सेवारो 🙏 विश्व लुङा् लाई मन दुखे जस्तो लाग्यो तर तपाईं जस्तो हम्बल अनि सचेत बुद्धिजीवी मान्छे पक्कै पनि एकोहोरिनु हुन्न ! श्रिजना लुङा् अाज चाहिँ विश्व लुङालाई प्रेङ् चाहिँ साच्चिकै अार्गानिक नै गर्नु भएको हो यो भिडियो अासय साच्चिकै मनन् योग्छ छ् ।। तर विश्व लुङा् साच्चिकै एक ईमानदार अनि सिधा मान्छे हुनुहुदो रहेछ् भन्ने कुरा पनि प्रमाणीत भयो" हुनत उहाँ कहिलेनै पो त्यस्तो नराम्रो हुनुहुन्थ्योर 💓 लुङा् तपाईले प्रेङ् गरिरहदा मलाई पनि विश्व लुङा्को सिरियस रियाक्सन देखेर अाखा रशायो 😥 love you Mero online Tv 💓🇳🇵
लिङ्लेखु चेलिले बिश्वालाई नै हल्लाए पछि फेरि हाम्रो जुवाइलाइ त के बाकी राख्नु हुन्थ्यो होला 😆😆😆 तर अझै बिश्वा दाइको हासो लास्टमा देख्न पाको भए हामी खुसी हुने थियौ
सिधा लिम्बू हो नि ! ढिलो रिस आउँछ तर कडा आउँछ । त्यत्तिकै ख्याल ख्यालमा ४ इन्च काट्छ भनेको हो त अनि ? धन्न बहिनी भएर मात्र पो त.....😁☺️ मेन्जो भनाई नि !😄 तर लुङ्वा कान्छीले चाहिँ साह्रै विधि पुर्याएरै झुक्याउनु भएको हो है हाम्रो सोल्टीलाई । स्वाद लाग्यो ! ☺️👌 चित्त दुखाएर झन्डै पो हिंडिहाल्नु भयो त ! 😄 नेपालमै भएको भए त रोके पनि रोकिनु हुन्न थियो होला । ईम्भा कत्ती हाँस्नु हाउ चिताङ्सिर फु?लेन्दे रे कुम्माए ! 😂🤣😂
चेलिको प्रैंक कोसिस ठीक छ 👍👌तर बिस्वा लुंगा चेलिसंग सारै रिसाउनु भो है,चलदिंछू मात्रै...🤪😁सीधा माँछे हतपत रिसाऊदैन,रिसाएपछि फकाउनु गारो छ भंने कुरा सुनेको थिए 😆😆
Bishwa dajai really mentioned you Sriju that every viewer's perceptions including me which means that you r alrdy matured by age tho your behaviours&characters seem alike 16/17 year girl. So that, I also dont know what to say to you.😅🤭😄😅😂 Just keep loving your humble &loyal husband ok who has decorated and raised up you as Queen. He is your everything.😉😊
Bichara hamro biswa vai sadhai hasilo muhar, kahile na risaune manche lastai risaunu vayo,srijana nani dai lai fakaunu hola haseko muhar herna maan lageko cha,love n lot's of blessings
होइन हौ ख्याल ख्यालमा प्र्याङ त बाबाल नै पो भएछ हौ।। बिश्वा भाईले ल्यापटप बन्द गरेर जुवाई संग बिदा मागी सक्नु भएको थियो,, झन्डैले सुटकेस लिएर बाईरा निस्कनु भयो।। राम्रो पो लाग्यो।।।
Thank you for the prank Srijana.I know for few days Bishow might be mood off and may not think you like he used to.But you put your Brosis relationship on the risk to bring us laugh entertainment.Message for Bishow, bro please don’t get mood off with Srijana.Keep loving her like sister like you used to.She just wants views that’s all.
शृजना दि ले चाहिँ धेरै राम्रै एक्टिङ गर्नुभएको हो, तर विश्व दाइलाइ चाहिँ साच्चै रिस उठेछ अब फेरि पिरो च्यालेन्ज चाहिँ होइन गुलियो चकलेट अथवा आइसक्रीम खुवाएर फकाउनु है दि अनि अर्को भिडियोमा चाहिँ त्यो दिन चाहिँ रिस उट्या थियो तर आज रिस मरिसक्यो भनेर भनेको सुन्न हेर्न पाइयोस विश्व दाइको मुख बाट।😊
Prank ramro xa. Bishwa ji ramro manxe vanne thaha thiyo but aaja thaha vayo ramro matrai hoina atti nai humble manxe hunuhudo rahexa.Katti pani naramro reaction nagari situation control garnu vayo. You are so so so great Bishwa ji. Aaja dekhi jhan respect badyo Bishwa ji prati🙏🙏
हाहा दिदी है कहाँ सजिलो छ र भनेको के बिश्व दाइ लाई झुक्क्याउन,, 😁😁 र अन्तिममा लाइक कमेन्ट सेयर भन्न लगाउदा दाइले केही पनि नगर्नु होला भन्दा त म त मरि मरि हाँसे पो,,झन,,🤣🤣🤣🤣🤣
You got him badly.Nice prank.it hurt him but that’s an art,youtube show.Dont feel sorry it just a prank.lol.You could have been less hurtful but that wouldn’t have been entertaining.I hope Bishow will understand as he himself being a guy from entertainment who appreciates art and entertainment.
Hahaha Biswa Dai , You got pranked 😂😂😂 Haitt ani k saro risaunu vako... prank vaneko prank nai ho ni tesari risai rakhnu hunna hai 😜 Srijana jee dami 👍👍👍👍😊😊😊 Dai bichkeko hernu maza ayo hehehe
Bicharaaa 😭😭😢😪😥😭😭 Bishow sir malai sarai naramro lageo yo video jati herxu teti runxu ma 😭😭 sojo sidha safaa man vako bishoo sir lai asto prank nagarnu parne. Yo video chahi public ma post nagardaa nai best hunthyoo😭😭
खत्रा लाग्यो विश्व लिम्बू लाई prank गर्ने हिम्मत जुटाउनु पनि एउटा खुबी नै हो consept पनि ठिकै हो prank को लागि चाहिँ 🤣🤣🤣 prank video भनेकै एस्तै मान्छेलाइ उल्लु बनाउने त होनि नरिसाउनु न हो विश्व जी
लाउ यो चोटि चाइ विश्व भाइ लाई निक्काइ गारो भयो जस्तो लाग्यो।उहालाइ छिट्टै रिस नउठने रैछ र मात्राइ म भक्को भए इस्थिती अर्काइ भैइ सक्ने थियो होला। तर बिस्वा भाइ बाहिरी रुप मा जति हेण्ड सम हुनुहुन्छ तेतिक्काइ भित्री कुरा मा नि राम्रो हुनुह्न्दो रैछ भन्ने आजा हामी उहाँ सन्ङ सङ्गत नगर्ने मान्छे ले पनि बुझ्ने माउका पाएउम।तेसाइले माइलिले गरेको प्र्याङ मा बिस्वा लाई फाइदाको कुरा यो रह्यो।तेतिकाइ बिस्वा लिम्बू ताप्लेजुङ्गको त्यो ठाउँ बाट आज यो धरातल मा उभिनु भाको होइना रैछ।हरेक कुरा लाई सकरात्मक तरिकाले लिन सक्ने हुनुहुन्दो रैछ।विश्व भाइ मन्मा अलिकती धेराइ कुरा पो लिनु भयो कि मन्मा निरासी पन र दुखेसो मन नगर्नुस है।यो माइली मा प्याउली,बच्चा पना छ। उस्ले तपाइलाइ मन्ले जितेर एत्तिको कुरा गर्नु आट गरेको होला।अब देखि चाइ कोइ सङ्ग पनि ब्याबहारिक कुरा लाई जोड दिएर एस्तो प्र्याक चाइ नगर्न अनुरोध गर्छु।बैनी लाइ।म त हेर्दा हेर्दाइ पसिना चिट चिट निस्किन ट्थाली सक्यो।म भाको भाए चाइ हात को ल्याप्टप सग्लो रहने थिएना होला हाउ😆😆😆😆 अब कसरी हुन्छ आफ्नो दाइलाइ मनाले फकाउने है माइलि
Due to the video, there should be no distance between brothers and sisters. God have mercy for the siblings and please God always bless you guys" and very lovely video' so thank you so much for video...!
Daami daami prank vdo ekdam dami xa acting sirjana g ko biswa lungha risauna paunu hunna bahinile Sa samman sahit gareko majak ho .malai lagxa biswa lungha risaunu vayana hola .....mata biswa lungha lai man parne manxe hu ahile ayara sirjana g ko pani fan vaiyo every vdo herne garxu daami hal uae bata comment we loved both of u keep it up forever..........
Biswa Limbu, You should say something end the end because she was trying to prank and you have got prank. You also did prank to different person and asked to say something to your viewers. Anyway you guys are doing great. Do keep it up and come up with different new ideas and social messages to the people of different communities and countries. Keep entertaining guys, God bless you guys 👦🙏.
सृजनाको फेलामा परेकै हो विश्व लिम्बु बिचरा बहिनी पो अाफ्नो ज्वाइँ को अगाडि नर्मस बनाउदा सानो बिजोग भयो त अब अर्को भिडियो मा राम्रो कन्सेप्ट तयार गरेर सृजना ले अाफ्नै श्रीमानलाई prank गरेको हेर्ने ठूलो रहर छ अनि लाहुरेको reaction र अाजबाट मैले पनि सृजनाको च्यानल subscribe गरेर मँ पनि सदस्य बनी सकेको छु
दामि लाग्यो चेलि माईति को प्रायाङ्ग भिडियो तर ईमान्दार बिश्व भाई लाई अलि अलि रिस उठेयो जस्तो लाग्यो।
सेवारो 🙏
विश्व लुङा् लाई मन दुखे जस्तो लाग्यो तर तपाईं जस्तो हम्बल अनि सचेत बुद्धिजीवी मान्छे पक्कै पनि एकोहोरिनु हुन्न !
श्रिजना लुङा् अाज चाहिँ विश्व लुङालाई प्रेङ् चाहिँ साच्चिकै अार्गानिक नै गर्नु भएको हो यो भिडियो अासय साच्चिकै मनन् योग्छ छ् ।।
तर विश्व लुङा् साच्चिकै एक ईमानदार अनि सिधा मान्छे हुनुहुदो रहेछ् भन्ने कुरा पनि प्रमाणीत भयो" हुनत उहाँ कहिलेनै पो त्यस्तो नराम्रो हुनुहुन्थ्योर 💓
लुङा् तपाईले प्रेङ् गरिरहदा मलाई पनि विश्व लुङा्को सिरियस रियाक्सन देखेर अाखा रशायो 😥
love you Mero online Tv 💓🇳🇵
लिङ्लेखु चेलिले बिश्वालाई नै हल्लाए पछि फेरि हाम्रो जुवाइलाइ त के बाकी राख्नु हुन्थ्यो होला 😆😆😆 तर अझै बिश्वा दाइको हासो लास्टमा देख्न पाको भए हामी खुसी हुने थियौ
सिधा लिम्बू हो नि ! ढिलो रिस आउँछ तर कडा आउँछ । त्यत्तिकै ख्याल ख्यालमा ४ इन्च काट्छ भनेको हो त अनि ? धन्न बहिनी भएर मात्र पो त.....😁☺️ मेन्जो भनाई नि !😄 तर लुङ्वा कान्छीले चाहिँ साह्रै विधि पुर्याएरै झुक्याउनु भएको हो है हाम्रो सोल्टीलाई । स्वाद लाग्यो ! ☺️👌 चित्त दुखाएर झन्डै पो हिंडिहाल्नु भयो त ! 😄 नेपालमै भएको भए त रोके पनि रोकिनु हुन्न थियो होला । ईम्भा कत्ती हाँस्नु हाउ चिताङ्सिर फु?लेन्दे रे कुम्माए ! 😂🤣😂
सफा मन हुने मान्छे जस्ले जे भने पनि पत्याउदैन र डराउदैन पनि विश्व भाई पनि त्यसमा एक हो क्या बैनीको प्रायाङले फेल खायो हा हा हा हा हा
Hahaha 🤣🤣
विश्व दाइ को धेरै चित्त दुख्यो जस्तो लाग्यो है मलाई चाहिँ ..
चेलिको प्रैंक कोसिस ठीक छ 👍👌तर बिस्वा लुंगा चेलिसंग सारै रिसाउनु भो है,चलदिंछू मात्रै...🤪😁सीधा माँछे हतपत रिसाऊदैन,रिसाएपछि फकाउनु गारो छ भंने कुरा सुनेको थिए 😆😆
😄😄😄 मलाई चहि एक दम राम्रो लाग्यो है दाजु बहिनी को माया अनि प्रायाङ सेवा सेवारो 🙏🙏🙏🙏
Yo prank video feri dohoryaera herna man lagyo… bichara biswa ji kati maya lagdo ♥️♥️ camera samara futaidinchu 🤣😀😂 bhannu bhako sarai maja lagyo😁😁
Bishwa dajai really mentioned you Sriju that every viewer's perceptions including me which means that you r alrdy matured by age tho your behaviours&characters seem alike 16/17 year girl. So that, I also dont know what to say to you.😅🤭😄😅😂 Just keep loving your humble &loyal husband ok who has decorated and raised up you as Queen. He is your everything.😉😊
Indeed Such V Humble Husband so pls don't do miss use him.. And respect the people !
विश्व दाइ allways perfect not negetive thinks 😍😍
हेहे पाहुना खान आउदा यस्तो भयो भने त 😃😃😃
मन साहै दुख्छ नाना😁😁
Ho yll
Hahaha😀😀😀👌👌
nic
Ho ni hai🤣🤣🤣🤣
PRANK गर्नु त ठिकै हो, तर कुनै पनि ब्याक्ती को नैतिकतामा आच आउने किसिमको गर्नुचाही खासै उचित हुन्छ जस्तो लाग्दैन।
sachai ni ho k yo chai
Bichara hamro biswa vai sadhai hasilo muhar, kahile na risaune manche lastai risaunu vayo,srijana nani dai lai fakaunu hola haseko muhar herna maan lageko cha,love n lot's of blessings
Prank garne system chai ramro xa sis dai chai babal so many angry kati time lageu hola fresh hunu ko lagi bro.lai 🤣🤣🤣🤣🤣🤣🤣♥️♥️♥️♥️🙏
बिस्व दाइ को मन भाचिए पछि गासिनु गारो हुदो रहेछ्😁😂नुगेन चेली यस्तो नेचुरल प्रङ्क बनाउनु भएकोमा
होइन हौ ख्याल ख्यालमा प्र्याङ त बाबाल नै पो भएछ हौ।। बिश्वा भाईले ल्यापटप बन्द गरेर जुवाई संग बिदा मागी सक्नु भएको थियो,, झन्डैले सुटकेस लिएर बाईरा निस्कनु भयो।। राम्रो पो लाग्यो।।।
बिचारा बिस्वा दाई माया लग्यो मलाई त ❤️
Ha ha bichara
Thank you for the prank Srijana.I know for few days Bishow might be mood off and may not think you like he used to.But you put your Brosis relationship on the risk to bring us laugh entertainment.Message for Bishow, bro please don’t get mood off with Srijana.Keep loving her like sister like you used to.She just wants views that’s all.
Bichara mero favourite biswa bro lai❤️🤣 Srijana sis le khutrukai paryo ni🤣😂
Hahahaha dami dami
Risakoni hernu prx mazza vo 😂😂😂sachi dai sachikai ho re😂😂😂😂😂😂😂😂ksto ramailo lago didiko prank chai dai risle ago😂
मार्ने भयो यार यो केटि ले योदाइ लाइ कहिले पिरो खुलायर कहि ले के के गरे र जे होस रमाइलो भयो😆😆😆😆😆😆😆
शृजना दि ले चाहिँ धेरै राम्रै एक्टिङ गर्नुभएको हो, तर विश्व दाइलाइ चाहिँ साच्चै रिस उठेछ अब फेरि पिरो च्यालेन्ज चाहिँ होइन गुलियो चकलेट अथवा आइसक्रीम खुवाएर फकाउनु है दि अनि अर्को भिडियोमा चाहिँ त्यो दिन चाहिँ रिस उट्या थियो तर आज रिस मरिसक्यो भनेर भनेको सुन्न हेर्न पाइयोस विश्व दाइको मुख बाट।😊
Prank ramro xa. Bishwa ji ramro manxe vanne thaha thiyo but aaja thaha vayo ramro matrai hoina atti nai humble manxe hunuhudo rahexa.Katti pani naramro reaction nagari situation control garnu vayo.
You are so so so great Bishwa ji.
Aaja dekhi jhan respect badyo Bishwa ji prati🙏🙏
wow मलैत मन्पर्यो हा हा हा हा हा हा
विश्व जि लै आझै रिस्ले रुनेगरी prank गर्नु पर्थ्यो hahahahahahahah
विश्व लिम्बू जस्तो समजदार र कुसल ब्यक्तित्व भयेको ब्यक्ती आफ्नो बहिनि चेलिले प्रेङ गर्दा कम्तिमानी अन्तिमा हासेर बोल्नु भा भये धेरै राम्रो हुन्थ्यो
Mazaa lagoo de ❤️❤️ tara Bishwa dae ly bishwao sansar dekhnu vo ta reesssly😂😂l👍👍
क्षति राम्री देखेकी नि सुन्दरी Love you srijana so quite I love you dearest 💕💕💕💕💕💕💕💕💕💕💕💕❤️❤️❤️💕❤️💕❤️💕💕❤️💕💕
हाहाहा.....हाम्रो बिस्व दाइ, बिचरा दामी लाग्यो बिस्व दाइको मनमा पाप रहेनछ।
हाहा दिदी है कहाँ सजिलो छ र भनेको के बिश्व दाइ लाई झुक्क्याउन,, 😁😁
र अन्तिममा लाइक कमेन्ट सेयर भन्न लगाउदा दाइले केही पनि नगर्नु होला भन्दा त म त मरि मरि हाँसे पो,,झन,,🤣🤣🤣🤣🤣
अरु त ठिकै हो नाना तर पाहुना लाई यस्तो प्रयाङ्क चै नगर्नुस बिचरा विश्व जि 😂
दामी acting छ दाजु बैनी को बैनी ले दाई लाई खतरा दंगा उ दो रहेछ दामी दामी
bichara mero fav one daju😍😍
Kati innocent 😘😘😘
Kati sojo ho biswa limbu bichara jhandai ruko biswa dai👌👌👌🇳🇵🇳🇵🇳🇵❤❤❤
Bichara Biswa vhai this prank was too harsh for him and shows how honest , humble he is. .Kasto maya po lagyo vhai ko 😔.
Haha! Mare ma eklai hasda hasda... 😂 😂 bichara dai ta kasto risairakhnu vako prank vanda pani... 😆 tara kasto maya lagdo biswo dai he is innocent
पहिला त थाहा भएन ठिकैछ रिसाउनु! तर भरै थाहा भएर पनि किन रिसाउनु के विश्व जि।
दामि सिर्जना जि तर थाहा पाए पछि बिश्व जि को प्रतिकृया चाहि नमिठो भयो है बिस्व जि तपाइ पनि सन्चार कर्मि हो
You got him badly.Nice prank.it hurt him but that’s an art,youtube show.Dont feel sorry it just a prank.lol.You could have been less hurtful but that wouldn’t have been entertaining.I hope Bishow will understand as he himself being a guy from entertainment who appreciates art and entertainment.
बिचरा विश्व दाइ तर रिस त मज्जाले आको पुरै अनुहार रातो रातो भएर 🤣🤣🤣
Hahaha bichara biswa dai molai man parxa......maya lageyo
Hahaha Biswa Dai , You got pranked 😂😂😂
Haitt ani k saro risaunu vako... prank vaneko prank nai ho ni tesari risai rakhnu hunna hai 😜
Srijana jee dami 👍👍👍👍😊😊😊 Dai bichkeko hernu maza ayo hehehe
हैट कडा अायो बिस्व दाइ लाई लास्टै झुक्यायो स्रिजनाले
Bicharaaa 😭😭😢😪😥😭😭 Bishow sir malai sarai naramro lageo yo video jati herxu teti runxu ma 😭😭 sojo sidha safaa man vako bishoo sir lai asto prank nagarnu parne. Yo video chahi public ma post nagardaa nai best hunthyoo😭😭
prank सहि छ तर कतै पाहुना जादा यो टपिक्स को प्रान्क मा परियो भने त हेर्ने लाई रमाइलो तर अलिक गार्हो हुन्छ होला हौ।
सोझो मान्छेलाई रिस उठे पछि खतरा नै हुँदो रहेछ !I like the way he talking,or taking interview with some one,One of the talented person,
खत्रा लाग्यो विश्व लिम्बू लाई prank गर्ने हिम्मत जुटाउनु पनि एउटा खुबी नै हो consept पनि ठिकै हो prank को लागि चाहिँ 🤣🤣🤣 prank video भनेकै एस्तै मान्छेलाइ उल्लु बनाउने त होनि नरिसाउनु न हो विश्व जी
लाउ यो चोटि चाइ विश्व भाइ लाई निक्काइ गारो भयो जस्तो लाग्यो।उहालाइ छिट्टै रिस नउठने रैछ र मात्राइ म भक्को भए इस्थिती अर्काइ भैइ सक्ने थियो होला। तर बिस्वा भाइ बाहिरी रुप मा जति हेण्ड सम हुनुहुन्छ तेतिक्काइ भित्री कुरा मा नि राम्रो हुनुह्न्दो रैछ भन्ने आजा हामी उहाँ सन्ङ सङ्गत नगर्ने मान्छे ले पनि बुझ्ने माउका पाएउम।तेसाइले माइलिले गरेको प्र्याङ मा बिस्वा लाई फाइदाको कुरा यो रह्यो।तेतिकाइ बिस्वा लिम्बू ताप्लेजुङ्गको त्यो ठाउँ बाट आज यो धरातल मा उभिनु भाको होइना रैछ।हरेक कुरा लाई सकरात्मक तरिकाले लिन सक्ने हुनुहुन्दो रैछ।विश्व भाइ मन्मा अलिकती धेराइ कुरा पो लिनु भयो कि मन्मा निरासी पन र दुखेसो मन नगर्नुस है।यो माइली मा प्याउली,बच्चा पना छ। उस्ले तपाइलाइ मन्ले जितेर एत्तिको कुरा गर्नु आट गरेको होला।अब देखि चाइ कोइ सङ्ग पनि ब्याबहारिक कुरा लाई जोड दिएर एस्तो प्र्याक चाइ नगर्न अनुरोध गर्छु।बैनी लाइ।म त हेर्दा हेर्दाइ पसिना चिट चिट निस्किन ट्थाली सक्यो।म भाको भाए चाइ हात को ल्याप्टप सग्लो रहने थिएना होला हाउ😆😆😆😆 अब कसरी हुन्छ आफ्नो दाइलाइ मनाले फकाउने है माइलि
Bichara Biswa ji Maya laagyo royo ki Kya ho???? Arop le? Take care sis next time bcz it's something about his morality so.
Hahaha Biswa ji...........finally got prank...🤣🤣🤣🤣
पाहुना लाई अब देखि मँ पनि यसै गर्छु सृजनाबाट पाठ सिके गज्जब छ prank बिचरा विश्व लिम्बू बिजोग
साच्चिकै बिश्व भाइ सोझो र इमानदार छ भन्ने प्रमाण यसकारण थाहा भो।तर पनि बिश्व भाइ खुशी नहुदा चाहिँ दुख लाग्यो।
Bichara biswa limbu .this video make me so sad . He is so innocent .
दाइको साराइ माया लाग्यो मलाई पनि
विश्व सर खुसी हुनु भएन बैनी ले मन दुखाउनु भयो मेरो पो टाउको दुखेर आयो😁😁😁😁😁😁😁😁😁😁बिना गल्ती को आरोप कसरी खुसी हुनु शृजना सिस 😁😁😁😁😁😁
Biswa bro sachikai ak imandar hunuhuncha Ali naramailo huda malai ni namajja lagyo love 💕 you bro.
बिचारा बिश्व जी तर साच्चै रमाईलो 😍😍😍
बिचरा विश्व दाई सारै मन दुख्यो होला है
राम्रो prank ....
Subject vaena k biswo limbu Le vane jasto 😀😀😀
दाई सारै रिसाउनु भयो हैट अलि फकाउनु पर्यो दाई लाई एकोहोरो पो हुनुदो रैछ प्रायाङ भन्दा पनि खुसी हुनु भएन
Due to the video, there should be no distance between brothers and sisters. God have mercy for the siblings and please God always bless you guys" and very lovely video' so thank you so much for video...!
Prank over long vayo yar auta movie jatikai😂😂.short and sweet prank mazza auxa.anyway biswa prankma parnu vayo.khuc lagyo hahahahaha
Daami daami prank vdo ekdam dami xa acting sirjana g ko biswa lungha risauna paunu hunna bahinile Sa samman sahit gareko majak ho .malai lagxa biswa lungha risaunu vayana hola .....mata biswa lungha lai man parne manxe hu ahile ayara sirjana g ko pani fan vaiyo every vdo herne garxu daami hal uae bata comment we loved both of u keep it up forever..........
Bishwo Limbu एकदम cool 😎 मान्छे हो ।😆 🤣 🤣
balla thik vayo biswa dai lai good mero boeni you are so fantastic i like it'
Haina yo dd ko skin k saro ramro k manxe pani kati cute k achamma lagxa yaaar
बाफरे क्या माया लाग्दो हौ विश्व दाइ 😂😂☺️🙏
Dammi lagyo sirjana lunga kinaki biswo sirko kunai videos xutaudina ma
Dear brother is nearly cry .it really touch him so much , you are really lucky to have brother like him.who love you from bottom of heart. 💖💚❤
Biswa Limbu, You should say something end the end because she was trying to prank and you have got prank. You also did prank to different person and asked to say something to your viewers. Anyway you guys are doing great. Do keep it up and come up with different new ideas and social messages to the people of different communities and countries. Keep entertaining guys, God bless you guys 👦🙏.
Bichara biswo dai maya lagyo 😢
Bichara Bishwa bhai ko maya lagyo❤️
विश्व सरलाई रियल्ली रिस उठ्यो ,😆😆😆
Bishwa limbu ji hajur ko mero online maa pani prank hunthyo saachchikai vannu pardaa ris uthxa thank you
Bichra biswho dai 😂😂😂😂maya lagyo plesss yesto priyank ngaridinu sis aba thykhi
Mero Daju Biswo Brother ekdam pure heart ..
हा हा कोति रमाइलो हुन्छ ह्जुर को भिदियो हाल साउदी बाट
Bichara mero bishow limbhu dai aba yesari prank chahi nagarnu hola ...daiko anuhar herera mohlai pani runa man lagyo
Haaaa sahi ho.. biswa dai kasto maya lagyo yr..
Bichara ...Love You Biswa dada 😍😍😍💋💋💋
Dami dami Dd i loved it .😃😂😂💜❤️
बिचरा विश्व दाइको मन सारै दुख्यो मलाई पो माया लाग्यो😢
विश्व सर खरो बनायो त बहिनीले
बिश्व सर अन्तिमा सार्है रिसाउनु भयो😢 तर बिश्व सर यसरी रिसाउनू चाहिँ राम्रो हैन!! सिर्जनाले माफ मागी सक्यो!!
सृजनाको फेलामा परेकै हो विश्व लिम्बु
बिचरा बहिनी पो अाफ्नो ज्वाइँ को अगाडि नर्मस बनाउदा सानो बिजोग भयो त
अब अर्को भिडियो मा राम्रो कन्सेप्ट तयार गरेर सृजना ले अाफ्नै श्रीमानलाई prank गरेको हेर्ने ठूलो रहर छ अनि लाहुरेको reaction र अाजबाट मैले पनि सृजनाको च्यानल subscribe गरेर मँ पनि सदस्य बनी सकेको छु
Bichara biswo dai kati maya lagdo
Bichara biswo daiko saro maya lago hau🤣💟💟
bichara daibiswa bhai rununa haasnu vayo😆😅😍😘😘😘
Prank garne topik alik ok vayena cheli bishwa daju sachikei risaunu vayo so chadai fakaunu hola tyo aarop le hamro manma pani kehi namajja aayo
bisso g ra baini ko peryak akdam ramro xa la dajubaini ko samnada lae suvakamana hi ta
Nice prank Biswho Daju Mazzale Prank Hunu Vayo🤣😂🙌
बबाल रमाइलो भयो
Sahi ho sahi... 🤣😂😂 bichara daju
Hahahaha 🤣😂🤣🤣
Chill Biswa bro! It just a prank from your bahini 😂😂😂
लाै है बैनि विश्व जीलाई धेरै रिस उठेछ है
Nice ❤ love u both of u
bichara biswo kasto maya lagyo testo nsgative thing chadai chaina
Wow biswa g bichara Maya po lagyo
Lo mazza Ayo, hait!!!! I love it the way u prank hamro daju Lai🤔😜💪💪💪
omg बिस्वजी कहिले पनि नरिसाउला जस्तो मान्छे लाई mood नै खराब बनाईदिनु भयो😁