जय श्री राम जय श्री वागेश्वर धाम की जय जय जय बजरगं बलि की जय जय जय रबी लामिछाने जिन्दाबाद घन्टी बजाउन रबी लामिछाने लाई जिताउ चितवान बासि आमा बुवा दीदी बहीनि दाजुभाइ ले जितायर पठाँउनोस हजुर हरु माहाँन हुनुहुन्छ हस त हजुर घन्टी बज्यो है हजुर
नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Meri Bassai) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Meri Bassai) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️
मेरी बास्सैको सम्पुर्ण टोलिमा हार्दिक बधाई एव शुभकामना । दर्शकहरुले मेरी बास्सै कुरेर त्यसै बसेका होइनन् ।हरेकको मनमा यसको भिन्नै छाप छ।यस्तो सोमा हाम्रो प्रिय मनिस भाई पनि सगलग्न हुँदा धेरै खुशी लागेको छ आफ्नो नजिकको मान्छेलाई आफ्नो प्यारो मन परेको कार्यक्रममा पाउँदा यसप्रतिको मोह अझै चुलिएको छ।भाईलाई पनि बधाई र शुभकामना छ है।
5:34 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
मेरी बास्सै हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! २०७९ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ घोडा जात्राको लागी अग्रीम शुभकामना ! मेरी बास्सै तथा मिडिया हव अफिसियल च्यानल परिवार!
धेरै राम्रो छ हाम्रो मनिस दाजु को कमेडी यसरी नै हाम्रो दाजीलिङ लाइ रिप्जेनट गदै जानुहोस् म अनि मेरो स पुनः साथी भाई हरु बाट माया अनि सपोर्ट छ। Keep going on da! 👍
कहिले सुख कहिले दुःख जे भएनि तगदिरमा हासोखुसि सङ्गै मन्द मुस्कान छाएकै छ तस्विरमा जीवन जिउन काम गर्नेपर्ने धेरै थोरै जे भएनि झिनो आस र एकमुठि सास रहेसम्म शरिरमा नाम सङ्गै दाम कमाउने उद्देश्य एउटै सबैको एक्लै जन्मियौ एक्लै मर्छौ के लानुछ र आखिरमा मिलन पनि बिछोड हुन्छ सबैलाइ थाहा नै छ जिन्दगिको अर्थ मिल्ला सायद प्रेमको जन्जिरमा घरखर्च चलाउन हम्मेहम्मे पर्यो भन्छन् साथीभाइ कोहि सन्तुष्ट देखिदैनन् खै नेपालको जागिरमा💘💘
Aajako yo 798 vag sarai ramro lagyo bahun Don lai dherai paxi meri bassaima dekha paiyo baabat ni lagatar dekhna paiyos sabai teamlai suvakamana 👍🥰❤️❤️❤️
6:25 नमस्कार म राजेश हमाल अत्यन्तै राम्रो कार्यक्रम छ ।सम्पुर्ण नेपाली दाजुभाइ दिदी बहिनिहरुलाइ महानायक राजेश हमालको तर्फबाट न्यानो आभिभादन । हाम्रो देश हाम्रो राजा प्राण भन्दा प्यारो छ जय देश जय नरेश 👍️👍️
"मेरी बास्सै " मा jaba धुर्मुस suntali lai dekhnu छोड्यो tyas din dekhi na hereko hola tra aaja Manish Rai ko ramro उत्कृष्ट acting le feri pni लगातार heri raheko chu. Babal lagyo😍😍😍 बधाई अनि शुभकामना 🎉🎉🎉🎉watching from Saudi Arabia.
नमस्कार म सन्दिप लामिछाने 🙏🇳🇵 आज सम्म कति जाने कति गरे सबै लेखाजोखा तपाईहरुको हातमा छ। जति गरें हजुरहरुकै माया र साथले गरें। सधैंभरी हजुरहरुको यस्तै मायाको अपेक्षा राखेकोछु।❤
नमस्कार🙏🙏 सम्पूर्ण 🥀मेरी बास्सै 🥀 टिमलाई र सम्पूर्ण 🌾नेपाली 🌷दाजुभाई तथा 🌷दिदीबहिनीहरु🌾, नेपाली टेलि सिरियल मेरी बास्सै एकदमै राम्रो बनेको छ। यो 🌿comment 🔥पढ्नुहुने सबैलाई भगवानले रक्षा गरून्।।🌼☘️
Merry basya teem lai namaskar Maile nabujhna sakeko Kura kasko gharma shreemati nai na bhayeko le/ kanya keta haru le Dari ba lai bihe nagreko ra bihe garnu parxa bhani sajesan dinu bhayeko dekhiye hoinata 🎉🎉❤❤
नमस्ते🙏शुभकामना 🎉🎉🎉 सम्पुर्ण मेरि बास्सै परीवारलाई धेरै धेरै माया साथमा म मोडल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏🙏❤️❤️
जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारमा खुसी मिलोस् र भगवान ले कल्याण गरुन 🙏🙏❤️❤️❤️👏
जय श्री राम जय श्री वागेश्वर धाम की जय जय जय बजरगं बलि की जय जय जय रबी लामिछाने जिन्दाबाद घन्टी बजाउन रबी लामिछाने लाई जिताउ चितवान बासि आमा बुवा दीदी बहीनि दाजुभाइ ले जितायर पठाँउनोस हजुर हरु माहाँन हुनुहुन्छ हस त हजुर घन्टी बज्यो है हजुर
@@gangasubedi5612 ff
1 देखि 193 भाग न छुटाई हेर्नै जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस् ♥️!
हाम्रो गौरव दार्जिलिङबाट हाम्रो मनिष राई दाजूलाई फेरि देख्न पाउनु हाम्रो निम्ति ठुलो खुशीको कुरा हो।हाम्रो शुभकामना संधै मनिष दाजूप्रति।
काजी बा मेरी बास्सै सिरियल धेरै राम्रो छ। 👌👌👌👌👌👌👌👌👌👌👌👌
मेरी बास्सै भाग 1 नछुटाई हेने दर्शक यता हाजिर हुनु
Manish दा को scene हेर्न लाई भए पनि मेरी बास्सै हेर्न छटाईन्दैन। keep it manish Da👌👌👍👍
मेरी बaaसasin को फ्यान कोको हुनुहुन्छ
नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Meri Bassai) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Meri Bassai) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️
❤
@Paul_ShahOfficial@
Keko yo tato na chharo ko siriyal banako
मेरी बास्सैको सम्पुर्ण टोलिमा हार्दिक बधाई एव शुभकामना । दर्शकहरुले मेरी बास्सै कुरेर त्यसै बसेका होइनन् ।हरेकको मनमा यसको भिन्नै छाप छ।यस्तो सोमा हाम्रो प्रिय मनिस भाई पनि सगलग्न हुँदा धेरै खुशी लागेको छ आफ्नो नजिकको मान्छेलाई आफ्नो प्यारो मन परेको कार्यक्रममा पाउँदा यसप्रतिको मोह अझै चुलिएको छ।भाईलाई पनि बधाई र शुभकामना छ है।
बाउन दन सुपर हिरो
my favourite serial
Ati ramro xa hai meri bassai बाहुन डनको आगमनले झन मजा आयो जहाँ बाहुनले हात हाल्छ त्यहाँ संख बजेरै छोड्छ। गजबको डाइलग।
Superb Manish da ❤️
5:34 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
यक्दम राम्रो छ मेरि बाशै सिरियल थप सफल्ताको सुभकामना सम्पुर्ण टिम लाई 🙏म जाजरकोट बाट हेर्दै छु
❤सबैलाई मिठो सम्झ्ना है❤❤हामीलाई पनि
बाहुन डन को इन्ट्री भएछ खुसी लाग्यो
Dadi ba all the best acting 👌👌
मेरी बास्सै हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! २०७९ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ घोडा जात्राको लागी अग्रीम शुभकामना ! मेरी बास्सै तथा मिडिया हव अफिसियल च्यानल परिवार!
Dhanebad Rahis Sir
Llllplllll0llko⁰❤
My favorite😍❤ kamidy serial💖❤🥰
Watch halka ramalilo
धेरै राम्रो छ हाम्रो मनिस दाजु को कमेडी यसरी नै हाम्रो दाजीलिङ लाइ रिप्जेनट गदै जानुहोस् म अनि मेरो स
पुनः साथी भाई हरु बाट माया अनि सपोर्ट छ। Keep going on da! 👍
My favorite sirel❣️❣️❣️❣️
Manish Da...& all entire team...great perform..in this comedy vedeo...keep going...👍💝
अहिलेसम्म नछुटाई हेर्नेहरु कोको कति छौ आउनुस साथी बनौ हस् 🙋♂️🇳🇵
अब सिता न्यौपाने आउनु भयो हसाउँन रुवाउन असल अभिनय गर्नु भएको छ। बधाइ तथा शुभकामना छ सिता नानी लाई।
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
धेरै खुशी लाग्यो हाम्रो दार्जिलिगबाट पनि मेरी बास्सैमा मनिस दादालाई देख्दा अझ प्रगतिको कामना गर्दछु।
अन्तर्राष्ट्रिय दिदी हामी सबैको प्यारी कमेडी सीता दिदि र बाहुन डनको आगमनले झन् मेरि बास्सै को उचाई उच्च भयो धेरै रमाइलो भयो।
धेरै धेरै माया😍😍😍😍
हाम्रो मनिस दाजु को कमिडी सारै राम्रो छ हौ 🤗🤗🙏🏻🙏🏻😍😍
❤
दार्जीलिंगबाट हेर्दैछु- मनिष राई भाई साथै सम्पूर्ण टोलीलाई शुभकामना संगै निरन्तरताको कामना 👍
मलाई मन पर्ने सिरियल ❤️❤️❤️❤️
watching From India Manish Rai you are my best.
अति राम्रो सिरियल मेरि बास्सै🙏❣️🕉️
best comedy show in nepal , sani dekhi herdai aako ,best comedy show ever 🤣
कहिले सुख कहिले दुःख जे भएनि तगदिरमा
हासोखुसि सङ्गै मन्द मुस्कान छाएकै छ तस्विरमा
जीवन जिउन काम गर्नेपर्ने धेरै थोरै जे भएनि
झिनो आस र एकमुठि सास रहेसम्म शरिरमा
नाम सङ्गै दाम कमाउने उद्देश्य एउटै सबैको
एक्लै जन्मियौ एक्लै मर्छौ के लानुछ र आखिरमा
मिलन पनि बिछोड हुन्छ सबैलाइ थाहा नै छ
जिन्दगिको अर्थ मिल्ला सायद प्रेमको जन्जिरमा
घरखर्च चलाउन हम्मेहम्मे पर्यो भन्छन् साथीभाइ
कोहि सन्तुष्ट देखिदैनन् खै नेपालको जागिरमा💘💘
Ashok daju entry la badai cha daju babal. Lago
ल आब भने रमाइलो हुने भो सीता आउनु भयो
Hajur haru le garda sara dukcha birsanxu tq so much😊😊😊😊😊
God bless you all tim nice 👏👏👏👏👏👏👏👏👏
Sita Neupanne Vakole Matra Hereko yo episod😋😍😍
Dami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu
अत्यन्तै उत्कृष्ट छ मेरि बास्सै !
कति हास्नु 😁😁
Wlc sita diju sadhi ko lagi meri bassai ma rahanu vaye hasnw painthyo
❤धेरै भयो यतिराम्रो देख्ना पाईयो खुसिलाग्यो😂🎉 सउदिदेखिहेर्दै छु😅😮😊😢
Razayat Kun Rig ma ho daju
Tapai jubel ma Kam garnu hunxa ho
Aajako yo 798 vag sarai ramro lagyo bahun Don lai dherai paxi meri bassaima dekha paiyo baabat ni lagatar dekhna paiyos sabai teamlai suvakamana 👍🥰❤️❤️❤️
Majja aayo aaja balla herna 😍
keep it up entire " Meri Bassai Team " and Dear Manish Daju...🙏🙏🙏
Lots of love from Darjeeling.💐💐💐
No longer
कलाकार राष्ट्रका गहना हुन सबैलाइ नमन छ।😍❤️
मैले पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउने गर्छु तर कसैले हेर्दैनन्😭😥!!🙏❤️
नमस्कार दर्सकबिनशरू मेरि बास्सै मनपराउने जति यता हाजि हु नु हैत
Good acting Manish dada
6:25 नमस्कार म राजेश हमाल अत्यन्तै राम्रो कार्यक्रम छ ।सम्पुर्ण नेपाली दाजुभाइ दिदी बहिनिहरुलाइ महानायक राजेश हमालको तर्फबाट न्यानो आभिभादन ।
हाम्रो देश हाम्रो राजा प्राण भन्दा प्यारो छ
जय देश जय नरेश 👍️👍️
सरस्वती बहिनी धेरै धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान्
Manish da rock 🤘🤘
Outstanding manish.. congratulations 🎉
My Fovarite Sirelll all tim thank you meri bassy Tim 🙏🙏🙏🙏
Ramro lakxa serial Aru vnda
Aja ko chai Ramiro xa jasto lako haii all them big fan 🙏❣️😘
Baun don is back meri bassai
Meribashai ma Sita ko intree Vayaxa khushi lagyo
"मेरी बास्सै " मा jaba धुर्मुस suntali lai dekhnu छोड्यो tyas din dekhi na hereko hola tra aaja Manish Rai ko ramro उत्कृष्ट acting le feri pni लगातार heri raheko chu. Babal lagyo😍😍😍
बधाई अनि शुभकामना 🎉🎉🎉🎉watching from Saudi Arabia.
My favourite serial ❤️❤️❤️❤️❤️❤️❤️🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
very.hicepice.good
Dharai dharai ramro xa
नमस्कार म सन्दिप लामिछाने 🙏🇳🇵
आज सम्म कति जाने कति गरे सबै लेखाजोखा तपाईहरुको हातमा छ। जति गरें हजुरहरुकै माया र साथले गरें। सधैंभरी हजुरहरुको यस्तै मायाको अपेक्षा राखेकोछु।❤
very good
In 🇨🇦 the World 🌎
@Live 💖 marriage 💑 Garda Kehi Hudaina ... K vannu Hunxa
Hajur !! DhanyaBaad
🙏 🙏 ♥️
सुन्दर सुदुरपश्चिम बाट है
Meri bassai siriyal yakdamai ramro Lago ajhai pargati ko kamana
Dherai raamro purano siriyal
😂hahahaa very nice👍👍 all team members nd manish dadako comedy mind blowing🤯 love from Darjeeling 🥰🥰
Wow. nice ❤️❤️❤️👌🙏🙏🙏
राम्रो छ सिरेल
Namaste sabai lai maro nepali sirel khushi herer herer kamet garnu hola
नमस्कार🙏🙏 सम्पूर्ण 🥀मेरी बास्सै 🥀 टिमलाई र सम्पूर्ण 🌾नेपाली 🌷दाजुभाई तथा 🌷दिदीबहिनीहरु🌾, नेपाली टेलि सिरियल मेरी बास्सै एकदमै राम्रो बनेको छ। यो 🌿comment 🔥पढ्नुहुने सबैलाई भगवानले रक्षा गरून्।।🌼☘️
Dherai ramro meri bassai
Nice program very entertainment congratulations merribasai team
Merry basya teem lai namaskar
Maile nabujhna sakeko Kura kasko gharma shreemati nai na bhayeko le/ kanya keta haru le Dari ba lai bihe nagreko ra bihe garnu parxa bhani sajesan dinu bhayeko dekhiye hoinata 🎉🎉❤❤
सीता लाई देखेर आएको म
रमाइलो
Bahun aayesi naramailo vo flim
अर्को हप्ता पनि बाहुन डन र मनिस राई आउनु परो ❤
Bhaun Don ko entry vhayexa🤟🤟❤☺
Dami
मलाइ माग्ने बुडा बिना मन नै पर्दैन तरकारिमा नुन न भयको जस्तो खल्लो लाग्छ माग्ने बिना
Sabai lai samjako xu
I miss you all from bonglor india🇮🇳🇮🇳
I like Manish Rai acting
नमस्ते🙏शुभकामना 🎉🎉🎉 सम्पुर्ण मेरि बास्सै परीवारलाई धेरै धेरै माया साथमा म मोडल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏🙏❤️❤️
आजसम्म मेरि बास्सै नछुटाइ हेर्ने गरेकाे छु अब दारिकाे भतिजीसग मेराे बिवाह गर्नु पर्याे 🤣🤣
Very nice 👍act
Manish da.
बाहुन डन लाई अब देखि नियमित श्रीङ्खला मा देख्न पाइने मा पूर्ण आशा रहेको छ
Good morning all team Regular watching video parbat bate
My feroid searie
आहा सरै राम्रो कुरा गर्यो अरे कजेनी आमा
Jay Daree Ba
Nice comedy sireal
Dariba le pakyeko sag ra vat kti motho hola hai kasto mazale khako😊😊😊❤❤❤❤❤
Bahun don pani ta raixa
❤️ ❤️ 😍
Long time paxi bahun don dekhe hai😂😂
My favourite Manish sir 🫡