२०/१०/२०२४आईतबारदेखि खुल्ल नक आउट फुटबल टुर्नामेन्ट शुरु भईरहेको छ !!

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024
  • टर्जम खेल मैदानमा आगामी २०/१०/२०२४आईतबारदेखि खुल्ल नक आउट फुटबल टुर्नामेन्ट शुरु भईरहेको छ। रंगारगं सास्कृतिक कार्यक्रमको साथमा हुने आईतबारको उद्घाटनी म्याच झापा वनाम पिएफए माझ सम्पन्न हुनेछन् भने उक्त टुर्नामेन्टमा दार्जिलिङदेखि बाहिरका नामीदामी क्लबहरुले पनि सहभागिता लिईरहेका छन्। यस खेलबारे आयोजकको पक्षबाट यसरी जानकारी गराएका छन्।
    #himalichanneldarjeeling
    #darjeelingnews
    #insidestory
    #himalieyesonyou

Комментарии • 2