर जानु बल्ल मान्छु

  • @user-wj7tw2ny5k
    @user-wj7tw2ny5k Месяц назад

    श्रीलंकाको भन्दा पहिलै देखि नेपाल मा असन्तुष्टि को आवाज बुलन्द हुनथालेको थियो आजपनि त्यसैमा सिमित छ ऐले बङ्लादेश को बिद्रोह को खुब कुरा उठाउदैछन यसैगरी नेपाल हल्लैहल्लाको मुलुक भएको छ हुने र गर्ने कोहि भएनन केवल रोटी सेक्ने मात्रै भए ्

  • @anjalithapa3421
    @anjalithapa3421 Месяц назад

    Samabesi ko kura garnus.. hjr 90% laune fail 40% laune pass..bangladesh ko jati bhyana tah hjr..90% laune australia na gayara kata jaun tah😢

  • @ramchandrasilwal8933
    @ramchandrasilwal8933 Месяц назад

    THIS MAN IS GREAT. ONE DAY GYANENDRA SHAHI, KESHAR BISTA, DR. BHIM RAWAL, BALEN YOBBARAR,DR. BHIMRAJUN THESE PERSONS REALLY RUN THIS BEAUTIFUL COUNTRY NEPAL.

  • @dilipshahi1122
    @dilipshahi1122 Месяц назад

    किन अझै पुगेन कि क्या हो बंङगला देश को आन्दोलन चाहान्छौ भने जस्ले बंङगालादेश को निमार्ण गर्यो त्यशै को हत्या गर्ने पनि त ती नै बंङगालि हुन 62/63 ले नागारजुन जंङ्गल मा बसाल्यो के अब देश बाटै निकाला गरिमाक्ने मन छत ? हेक्का रहोश तिनै बंङ्गालि हुन बंङगालादेश निमार्णपिता को हत्या गर्ने

  • @AsmitaRai-j1r
    @AsmitaRai-j1r Месяц назад +1

    भेढे जनता लाई थाहा छैन

  • @nirajnepal
    @nirajnepal Месяц назад

    Fantastic

  • @Patherkot-Highkot
    @Patherkot-Highkot Месяц назад

    धेरै नबोल नेता को गफ मात्र हो

  • @yadavgyawali4894
    @yadavgyawali4894 Месяц назад

    Good salam sir

  • @Deva_905
    @Deva_905 Месяц назад

    Right 👍

  • @Visibleshorts3
    @Visibleshorts3 Месяц назад

    Dheraii karau nay Kam Bandha garum Kam garum Kam chaii zero basan matraii Garay raa hunxaa

  • @opositive78237
    @opositive78237 Месяц назад +2

    ज्यानेन्द्र साहीको भाषण पनि रविलामीछानेकै भाषण जस्तो लाग्छ।

  • @dambarnunuwar778
    @dambarnunuwar778 Месяц назад

    Desh janatako sampati ho . Hoina raajako. Raaja chhaina

  • @palutamangnepal5724
    @palutamangnepal5724 Месяц назад

    Raute ko Gyanendra raja lyaune kura malai yekrati manpardaina.

  • @TBKc-u8m
    @TBKc-u8m Месяц назад +1

    Hami nepali janatale yini chor gunda fataha jali. Atyachari vashtachari aatangkari 3 dal neta Lai lakhetnu parchha Ra raja gyanendra saha. Lai yo des Nepal jimma dinuparchha. Ra Hami nepali janata sukhi hunchhu sukhi Nepal hunchha jay Nepal jayrashtabad from gulmi ghamir thamman Bahadur Khatri

  • @Maheshkumaldodharachadani
    @Maheshkumaldodharachadani Месяц назад

    यो दाई पनि बोल्ने मात्र रैछ 😂

  • @dayarijal8976
    @dayarijal8976 Месяц назад

    Nepalma testo hudaina

  • @YadhavDhital
    @YadhavDhital Месяц назад

    Nepal ma tarkari ropau bikri hudain gai palau dudh bikri hudaina

  • @rajupaudel9263
    @rajupaudel9263 Месяц назад +2

    ज्ञानेन्द्र शाहि देशका नायक हुन अबको बिकल्प भनेको राजा र रा प्र पा हो हरूबाट आसा छैन त्यसैले राजा र हिन्दुराज्य हुनुपछ देश र जनता बचाउने हजुको राजाक‍ो हातमा छ
    जय देश
    जय राजा
    जय रा प्र पा।❤❤❤❤❤

  • @NabinRai-ks1oh
    @NabinRai-ks1oh Месяц назад +1

    Timro.pani.gaf.matri.ho.himat.vaya.garera.dekhau.muk.leta.yasto.vasen.jaleni.garnu.sakx.vai

  • @AnitaSunuwar1416
    @AnitaSunuwar1416 Месяц назад

    सपनाको कुरा नगरौ।कल्पना गर्न मिल्छ भ्रममा नपरौ।राजा आउदैन आउनुपनि हुदैन

    • @minanepal5273
      @minanepal5273 Месяц назад

      ठिकै छ राजा आउदैनन त पर्चन्डे बाहुन सेरे केपि झले माकुने बाबुराम जस्ताको हलि भतुवा कुकुर बन? यक पटक यिनि हरुलाइ भन न सुनुवार लाइ प्रधानमन्त्री बना भनेर ?केरा देखाइ दिन्छन बाहुन ले। राजाले तेरो घर बार बिगारो? ह?लुट्न पाइ कि कसो ?सुनुवार को बुद्दि सक्छस प्रधानमन्त्री

  • @bhuwandangi4370
    @bhuwandangi4370 Месяц назад

    ❤❤❤❤❤❤

  • @zivantamang8332
    @zivantamang8332 Месяц назад +1

    यो नेपाल देश बाहुन बाद र हिन्दु बाद नेपाल को लागि क्यन्सर हो!
    MNO DGG👍

  • @bkyogibhim266
    @bkyogibhim266 Месяц назад

    तेरा बा राजाले केहि नापदैन