नेपाली फिल्म इन्ड्रस्ट्रिकाे सबैभन्दा अनुशासित अनि सुन्दर कलाकार मिरूना मगर लाई Lots of love अनि दयाहाङ् राई अनि बुद्धि दाजै सबैजनालाई सधै मिठाे माया🤗🤗🤗🙏🙏🙏
जनजातिहरु जुनसुकै छेत्रमा जति नै चर्चित भएपनी साह्रै down to earth हुन्छ तर छेत्री बाहुनहरु त अलिकति केही भयो त्यसै त्यसै ठुलो भैजाने, अरुको रिस, डाहा गर्ने।आफू त जनजाति नभएपनी यी जातको इमानदारीता देख्दा लोभ लागेर आउँछ।कि कसो लिम्बू भाइ?
बिश्व सर नमस्कार।म तपाईं हरेक कार्यक्रम हेर्ने गर्छु र तपाईं सुभ चिन्तक र फेन हु।अब भविषयमा मेरो अनलाईन टिभि को ईस्टुडियो पनि यस्तै होस भन्न चाहन्छु र सुभ कामना।
साच्चिकै भन्नू पर्दा मलाई biswa दाजु सबै कुरा मन पर्छ म हरेक कार्यक्रम हेर्छु biswa दाजु को बोल्ने शैली एक दम राम्रो छ ma hjur ko big big big big big big ho ma biswa limbu youtube chanal ra mero online tv बाट आउने भिडियो सबै हेर्छु राम्रो लाग्छ lots of love from Surkhet
I Respect Everyone who were involved in this , Seriously the best piece that I' ve ever seen on RUclips ,HATS OFF TO WELL ALL !! LOVE YOUR VIDEOS !!!!!!😉😉😉
अब म यो फिल्म हेर्न जाने छैन । कोही पनि हेर्न नगए हुन्छ । हलमा भिडभाड हुन्छ कसैलाई छोए चौकीको हावा खाना किन फिल्म हेर्न जाने ? मिरुना मगरलाई एक्लै हेर्नू भन्नू पर्यो ।
This man was the person who made a letter saying innocent Lama guilty. His name is Biswa Limbu, he is a film journalist.! What kind of journalist is this who blames innocent person just because he is a film journalist.! This film journalist should also be punished..?
बिस्व जीलाई मैले एक राम्रो पत्रकार हो भन्ने ठानेको थिएँ !तर त्यो आज सावित भएन हुन् सकेन !मिरुनाले भाइरल हुन् यस्तो घटना घटाएको हो ! तर यो घटनाले कस्तो रुप लिन्छ भन्ने कुरा सोंच्न सकेन !लामाले समातेको चिमोटेको हो भने भिडियो फुटेज किन देखाउन वा ल्याउन सकेन देखाउन नचाहेको कारण के ?त्यो भिडियो फुटेज ल्याउन सक्नु पर्यो !दोष दिएर जेल पठाएर अहिले चोखिन खोजेर हुन्छ ! गलत काम नगरेका निर्दोष भिक्षु लामालाई षडयन्त्रपूर्ण तरिका बाट जबर्जास्ती आरोप लगाएर झुक्न बाध्या बनाएको देखिएको छ ! यो मिरुना हो कि सिरुना हो यसलाई कारबाही गर्नै पर्छ !यिनले एक निर्दोष भिक्षु माथि अपराध बोलेर सरासर बौद्ध धर्म माथि अपहेलित तरिका बाट आक्रमण गरेको हो ! फिल्म खेल्ने कलाकारहरु जतिसुकै राम्री भए पनि घमण्डको गफ किन लगाउने,आखिर सुटिङ्गको समयमा कथाबस्तु अनुशार अँगालो हाल्ने,बोकेर हिंड्ने,बेड सिन दिने,किस खाने,तिघ्रा देखाउने भन्ने कुराहरु सामान्य भै सकेको छ !कतिपय हिरोनी भनाउंदा चरित्रहीनहरुले बेडसिनको नाममा छिराउने सम्म कै सिनहरु गर्न तयार हुन्छन !फिल्म हलमा लाइन बस्दा हाल मालिकले सोसियल डिसटेन्सको निम्ति चिन्हा कोरेर राख्नु पर्थ्यो,नत्र लाइनमा बस्दा बसमा चढ्दा टेम्पो चढ्दा जानी जानी छुनु पर्दैन ब्रेक लगाउने हल्लिंदा एक आपस छोई हालिन्छ !त्यसलाई के भन्ने ?
नेपाली फिल्म इन्ड्रस्ट्रिकाे सबैभन्दा अनुशासित अनि सुन्दर कलाकार मिरूना मगर लाई Lots of love अनि दयाहाङ् राई अनि बुद्धि दाजै सबैजनालाई सधै मिठाे माया🤗🤗🤗🙏🙏🙏
haha anusaasan ko harkat ta dekhiyo ta hajur
Keko anusan xar yo kukurnima ghamand ko pokolai
@@lumakant3708याे गालि चाहिँ आफ्नै आमा दिदि बहिनिलाई देउ ब्राे,
मिरुनाको अगाडि त सबै आगोको अगुल्टो जस्तो देखिने का।।😆😆
मिरुना।।💘💘💘
😂 👍
Bichara haru 😀😀
😂😂😂
Tyati sarai navannu hai
😂😂
मिरुना मगर बिस्वो लिम्बू सर लगयत सबैजनालाई धेरै धेरै धन्यवाद छ भिडियो सेअरको लागि।
My favorite ,best Hiro 🥰🥰 dayahang rai 🙏🙏miruna magar 🙏🙏❤️❤️hait dai 🙏🙏❤️❤️
Miruna sis so beautiful always❤️ simple N cute overloaded🥰🥰
मिरुना भान्जी लाई देख्नु पायो । खुशी लाग्यो ।
जनजातिहरु जुनसुकै छेत्रमा जति नै चर्चित भएपनी साह्रै down to earth हुन्छ तर छेत्री बाहुनहरु त अलिकति केही भयो त्यसै त्यसै ठुलो भैजाने, अरुको रिस, डाहा गर्ने।आफू त जनजाति नभएपनी यी जातको इमानदारीता देख्दा लोभ लागेर आउँछ।कि कसो लिम्बू भाइ?
मान्छे अनुसार फरक पर्छ सर सबै तेस्तो हुदैन
True bro ...
बिश्व सर नमस्कार।म तपाईं हरेक कार्यक्रम हेर्ने गर्छु र तपाईं सुभ चिन्तक र फेन हु।अब भविषयमा मेरो अनलाईन टिभि को ईस्टुडियो पनि यस्तै होस भन्न चाहन्छु र सुभ कामना।
❤❤❤🔥all favourite people in one frame ❤❤miruna Magar is so beautiful always ❤simple and cute overloaded ❤
साच्चिकै भन्नू पर्दा मलाई biswa दाजु सबै कुरा मन पर्छ म हरेक कार्यक्रम हेर्छु biswa दाजु को बोल्ने शैली एक दम राम्रो छ ma hjur ko big big big big big big ho ma biswa limbu youtube chanal ra mero online tv बाट आउने भिडियो सबै हेर्छु राम्रो लाग्छ lots of love from Surkhet
Beautiful miruna sister daya biswo buddi dai haru sabai lai namaste
सेवारो सम्पूर्ण कार भलगर ज्युहरुमा मिरुना बैनी के सारो उज्याली देख्या हाउ 😍😍
best off luck all team👏👏
मिरुनालाई लाईन नहान्नुस त विश्व दाजै यहाँ म भित्र भित्रै बमकाजी क्यारेक्टर उजागर हुन लाग्यो भन्या🤣🤣
Boli bachan sarai mitho ho bishwa sir ko jati suneni sunau2 lagne ❤
अब फेरि विश्व दाइ मिरुना सिसलाई पट्याउन लागिपरेको बुझियो🤩😁
चुनावी नतिजा पछि हर्क साम्पाङ्ग संग को वार्तालाभ सुन्न आतुर छु
Hello biswa sarr nasmkar chxa hi sbijna li suvakmna sati suvayatra iam big fan dahygna dai now waching from Doha Qatar all the best
Wow fantastic..watching from europe holland..
कति राम्री राम्री महिला स्टाफहरु सबै जना मन पर्यो 🙏💜💜
Wow ramailo congratulations all of you 🥳🙏🏻
मिरुना धेरै राम्री बुद्धि सर र दया सर मेरो बेस्ट कलाकार
waiting kabaddi final chapter ❤❤🤞🤞
Kati ramro manxe haru eutai frame ma miruna so beutifull
Miruna:*❤😘😘
awesome, most excited
Love u miruna nd sab team lai pani
ल राम्रो छ
Last seat xata mora hru miruna payasi sangoi basnu parxa maha tonki 😳😳😳😳
गजुरधन राई
( वाम्बुले राई ओखलढुंगा मानेभञ्ज्याङ गाउपालिका ) कान्तिपुर टेलिभिजन का पत्रकार , समचार बाचक
मेरो दाइ है 😃😃
राइ लिम्बु मगर तामाङ कस्तो मिलेको
प्रदेश एक किराँत प्रदेश को भिडियो हेर्नु सरै मजा लाक्छ होउ लुङ्गा हारु को सोदाट आएम भेरी हाप्पी
My best best dayahang dai he is respect person
Congratulations to all team 👏👏 ani Milan bro ki jiwan bro hau kasto confused same hununx
My favorite dayahang buddi dai miruna magar lapha le k khananu vako yati ramri
रमाइलो ट्रावल।।
Kasaile gaunu navanesi kakale aafai m ni gauxu tyo part chai ramailo ani Euta x vane malai ni laidinu another epic 😀😃😅😄😂
Lama ko live is??
Amama gajurdhan rai daju k saro hendsom hw 😁😁😁❤❤❤🙏🙏🙏
आहा कति राम्रा ठुला मान्छे हरु सबै जना
Good luck K4 lai . Mam ko naam ME RUNA ho ? Nepal ko Aaja sama ko heroine ma no1 beautiful chha.
Miruna magar❤️❤️❤️❤️big fan
Sewaro biswa ji yo movie sikkim ma pani lagcha?
I Respect Everyone who were involved in this , Seriously the best piece that I' ve ever seen on RUclips ,HATS OFF TO WELL ALL !! LOVE YOUR VIDEOS !!!!!!😉😉😉
congratulations🤗
Geet hoki kabitaa ho BUUDHI TAMANG ज्यु!😁😂
💐💐💐💐💐💐💐💐
For all 😊😊😊😘😘💋💋💋🌹🌹🌹
Nice vlog bishwa sir 😍🙏
Gorgeous miruna sis 👌
big fan hajur partixama xu xtto
Beautiful teams
साहरै दामी मनछे है,,,
ramro vayaa xa hoi itahari ma ni
Sarai vagemani ho buddi dai yati ramri kt sanga basnu pako xa ghumnu pako xa enjoy xa life
Host kati ramri yar🥰😍😍😍
all tim nai my best 🙏❤️❤️🔥
भूमिका पाख्रिन miss you
vedeo dherai ramailo lagyo
Maha supperstar dayahang
waiting for the final match kabaddi
Local bus jasto vayo daju🤣
मिरुना मगर i love you dear
La
La
Laaaaaaaaa.......
Kadaksettor - बाजे नाती हाते पाटी😂 bhelu baje vs chhada didi
ruclips.net/video/Wvy_Hkhibpo/видео.html
Badhai x limbu sir
तिन ताल उथ बस गराउ गराउ को गीत गायो रे😂🤣🤣😂
king is all ways king❤❤
wow real hero daya dai budhi dai
मोजा आयो हजुर हरुको रेला ठठा हेर्दा
i love you Miruna❤️
Such a beautiful girl ever seen
Aaba tapai ko program herna lai kaam hunxa hola
👌👌👌
Nice
Nice all
Wilson bro would sing 🎤 guys where is Wilson,y is he not in this unit
Wow
Kabadi actress
good
Kabadi acyress
❤️❤️❤️🙏
LOVE🙏😍😘❤️❤️💙💛
😍😍😍😍😍😍
😍😍😍
mero Soltini lai dekhnu paye lhusi lago hoi
Yauta xa vane m lai pani laidenu nw🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😝
😁😀😅😂
4 "char" spelling ta correct lekhnus😊
Waw
Yo video bata thaha hunxa
Rip miruna radi n Rip Biswa limbu
prank garnu paryo dai
Budhi dai k saro gamkkka Hou miruna vaye r hait hehehe
देउसुरे 😂😂😂❤️❤️👍
अब म यो फिल्म हेर्न जाने छैन । कोही पनि हेर्न नगए हुन्छ । हलमा भिडभाड हुन्छ कसैलाई छोए चौकीको हावा खाना किन फिल्म हेर्न जाने ? मिरुना मगरलाई एक्लै हेर्नू भन्नू पर्यो ।
Miruna lai touch nagar ho biswa ji thappat khanu parlaa
Pradip khadka ko ne launu Paro dai plz
Rambro
This man was the person who made a letter saying innocent Lama guilty. His name is Biswa Limbu, he is a film journalist.! What kind of journalist is this who blames innocent person just because he is a film journalist.! This film journalist should also be punished..?
बिस्व जीलाई मैले एक राम्रो पत्रकार हो भन्ने ठानेको थिएँ !तर त्यो आज सावित भएन हुन् सकेन !मिरुनाले भाइरल हुन् यस्तो घटना घटाएको हो ! तर यो घटनाले कस्तो रुप लिन्छ भन्ने कुरा सोंच्न सकेन !लामाले समातेको चिमोटेको हो भने भिडियो फुटेज किन देखाउन वा ल्याउन सकेन देखाउन नचाहेको कारण के ?त्यो भिडियो फुटेज ल्याउन सक्नु पर्यो !दोष दिएर जेल पठाएर अहिले चोखिन खोजेर हुन्छ ! गलत काम नगरेका निर्दोष भिक्षु लामालाई षडयन्त्रपूर्ण तरिका बाट जबर्जास्ती आरोप लगाएर झुक्न बाध्या बनाएको देखिएको छ ! यो मिरुना हो कि सिरुना हो यसलाई कारबाही गर्नै पर्छ !यिनले एक निर्दोष भिक्षु माथि अपराध बोलेर सरासर बौद्ध धर्म माथि अपहेलित तरिका बाट आक्रमण गरेको हो ! फिल्म खेल्ने कलाकारहरु जतिसुकै राम्री भए पनि घमण्डको गफ किन लगाउने,आखिर सुटिङ्गको समयमा कथाबस्तु अनुशार अँगालो हाल्ने,बोकेर हिंड्ने,बेड सिन दिने,किस खाने,तिघ्रा देखाउने भन्ने कुराहरु सामान्य भै सकेको छ !कतिपय हिरोनी भनाउंदा चरित्रहीनहरुले बेडसिनको नाममा छिराउने सम्म कै सिनहरु गर्न तयार हुन्छन !फिल्म हलमा लाइन बस्दा हाल मालिकले सोसियल डिसटेन्सको निम्ति चिन्हा कोरेर राख्नु पर्थ्यो,नत्र लाइनमा बस्दा बसमा चढ्दा टेम्पो चढ्दा जानी जानी छुनु पर्दैन ब्रेक लगाउने हल्लिंदा एक आपस छोई हालिन्छ !त्यसलाई के भन्ने ?
💙🙏🏻💖😘☀️
Fast comment plz reply