राप्तीको सल्यानबाट गीत संगीतका लागी काठमान्डौमा संघर्षरत पूर्ण दृष्टिबिहीन तर आफैमा अब्बल प्रतिभा सरिता केसी बैनी र अर्का त्यस्तै होनाहार जल्दो बल्दो प्रतिभा मोहन नेपाली ज्यु को स्वरमा यस गीत तयार गरी स्रोतासामु ल्याएका छौं,यहाहरुको मायाको अपेक्षा गर्दछौं ।
अति राम्रो छ यहाँ हरुको टिम लाई धेरै धन्यवाद छ गायक गायिका दुबैलाइ नमन छ यस्तै यस्तै गीत हरु लियर आउनु होला अबस्य सफल हुनुहुनेछ बिबि दाजु ठुलो योग्दान छ यो साङ्गिती क्षेत्र मा तपाईं लाई मुरि मुरि धन्यवाद हजुर को कार्यक्रम न छुट्टाइ हेर्ने गर्छु धेरै रमाइलो अनि खुसी लाग्छ।।।।यस्तै गीत हरु पस्किरहनु होला भन्न चाहन्छु ( पर्बत जिल्ला मोदि गाउपालिका) हाल कतार को दोहा बाट हेर्दै छु
Wawo kati mitho aawaj sarita bunu ko,jhanai mitho malai ekdam man parne gayek mohan sir ko, good luck best wishes mohan sir ani Sarita bunu 👏👏👏🙏🙏👍👍 buses dhanyawad,,mitho koseli ko lagi ♥️♥️b,b,sir lai 🙏🙏🙏🙇🙇🙇 congratulations 🙏🙏sir
अति मिठो गीत।BB sir ले यस्तै पिछडिएका समुदायको उद्दार कल्याण गर्नु हुन्छ। संन्जिता बैनीले आफ्नै RUclips channel खोली सकिछन जस्को श्रेय बिबि सर र जुनकिरी लाई नै जान्छ।
यो अन्धकार जीवन भएर पनि यति मीठो स्वर दिन सक्नुभो । सम्मान छ तपाईं द्वयलाइ मेरो प्यारो सल्यान बाशी प्यारा नव प्रतिभा गायक भाइबहिनी लाई। तपाइहरुको अन्धकारमय जीवन झलमल्ल उज्यालो बनोस र गीतको सार पनि यहि प्रकारले अघि बढोस। हार्दिक शुभकामना सहित धन्यवाद तक्र्याउदछु।
आहा राप्ती सल्यान धेरै राम्रो लाग्यो हजुर दृष्टिविहीन भएपनि हजुरको आवाजमा दम छ हजुरको आवाज एकदम मिठो र सुमधुर छ।बधाई छ सम्पूर्ण टिमलाई good , luck ❤❤❤❤
यो एल्बम् देख्न पाउँदा म जत्तिकै खुसि को होला? गोरखाली भ्वाइस लोक दोहोरी प्रतियोगीता सिजन वानमा मैले भेटेकी फरक क्षमताकी प्रतिभा जो सिजन दुइमा आइपुग्दा द्वितीय बिजेता पनि भएकि थिइन् सरिता, उनको स्वरमा स्वत: बग्ने रागप्रतिको म फ्यान पनि हो, उनलाइ स्टुडियो मा पहिलोपल्ट पुर्याउने श्रजक म थिएँ, दोस्रो पटक उनलाइ यहाँ देखेर गौरब लाग्यो।
नमस्कार म यो गितको गायक मोहन नेपाली हजुरहरुकै आशिर्वादले कैले लाइभ दोहोरी कैले अफिसियल लोक तथा दोहोरी गित त कैले आधुनिक लोक आधुनिक गित गाउने प्रयास गरिरहेको हुन्छु अनि हजुरहरुको पनि मिठो सल्ला साथ सपोर्ट र हौसला पनि पाइराखेको छु फेरि पनि मेरो प्यारो आदरणीय गित सङ्गितको हस्ती बिबि अनुरागी दाइको सब सिर्जनामा यति मीठो गित गाउने अबसर दिनु भाकोछ उहाप्रती सधै भरी आदर र सम्मान छ सरिता बैनी र मेरो आवाज अनि यो गितको सम्पुर्ण पक्छ कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट गर्नु होला है हजुर
Wow wow sarita miss jyu dherai ramro hjrlai badhai tatha congratulations miss jyu hjrko geet sunda ani hjrlai live ma dekhna pauda dherai khusi lagyo miss ani yesai gari prakati garnuhola hjrlai dherai asirwat xa miss jyu ani dherai maya pani miss you soooo much😘😘😘💗💗💗💗👌👌👌👌
आहा कति मीठो सुमधुर स्वर नानुको गीत उठान लय शब्द चयन गर्ने शैली आहा मन छोयो सफलताको अग्रिम अग्रिम शुभकामनासहित सम्मान छ अनि मोहन जी को स्वरकोत म big fan हो पहीले देखीनै सो नानुलाई सबैजनाले सपोर्ट्स गरी अगाडि बडाऊ धन्यवाद
हाम्रो कर्णाली प्रदेश को आवाज तेसैमा भ्वाइस त टिपिकल त छदैछ त्यसैमा सोर झन कति मिठो रहेछ बैनि को बिबि सर हजुर त बैनि को अभिभावक बनिदिनु भयो अनि मोहन भाई को त के कुरा गरम सारै मिठो गित गाउनु हुन्छ उतिकै चर्चित हुनु हुन्छ र बैनि लाई हामि सबैले सपोट गर् हार्दिक अनुरोध गर्दछु अल टिम लाई गित को सफलताको शुभ कामना सम्पूर्ण 🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐
नेपाली गीत संगीतको इतिहास आदरणीय बिबि अनुरागी ज्युको सृजना संगीत कालजयी हुन्छ। यो गीत पनि कति मिठो यस्तै सृजना मलाई पनि गाउन मन छ एउटा आदरणीय बिबि अनुरागी दाजु नमन छ। यो गीत थोरै स्लो भए छ कि भिउज कम गएको कारण त्यही लाग्यो तर कस्तो राम्रो मेलोडी मेरो लागि पनि हजुरको एउटा लय शब्द मा गाउने आसा राखेको छु।
HI Everyone Namaste Myself R.b From New Zealand dekhi Mohan & Sarita baini KO Live dohori here KO Ra sune KO so beautiful song and voice Atti mitho 3,4 choti sune KO Atti man paro Ani Geet words sabda le manai chhune gari parhar Garo Atti Dami best of luck your views salute for whole team's Lai,Hami pardeshi KO man chhune ra Nepal KO Maya Ayad dilaune nai hajur Geet music dhun ra hajur haru KO beautiful words sabda le nai hamro desh Nepal KO dherai Ayad dilau chha ,yes tai mitho mitho Geet Sunna pam Ane din ma Pani cheers
राप्तीको सल्यानबाट गीत संगीतका लागी काठमान्डौमा संघर्षरत पूर्ण दृष्टिबिहीन तर आफैमा अब्बल प्रतिभा सरिता केसी बैनी र अर्का त्यस्तै होनाहार जल्दो बल्दो प्रतिभा मोहन नेपाली ज्यु को स्वरमा यस गीत तयार गरी स्रोतासामु ल्याएका छौं,यहाहरुको मायाको अपेक्षा गर्दछौं ।
दाजु मोहन केसि हैन,मोहन नेपाली हुनुहुन्छ 🙈🙈👈️👈️👈️👈️
Dheraiì ramro sahgita
I
❤❤❤❤
हार्दिक आभार हजुरप्रति
हजुर को प्रसंसा गर्ने कुनै सायद शव्द नै छैन होला।महान उद्दार हृदय को हुनुहुन्छ।
आहा कति मीठो गित स्वरका धनी महन भाइ अनि स्वरकी धनी दिष्टी बिहीन सरिता केसि बैहीनि दुबैजाना लइ सफलताको कामना लगाएत स्वरका धनी सरजकं सङ्गीत कार बिबि सर शुभ कामनाछ🌺❣️❣️
हार्दिक आभार हजुर प्रति
जति सुन्दा पनि सुनू सुनू लाग्छ। गीत को रचनाकार, गायकहरू र सम्पूर्ण टिम लाई धेरै धेरै शुभकामना❤❤
हार्दिक आभार हजुरप्रति
Ahaa kati ramro geet kati ramro swor dubaijanalai dherai dherai suvakamana
हार्दिक आभार हजुरप्रति
सफलताको शुभकामना !
हार्दिक आभार हजुरप्रति
दामि गित छ ल
हार्दिक आभार हजुरप्रति
अति राम्रो छ यहाँ हरुको टिम लाई धेरै धन्यवाद छ गायक गायिका दुबैलाइ नमन छ
यस्तै यस्तै गीत हरु लियर आउनु होला अबस्य सफल हुनुहुनेछ बिबि दाजु ठुलो योग्दान छ यो साङ्गिती क्षेत्र मा तपाईं लाई मुरि मुरि धन्यवाद
हजुर को कार्यक्रम न छुट्टाइ हेर्ने गर्छु धेरै रमाइलो अनि खुसी लाग्छ।।।।यस्तै गीत हरु पस्किरहनु होला भन्न चाहन्छु ( पर्बत जिल्ला मोदि गाउपालिका) हाल कतार को दोहा बाट हेर्दै छु
हार्दिक आभार हजुरप्रति
Ati mitho song❤❤❤❤
हार्दिक आभार हजुरप्रति
दृस्टी बिहिन सरिता के सि बहिनी र मोहन नेपाली भाई को मिठो स्वर कती मिठो गित संगीत साह्रै मुटु छोयो शुभकामना बि बि भाई अनि सम्पुर्न टिम
हार्दिक आभार हजुरप्रति
Wawo kati mitho aawaj sarita bunu ko,jhanai mitho malai ekdam man parne gayek mohan sir ko, good luck best wishes mohan sir ani Sarita bunu 👏👏👏🙏🙏👍👍 buses dhanyawad,,mitho koseli ko lagi ♥️♥️b,b,sir lai 🙏🙏🙏🙇🙇🙇 congratulations 🙏🙏sir
हार्दिक आभार हजुरप्रति
Aaha kati mitho git pragti ko kamna hai sir mis jyu 🙏🙏🙏🙏
हार्दिक आभार हजुरप्रति
Nikai mitho geet xa hjr sampurana teem lai safaltako suvakamana
हार्दिक आभार हजुरप्रति
आहा ! हाम्रो ठाउँ राम्रो गाउँ🌎️🏠️ सबैको होस कल्यान ❤️ प्राण भन्दा प्यारो मेरो प्यारो सल्यान ❤️💕💖 #bestsalyan #raptisalyan #bbanuragee
हार्दिक आभार हजुरप्रति
Wow ! So melodious song & so sweet voice of wonderful talents.
बधाई तथा शुभकामना ,सफलताले शिखर चुमोस 😍😍
हार्दिक आभार हजुरप्रति
आहा कति मीठो स्वर लय ❤❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
Aahaa sahrai ramro geet
हार्दिक आभार हजुरप्रति
हार्दिक आभार हजुरप्रति
Aaha badai❤❤
हार्दिक आभार हजुरप्रति
आहा साह्रै राम्रो अनि मीठो स्वरमा मार्मिक अनि गर्विलो गीत सफलताको शुभ कामना सरिता बहिनीलाई।।।।
हार्दिक आभार हजुरप्रति
wowow,,,अति मीठो गित,,बधाई छ सरिता मिस साथै मोहन भान्जा बाबुलाई,,,सरिता मिस ज्युले ठाउँ नपाएर मात्रा रहेछ,,नत्र त अति मिठो स्वर छ ,,बधाई धेरै धेरै
हार्दिक आभार हजुरप्रति
Kati mitho sor ani anuragi sir ko Jay hos
हार्दिक आभार हजुरप्रति
आहा कति मिठो स्वर बैनीको
हार्दिक आभार हजुरप्रति
Ekdam ramro xa
हार्दिक आभार हजुरप्रति
अति मिठो गीत।BB sir ले यस्तै पिछडिएका समुदायको उद्दार कल्याण गर्नु हुन्छ। संन्जिता बैनीले आफ्नै RUclips channel खोली सकिछन जस्को श्रेय बिबि सर र जुनकिरी लाई नै जान्छ।
हार्दिक आभार हजुरप्रति
आहा कति मीठो स्वर ❤ जति सुनेनी सुनी रहुजस्तो❤ मोहन भाइ गुड लक
हार्दिक आभार हजुरप्रति
Wow। निकै मीठो गीत अग्रिम सफलता को सुभकामना 🎉🎉🎉🎉सर मिस ज्यू हरु मा 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
कति मिठाे गित जति सुन्याे त्यति सुन्न मन लाग्ने म पनि सल्यानमा जन्मेको भएर झन् खुशी लाग्यो।
सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना !!
हार्दिक आभार हजुरप्रति
यो अन्धकार जीवन भएर पनि यति मीठो स्वर दिन सक्नुभो । सम्मान छ तपाईं द्वयलाइ मेरो प्यारो सल्यान बाशी प्यारा नव प्रतिभा गायक भाइबहिनी लाई। तपाइहरुको अन्धकारमय जीवन झलमल्ल उज्यालो बनोस र गीतको सार पनि यहि प्रकारले अघि बढोस। हार्दिक शुभकामना सहित धन्यवाद तक्र्याउदछु।
हार्दिक आभार हजुरप्रति
Ahati shundar hajhur 🙏🇳🇵
हार्दिक आभार हजुरप्रति
अति सुन्दर गीत। दुइटै को धेरै सुन्दर आवाज। धेरै धेरै शुभकामना❤❤
हार्दिक आभार हजुरप्रति
धेरै राम्रो छ गित सफलता को शुभकामना
हार्दिक आभार हजुरप्रति
आहा राप्ती सल्यान धेरै राम्रो लाग्यो हजुर दृष्टिविहीन भएपनि हजुरको आवाजमा दम छ हजुरको आवाज एकदम मिठो र सुमधुर छ।बधाई छ सम्पूर्ण टिमलाई good , luck ❤❤❤❤
हार्दिक आभार हजुरप्रति
हार्दिक आभार हजुरप्रति
आह कति मिठो शब्दमा सरिता बैनिलाई धेरै धेरै शुभकामना
हार्दिक आभार हजुरप्रति
हार्दिक बधाइ तथा शुभकामना मोहन सर ज्युलाइ सरीता मिस लाइ गित गाउने अबसर दिनु भएको मा मिठो गित गाउनु भएकोमा सरीता मिस लाइ धेरै धेरै धन्यवाद 🙏💕
हार्दिक आभार हजुरप्रति
सार्है मन छुने सृजना मिठो आवाज सरिता मिस र मोहन सरको सफलताको शुभकामना सबै टिमलाई धेरै सम्मान छ बि बि अनुरागी दाजुलाइ
हार्दिक आभार हजुरप्रति
आहा कति मिठो सम्पुर्ण टिम लाई बधाइ छ
हार्दिक आभार हजुरप्रति
हार्दिक आभार हजुरप्रति
Wow super song❤❤🎉🎉🎉
हार्दिक आभार हजुरप्रति
Wow ati mitho
हार्दिक आभार हजुरप्रति
यो एल्बम् देख्न पाउँदा म जत्तिकै खुसि को होला?
गोरखाली भ्वाइस लोक दोहोरी प्रतियोगीता सिजन वानमा मैले भेटेकी फरक क्षमताकी प्रतिभा जो सिजन दुइमा आइपुग्दा द्वितीय बिजेता पनि भएकि थिइन् सरिता, उनको स्वरमा स्वत: बग्ने रागप्रतिको म फ्यान पनि हो, उनलाइ स्टुडियो मा पहिलोपल्ट पुर्याउने श्रजक म थिएँ, दोस्रो पटक उनलाइ यहाँ देखेर गौरब लाग्यो।
हार्दिक आभार हजुरप्रति
अति राम्रो छ
दुबैलाइ सफलताको शुभकामना ❤❤❤
हार्दिक आभार हजुर प्रति
best up luck nice
हार्दिक आभार हजुरप्रति
Manai xoyo
हार्दिक आभार हजुरप्रति
नमस्कार म यो गितको गायक मोहन नेपाली हजुरहरुकै आशिर्वादले कैले लाइभ दोहोरी कैले अफिसियल लोक तथा दोहोरी गित त कैले आधुनिक लोक आधुनिक गित गाउने प्रयास गरिरहेको हुन्छु अनि हजुरहरुको पनि मिठो सल्ला साथ सपोर्ट र हौसला पनि पाइराखेको छु फेरि पनि मेरो प्यारो आदरणीय गित सङ्गितको हस्ती बिबि अनुरागी दाइको सब सिर्जनामा यति मीठो गित गाउने अबसर दिनु भाकोछ उहाप्रती सधै भरी आदर र सम्मान छ सरिता बैनी र मेरो आवाज अनि यो गितको सम्पुर्ण पक्छ कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट गर्नु होला है हजुर
Good job dai pyuthani voice babal
Dai❤❤
धेरै धेरै बधाई र शुभकामना छ प्रिय भाई
Aaha mitho xa geet and bahini ko voice pani dami xa👌👌♥️♥️♥️
आहा नीकै राम्रो अनि मीठो गीत सम्पुर्ण येसै गीत मा आबद सर मीस जीउ हरु मा अग्रिम सफल्ताको शुभकामना
हार्दिक आभार हजुरप्रति
आहा कति मिठो स्वर दुबै जनाको! गीत दामी छ! सफलताको शुभकामना ❤❤❤
हार्दिक आभार हजुरप्रति
Nice song
Nikai mitho git.saphalata ko subhakamana sabai lai
हार्दिक आभार हजुर प्रति
अाहा कति मिठाे गित जति सुन्याे उति सुनम लाग्ने प्रगतिकाे शुभकाना भाइ बहिनी दुबैलाई❤
हार्दिक आभार हजुर प्रति
कति मीठो अावाज💋💋
हार्दिक आभार हजुरप्रति
Osm
हार्दिक आभार
sweet song❤
हार्दिक आभार हजुरप्रति
आहा अति नै मिठो गीत सफलता को अगृम शुभकामना छ❤❤❤
हार्दिक आभार हजुरप्रति
यो गीत ले मार्केट खानु पर्ने हो एकदमै मर्म स्पर्शी लाग्यो मलाई त🙏🙏❤️
हार्दिक आभार हजुरप्रति
उच्च सम्मान छ , हार्दिक धन्यवाद छ हाम्रा आदरणीय सल्यानी प्रतिभा द्वयलाइ।आहा कति मीठो स्वर
हार्दिक आभार हजुरप्रति
आहा मोहन दाइको आवाज सुन्ने बितिक्कै मन छुने गर्छ❤❤बधाइ छ सम्पुर्ण टिमलाइ❤❤❤
हार्दिक आभार हजुरप्रति
@@bbanuragee ओके तपाइलाइ नि धन्यवाद ❣️
Nice
हार्दिक आभार हजुरप्रति
Wow super melodious song,wish you all the best entire team.
हार्दिक आभार हजुरप्रति
आहा कतिमिठाे आवाजमा गाउनुभाछ सरिता मिस लगायत सम्पूर्ण टिमलाई बेस्ट अफ लक 🙏🙏
हार्दिक आभार हजुरप्रति
Waw dammi 👌👌👌👌👌
हार्दिक आभार हजुरप्रति
Wow wow sarita miss jyu dherai ramro hjrlai badhai tatha congratulations miss jyu hjrko geet sunda ani hjrlai live ma dekhna pauda dherai khusi lagyo miss ani yesai gari prakati garnuhola hjrlai dherai asirwat xa miss jyu ani dherai maya pani miss you soooo much😘😘😘💗💗💗💗👌👌👌👌
हार्दिक आभार हजुरप्रति
dhanewad hjr🙏
अत्यन्तै मीठो स्वर दुबै जना को सफलता को शुभकामना अनि धेरै धेरै धन्यवाद बि बि सर लाई
हार्दिक आभार हजुरप्रति
हार्दिक आभार हजुरप्रति
हार्दिक आभार हजुरप्रति
safaltako subhakamana sar
हार्दिक आभार हजुर प्रति
Wow super nice song ❤❤❤🎉🎉🎉
हार्दिक आभार हजुरप्रति
सम्पूर्ण टिमलाई सफलताको आग्रिम शुभकामना😘
हार्दिक आभार हजुर प्रति
नमस्ते म गायिका सुर्खेति झुमा म सङ जोडियर साथ दिनु होला❤❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
आहा कति मीठो सुमधुर स्वर नानुको गीत उठान लय शब्द चयन गर्ने शैली आहा मन छोयो सफलताको अग्रिम अग्रिम शुभकामनासहित सम्मान छ अनि मोहन जी को स्वरकोत म big fan हो पहीले देखीनै सो नानुलाई सबैजनाले सपोर्ट्स गरी अगाडि बडाऊ धन्यवाद
very nice song🎉🎉🎉🎉🎉❤❤
हार्दिक आभार हजुरप्रति
Mitho Voice
हार्दिक आभार हजुरप्रति
हार्दिक आभार हजुरप्रति
आह कति मीठो गीत सम्मान छ यो गीतको सर्जक स्रस्थ ज्युहरुलाई र विशेष गायिका सरिता मिस ज्युलाई संगितिक यात्राको लाखौ करोडौ शुभकमाना छ 🙏🙏🙏💐💐💐💐
wow सरिता बहिनिको भिन्नै सुरिलो स्वोर सुन्द अझै सुनमा सुगन्ध थपी दिनु हुनेछ बिबि ज्युले ल बधाई मोहन र सरिता भाइ बहिनी लाइ
हाम्रो कर्णाली प्रदेश को आवाज तेसैमा भ्वाइस त टिपिकल त छदैछ त्यसैमा सोर झन कति मिठो रहेछ बैनि को बिबि सर हजुर त बैनि को अभिभावक बनिदिनु भयो अनि मोहन भाई को त के कुरा गरम सारै मिठो गित गाउनु हुन्छ उतिकै चर्चित हुनु हुन्छ र बैनि लाई हामि सबैले सपोट गर् हार्दिक अनुरोध गर्दछु अल टिम लाई गित को सफलताको शुभ कामना सम्पूर्ण 🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐
आहा यति मीठो भाका रचना गर्नु हुने आदरणीय BB दाइ पर्ती मेरो नमन र कला गला भएका ओझेल मा परेका लाई एउटा अबसर दिनु भएको छ
आहा कति मिठो मन छुने गित मोहन सर सरिता मिस र अग्रज दाइ हरु मा नि सम्मान बधाई छ 🎤🎤🎤🎤🙏🙏🙏🙏
धेरै ❤❤❤🎉🎉🎉🎉राम्रो गीत बनेको छ सरिता जी हजूर र सम्पूर्ण टिम लाई 🎉🎉🎉🎉Congratulations सांगीतिक यात्रा को हार्दिक शुभकामना
माेहन भाइ र सरिता बहिनिकाे यति मिठाे सेारले अबका दिन अाकाश चुमाेस । २०८१ साल नया बरसकाे सफलताकाे समपुरन टिमलाई शुभकामना ।
नेपाली गीत संगीतको इतिहास आदरणीय बिबि अनुरागी ज्युको सृजना संगीत कालजयी हुन्छ। यो गीत पनि कति मिठो यस्तै सृजना मलाई पनि गाउन मन छ एउटा आदरणीय बिबि अनुरागी दाजु नमन छ। यो गीत थोरै स्लो भए छ कि भिउज कम गएको कारण त्यही लाग्यो तर कस्तो राम्रो मेलोडी मेरो लागि पनि हजुरको एउटा लय शब्द मा गाउने आसा राखेको छु।
आहा! कति मन छाेयाे,दुबैकाे सुमधुर स्वर❤❤❤
हार्दिक आभार हजुरप्रति
nice song
हार्दिक आभार हजुरप्रति
हार्दिक आभार हजुरप्रति
@@bbanuragee milcha bhane Malai hajur ko contac number dinuhosna sir plz
सारौ मिठो गित सबौ टिमलाई सफलताको शुभकामना छ❤❤❤❤❤❤❤
निकै मिठो मर्म स्पर्शी गित आज लाईफ दोहोरी सुनेर एक दम मन छोयो र खोजेर हेर्दै छु बहिनीको उज्जल भविष्य को अग्रिम शुभकामना 🎉❤
सारै राम्रो स्वर रैछ दाजु शब्द संगितकाे आहा कति रचना सुनु सुनु लागिरहने
❤❤❤❤❤🎉🎉🎉नाईस छ बधाई छ मीठो गित🎉🎉🎉
आहा कति मिठो स्वर बैनिको आनि भाईको दुबैलाई सुभाकामन
आहा कति मिठो गीत सम्पूर्ण टिमलाई बधाई साथमा सफलताको शुभकामना।🙏🙏👌👌💖💖🌹🌹💐💐
आहा कति मिठो गित सिर्जना गर्नुभएको रहेछ। बधाई छ ❤👌👌
भाका र स्वरमा मिठास दम छ दुबैजना भाइ बहिनीलाई बधाई छ।
मर्म स्पर्श सब्द सरिता बहिनी लाई अनि मोहन भाइ बधाई छ।❤❤
आहा कति मिठो आवज अनि शब्द संगीत ❤❤ धेरै धेरै सफलताको शुभकामना ।आगामी दिनमा पनि अरु कोसेलीहरु हेर्न सुन्न पाइओस्🙏🙏
सरिता जिकाे पनि साह्रै मिठाे स्वर अाहा 👌💜
उहाँहरूलाई दिनुभएकाे अवसरकाे लागि सम्मान छ बि.बि. सर 🙏
HI Everyone Namaste
Myself R.b From New Zealand dekhi Mohan & Sarita baini KO Live dohori here KO Ra sune KO so beautiful song and voice Atti mitho 3,4 choti sune KO Atti man paro Ani Geet words sabda le manai chhune gari parhar Garo Atti Dami best of luck your views salute for whole team's Lai,Hami pardeshi KO man chhune ra Nepal KO Maya Ayad dilaune nai hajur Geet music dhun ra hajur haru KO beautiful words sabda le nai hamro desh Nepal KO dherai Ayad dilau chha ,yes tai mitho mitho Geet Sunna pam Ane din ma Pani cheers
Dristi bihin Sarita KC Mohan Nepali co voice ramro x bahiniko aujjal vabisyaco camana garna cahanchu BB anuragi sir lai dharai dharai dhanyabad
बी बी अनुरागी जी हजुर को लेखनी र संगीत अति सुन्दर। हृदय लाई छुएको छ ❤❤
धेरै राम्रो छ गित सफलताको शुभकामना छ ❤️❤️❤️
👌🥀🪴🥀💐🥀🌺🥀🌹🥀🌲🥀👍🥀 sampurna ❣️ HoLtimLai ❣️ safltako ❣️ subhakamana 🌹 xa🌹git🌹ramro🥀Baneko🥀 xa 🌹 thank ❣️ you 🌹 so much ❣️👌🥀🪴🥀💐🥀🌺🥀🌲🥀👍
हार्दिक आभार
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद शूभकामनाछ ❤
अाहा ! माेहन नेपालीकाे स्वर 👌💜💜💜💜💜💜
आहा कती राम्रो शब्द गितको भाई बहिनि अगाडि बढाउन सक्नुपर्छ
आहा कति मिठो स्वर मलाई धेरै राम्रो लाग्यो म सल्यान जन्मेर होकि ❤❤❤
❤❤❤❤❤
हार्दिक आभार हजुरप्रति
यस्तो मिठो गित कस्सम कैले सुनेको थिएन्