अहिले सम्मकै कडा मौलिक पन्चे बाजा दोहोरी • Karang Kholima Live Dohori • Indra GC • Rejina Pariyar
HTML-код
- Опубликовано: 8 фев 2025
- Presenting new Nepali typical panche baja Live Lok Dohori song Karang Kholima by Ramesh Bishwokarma & Rejina Pariyar only on Revans Shiva Music's official RUclips channel.
Revans Shiva Music Presents:- New Live Lok Dohori Song 2079
#indragc
#rejinapariyar
#revansshivamusic
#rameshbishwokarma
#aashabc
#livelokdohorisong
#newnepalivideos
#newlivedohori
------------------------------------
🎶 Concept | Producer:-
Khima Nand Kharel
🎶 Singers:-
Rejina Pariyar
Indra GC
🎶 Original Singers:-
Ramesh Bishwokarma
Aasha BC
© Revans Shiva Music, 2022
All Rights Reserved
-------------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/Re...
Facebook:-
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
यहाँहरुले माया गर्नुभएको गीत "करंग खोलिमा" को ईन्द्र जी.सी. र रेजिना परियारको आवाजमा लाईभ दोहोरी प्रस्तुत गरेका छौं, यहाँहरुको मायाको अपेक्षा गर्दछौं, धन्यवाद।
हाम्रो स्थानीय ठाउँको प्रचारप्रसारको लागि समेत सघाउ पुर्याउन सक्ने गितलाई समाज परिवेश,सामाजिक गतिविधि,सकृयता,राज्यको भुमिका लगायतका कुराहरु समेटेर पुराना प्रिय गायक इन्द्र जिसि एव रेजिना परियारको आवाजमा भरिएको यो भिडियो अत्यन्तै उत्कृष्ट लाग्यो।भ्युज थोरै धेरै फरक पाटो हो गितमा प्रयोग गरिएका शब्द भाव र यसले पार्न सके सकारात्मक प्रभावको अमुल्य भुमिका छ।
यसको सयोजनकर्ता आदरणीय दाइ हेमनाथ खरेल एवं सम्पुर्ण टिम प्रती धेरै बधाई सुबेक्षा प्रकट गर्न चाहान्छु।
यति मीठो मौलिक श्रृजना बिरलै सुन्न पाऊँछु
धन्यवाद छ शब्द शिल्पी र गायनका व्यक्तित्वहरूलाई।
आहा कती मिठो ईनद जिसी र रेजीना परीवार सिसको ममसपसी दोहोरी मन परेयो है सारै बेसट अफ लक हामो गाऊको झलको आयो खै किन किन आज त झन अतेयार पो लागेयो नी गाऊ घरको 🎉🎉🎉🎉🎉🎉🎉
अति उत्कृष्ट दोहोरी
यी शब्दहरु बास्तबिकता मै मुटु छुने लाग्यो।
इन्द्र दादाको सोर्ह बर्षे फर्केको आभास दिलायो।
सारै राम्रो गित तर मौलिक पनचे बाजा को सेट भा भये अनि सहनौ हुनुपर्नी जिसि जि
wowo रेजिना जि र सिला जि को पहिरन नै मन पर्छ हजुर नेपाली पहिरनमा सधै साडीमा हुनुहुन्छ धनेबात हजुर सबै कलाकार मित्रहरू लाई
आहा कति मिठो गित करङ खोलिमा
गीत को लय लाए जस्ता को तस्तै गाउने यक मातर गाइका रेजिना सिस पर्गति को सुभकमना
कति मन बुज्नि गित अाफुले गरेको काम हरु को याद अफ्नै गाउको गिद🙏🙏🙏🙏❤️❤️❤️
आहा कति रमाइलो 🙏🙏
स्थानीयता, व्यवहारिकता र माैलिकता समेटिएको सिर्जना ! सादुभाव प्रिय कलाकारहरुलाई!
शब्द सब्द मा गाउको को माया र पुराना दिन हरु को याद आउने सारहीन गित
करङ खोलीमा , भेट हुन आउ सानु दरम खोलीमा।
यो शब्द अझै मिठो हुन्थ्यो होला।
आहा हार्दिक आभार!
आहा ♥️♥️
Ati mitho 🙏❤️❤️❤️
Kati mithoo cha rejina nanu ko shor
आहा कति मिठो 💓❤️💓❤️💓❤️💓❤️ नमस्कार
Wow very nice❤️🎉🎉
सन्तान जन्माएर बाटैमा छोड्ने कात्तिके महाराज , कमसेकम बाउ हुनुको जिम्मेवारी त बोध गर ।
Paila suman pariyar search garar harthaya aahila herna man lagadain xori ko ta Maya garnu parxa xoro ko geet ma runi aafano xoro Lai xoro xa vanna nasakani kasato papi bau hola
समग्र गाऊंले लवाज , मौलिकता र यथार्थता चित्रण गर्ने हाम्रो प्रयास लाई माया गरिदिनु हुनेछ भन्नेमा आशावादी छौं
सम्पुर्ण सम्मानित सज्जन शुभचिन्तकज्यूहरु मा एकमुष्ट नमस्कार!
हाम्रो टिमले अत्यन्तै मौलिक ठेटगाँउले बोलिका शब्द समेटेर यो दोहोरी निर्माण गरेका छौँ। एकपटक सुनेर मनपरेमा शेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
आदरणीय काका खिमा नन्द खरेलको परिकल्पना रवहाँकै कथाबस्तु आदरणीय दाइ ईन्द्र जिसी र रेजिना परियारको यो मर्मस्पर्शी दोहोरी कस्तो लाग्यो प्रतिकृया सुझाब अबस्य दिनुहोला।
यसको लगत्तै मेरो आफ्नै कथावस्तु रहेको शिरमा शिरबन्नी भाकामा दोहोरी दोहोरी पनि यसै चेनल बाट ल्याउने तयारी भइरहेको छ, मायाँ गरिदिनुहोला है
धन्यवाद हजुरहरुलाई।।
गीत बहुत मज्जाको लागेको छ।सफलताको शुभकामना h
Indra Dai vet,huni,man layo