प्रकाश सपुतको हरेक सृजना एक नेपाली समाजलाई सकारात्मक रुपमा रुपान्तरण गर्नको लागी एक क्रान्ति हो । हरेक सृजनाले शान्तिपूर्वक क्रान्तिको तहल्का मचाई राख्नु भएको छ । विश्व मानव समाज, जन्मदै मानव अधिकारको हिसाबले सबै बराबर भएर जन्मिएता पनि, त्यो जन्मिएको समाजको सामाजिक, साँस्कृतिक, धार्मिक र आर्थिक व्यावहारको कारण विभेद खेपी राखेको नेपाली समाजलाई समनता तर्फ उन्मुख गराईराख्नु भएको छ । यहाँको सृजनाहरुले निरन्तरता पाओस, हार्दिक शुभकामना ।
यो कार्यक्रम का प्रस्तोता टीका यात्री र वहाको टिमप्रति नमन ।हाम्रो हिन्दु पुराण, वेद ,शास्त्र हरु मा कहि पनि ठुलो सानो मानिस हु्न्छ भन्ने लेखिएको छैन ।यहाँ केही मान्छे हरुले विवेद गरेका छन समय सगै परिवर्तन हुदै जान्छ ।प्रकाश सपूत जी तपाईंको शब्द सापटी लिएर भन्नु पर्दा अब हाम्रो पुस्ता बाट अगाडि बढ्दै जानू पर्दछ ।
अब हाम्रो पुस्ताले छुवाछुत हटाउन पर्छ है साथी हो पुरानो मान्छेले जे गरे गरे अब छुवाछुत गर्नु हुँदैन तर हाम्रो कपिलवस्तुमा छुवाछुत कमै छ है त्यो कम छुवाछुतलाई पनि हटाउदै छौ प्रकाश सपुत धेरै राम्रो कलकार हुन्
हैट !! मजा आयेा ! आध्यात्मिक चेतना, समाज बिज्ञान , कला बिज्ञान र मानव बिज्ञान लाई बुझ्न सक्ने सर्जक लाेकगित क्षेत्र मा छ भन्ने कुराले हर्षित बनायाे । तपाईं याे समाज लाई चाहिने मान्छे हाे प्रकाश जी ! कर्म फलकाे सन्देह नगरी, आफ्नो कर्मप्रती दत्त चित्त भयर अगाडि बढ्नुहोस शुभकामना
प्रकाश सपुत ले जीवन मा भोगेका बेथा कथा संघर्ष र यो उंचाई सम्म पुगेको कुरा बाट युवा पीढ़ी ले धेरै प्रेरणा लीन सक्छन । बधाई को पात्र हुनुहुन्छ टीकाराम यात्री जी यो प्रस्तुति का लागी ।
टिका जीले "बोल मायाँ" भन्ने गीतको शब्द उच्चारण सहि गर्नु भएन जस्तो लाग्यो, "बोल् मायाँ" होइन ! सानो कुरा हो तर त्यति राम्रो सुनिएन मात्र होइन अर्थ पनि फरक परे जस्तो लाग्यो र इंगित गर्न मन लाग्यो ।
एक्दमै सामाजिक र ब्याभारिक यथार्थ लाई टपक टिपेर गित संगीत को माद्याम बाट सबैलाइ चेताना सन्देश मुलक साङितिक मिठास पस्किने प्रकाश सपूत साचिकै प्रकाश जस्तै उजियालो मनस्थिति पनि रैछ अजइ राम्रो गर्दै जानू होला🎉🎉🎉❤
Prakash is definitely the light of Nepali society. We Hindus and especially the so-called "thulo-jaat" like me must do more to get rid of the caste system based discrimination/violence. I thankyou Prakash Saputji for not being cowards like others and converting to foreign faiths, we must reform the society and create equality among all sections of Hindu society. I would like to contribute in any way possible!
Wow amazing mali tika ji lài vanà màn tiyo prakash saput lai launau vànà tara lài saknu vàye xa congratulations 🎉❤god bless u ♥️ prakash saput dài lai 2jana bhai haru sangit line ma àye batà jhàn dhari unati vako xa bahi haru lai sangi agàdi badnu hola ❤miss u all ❤️🇳🇵❤️🇳🇵💪❤️
I love all sentences songs of parkas saput it is the reality word matter in society in Nepal which is the on true and reality someone may it they don't like naturly because who don't like they don't understand the word this cause parkas sir keep up more and more new ways . ?
प्रकास सपुत राम्रो सिर्जना गर्न सक्ने ब्याक्ती हो तर धेरै जसो सब्दमा जातिया कुरो गरेको बुजिन्छ सन्सारमा। जातीय राजनिति भद्काउने कुरो एस्तै भनाई देखि आएको हो
जातिय बिभेत धर्म हैन एक परम्परा हो जुन परम्परा कुनै जमाना मा उपयोगि थियो र त्यो जातिय बर्ण बेबस्था को सुरुवात भयो,तर कालान्तरमा मा जातीय प्रथा ले हाम्रो नेपाली समाज मा जस्तो विशयुक्त रुप लिदै आयको छ त वास्तवमै खेद जनक छ, गिता एक बिशाल सागर हो,समय को माग अनुसार समाजिक पुरानो परम्परा को रुख लाई जरै देखी उखालेर नया समय र मानव हित अनुकुल नया परम्परा को जन्म दिनु या जग बसाउने बेबस्था गिता जस्तै हाम्रा अनेक धर्म गर्न्थ ले त्यो हक दिन्छ,येस्का लागि येस्तो बिचार बिक्ने साच्चिकै त्यो ग्यान राख्ने मान्छे हरु लाई बोलाए र यो बारे सबै ले आफ्नो आफ्नो ठाउ मा जाग्न जरुरी छ हैन भने हाम्रो लापरबाही को नजिक धेरै नराम्रो हुने छ
जब सम्म हामिमा चेतना हुन्न जब सम्म संविधानमा लेखियोको संविधान बाट मेटिन्दैन तब सम्म छुवाछूत भेदभाव रहिरन्छ सबैभन्दा पोइहिला मानिस हुन आबस्येक छ जब सम्म हामी मानिस भयर सोच्दैनौ तब सम्म यो सम्म यो बेबस्था संविधानमा लेखियोको अन्त्य हुदैन जय रास्ट्रबाद्🙏🙏
Tapaiko yogdan ko lagi dhanyabad daju. Agyani lai sahi bato ma doraunu hola. Agyani haru le tapailai gali gare ma sammamit bhayera thulo man garera hami sabai ko abhibhabak bhayera hamro samaj lai sahi bato ma linu hola. Dherai dherai maya xa.
This song can change the thought process of the society. 20% people are victims of the society, and the nation is not developed due to our visible wrong Karma we have been doing for ages in the society. Be scared of Karma and express sorry with new thought that all human beings are equal.
प्रकाश सपुतको हरेक सृजना एक नेपाली समाजलाई सकारात्मक रुपमा रुपान्तरण गर्नको लागी एक क्रान्ति हो । हरेक सृजनाले शान्तिपूर्वक क्रान्तिको तहल्का मचाई राख्नु भएको छ । विश्व मानव समाज, जन्मदै मानव अधिकारको हिसाबले सबै बराबर भएर जन्मिएता पनि, त्यो जन्मिएको समाजको सामाजिक, साँस्कृतिक, धार्मिक र आर्थिक व्यावहारको कारण विभेद खेपी राखेको नेपाली समाजलाई समनता तर्फ उन्मुख गराईराख्नु भएको छ । यहाँको सृजनाहरुले निरन्तरता पाओस, हार्दिक शुभकामना ।
देशको लागि वालेन र सांगेतिक क्षेत्रका लागि साच्चै वालेन प्रकाश सपुत हुन् ।
सहि कुरा
प्रकाश सपुत जी हजुर नेपाल र नेपाली आमाको सपुत र देश र राष्ट्र को लागि great बालेन् प्रकाश सपुत हुनुहुन्छ l 👍🥇🇳🇵🙏
प्रकाश सपुतको सृजनात्मक र बौद्दिक परिपक्वता! वा! यो भिडियो हेरेर पनि आनन्द आयो!
हरेक शब्द र तर्कमा परिपक्वता र दम छ प्रकाश सपुतका।अनि प्रस्तुतिमा मिठास र सौन्द्रयता।
यो कार्यक्रम का प्रस्तोता टीका यात्री र वहाको टिमप्रति नमन ।हाम्रो हिन्दु पुराण, वेद ,शास्त्र हरु मा कहि पनि ठुलो सानो मानिस हु्न्छ भन्ने लेखिएको छैन ।यहाँ केही मान्छे हरुले विवेद गरेका छन समय सगै परिवर्तन हुदै जान्छ ।प्रकाश सपूत जी तपाईंको शब्द सापटी लिएर भन्नु पर्दा अब हाम्रो पुस्ता बाट अगाडि बढ्दै जानू पर्दछ ।
अब हाम्रो पुस्ताले छुवाछुत हटाउन पर्छ है साथी हो पुरानो मान्छेले जे गरे गरे अब छुवाछुत गर्नु हुँदैन तर हाम्रो कपिलवस्तुमा छुवाछुत कमै छ है त्यो कम छुवाछुतलाई पनि हटाउदै छौ प्रकाश सपुत धेरै राम्रो कलकार हुन्
हैट !! मजा आयेा ! आध्यात्मिक चेतना, समाज बिज्ञान , कला बिज्ञान र मानव बिज्ञान लाई बुझ्न सक्ने सर्जक लाेकगित क्षेत्र मा छ भन्ने कुराले हर्षित बनायाे । तपाईं याे समाज लाई चाहिने मान्छे हाे प्रकाश जी ! कर्म फलकाे सन्देह नगरी, आफ्नो कर्मप्रती दत्त चित्त भयर अगाडि बढ्नुहोस शुभकामना
नाम अनुसारको काम गर्ने मान्छे ❤ सपूत नै हो देशको
द्वेद मनोदशाले सामाजिक प्रेम प्रति बैरभाव जन्माउदो रहेछ ❤
नेपाल को नम्बर 1सेलिब्रेटि❤❤❤
कलामा मात्र नभई बौद्धिक क्षमतावान पनि हुनुहुदो रहेछ उच्च सम्मान प्रकाश सपूत जि👏👏💝🙏
साच्चिकै सपूत सपूत नै हो ❤️🇳🇵❤️
नेपाल साथै नेपाली संगित क्षेत्रो को निम्ति प्रकास सपूत एक अमुल्य रत्न हुन्.....
👍👍🤘🤘🙏
सपूत भाइ कति राम्रो कुरा गर्नुभो खुसिलाग्यो अझ राम्रो शब्द आओस
समाज रुपान्तरण गर्न सक्ने यक मात्र गायक पकाश् सपुत
Very tru afno samjiu ki na samjiu.. who are ours
प्रकाश सपुत ले जीवन मा भोगेका बेथा कथा
संघर्ष र यो उंचाई सम्म पुगेको कुरा बाट युवा पीढ़ी ले धेरै प्रेरणा लीन सक्छन ।
बधाई को पात्र हुनुहुन्छ टीकाराम यात्री जी यो प्रस्तुति का लागी ।
टिका जीले "बोल मायाँ" भन्ने गीतको शब्द उच्चारण सहि गर्नु भएन जस्तो लाग्यो, "बोल् मायाँ" होइन ! सानो कुरा हो तर त्यति राम्रो सुनिएन मात्र होइन अर्थ पनि फरक परे जस्तो लाग्यो र इंगित गर्न मन लाग्यो ।
एक्दमै सामाजिक र ब्याभारिक यथार्थ लाई टपक टिपेर गित संगीत को माद्याम बाट सबैलाइ चेताना सन्देश मुलक साङितिक मिठास पस्किने प्रकाश सपूत साचिकै प्रकाश जस्तै उजियालो मनस्थिति पनि रैछ अजइ राम्रो गर्दै जानू होला🎉🎉🎉❤
Prakash saput Nepal ka raja hun
The best singer
Well explained
प्रकाश सपूत एक बौद्धिक ब्यक्ति ❤❤
Prakash Saput is a gem of nepali music Industry
Sahi kura garnu vyo❤❤❤
Good luck Prakash ji
टिकाराम लाइ चुप्प लागेर बस्न 🤣🤣 बाध्य बनाउनि पाहुना पहिलो पटक देखे 🙏प्रकाश
Perfect. Man. Saput. Go. Ahead.
सलुट छ सपूत सरलाई
Dhanyabaad hamra yatri sirlai Ani bado tarkik dhangale samajma gadera baseko jatiyatako kuritilai ujjgar garidenuvayeko hamra saput jiulai...❤❤❤
Prakash is definitely the light of Nepali society. We Hindus and especially the so-called "thulo-jaat" like me must do more to get rid of the caste system based discrimination/violence.
I thankyou Prakash Saputji for not being cowards like others and converting to foreign faiths, we must reform the society and create equality among all sections of Hindu society. I would like to contribute in any way possible!
बिद्धान मान्छे रहेछ।❤
Good news
बीद्वान बौद्गीक गायक ❤
Wow amazing mali tika ji lài vanà màn tiyo prakash saput lai launau vànà tara lài saknu vàye xa congratulations 🎉❤god bless u ♥️ prakash saput dài lai 2jana bhai haru sangit line ma àye batà jhàn dhari unati vako xa bahi haru lai sangi agàdi badnu hola ❤miss u all ❤️🇳🇵❤️🇳🇵💪❤️
गज्जब
Prakash saput is king of music industry 🙏 salute hajur lai ane tika sir lai pani🙏
प्रकाश सपुत । धेरै बौद्धिक
पि्र को अंश काटेपछी मैले मान्दिन प्रकाश सपूत लाई! सर्जक मुटु येति छेरुवा हुदैन!!!!
BP koirala jastai kuro garxan ta Prakash ji le. Bahut Ramro❤.
बहुप्रतिभा वान दुर्लभ ब्यक्तित्व
All human same I respect your songs brother
multi talent बहुप्रतिभासालि बेक्त्तितो prakash saput ji salute.
Interesting interview 🙏🙏
Well educated
enough matured
Deeply Experienced about society
Very expressive and talented ❤❤
❤❤❤❤❤❤❤🎉🎉
Nice
Wow prakash saput
Dherai ramaro bichar Prakash ji
Heartwarming talk,wish you loads of success in your endeavors Prakash Saput 👍
my favorite ❤❤❤
Best prakash
❤❤❤🎉🎉🎉🎉❤❤
ekdami Sahi vannu vayo Prakash sir
Parkas saput jasto 10 jana jati uva hune ho vane deshale nai arko rup line thyo Salam xa Parkas saput
I love all sentences songs of parkas saput it is the reality word matter in society in Nepal which is the on true and reality someone may it they don't like naturly because who don't like they don't understand the word this cause parkas sir keep up more and more new ways . ?
Parkash saput super star ❣️
Best episode sir ❤❤❤
Waw ekdam sandarvik interview gaugharko purano chalan aba sudharnu parxa
Prakash saput ❤❤
प्रकास सपुत राम्रो सिर्जना गर्न सक्ने ब्याक्ती हो तर धेरै जसो सब्दमा जातिया कुरो गरेको बुजिन्छ सन्सारमा। जातीय राजनिति भद्काउने कुरो एस्तै भनाई देखि आएको हो
Good job ❤
Good
Very good job ❤❤❤❤
hats off prakash saput
जातिय बिभेत धर्म हैन एक परम्परा हो जुन परम्परा कुनै जमाना मा उपयोगि थियो र त्यो जातिय बर्ण बेबस्था को सुरुवात भयो,तर कालान्तरमा मा जातीय प्रथा ले हाम्रो नेपाली समाज मा जस्तो विशयुक्त रुप लिदै आयको छ त वास्तवमै खेद जनक छ, गिता एक बिशाल सागर हो,समय को माग अनुसार समाजिक पुरानो परम्परा को रुख लाई जरै देखी उखालेर नया समय र मानव हित अनुकुल नया परम्परा को जन्म दिनु या जग बसाउने बेबस्था गिता जस्तै हाम्रा अनेक धर्म गर्न्थ ले त्यो हक दिन्छ,येस्का लागि येस्तो बिचार बिक्ने साच्चिकै त्यो ग्यान राख्ने मान्छे हरु लाई बोलाए र यो बारे सबै ले आफ्नो आफ्नो ठाउ मा जाग्न जरुरी छ हैन भने हाम्रो लापरबाही को नजिक धेरै नराम्रो हुने छ
please fix the issue with the audio.
Salut xa Parkash saput ❤ji
गायकबाट गफाडी, सर्जकबाट सामाजिक अभियन्ता तर्फको रुपान्तरण देखियो ।
Sate bolda पोल्छ dheri लाई tei vayera त Cristian badeko छन्
Good speech prakash saput.
very good singer
Tika ram sir hindu dharma ko basas ma pls don’t compromise who ever you take for your interview
❤❤❤😊
beat of luck parkas bro.
❤❤❤❤❤🎉🎉🎉🎉
जब सम्म हामिमा चेतना हुन्न
जब सम्म संविधानमा लेखियोको संविधान बाट मेटिन्दैन तब सम्म छुवाछूत भेदभाव रहिरन्छ
सबैभन्दा पोइहिला मानिस हुन आबस्येक छ जब सम्म हामी मानिस भयर सोच्दैनौ तब सम्म यो सम्म यो बेबस्था संविधानमा लेखियोको अन्त्य हुदैन
जय रास्ट्रबाद्🙏🙏
Tapaiko yogdan ko lagi dhanyabad daju. Agyani lai sahi bato ma doraunu hola. Agyani haru le tapailai gali gare ma sammamit bhayera thulo man garera hami sabai ko abhibhabak bhayera hamro samaj lai sahi bato ma linu hola. Dherai dherai maya xa.
Karma aanusar KO fruits.
Geeta ko sar Prakash Bhai.
बौद्धिक गायक
Brilliant creator mr. Prakash shaput …/ proud of you.❤❤❤❤❤
Love you raja ❤
❣️🙏
Sahi ho
अब अर्कोपटक राजनीतिक बिश्लेषक डाक्टर सुरेन्द्र के.सी ज्यु लाई उपस्थिति गराउनुपर्यो हजुर❤❤❤
Mero Pani sahamat xa hai
Prakesh je बौदिक् मान्छे पनि हुनुहुदो। रहेछ
Parkash saput good
Good Kura Dai
hero, singer model 🎉🎉🎉multi talented
उहाँ गायक मात्र नभएर परिवर्तन को जागरड ल्याउन खोजेको मान्छे हो
❤
Best man Prakash saput.
You are real SAPUT.
This song can change the thought process of the society. 20% people are victims of the society, and the nation is not developed due to our visible wrong Karma we have been doing for ages in the society. Be scared of Karma and express sorry with new thought that all human beings are equal.
❤
Awesome ❤❤❤
good saput
प्रकाश सपूत को 1 घण्टा live कार्यक्रम गाए बातप कति पैसा लिन्छन्?सुनेर अचम्म माने मैले चै
❤❤❤🎉
❤❤❤
अन्यत्र छ।
Parkash saput is great