संकटमा कुलमान घिसिङ, व्यवसायीको चलखेलमा ओलीको साथ ! - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 14 окт 2024
  • उद्योगी व्वयसायी सरकारको नेतृत्व फेरिएपछि विद्युत बक्यौतामा छलछाम गर्न पाइन्छ कि भन्ने ध्याउन्नमा बालुवाटार धाइरहेका छन् । जनता लोडसेडिङमा बस्दा उद्योगमा चौबिसै घण्टा विद्युत प्रयोग गरेपनि बक्यौता तिर्न आनाकानी गर्दै आएका व्यवसायीहरु प्रधानमन्त्त्री केपी ओलीको साथ लिएर विद्युत प्राधिकरणलाई ठेगान लगाउन कस्सिएका छन् ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 351

  • @walanghangkirat8681
    @walanghangkirat8681 2 месяца назад +112

    गरिब जनतालाई बिजुली को बिलमा एक एक हिसाब गरेर तिराइन्छ ।तर किन उध्योग हरुले बिल नतिर्ने ।

    • @SkThapa-e9k
      @SkThapa-e9k 2 месяца назад +3

      Udhyog Pani thulthilalai sana Lai xut xaina

    • @sangitagautam1823
      @sangitagautam1823 2 месяца назад

      Udog nam ma bil natirne saili ramro hoina

  • @BirBahadur-g1m
    @BirBahadur-g1m 2 месяца назад +130

    कुलमानको पद तलमाथी भय काठमाडौं मा आगो बल्छ। यति कुरा हेक्का रहोस

    • @tekendracr7602
      @tekendracr7602 2 месяца назад

      😆😆

    • @thekdardai
      @thekdardai 2 месяца назад +6

      😂😂 Bed ma sutera comment gareko hola bro le, K e garna sakdainan hami jasta janatale

    • @manbahadurtamang9010
      @manbahadurtamang9010 2 месяца назад

      के पी ओलिको टाउको काट्नु पर्छ ।

    • @Footx111
      @Footx111 2 месяца назад

      100% right sabai Kathmandu ma ago balnus daju vai dd bahiniharu balnus aago ekdui jana jell janu pareni janu parx desko lagi

    • @surajrana5636
      @surajrana5636 2 месяца назад

      नपुंशक काठमाडौ बासी हरू को काम छैन, सरकारी जग्गा रातारात मारवाडीले हडप्दा, न्यूरोड फुटपाथ को राजनितिमा त कोही बोल्दैनन

  • @milanchand5431
    @milanchand5431 2 месяца назад +55

    जेल चलान गनुँपछ अोली जि लाई

  • @jangarai2582
    @jangarai2582 2 месяца назад +19

    सममाननिय कुलमान सर। तपाईको सोचबिचार। देश र जनताको निमती माहान छ। भषटचारीको हुकुम माननु परछ भनने छैन। तपाईको साथमा 3 करोड जनता छन। देश घातीहरूको दबाब आय। जनतामा आऊनुहोस। धनयबाद सर

  • @nisanrai930
    @nisanrai930 2 месяца назад +58

    एमालेका भ्रष्टहरू सलबलाउन थाले

  • @devideurali4956
    @devideurali4956 2 месяца назад +30

    कुलमान जिन्दावाद।भ्रष्ट सरकार मुर्दावाद।

  • @rajmagar1000
    @rajmagar1000 2 месяца назад +34

    कुलमान भनेको रियल ब्रान्ड हो केपी बा तिमी जस्तो एमाए रे कांग्रेस मिलाएर खुस खाना सिकाउने माउवादीलाई अब तिमीलाई सिध्याउँछ हेर्दै जाउ

  • @aasanbist4148
    @aasanbist4148 2 месяца назад +18

    कुलमान घिसिङ पद जला के छैन तर नियम छोड्नु हुन

  • @ShovaShrestha-v5n
    @ShovaShrestha-v5n 2 месяца назад +6

    सर्वसाधारण जनतालाई बिल आएको २१ दिन भित्र रकम नबुझाएमा जरिवाना तिराउने अनि ठुला पहुँचकाहरुलाई महसुलनै छुट । यो लुटतन्त्र हो।।।

  • @shauravbhattarai8164
    @shauravbhattarai8164 2 месяца назад +13

    विद्युत काटिने त गरीब वा मध्य वर्गीय व्यक्तिको मात्र हो। धनाढ्य व्यवसायि को त कहाँ काट्न हुन्छ र।

  • @samir-t5j
    @samir-t5j 2 месяца назад +18

    कानुन सबैलाइ बराबर जसरी भए पनि बकैता सहित रकम तिराउनु पर्छ।। यी चोर नेताहरुले गर्दा नेपालको सिस्ट्म बिग्रीएको हो।

  • @sitaneupane3970
    @sitaneupane3970 2 месяца назад +7

    कुलमान को काम धरैराम्रो छ वलि उखानले देशको आर्थिक विकास को धच्छि उडायको छ ।

  • @sulavsharma3955
    @sulavsharma3955 2 месяца назад +5

    सुल्क उठाउनु पर्छ केपी ओली यो देश को माहाराज छैन कानुन सबै लाइ एक हुनुपर्छ

  • @DilliPhejong
    @DilliPhejong 2 месяца назад +7

    अब यी देश खाएर सक्ने नेता, मन्त्रीहरुलाई खेदाइ खेदाइ कुट्ने दिन टाढा छैन है नेपालमा !

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 месяца назад +1

    प्रधानमन्त्री भए भन्दैमा जे पनि गर्न पाइदैन.....कुलमान देशको लागि काम गरेकोलाइ किन खुट्टा कि सबैलाई फ्री गर्नुपर्छ,गरीब जनताको ढाड सेक्ने उद्योग कलकारखाना चलाउनेले कर तीर्नु पर्दैन र

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 месяца назад +1

    कुलमान जि केपिको चाकमा हाइ भोल्टको करेन्ट लगाई दिनुहोला। पैसा तिरेनान भने पनि बिजुलि पैसा तिर्दिना र आम जनताले पनि नतिरे हुन्छ।

  • @sukratamang7300
    @sukratamang7300 2 месяца назад +4

    के पि ओलि प्रधानमन्त्रीले अब आउने 2084 को चुनावलाई पैसा 💸 जम्मा गर्नू खोजेको हो उधोग संग। तेती कै लाएन जोट त भन्दै होला।

  • @meghrajrai559
    @meghrajrai559 2 месяца назад

    कुलमान घिसिङ जिन्दाबाद अरु बुझे भैगो

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 2 месяца назад

    कुलमा जि तपाई अगाडि बडनु जनत साथमा छन याे देश एमालेले ,काङ्ग्रेसी काे मात्र हैन हामी जनताको पनि हाे ।

  • @KamaliChaudhary-vn6yw
    @KamaliChaudhary-vn6yw 2 месяца назад

    धेरै राम्रो कुलमान ज्यु

  • @lokbahdur3049
    @lokbahdur3049 2 месяца назад +5

    के पि लाई खोर मा राख्नु पछ

  • @chakrarai9092
    @chakrarai9092 2 месяца назад

    ओलीको जबरजस्तिले देशमा अराजक हुदैछ
    जिबुलीको लाईन जोड्नु पर्छ तर त्यो भन्दा पहीला उध्योगपतीले तिर्न बाकी रकम सबै बिग्धुत प्राधिरकनले असुल गर्नु पर्छ

  • @gokulthakulla5
    @gokulthakulla5 2 месяца назад

    अब सबैले नेपालीले सामुहिक रुपमा विद्युतको महसुल नतिरौ।

  • @yagyarajsharma4915
    @yagyarajsharma4915 2 месяца назад

    कुलमान सर तस्करसग नझुक्नोस जनता तपाई को साथमा छन् एमालेलाई चुनाबमा पैंसा चाइन्छ तेहि भएर राज्य लाइ तिर्नुपर्ने पैंसा अाफुले खाने योजना हो केपिको ।

  • @Saroj.magar220
    @Saroj.magar220 2 месяца назад

    शुल्क उठाउनै पर्छ गरीब सर्वसाधारण हरुले पैसा होस् नहोस् तिर्नुपर्ने उध्योग पति लाई चाहिँ राजनीतिले जोगउने यो हुदैन

  • @RamGurung-v6d
    @RamGurung-v6d 2 месяца назад

    जबसम्म बाउन नेताहरु मर्दैनन तबसम्म यिनिहरुले यसरिनै नेपाल र नेपालीहरुको खुन पसिन चुसिरहन्छ्न 😡😡

  • @DineshKC1975
    @DineshKC1975 2 месяца назад +2

    उद्योगीले समयमा नै रकम तिरोस् । ठुलालाई चैन र सानालाई ऐन हुनु राम्रो होइन ।

  • @rapidenglishlearningplatfo7074
    @rapidenglishlearningplatfo7074 2 месяца назад

    कुलमान सर तपाईं कार्यकारी हो,कसैको हलि होइन,पछि नहट्नुस।

  • @heartbrokenbroken8155
    @heartbrokenbroken8155 2 месяца назад

    घिशिङ ज्यु डटेर बस्नुहोस पछि नहटनु होस

  • @LekharajShrestha-q6h
    @LekharajShrestha-q6h 2 месяца назад

    यो केपी र बिष्णु पौडेलले जन्तालाई पनि फ्रि गर्न सक्नुपर्यो

  • @DiwakarThapa-x8w
    @DiwakarThapa-x8w 2 месяца назад +2

    कहाँ छ्न केपिको झोले कहाँ छन केपिको गनाएको फुसिहरु😮😊

    • @sudipdawg
      @sudipdawg 2 месяца назад

      झोले त सुध्रीन लाछन रे अब अरु फुलिहरु चाई चुप छन😅

  • @GopalRokka-s2s
    @GopalRokka-s2s 2 месяца назад

    केको चेतवनी दर नमानी काम्गर्न जनताको आह्ग्रा छ चोर्कोसाथ दिनुभन्दा कनाताको कुरा सुन्नु राम्रोहोला योसत्ता 2 जाना बोलिनबुजिने र कित्निक फेल को सहमतिहो अरु जनत इ 2 का बिपक्छेमा छौ

  • @malikaonline
    @malikaonline 2 месяца назад

    दुर्गा प्रसाइले तेसै भनेको को होइन रैछ अब सब ले दुर्ग्गा लाइ साथ दिन पर्छ सब ले

  • @rishibhagat7597
    @rishibhagat7597 2 месяца назад +1

    जब ओली सत्तामा आउंछन तबै यी लफडा ल्याउँछन कि आउँछन् !

  • @ganeshojha317
    @ganeshojha317 2 месяца назад

    अब पढ़े लेखेको युबाहरु ले agadi बढ़ेर देश को विकाश र बचेको नदी नाला सबै बचाउने प्रयास मा लाग्नू parxa. यिनी हरु ओली प्रचंड देउबा देश का लगी कैंसर hun।aali aali गरी purai देश बेचेर खाने hun

  • @allinonemusicvideos4885
    @allinonemusicvideos4885 2 месяца назад

    गरिब जनता र पिडित हरु लाई चै छुट हुनु पर्ने के हो हाम्रो देशको परा व्यापारीहरूलाई चै छुट हरे घन्टा तिनीहरू सगँ झन जरिवाना सहित लिनु पर्छ नभए जेल कोच्नु पर्छ यो बा ले गर्नु खोजेको किन जनता चुपचाप छ यस्तो गर्दा पनि सबै लागेर लाड्नु पर्छ यस्तो सरकार नभए हाम्रो देश मा फेरि लोडसेडिङ हुनु सक्छ चोर नेता हरु

  • @dadhithapa1555
    @dadhithapa1555 2 месяца назад

    जुन सरकार आएपनि आफ्नै उद्योगि व्यापारी दलाल फटाहा हरुको लागि काम गर्ने रहेछन।गरिब जनता, किसान ,मजदुर हरुको लागि त हेरिबस मात्रै हुने रहेछ।

  • @adhikariresham123
    @adhikariresham123 2 месяца назад

    गिरोह को नाइके ले यस्तै नियमको धज्जी उडायार फाइदा लिएर काम शुरू गर्नु पर्छ।

  • @yamsapkota4079
    @yamsapkota4079 2 месяца назад

    केपिले फेरि खायो होलानित उद्यमी व्यवसायी सँग

  • @bijaymalla8656
    @bijaymalla8656 2 месяца назад

    यो के बि ओली लाई लात हान्नु तर कुलमान लाई आजिबन यो अहिलेको पदमा बस्नुहुन्छ।

  • @hombdrbaniya
    @hombdrbaniya 2 месяца назад

    घिसिङको अडान जायज छ !

  • @deepakkhadka7534
    @deepakkhadka7534 2 месяца назад +1

    काले काले मीलेरखाऊ भाले

  • @arthurtemu3276
    @arthurtemu3276 2 месяца назад

    Go Kulmaan ji🎉🎉🎉🎉🎉🎉

  • @kalpanaacharya8336
    @kalpanaacharya8336 2 месяца назад

    कुलमानलाई तल माथि पारे जनताले देशमा बिद्राेह गर्नु पर्छ

  • @umarai8042
    @umarai8042 2 месяца назад

    Kulman Ghishing Jindabad Nepal ra Nepali le payeko Ek matra Jyoti ko prakash ko kiran le Nepali lai Prakash dinu hune Kulman Ghising jindabad.💐💐👏👏💐💐👏👏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @haripant8559
    @haripant8559 2 месяца назад

    कुलमानलाई हटाइयो भने देशमा आगो बाल्नू पर्छ यो कुरा चोर सरकारलाई हीक्का रहोस्

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 2 месяца назад

    कुलमानलाई खड्ग प्रसादको निर्देशन "हात्ती आयो फुस्सा"जस्तै हो। धेरै भए पदबाट हटाउलान।तर त्यो पनि त्यति सहज छैन।

  • @rameshbhandari7553
    @rameshbhandari7553 2 месяца назад

    यो कस्तो सरकार हो? जनताको नभएर उद्दोगीको हो? अब पनि हामी यस्ता देश र जनता लुटेरा प्रति बिश्वास गर्छौ भने हामी जस्ता मुर्ख संसारमा कहि होलान? त्यसकारण नेपाली अब त जागौ?
    सबैको जय होस,जय नेपाल।

  • @amalrajbanshi3039
    @amalrajbanshi3039 2 месяца назад +2

    भ्रष्टाचारी हरु लाई भाटा अभियान चलाउनु पर्छ जहाँ भेटे भ्रष्टाचारी हरु लाई त्यही ठोकौ

  • @JitbahadurTamang-od3be
    @JitbahadurTamang-od3be 2 месяца назад

    पद सधै रहदैन।।एउटा भए पनि काम राम्रो गरौ।।।नत्र भने अफगानिस्तानको जस्तो देश छोडेर भाग्ने अवस्था आउन सक्छ।।

  • @KailashPoudel-er1dd
    @KailashPoudel-er1dd 2 месяца назад

    We support कुल man

  • @RadhaGiri-l9w
    @RadhaGiri-l9w 2 месяца назад

    Good kulman ji❤❤❤❤❤❤❤

  • @sumanrai-nf3ft
    @sumanrai-nf3ft 2 месяца назад

    grate job mr kul..😊

  • @YogendraThapa-u8y
    @YogendraThapa-u8y 2 месяца назад +3

    कति कमिसन पायाे तेतिकै भनेकाे छकिनयाे सर्खाले बिदुत पाधिकारण लाइ दबाब देकाे छ

  • @Dhondub
    @Dhondub 2 месяца назад

    क्षमता योग्यता भएकोहरुले देश विकास हुनै नदिने भो। अब क्षमता नभएको कुलमान महा वीर पुन जस्ता मुलबासी जनजाति छोरा नआएसम्म नेपाल बन्दैन।

  • @KalpanaGole-o2f
    @KalpanaGole-o2f 2 месяца назад

    Kulman sir jindabad

  • @saleenkhanal1534
    @saleenkhanal1534 2 месяца назад +6

    कुल मान ज्यु

  • @subashshrestha4627
    @subashshrestha4627 2 месяца назад

    पैसा तिर्न लगान मुलाहो सक्छ भने मुला भ्रस्टाचारीहो।।

  • @laxmankc5464
    @laxmankc5464 2 месяца назад

    Brevo kulman ghising 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @mimicmagar7882
    @mimicmagar7882 2 месяца назад

    We are with you kulman sir

  • @lovemomdad4915
    @lovemomdad4915 2 месяца назад

    तेत्रो उद्योग चलाउनेहरूले जाबो बिजुलीको बिल तिर्न सक्दैनन् ? तिर्न पर्दैन । एउटा गरीबले बिजुलीको बिल समयमै नतिर्दा जरिवाना सहित बिजुली काटिन्छ किन ? #ओलिज्यु

  • @englishfootballfan1730
    @englishfootballfan1730 2 месяца назад

    कुलमान माथी संकट आउनु भनेको देश माथी संकट आउनु हो.

  • @ExcitedComputer-kp8dh
    @ExcitedComputer-kp8dh 2 месяца назад

    कुल मान जिन्दावाद केपिओली मुर्दाबाफ

  • @sachinkhadka7847
    @sachinkhadka7847 2 месяца назад

    यो गणतन्त्र नै देश लुटन ल्याएको रहेछन । राजा हुदा मनपरि गर्न पाइदैन थियो तेइ भएर राजालाइ हटाएको रहेछन। 😢 अब फेरि राजा आउनै पर्छ कडा शासन लगाउनै पर्छ। नत्र देश एस्तै रहनेछ

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 2 месяца назад

    कुलमान ज्यु ३ करोद जनता को साथ छ।

  • @gunbahadursinjali4701
    @gunbahadursinjali4701 2 месяца назад

    कुलमान सर राजीनामा दिनु उपयुक्त हुन्छ

    • @ramkrishnatamang3764
      @ramkrishnatamang3764 2 месяца назад

      तपाइँ पनि वलि भक्त पर्नु भो कि के हो कुलमान ले राजिनामा किन दिने कुलमानले राजिनामा दिए त वलिले जे भन्यो त्यही मान्ने जियम ल्याएर ब्रम्हलुट गर्छन् छोड्नु हुँदैन वलि सँग सामना गर्नु पर्छ

  • @nirajyakkha9272
    @nirajyakkha9272 2 месяца назад

    ओलि को साठगाँठ उधोगि सङ्ग प्रस्ट देखिन्छ

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 2 месяца назад

    जय कुलमान

  • @khemapandey3847
    @khemapandey3847 2 месяца назад

    good kulman🙏🌹

  • @arjungharti6495
    @arjungharti6495 2 месяца назад +3

    कुलमान सर न दराउनु चोर हरु सित

  • @shankerrai795
    @shankerrai795 2 месяца назад

    याे प्राधिकरण र उद्योगी बीचको मामला हाे प्रम नबाेलेकाे राम्रो ,प्राधिकरणकाे पनिअभिभावक हाे सरकार।

  • @Thapakeshu
    @Thapakeshu 2 месяца назад

    Very good kulman g

  • @raichandra1632
    @raichandra1632 2 месяца назад

    टुक्केको पहिलो काम देश लुटाहाहरुलाइ अरु लुटाउने ।

  • @prakashshrestha6014
    @prakashshrestha6014 2 месяца назад

    तेहि हुनाले ठुला माछा र साना माछा भने तेहि हाे याे मन्त्री हरुले बाेलिदिय पुग्छ । तर कुलमान काे अब दिन सकियाे अब त कुलमान काे ठाउमा शाक्य लाई कुलामान काे ठाउमा नियुक्ति हुने छ ।हेरदै जानू याे कुरा सत्य हाे ?

  • @TikapurParkVlog
    @TikapurParkVlog 2 месяца назад

    चाेर धाेतिका छाेराहरू

  • @aditkarki3599
    @aditkarki3599 2 месяца назад

    Kulman is great

  • @manramkc8707
    @manramkc8707 2 месяца назад

    चोरले कति खायो ? त्यसको बाउहरुलाई पोस्न जे पनि गर्न थाल्यो ।

  • @GautamHarmony
    @GautamHarmony 2 месяца назад

    जनताको को पैसा लुटनेहरु,उधौगिको लागि छुट । चोर नेताहरु । कोरोना को इन्सुरेन्स को पेेेैसा फिर्ता गर। किसान को दुधको पैसा तिर ।

  • @Shovapadey2065
    @Shovapadey2065 2 месяца назад

    Kulman is right.. He must not give up.

  • @BUDDHAKATRe
    @BUDDHAKATRe 2 месяца назад

    जयकुलमानसर

  • @smnlama362
    @smnlama362 2 месяца назад

    यो ओली भनेको मारवाडी को सेठ हो !!

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 2 месяца назад

    खबरदार ओलि लाइन जोदिस भने

  • @rajendrakarki6174
    @rajendrakarki6174 2 месяца назад

    नेताहरूलाई आम्दानी नै यस्तैमा छ शक्तिमा छौ गर ! त्यति बेलाको उत्पादनमा राज्य र जनताले के छुट पाएका छन त्यो पनि खुलाउन पर्छ ।

  • @necessaryitems2441
    @necessaryitems2441 2 месяца назад +1

    ओली सरकार तस्करको अभिभावक, जनताको हैन भन्ने प्रष्ट भयो ! बिल तिर्न नसक्ने जनतालाई सहुलियत नदिने, तर तस्करलाई छुट !!!

  • @parbeshmagar7754
    @parbeshmagar7754 2 месяца назад

    जय कुलमान्🙋🙋🙋🙋🙋🙋🙋यो केपि चोर को के आदेस मान्ने👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 месяца назад

    कुलमान सर पद न छाडनुस

  • @bhimpun2163
    @bhimpun2163 2 месяца назад

    यो केपि कहिल्यै नसच्चिने भए

  • @xerglalungbatamang7303
    @xerglalungbatamang7303 2 месяца назад

    Go ahead Kulman ghising jyu 👏

  • @swatantrakarna5899
    @swatantrakarna5899 2 месяца назад

    एउटा जिम्मेवार मीडियाले Biased समाचार प्रशारण गरीदिनु भएन। बदमाशी त कुलमानको हो। यसमा व्यवसायीको चलखेल कसरी भयो? उपभोग नै नगरेको बिजुलीको पैसा कसैको रहरले तिर्न मिल्दैन होला नी?

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w 2 месяца назад

    सहजी करण हो भने करहरु त उठाउनु परो नी।असफल हुने शुरु भई सक्यो अोलीको काममा ।बती जोड्न मिल्दैन।

  • @Connectivethreads
    @Connectivethreads 2 месяца назад

    Kulman Should resign immediately and come to public.

  • @subashsahara1384
    @subashsahara1384 2 месяца назад

    चलखेल

  • @jitbahadurgurung5322
    @jitbahadurgurung5322 2 месяца назад

    kulman don't give up we all Nepali people is behind you

  • @rakeshthapa5969
    @rakeshthapa5969 2 месяца назад

    Kulman sir ko Jay Jay hos

  • @devikc8183
    @devikc8183 2 месяца назад

    सानालाई ऐन ठूलाबडाहरूलाई चैन

  • @balmanpun9476
    @balmanpun9476 2 месяца назад

    Sure

  • @Mer0Nepal-g7h
    @Mer0Nepal-g7h 2 месяца назад

    प्रधानमन्त्री के पी वोलि जियु तपाईं ले उद्योग बेपारी संग कती रुपिया पैसा खायेर बिजुली लाईन जोडन ठाडो आदेश दिनु भयेको हो प्रधानमन्त्री के पी बोली जियु --?

  • @sanjeevkumar132
    @sanjeevkumar132 2 месяца назад

    Good job kulmaan

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 2 месяца назад

    कति पैसा बुझाए के पि जनताजान्न चाहन्छ

  • @ramanshahi939
    @ramanshahi939 2 месяца назад

    कुलमान घिसिङ लाई यो सरकार ले बल जफ्टी गर्ने खोज्यौ भने काठमाडौं आगो बल्छ