Sita -"सीता" Episode-30 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C

Поделиться
HTML-код
  • Опубликовано: 15 апр 2024
  • #RTEntertainment #SITA #सीता
    Producer
    Sailesh Khatri
    Rakesh Thapa
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Sadikxya Khanal
    Uttam Acharya
    Nima Pandey
    Sanu Pandey
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Gokul Shrestha
    Chief Assistant Director
    Top Bahadur (Prem) Chettri
    Editor and Colorist
    Om Khadka
    Episode Director
    Shankar Dhital
    Story/ Dialogue
    Subash Subedi
    Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2024
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and RUclips channels is strictly prohibited, embedding is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 1,5 тыс.

  • @connectsunisha2888
    @connectsunisha2888 2 месяца назад +950

    सिन्दुर लगाउनु मात्र विवाह हैन रैछ ।
    अरूको लागी आफुलाई भुल्नुको पनि कुनै अस्तित्व रैन रैछ |
    नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
    भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ ।

    • @binaylama1389
      @binaylama1389 2 месяца назад +13

      Ok

    • @Aakritigautam-gt8ge
      @Aakritigautam-gt8ge 2 месяца назад +4

      ❤❤❤

    • @NepaliGatha
      @NepaliGatha 2 месяца назад +5

      सीताकी आमा र बाजे मस्केपछि तुलसीको मोठमा पूजा गरेको सीन देखाउँदा त बुढा बुढीले बिवाह गरेको सम्झिएछन् कि जस्तो लागेको थियो 😂😂। 10:54 |. 11:02

    • @chandrabohara1
      @chandrabohara1 2 месяца назад +1

      So sweet ❤❤❤❤❤

    • @user-hw7go1sj1g
      @user-hw7go1sj1g 2 месяца назад +1

      Dd Mero ni reply dinu nw mh hjrko ekdam thulo fan ho please dida reply dinu hoi
      I lop u dida❤️

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 2 месяца назад +1367

    मुस्ताङ मुक्तिनाथ १०८ धारा ले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचेको सपना पूरा हुने छ है हिमाल पारि मुस्ताङ बात

  • @keshabpandaypanday5209
    @keshabpandaypanday5209 2 месяца назад +185

    रमेश गाउँ फर्किनु पर्छ भन्ने जतिले like गर्नु होला

    • @BishnuLama-ek4oi
      @BishnuLama-ek4oi 2 месяца назад

      Ramesh lai xitai gau leunu parxa

    • @BishalSingh-yd2ix
      @BishalSingh-yd2ix 2 месяца назад

      ma pani xu

    • @maheshkhatri3611
      @maheshkhatri3611 2 месяца назад

      रमेस फर्किनु हुदैन फेरि सिता दोधार मा पर्छिन

    • @user-wk4oc7nl5l
      @user-wk4oc7nl5l 2 месяца назад

      Kin farkinu gau sukha paunu paren rameshle

  • @user-fl4cp6fh1m
    @user-fl4cp6fh1m 2 месяца назад +378

    जगते मर्नु हुदैन जगते मर्यो भने सीता नाटक फिका हुन्छ भन्ने को को हुनुहुन्छ

    • @kamalshrestha567
      @kamalshrestha567 2 месяца назад +1

      Ani Ramesh chahi k garni ni

    • @jishahi3352
      @jishahi3352 2 месяца назад +1

      जगतेको रोल राम्रो भयन चेन्ज हुनु पर्छ ।

    • @Samratkarki430
      @Samratkarki430 2 месяца назад +3

      Jagate marnu parxa ramas saga beha hunu parxa sita ko 😢😂

    • @user-gu6hf8sr5f
      @user-gu6hf8sr5f 2 месяца назад

      jagat marnu parxa

    • @sitaramnepali977
      @sitaramnepali977 2 месяца назад

      युटुबमा ज जस्ले 500 भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️

  • @mayasanimaya2713
    @mayasanimaya2713 2 месяца назад +73

    सिता सिरियल को को लाई मन पर्छ यता हाजिर हुम है त हजुर...🎉❤🎉❤🎉

  • @kamalpaudel3400
    @kamalpaudel3400 2 месяца назад +163

    ज जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाको परिवारमा भगवान पशुपति नाथले कल्याण गरून् सोचे आटेको सबै पुगोस् ।नब बर्ष २०८१ सालको सम्पुर्ण नेपालीहरुलाइ सुभकामना❤❤❤

  • @official.20059
    @official.20059 2 месяца назад +20

    बाजे र सिताकी आमा एक हुन पर्छ भन्नी जति एक हुनुहोला😊😊

  • @samjhanarana5103
    @samjhanarana5103 2 месяца назад +91

    सुभत्रा आमा र बाजे पनि अब संगै बसेको हेर्न मन हुनि जति यता लाइक 👍️गरमा है साथीहरूले

    • @shilaadhikari719
      @shilaadhikari719 2 месяца назад +3

      मित्रता नै मिठो हुन्छ अगाडि नबढ्दै राम्रो हुन्छ

  • @sarumagar3047
    @sarumagar3047 2 месяца назад +26

    बुढेस कालमा लव पर्नु पर्नु खोज्दा पनि सारै राम्रो देखिन्दो रैछ साबित्रि दिदि हजुरलाई सधै सम्झेको छु

    • @gdeergdeee6416
      @gdeergdeee6416 2 месяца назад

      अब बिहे गरेर बस्दा नि हुन्थ्यो ❤❤❤

  • @Aayoush9847
    @Aayoush9847 2 месяца назад +122

    *भाग 1 देखि ३० सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त❤❤*

  • @Rdmonoj
    @Rdmonoj 2 месяца назад +22

    जगते मर्यो भने सीता नाटक को कुनै महत्त्व हुदैन जगते अब मर्ने हैन सुध्रिनु पर्छ भन्नी जति यता हाजिर हुम त🙏

  • @Kopilagahamagar134
    @Kopilagahamagar134 2 месяца назад +50

    नयाँ वर्षले छरोस नयाँ उमङ्ग तिमीमा
    केहि ढुःख न आओस बितोस् वर्ष खुशीमा
    उद्देश्यले छोओस सजिलै त्यो आकाश
    प्रगति गरि बन्न सकुन तिमी महाज यहि छ
    नयाँ वर्षको शुभकामना

  • @sitabaraili3531
    @sitabaraili3531 2 месяца назад +95

    म जस्तै सिता सिरियल नियमित हेर्ने को को हुनुहुन्छ ❤🙏🙏

  • @RameshMahata-ze5fe
    @RameshMahata-ze5fe 2 месяца назад +14

    सिताको बुढेा बाचेको देखेर खुसी हुने जति यता आउनु होस यो सिरेल हेर्नू हइ सिताको बुढाे मरेको छैन खुसी लागो

  • @DhurbaBhandari-fc2ip
    @DhurbaBhandari-fc2ip 2 месяца назад +14

    अरु सबै ठिक छ आज रमेश लाइ नदेखाको पनि 2 भाग गैसके भन्नि ले like गरुम त्❣️🙏

  • @binaygurung1302
    @binaygurung1302 2 месяца назад +10

    जगते मर्यो भने सिता सिरियल पनि मर्छ भन्ने मा को को सहमत हुनुहुन्छ ?

  • @amarlama335
    @amarlama335 2 месяца назад +93

    📄……जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं कल्याण गरुन्👩‍❤️‍👨❤️💕💚🤩😘😍😍👉️🙏🙏🙏

  • @nirjalatamang5118
    @nirjalatamang5118 2 месяца назад +10

    जगते कुलतबाट मुक्ता भएर हाम्रो नेपाली समाजमा भाको जडियाहरुलाई बुढिको हौसलाले सुन्दृन सकिन्छ भन्ने सन्देश दिनु पर्छ

  • @SSVlogMaharani
    @SSVlogMaharani 2 месяца назад +16

    रमेश लाई सम्झिने को को हुनुन्छ?😢

  • @MusthafaMiya
    @MusthafaMiya 2 месяца назад +6

    सीता सिरियल आउदा को को खुसी हुनु हुन्छ यता हाजिर हुम है 😍😍

  • @Paulshah753
    @Paulshah753 2 месяца назад +83

    हाम्रो फिल्म "पुजार सार्की" को प्रतीक्षा मा को को हुनुहुन्छ

  • @bipsan123
    @bipsan123 2 месяца назад +23

    मलाइ सबै भन्दा मन पर्ने सिरेल अरुलाइ पनि मलाइ जस्तै मन पर्ने कोको हुनुहुन्छ

  • @crazysani54
    @crazysani54 2 месяца назад +18

    सृष्टि र नवीन को जोडी कहिले न छुटोस भन्ने जति हाजिर हौ हैत

  • @Anishrai2000
    @Anishrai2000 2 месяца назад +22

    सीता सिरियल नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजिर गरौ है साथी 😊❤❤❤

  • @newaasavlog
    @newaasavlog 2 месяца назад +4

    जगतलाई जसरि भय पनि सुधार्नु पर्छ है अनि मात्रै याे सिरियल काे सन्देश राम्रो जान्छ ❤❤❤❤❤

  • @deeplovegharti9043
    @deeplovegharti9043 2 месяца назад +34

    जगत सुध्रिएको हेर्न चाहने जति यता हाजिर हुम त कोको हुनुहुन्छ?

  • @maayaah22
    @maayaah22 2 месяца назад +11

    अब सिताको श्रीमान् सुध्रेर मिलेर बसेको हेर्ने मन छ😢❤
    किनकी जे जस्तो भए नि पहिलो बिबाह पहिलो नै हुन्छ 💝मिलेर बसेको नै राम्रो मेरो बिचारमा

  • @namratarai8943
    @namratarai8943 2 месяца назад +6

    सीता सिरियल ले मुटु कातिन्छ।😢यति राम्रो सिरियल लाई लाखौ सम्मान ❤🎉सबै teem लाई next week well episode दिनु होला ❤🎉❤

  • @bikashgurung2277
    @bikashgurung2277 2 месяца назад +10

    येतिको माया गर्ने साथी चइ हुनुपर्छ धेरै माया ❤️❤️👍👍👌👌🌹🌹🙏🌹🌹t🙏👌👌❤️❤️❤️🙏🙏👌👌👍👍

  • @Nabin1246
    @Nabin1246 2 месяца назад +4

    आमाले देखे हुन्थियो भनेर बालापनमा रोएको र कसैले नदेखे हुन्थियो भनेर रोएको यो वर्तमान कति फरक छ है।😢

  • @ushalimboo4059
    @ushalimboo4059 2 месяца назад +4

    सिताको आमा र बाजे एकै ठाउँ मा बसेको हेर्न मन छ अब❤❤❤❤🙏💟

  • @sagargautam8193
    @sagargautam8193 2 месяца назад +21

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सिता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @santoshSunar-hk6gj
    @santoshSunar-hk6gj 2 месяца назад +8

    बाजेको लभ पर्यो भनी त झन राम्रो हुन्छ है❤❤❤

  • @SurendraOfficial2
    @SurendraOfficial2 2 месяца назад +33

    मलाई यो सिरियल लास्टै राम्रो लाग्छ। श्रीमती त सिता जस्तो होस्। सीता मलाई परोस् हे भगवान । प्रार्थना सुनिदेउन। 😄😄😄मलाई यो सिरियल लास्टै राम्रो लाग्छ। श्रीमती त सिता जस्तो होस्। सीता मलाई परोस् ।

    • @Dghkkklmli
      @Dghkkklmli 2 месяца назад

      तपाईं जगते जस्तो नभए पाइन्छ सीता 😅

  • @user-pc9vl6jq1m
    @user-pc9vl6jq1m 2 месяца назад +6

    मर्यो भनेको सपना मा पो रहिछ मलाई गजब लाग्यो यो कथा बस्तु हरु।

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 2 месяца назад +6

    जगत लाई ठीक भएर सुध्रिनु पर्छ। भन्ने जति यता है

  • @PuspPariyar457
    @PuspPariyar457 2 месяца назад +20

    सीता सिरियल आयो काे काे खुसी हुनु भयो यता आउनुस् है 🎉🎉🎉

  • @anuBomjan8
    @anuBomjan8 2 месяца назад +6

    म जस्तै सीता सिरियल हेर्न नछुटाउनेको को हुनुहुन्छ❤❤❤❤❤

  • @BMMD447
    @BMMD447 2 месяца назад +56

    सिया सिरियल आउदा खुशी हुने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉❤❤❤

  • @birbdrtamang5680
    @birbdrtamang5680 2 месяца назад +5

    अब सिताले त्यो जड्याहा श्रीमान सित डोभोर्स गरेको हेर्न मन भयो अति भयो सितालाई हेला सफलताको सुभकामना सबैलाई 💐👏❤️

  • @SachinNepali-jz5hy
    @SachinNepali-jz5hy 2 месяца назад +52

    भाग १ देखि ३० सम्म नछुटाई हेर्ने जति हाजिर हुनुहोस्।

  • @user-nr1vs4dw8q
    @user-nr1vs4dw8q 2 месяца назад +3

    जगते मुला कहिले पनि नसुध्रने भयो है भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @nareshrai2394
    @nareshrai2394 2 месяца назад +2

    बिचरा साथी भनेको एस्तो हुनु पर्छ एक अर्कामा दुख सुख बार्ड्न नै साथिको ठूलो महान हुन्छ यो सिरियल साच्चिकै राम्रो छ

  • @Nainsinghdobal
    @Nainsinghdobal 2 месяца назад +10

    जस जस्ले मेरो कमेन्ट पढदै छ उसको बा आमाको आखामा पिडाको आँसु कहिल्यै नजरोस् है भगवान 🙏

  • @Crazy_Ronaldo.
    @Crazy_Ronaldo. 2 месяца назад +3

    Sita serial man paruni harula yaha like garnuhos..

  • @saritasubedi8382
    @saritasubedi8382 2 месяца назад +4

    अब सिताले हरेश खानुहुदैन❤जय होस❤❤

  • @sabitritripathi6677
    @sabitritripathi6677 2 месяца назад +1

    दामि छ सिता❤❤❤❤

  • @ishoribista7257
    @ishoribista7257 2 месяца назад +2

    जगते दाइ लाई बचाउ

  • @shyamrasaili8368
    @shyamrasaili8368 2 месяца назад +14

    शीतभाग एकदम राम्रो छ हजुर। सिताबागको फ्यान

  • @rajarammahat8899
    @rajarammahat8899 2 месяца назад +19

    आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓

  • @Bimalamagar51
    @Bimalamagar51 2 месяца назад +2

    🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @aabiskar2007
    @aabiskar2007 2 месяца назад +10

    संयोगले सीताको पहिलो भाग हेर्न पुगेछु कथा अनि प्रस्तुति राम्रो लाग्यो, तेसैले मिले सम्म हेर्ने गरेको छु। सबै कलाकारले राम्रो अभिनय गर्नु भएको छ। सोम बहादुर बा र छिरिङ्ग अलि बढी मन पर्छ। 🥰

  • @Gaule_jiban
    @Gaule_jiban 2 месяца назад +20

    युटुब मा 3k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम...........🙏🙏🙏🌹🌹🌹🌹🌹

  • @StoryNepal126
    @StoryNepal126 2 месяца назад +5

    सीता सिरेल १-३०सम्म हेर्नु भएको छ भने ❤तपाईंको बिहे घर यस्तै छ।❤❤

  • @Kabita-wy1tq
    @Kabita-wy1tq 2 месяца назад +5

    ❤❤❤सीता सिरेल नछुटाई को को हेर्नू हुन्छ ❤❤

  • @sunitakc1279
    @sunitakc1279 2 месяца назад +3

    Very very nice hajur

  • @yadavsigdel918
    @yadavsigdel918 2 месяца назад +3

    जड्याहाले परिवारलाई कति सताएको हुन्छ भोग्नेलाई मात्र पिडा थाहा हुन्छ। बिचरी सीता र उसको परिवारलाई हैरान नै पार्यो जड्याहा जगतेले।

  • @Aayoush9847
    @Aayoush9847 2 месяца назад +12

    *युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤❤*

  • @sangitadewan6381
    @sangitadewan6381 2 месяца назад +2

    मंगलबार रातीको पर्खाइमा सधैं म💛 सीता❤

  • @chandrabohara1
    @chandrabohara1 2 месяца назад +4

    सिता सिरियल मन पराउने सबैको मनोकामना पूरा होस् ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @suchanadhakal7249
    @suchanadhakal7249 2 месяца назад +6

    Bajey Ra subhadra Kaki ko Jodi chai Dami xa hai ❤❤❤

  • @hamrogitsangitchautari3765
    @hamrogitsangitchautari3765 2 месяца назад +5

    सीता सिरियल episud 1 देखि न छुटाइ हेर्नी को को हुनु हुन्च हाजिर हुनुस❤

  • @tikamayarai5172
    @tikamayarai5172 2 месяца назад +2

    सितालाई माया गर्ने कोको हुनुहुन्छ

  • @bishnubk828
    @bishnubk828 2 месяца назад +1

    पर्वते लाई बिगार्ने पनि धेरै रहेछन बिचार सीता,, राम्रो छ सीता ❤❤❤❤

  • @aashikamagar1968
    @aashikamagar1968 2 месяца назад +11

    बिना Comment आज सिरियल हेर्दैछु म

  • @arzoonrana1994
    @arzoonrana1994 2 месяца назад +16

    मेरो comment ❤🎉जस जस्ले पढदै हुनु हुन्छ❤❤हजुर हरुको परिवार लाइ❤🎉🎉भगवान पशुपति नाथले रक्षा गरुन्🙏🙏💞

  • @bhabindrarai4711
    @bhabindrarai4711 2 месяца назад +1

    धेरै राम्रो छ आजै राम्रो हुँदै जाहोस्🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️

  • @rajendramanandhar1313
    @rajendramanandhar1313 2 месяца назад +2

    याे सिरीयल धेरै राम्राे छ सीता सिरीयलकाे फेमेलि परिवार लाई नव बर्सकाे धेरै धेरै सुभकामना छ।

  • @Rrm621
    @Rrm621 2 месяца назад +12

    1000 भन्दा कम भएको साथिहरु यता हाजिर हुम सबैले सबैलाई सपोर्ट गरम मिलेर अघि बढ्म 🎉🎉🎉🎉❤❤❤😢😢

  • @user-wk9um5zi4d
    @user-wk9um5zi4d 2 месяца назад +6

    ❤kati ramro dekhe ko xa yo baje ra sita ko aama ko jodi❤❤❤

  • @rameshghimire9854
    @rameshghimire9854 2 месяца назад +1

    धेरै राम्रो लाग्छ सधैंभरि हेर्न पाउ ❤❤❤

  • @user-fn7zj2my1h
    @user-fn7zj2my1h 2 месяца назад +2

    Next part pani chhito aaunu paro❤❤❤❤

  • @aayanbantawaofficialvlog8794
    @aayanbantawaofficialvlog8794 2 месяца назад +10

    सबै साना yuTubar हरु1k भन्दा तल को एक अर्कालाई साथ दिदै अगाडी बढौ है
    ❣️🙏

  • @anamikamohara3411
    @anamikamohara3411 2 месяца назад +3

    Dhariramr lagacha hajur harulalai ni 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💐💐💐👍👍👍👍🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @BashantaChhetri-kn9ys
    @BashantaChhetri-kn9ys 2 месяца назад +2

    ❤❤❤❤❤❤kati ramro sireyal 😢😢😢

  • @rabinamagar4608
    @rabinamagar4608 2 месяца назад +1

    समाज मा घटेको वास्तविक घटनालाई समावेश त भएको छ भने धन हुनेको मन् हुँदैन मन् हुनेको धन हुँदैन भन्ने कुरा यो सिरियलमा समावेश गरिएको छ शुभकामना सीता serial लाई

  • @jey7126
    @jey7126 2 месяца назад +4

    Raju Bhjuju
    Hjurle nivaunu vako character harek middle class family ko responsibility bokne baba ko katha ho..
    Hjurlai dekher Mero baba ko yaad aayo 😢
    Yo katha ma hjurko character eti real cha ki vannai sakdina...
    Hjurlai dherai maya❤hjurko thulo fan🙏

  • @sitaramnepali977
    @sitaramnepali977 2 месяца назад +159

    युटुबमा ज जस्ले 500 भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️

  • @user-cl3fz6mk4m
    @user-cl3fz6mk4m Месяц назад

    सिता र रमेशको बिहे भएको हेर्न चाहने यता हाजिर हुम त

  • @renunepal177
    @renunepal177 2 месяца назад +1

    🙏😭 सिरियल सिता भाग १ देखि नै न छुट्याइ हेर्ने गरेकी छु 🥺 आउदो दिनहरुमा पनि सफलताको कामना सबै टिमलाइ 💯🥺😭😭🙏

  • @Aritatiwari321
    @Aritatiwari321 2 месяца назад +5

    युटुबमा 1 k भन्दा तल भयका साथिहरु एक हौं एकले अर्कोलाइ सपोट गरौं मिलेर अगाडि बडौं

  • @aashikamagar1968
    @aashikamagar1968 2 месяца назад +5

    बाजेर र सुभत्रा आमाको रोल क कस्लाई मन पर्छ

  • @Proud-to-be-manshi-mom
    @Proud-to-be-manshi-mom 2 месяца назад +1

    जगत ठिक भयर सुध्रीयको अनि सितालाइ माया र सपोर्ट गरेको हेर्ने मन क कस्लाइ छ।

  • @sherbahadurbohara899
    @sherbahadurbohara899 2 месяца назад +1

    सिता सिरेयाल मन पर्ने जति यता हाजिर हुम त

  • @kamalpaudel3400
    @kamalpaudel3400 2 месяца назад +7

    नब बर्ष २०८१ सालको तथा चैत दशै को सम्पुर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदी बहिनी हरुमा हार्दिक मंगलमय सुभकामना दिन चाहान्छु❤❤❤

    • @gitapoudel7258
      @gitapoudel7258 2 месяца назад +1

      नयाँ वर्ष 2081 को हार्दिक शुभकामना🎉

    • @kamalpaudel3400
      @kamalpaudel3400 2 месяца назад

      ​@@gitapoudel7258❤❤❤

  • @bikramwolee9784
    @bikramwolee9784 2 месяца назад +10

    सीता सिरियल को पर्खाइमा हुने जति यता हाजिर हुम त साथीहरू हो❤❤❤

  • @SwartiRai
    @SwartiRai 2 месяца назад +1

    सारै मन छुने सिरीयल सीता❤❤❤

  • @shresthakeshab3347
    @shresthakeshab3347 2 месяца назад +2

    सुभद्रा दिदी र बाजे को एक्दम राम्रो छ जोडि ❤❤❤❤😊😊😊

  • @Sunitathapamagar603
    @Sunitathapamagar603 2 месяца назад +3

    हुन त मलाइ केही अभिनय गर्न आउदैन तर यो सिरियल मा खेल्न साह्रै मन छ my febreb siriyal😭😭😭😊

  • @update_information12
    @update_information12 2 месяца назад +3

    जे होस निकै मन पर्छ। सबै एपिसोड नछुटाइकन हेर्छु।

  • @sitaraut3912
    @sitaraut3912 2 месяца назад +1

    मलाई मन पर्ने सिरियल बधाई छ अल टिमलाई❤❤

  • @Sainoofficial
    @Sainoofficial 2 месяца назад +1

    मैले अहिले सम्म यो भन्दा कुनै सिरियफ हेरेको छैन तर यो सिरियल सारैमन पर्छ

  • @Kali22988
    @Kali22988 2 месяца назад +7

    सीता रमेस को हुनुपर्छ भन्ने को को हुनु हुन्छ🎉🎉😢🎉

  • @pujalamsal4735
    @pujalamsal4735 2 месяца назад +9

    100 bhanda tala vaka sathi haru lai support garam hai😊

    • @ranahimal3067
      @ranahimal3067 2 месяца назад

      म लाई पनि ल

    • @poudelparkash2022
      @poudelparkash2022 2 месяца назад

      म छु मलाई नि गर्नुहोला

    • @haudeebro5039
      @haudeebro5039 2 месяца назад

      Back dinu haii ❤❤🎉🎉

    • @Sushmita502
      @Sushmita502 2 месяца назад

      Ok n support to me

  • @pushpatheengofficialyoutub568
    @pushpatheengofficialyoutub568 2 месяца назад +1

    दक्षिणकाली र कुरुवादहले सबैलाई रक्षा गरुन् ।

  • @indraressmi8318
    @indraressmi8318 2 месяца назад +1

    ekdami dheri dheri ramro xa sita sireyal 🙏🙏🙏❤❤❤❤

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 2 месяца назад +4

    आहा कति राम्रोछ सीता सिरियल सबैकलाकार्हरुलाइ हार्दिक बधाई छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Bindas_Rafting_Nepal
    @Bindas_Rafting_Nepal 2 месяца назад +3

    500 भन्दा कम भएका साथी हरु येता आउनुस है एक आर्का लाई सपोट गर्दै जाम❤❤

    • @haudeebro5039
      @haudeebro5039 2 месяца назад

      Back dinu haii ❤❤🎉🎉

  • @user-bn1bt1on6y
    @user-bn1bt1on6y 2 месяца назад

    जगते मरनु हुदैन सीता सिरियल फिका हुनछ अब के हुनछ हेनु हत्तार भैईसकाे

  • @sajanabhattarai9473
    @sajanabhattarai9473 2 месяца назад

    अब सीताहरू ऊपचार गराऊन सहर जादा रमेशसॅंग भेट हुन्छ होला🙂