Naudanda Mathi | नौडाँडा माथि New Salaijo Song |

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • सालैजो गीत बाऱ्हैकाल गाइने मनोरन्जनमूलक गीत हो। यसमा प्रणयभावको प्रधानता हुन्छ।
    सालैजो गीतमा सामाजिक विषयवस्तु जोडिएर आउॅछ। त्यस विषयवस्तुभित्र प्रेम तथा विरहका कुरा व्यक्त गरिएको हुन्छ। आरम्भमा प्रेमी र प्रेमिकाबिच प्रगाढ प्रेम सल्बलाएको हुन्छ। पछि गएर एकले अर्कोलाई छोडेपछि विरह र व्याकुलताले स्थान पाउॅछ। प्रेमिकाले छोडेर गएपछि एउटा प्रेमिले विरही जीवन बिताउनुपर्ने बाध्यता आउॅछ।
    यस्तै कतिपय ठाउॅमा हॅासोलाग्दा कुरा पनि आएका हुन्छन्। यस्ता जे- जस्ता पक्षहरु आएपनि सालैजो गीतले गाउने र सुन्ने दुवैलाई मनोरन्जन प्रदान गर्छ।
    सालैजो गीत गाउॅदा बजाइने मादलको ध्वनीले पनि मनोरन्जन गराउॅछ। यस गीतमा नाच्ने व्यक्तिले पनि आफूले मनोरन्जन गर्दै अरुलाई पनि प्रशन्न तुल्याउॅछ। सालैजो गीतको श्रवण गर्दा लोकसंगीतका गीत, बाजा र नृत्य गरी तिनवटै पक्षको आस्वादन पाईन्छ।
    सालैजो गीत गुरुङ र मगर जातिका मानिसका साथै अन्य जातिका मानिसले पनि गाउॅछन्। यस गीतको गायनमा गुरुङ जातिको सहभागिता छ भने गुरुङ जातिको उच्चारणगत सुगन्ध आउॅछ। मगर जातिले गाउॅदा मगर जातिले बोल्ने नेपाली भाषाका उच्चारणगत विभेद भेटिन्छ। बाहुन/ क्षेत्रीले गाएमा उनीहरुले बोल्ने नेपाली भाषाको जातिगत तथा स्थानगत विभेद भेटिन्छ। यसरी सालैजो गीतमा जातिगत लोकभाषाको बहुलता पाईन्छ, जुन यस गीतको एउटा विशेषता हो।
    सालैजो गीत विभिन्न लयका हुन्छन्। एउटै जाति र गाउॅमा पनि फरक फरक लयका सालैजो गाइन्छन्। फरक फरक जाति र फरक फरक गाउॅमा फरक लयका सालैजो भेटिन्छन्।
    स्थानका आधारमा पनि ॲाधीखोले सालैजो, म्याग्दीको सालैजो, बाग्लुङे सालैजो, कालिपारे सालैजो आदि भनेर स्थानका आधारमा सालैजो गीतको लय फरक फरक हुन्छन्।
    #newsalaijosong #SagarBirahi #KalikaRokaMagar #TypicalSalaijo #ShriMan #AnjuGurung #ShekharGhartiMagar #NaudandaMathi
    ♪ Audio Credits ♪
    ♪ Vocal- ‪@SagarBirahi‬ / ‪@kalikarokamagarofficial7393‬
    ♪ Lyrics/ Music- Shri Man
    ♪ Music Arrange- Sagar Birahi
    ♪ Mixing/ Mastering- Khadak Bajurali
    ♪ Recordist- Govinda Parajuli
    ♪ Studio- Malashree
    ♪ Video Credits ♪
    ♪ Direction/ Choreographer- Niren Shrestha
    ♪ Cinematographer- Ram KC & Team
    ♪ Editor/ Color- Amrit Chapagain
    ♪ Artists- ‪@nzogurung‬ & Shekhar
    Gharti Magar
    ♪ Post Production- Janata Digital Films
    Thanks
    Laxman Shrees Magar
    Sher Shrees Magar
    Bishal Shrees Magar
    Chansing Shrees Magar
    Special Thanks
    Dilip Regmi
    Listen my other songs:
    Spotify-
    itunes-
    Amazon-
    Apple Music-
    RUclips Music-
    Social Links :
    RUclips: www.youtube.co....
    Facebook: www.facebook.c....
    Twitter: / shrishshriman
    Instagram: ....
    TikTok: / shrishshriman. .
    Lyrics|
    Male 1
    नौडॅाडा माथि झुल्केको घामलाई सालैजो, बादलुले छेकेको
    न देख्न सके न मेट्न सके सालैजो, निधारैमा लेखेको।
    Male 2
    आकाशैभरी नौलाखै तारा सालैजो, जून त सधैं एक्लै छ
    एक चिम्टी हॅासो देखाए पनि सालैजो, मनको व्यथा बेग्लै छ।
    Male 3
    बेसीमा फूल्ने सुनगाभा राम्रो सालैजो, लेकै फूल्ने केसरी
    दु:खीको छाती चिरिन्छ फेरी सालैजो, वचन नलाउ त्यसरी।
    Male 4
    कोईलीले गाउॅछन् जुरेली नाच्छन् सालैजो, रानीवनको पाखैमा
    न्याउलीझै सधैं रोईहिड्छु म त सालैजो, विरहको भाकैमा
    चुड्का|
    1. तर्किहिड्छ छॅाया नि मदेखि देखेर नि नदेखि नदेखि
    2. सुक्न थाल्यो दिलैको भेरी जुन दिन पऱ्यो मायामा खडेरी
    3. बज्र परे मैमाथी परोस् उसलाई छुने अॅाटसम्म नगरोस्।
    4. न मेटिन्छ मायाको तिर्सना न सकिन्छ सजिलै बिर्सन।
    Keep Loving Nepali Music, and if you like it don't forget to share with everyone.
    Unauthorized downloading and uploading on RUclips channel is strictly prohibited and will attract punitive measures from Shri Man. Embending to a website is allowed.
    © Shri Man, 2022
    All Rights Reserved.

Комментарии • 223

  • @shriman4470
    @shriman4470  Год назад +20

    सम्पूर्ण श्रोता/ दर्शकवृन्दमा नमन 🙏
    'गाजामा बास्ने ढुकुरको जोडी' र 'घुम्टेको शिरमा हिउॅ पऱ्यो सेतै' भन्ने मौलिक सालैजोलाई जुन अपार स्नेह र सद्भाव दिनुभयो त्यसका लागी हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।
    विशेषत: पछिल्लोपल्टको 'घुम्टेको शिरमा हिउॅ पऱ्यो सेतै'लाई छोटो समयमै असाध्यै रुचाईदिनुभयो, जसका कारण यहॅाहरुकै अपेक्षाअनुसार 'ब्याक टु ब्याक' 'नौडॅाडा माथि झुल्केको घाम' लिएर उपस्थित भएको छु। आशा छ यस मौलिक गीतलाई पनि हेरेर र सुनेर भरपुर मनोरन्जन लिनुहुनेछ। धन्यवाद|

    • @mamatathapa1537
      @mamatathapa1537 Год назад

      Lflmskkkdkllllm

    • @tikapun1933
      @tikapun1933 Год назад

      iiiiiiiiiiipppipipooooooiiiipiopiouuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuiiiiiuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuopppiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiilpllpppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuu\

    • @ramkumari2385
      @ramkumari2385 Год назад

      @@tikapun1933 j \

    • @ramkumari2385
      @ramkumari2385 Год назад

      @@tikapun1933 \cg

    • @deumayabk2388
      @deumayabk2388 Год назад +1

      ¹
      No

  • @kalikarokamagarofficial7393
    @kalikarokamagarofficial7393 Год назад +9

    Hami sabai lai bhadai xa❤️❤️❤️❤️🙏🙏🙏

    • @shriman4470
      @shriman4470  Год назад

      दिदि 🙏 हजुरप्रति धेरैधेरै आभारी छु।

  • @Santoshbhujel363
    @Santoshbhujel363 8 месяцев назад +2

    आहा सालैजो भनेसी हुरुकै हुने मान्छे म सम्मान छ हजुर्🙏🙏🙏

    • @shriman4470
      @shriman4470  8 месяцев назад

      धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
      र च्यानललाई Subscribe पनि गरिदिनुहोला।

  • @laxmansunar1385
    @laxmansunar1385 Год назад +1

    आहा उत्कृष्ट 😘😘😍💖💖💝💞💙💙❣️❣️💝💕💕💙💙💞❣️😍😘😘💖💝

  • @balbahaduerbalbahaduer7440
    @balbahaduerbalbahaduer7440 Год назад +1

    dherai ramro geet sabai lai fafalta ko kamana

    • @shriman4470
      @shriman4470  Год назад

      Thank you sir हामीलाई हेर्दै गर्नुहोला।

  • @HiraPrasadPandey-ov2pz
    @HiraPrasadPandey-ov2pz Год назад

    साह्रै मन पर्दो सालैजो भाका गीत ❤️❤️❤️❤️🙏🙏🙏🙏

    • @shriman4470
      @shriman4470  Год назад

      धन्यवाद हजुर ।

  • @rajkapoorrai422
    @rajkapoorrai422 Год назад

    पश्चिमकाे भाका मिठाे सालैजाे केही कुराकाे कमि छैन भरिपुर्ण अति राम्राे सुपर, म राई खाेटाङे मलेसियबाट

    • @shriman4470
      @shriman4470  Год назад

      धेरैधेरै धन्यवाद हजुर। हेर्दै सुन्दै रहनुहोला।

  • @depu18
    @depu18 Год назад

    कता हो कता फेरि पनि गोरखाली ठाडो भाका को याद आयो है धेरै राम्रो l keep it up..👍

  • @rekthapa5496
    @rekthapa5496 6 месяцев назад

    सागर भाइ र कालीका बहीनीलाई बधाई छ सार्है मन परयाे गित ।

    • @shriman4470
      @shriman4470  6 месяцев назад

      धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।
      र च्यानललाई Subscribe पनि गरिदिनुहोला।

  • @KPKUSARI
    @KPKUSARI Год назад +4

    सागर बिरहिको नाम नै काफी छ
    उहाँको हरेक सिर्जनाहरु उत्कृष्ट हुने गर्छन्
    हरेक सिर्जनाहरुले सबैको मन जितेर लोकप्रिय बनेका छन् यो पनि अत्यन्त राम्रो अनि उत्कृष्ट बनेको रहेछ सफलताको शुभकामना

  • @jitgurung3980
    @jitgurung3980 Год назад

    जति सुने पनि धित नमर्ने मन छुने गीत दामी तर तेसै त सालैजु भाकाले भावुक बनाउछ तेहि माथी एक्लै रातभर काम गर्न पर्द खेरी त धिकार लाग्दो रहेछ हो कट्क्का मन खादो रहेछ, जेहोस्❤️❤️❤️❤️

    • @atitpun2891
      @atitpun2891 Год назад

      कुउ?यए

    • @shriman4470
      @shriman4470  Год назад

      धन्यवाद हजुर। हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @dineshpun6400
    @dineshpun6400 Год назад +1

    आहा कती मीठो गीत

    • @shriman4470
      @shriman4470  Год назад

      धन्यवाद हजुर।

  • @susmitagurseni
    @susmitagurseni Год назад +4

    Congratulations dear Anju

    • @nzogurung
      @nzogurung Год назад

      Thank you maya♥️

  • @samirmgr4675
    @samirmgr4675 Год назад

    Wouuuu dami dammizzzz

  • @krisnabk9220
    @krisnabk9220 Год назад

    Wow 👌 dami salejo

  • @gyanendrabasnet2697
    @gyanendrabasnet2697 Год назад +1

    Dami ..hoal team lai badhaieee

    • @shriman4470
      @shriman4470  Год назад

      Thank you so much हजुर।

  • @sersingmgr7970
    @sersingmgr7970 Год назад

    धेरै राम्रो छ हजुर सालैजो

    • @shriman4470
      @shriman4470  Год назад

      Thank you sir हेर्दै रहनुहोला।

  • @mannbaymbu2710
    @mannbaymbu2710 Год назад +1

    Dammi geet ❤❤❤🎉

    • @shriman4470
      @shriman4470  Год назад

      Thank you so much हजुर। सुन्दै हेर्दै रहनुहोला।

  • @nabinbk5770
    @nabinbk5770 Год назад

    Wow dami

  • @sikharammahato5389
    @sikharammahato5389 Год назад

    Kya dami song lafaa jiu 🎉

  • @prakashthapa3861
    @prakashthapa3861 Год назад

    Atinai ramro geet layo

    • @shriman4470
      @shriman4470  Год назад

      Thank you so much sir. हेर्दै सुन्दै रहनुहोला।

  • @aaitaramgurung1203
    @aaitaramgurung1203 Год назад +1

    बधाई 💔💔

  • @ashmiruchal9279
    @ashmiruchal9279 Год назад

    Mitho geetko lagi suvakamana birahi daju

  • @dilipregmi1985
    @dilipregmi1985 Год назад +1

    श्री मन जि को मन छुने लय शब्दमा रहेको गीत सबैले शेयर गर्दिनु होला

    • @shriman4470
      @shriman4470  Год назад

      दिलिप सर 🙏 Thank you so much

  • @premwaachel1783
    @premwaachel1783 Год назад

    Aaha yopo hota git 💕💕👌👌😍😍❤️❤️😘

    • @shriman4470
      @shriman4470  Год назад

      Thank you sir हेर्दै सुन्दै रहनुहोला।

  • @sabitanepali3519
    @sabitanepali3519 Год назад

    Waaaaa

  • @rajuchhetri8177
    @rajuchhetri8177 Год назад +1

    आहा साह्रै राम्रो सालैजो गित ❤️‍🩹❤️‍🩹❤️‍🩹❤️‍🩹❤️‍🩹❤️‍🩹❤️‍🩹❤️‍🩹

  • @bhuwanacharya6202
    @bhuwanacharya6202 Год назад

    राम्रो छ ।

  • @kalpanashrees09856
    @kalpanashrees09856 Год назад

    अाहानी कति मिठो सालैजो गित

    • @shriman4470
      @shriman4470  Год назад

      धन्यवाद हजुर। हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @baburampaudel6977
    @baburampaudel6977 11 месяцев назад

    मिठाेछ सालैजाे सलामछ कलाकारहरुलाई

    • @shriman4470
      @shriman4470  11 месяцев назад

      धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @randhojthapa8723
    @randhojthapa8723 Год назад

    dherai ramro geet

    • @shriman4470
      @shriman4470  Год назад

      Thank you sir सुन्दै गर्नुहोला

  • @bikrammagar3463
    @bikrammagar3463 Год назад

    Aha nikai mitho song kati mitho voice kalika roka ra sagar birahiko wow wow wow👏👏❤️❤️👌👌👌

  • @anjandilip4250
    @anjandilip4250 Год назад

    व अति रमाइलो हाम्रो स्याङ्जा पाल्पा बागलुङ तिर गइएनी गीत सारै मज्जा आयो

  • @kumarthapa331
    @kumarthapa331 Год назад +1

    dami dami shekhar bro

  • @maheshbajgai3707
    @maheshbajgai3707 Год назад +1

    Sagar dai ko kalalai sammanxa

    • @shriman4470
      @shriman4470  Год назад

      धन्यवाद हजुर। 🙏

  • @begamgmagar5791
    @begamgmagar5791 Год назад

    Syabash syabash

  • @shreeramgiri5490
    @shreeramgiri5490 Год назад +1

    Wow🙏🤗

  • @RiyaGhale
    @RiyaGhale Год назад +1

    Aaha ykdamai mitho salijo badhai sagar ji/kalika didi ❤

  • @baburampaudel6977
    @baburampaudel6977 9 месяцев назад

    धेरै राम्राे छ ।😎😎😎

    • @shriman4470
      @shriman4470  9 месяцев назад

      धेरै धेरै धन्यवाद हजुर। 🙏 हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @Kkmagar699
    @Kkmagar699 Год назад

    Ramro song

  • @amarsomai4604
    @amarsomai4604 Год назад +1

    यति मिठो मौलिक सालैजो भाका पस्किनु भएकोमा सम्पुर्ण सर्जक टिमलाई बधाई तथा सफलताको शुभकामना

    • @shriman4470
      @shriman4470  Год назад

      धन्यवाद सर। हेर्दै रहनुहोला

    • @lilidevibhat9525
      @lilidevibhat9525 Год назад

      @@shriman4470 à

  • @user-ik1sz2xl3d
    @user-ik1sz2xl3d Год назад

    आहा सागर दाजु कति मिथो गित बनाउनु भाको कसरी तारिप गर्म हजुर को कला गला 🖊️🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @shriman4470
      @shriman4470  Год назад

      धन्यवाद हजुर।

  • @bishalmagar7538
    @bishalmagar7538 Год назад

    Super hit salaijo so nice song

  • @pahalmangurung8720
    @pahalmangurung8720 Год назад

    Jai.mongol.go.ahead.nadarau.mulbasi

    • @shriman4470
      @shriman4470  Год назад

      धन्यवाद हजुर।

  • @johanmagar4347
    @johanmagar4347 Год назад

    आहा कति सुन्दर देखिन्छ सबै कालाकार हरू
    And how good Magar Dares👌👌👌

    • @shriman4470
      @shriman4470  Год назад +1

      धेरै धेरै धन्यवाद सर।

  • @buddhigurung4693
    @buddhigurung4693 Год назад

    Geet sarai ramro subha kamana xa

    • @shriman4470
      @shriman4470  Год назад

      Thank you so much sir
      हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @prabhurajkharti5752
    @prabhurajkharti5752 Год назад

    नाम नै काफी सागर दा❤️❤️❤️❤️🎵

    • @shriman4470
      @shriman4470  Год назад

      हजुर। Thanks sir हेर्दै सुन्दै रहनुहोला।

  • @sailendrabohara3394
    @sailendrabohara3394 Год назад +3

    good job..

    • @shriman4470
      @shriman4470  Год назад

      शैलेन्द्र Thanks a lot.

  • @dineshthapa3199
    @dineshthapa3199 Год назад

    Wow nice video and super sang

    • @shriman4470
      @shriman4470  Год назад

      Thank you sir, हेर्दै सुन्दै रहनुहोला।

  • @user-zt3tj1pl5i
    @user-zt3tj1pl5i Год назад

    अति मीठो त्यस माथि कालिका सालिको सुरेलो स्वर ले सुनमा सुगन्ध थपिनु अति राम्रो best OF LUCK All of you.

    • @shriman4470
      @shriman4470  Год назад

      धेरै धेरै धन्यवाद हजुर।

  • @dbmagar2281
    @dbmagar2281 Год назад

    waaa❤❤❤❤ nice

  • @sherbahadur3739
    @sherbahadur3739 Год назад +3

    Super

    • @shriman4470
      @shriman4470  Год назад

      Thank you. हामीलाई हेर्दै र सुन्दै रहनुहोला।

  • @gurunggurung6791
    @gurunggurung6791 Год назад

    राम्रो ❤️

    • @shriman4470
      @shriman4470  Год назад

      धन्यवाद हजुर। हेर्दै रहनुहोला।

  • @kahirambckahiram1909
    @kahirambckahiram1909 Год назад +1

    Wow wow sagar sir ko supar hit hit song i like song

  • @asmitaroka1368
    @asmitaroka1368 Год назад

    O wow very nice song ❤️❤️🥰🥰🥰🥰🙏🙏👍👍👍

    • @shriman4470
      @shriman4470  Год назад

      धन्यवाद हजुर। हामीलाई हेर्दै सुन्दै रहनुहोला ।

  • @user-il7yq7uj5e
    @user-il7yq7uj5e Год назад +9

    एकपछि अर्काे आफ्ना सिर्जनात्मक प्रस्तुति यत्तिमीठास मौलिक भाकामा उन्न सिपालु सर्जकप्रति नमन साथै सबैलाई हार्दिक नमस्कार म लाेकपारखि दर्शककाे तर्फदेखि

    • @shriman4470
      @shriman4470  Год назад +1

      Thank you so much भरत। हामीलाई हेर्दै र सुन्दै रहनुहोला।

  • @munaltvofficial7536
    @munaltvofficial7536 Год назад +1

    Wao nice song love you all ❤❤❤

  • @lamapallgeese9863
    @lamapallgeese9863 Год назад

    akdam ramro dans

    • @shriman4470
      @shriman4470  Год назад

      Thank you sir हेर्दै रहनुहोला

  • @animator433
    @animator433 Год назад

    Nice song I love this song because it is from Nepal an I'm from Nepal ❤😊👍

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 Год назад +3

    What a sweet song, lyrics, vocal, music and melody along with acting so all the best and good luck to entire team

  • @alemagar1915
    @alemagar1915 Год назад

    Wow nice song

    • @shriman4470
      @shriman4470  Год назад

      धन्यवाद हजुर। हेर्दै रहनुहोला।

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Год назад

    आहा कति राम्रो नाच प्रस्तुत गर्नु भएको गीत को स्वर शब्द सारै मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना

    • @shriman4470
      @shriman4470  Год назад

      Thank you so much हजुर। हेर्दै गर्नुहोला।

  • @chopenderbc3533
    @chopenderbc3533 Год назад

    अाहा

  • @sirpalirai2236
    @sirpalirai2236 Год назад

    Daaaamiiii my febryete song

    • @shriman4470
      @shriman4470  Год назад

      धन्यवाद हजुर।

  • @loxxxrana8165
    @loxxxrana8165 Год назад

    कस्तो दाम्मि, शुभकामना । ❣❣🙏🙏

    • @shriman4470
      @shriman4470  Год назад

      Thanks a lot sir हेर्दै गर्नुहोला

  • @jimthapa8203
    @jimthapa8203 Год назад +2

    ❤❤❤❤

  • @anjuale734
    @anjuale734 Год назад

    आहा कति मिठो गित सम्पुर्णलाई सफलताको सुभकामना

    • @shriman4470
      @shriman4470  Год назад

      धेरै धेरै धन्यवाद हजुर। हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @magarofficial4363
    @magarofficial4363 Год назад

    Att ramro ani mithho geet video ko views chahi kina Kam ho 😭😭

  • @ditsanrana9948
    @ditsanrana9948 Год назад

    Wow❤️❤️❤️

  • @deviramgurung1532
    @deviramgurung1532 Год назад +1

    उत्कृष्ट मिठास स्वर को धनी कलाकार प्रति हार्दिक नमन

    • @shriman4470
      @shriman4470  Год назад +1

      धेरै धेरै धन्यवाद हजुर। हेर्दै रहनुहोला सुन्दै रहनुहोला।

  • @user-hf6rx9ul8o
    @user-hf6rx9ul8o Год назад

    👍👌👍

  • @kirtithapa8518
    @kirtithapa8518 Год назад

    Sagar dai ko voice ta typical salaijo ko lagi god gifted ho awesome

    • @shriman4470
      @shriman4470  Год назад

      हजुर सर। Thank you

  • @RajuKunwar-gi4jr
    @RajuKunwar-gi4jr Месяц назад

    congratulations brother

    • @shriman4470
      @shriman4470  Месяц назад

      Thanks a lot हजुर। हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @amritchapagain7169
    @amritchapagain7169 Год назад

    आहा सोरमा जादु कति मीठो गित 😊

  • @rameshb.k5520
    @rameshb.k5520 Год назад

    Best of luck all ati ramro rahixa song

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi Год назад

    super song💞

    • @shriman4470
      @shriman4470  Год назад +1

      Thank you so much हजुर।

  • @yourisapun6262
    @yourisapun6262 Год назад

    Nice salaijo song.

    • @shriman4470
      @shriman4470  Год назад

      धन्यवाद हजुर। हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @haribsaud7695
    @haribsaud7695 Год назад

    😘😍❣️

  • @mohankhasu
    @mohankhasu Год назад

    Nicely

  • @yambahadurthapa7683
    @yambahadurthapa7683 Год назад

    आहा कति मीठो सालैजो गित 👍️सम्पूर्ण टिमहरुलाई सफलताको शुभकामना छ 🙏

    • @shriman4470
      @shriman4470  Год назад

      Thank you so much हजुर। हेर्दै रहनुहोला।

  • @surendracenturyvlog
    @surendracenturyvlog Год назад

    Wow really beautiful Song
    Congratulations 💐

  • @prempunmagar770
    @prempunmagar770 Год назад

    गित को शब्द अनि अभिनय मिलेको छ 😍

  • @padamgurung3398
    @padamgurung3398 Год назад

    Congratulation all team

    • @shriman4470
      @shriman4470  Год назад

      धन्यवाद हजुर।

  • @sarojkc4082
    @sarojkc4082 Год назад +3

    Nice

  • @bindusunar2699
    @bindusunar2699 Год назад +1

    Dim ma 10 choti herxu dherai man pareko geet ho

    • @shriman4470
      @shriman4470  Год назад

      आहा, हगी। ok हामीलाई हेर्दै र सुन्दै गर्नुहोला। Thank you so much

  • @bikrambikram195
    @bikrambikram195 9 месяцев назад

  • @user-pz4ix4np7x
    @user-pz4ix4np7x Год назад

    Nice ❤❤❤❤❤

  • @user-dl7lj9ud1s
    @user-dl7lj9ud1s Год назад

    ❤❤❤❤❤

    • @shriman4470
      @shriman4470  Год назад

      धन्यवाद हजुर। 🙏 हेर्दै सुन्दै रहनुहोला।

  • @Ranavlog702
    @Ranavlog702 Год назад

    nice song

    • @shriman4470
      @shriman4470  Год назад

      धन्यवाद हजुर। हेर्दै रहनुहोला

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Год назад

    अति उत्कृष्ट गीत सम्पूर्ण टिम लाई दिपावलीको शुभकामना

  • @bibasgauli1779
    @bibasgauli1779 Год назад +2

    Good song

  • @topb.pun.6120
    @topb.pun.6120 Год назад

    धेरै राम्रो छ👏👏❤️🙏

  • @rameshpokhrel9034
    @rameshpokhrel9034 Год назад

    so nice song

    • @shriman4470
      @shriman4470  Год назад

      Thank you so much हजुर। हेर्दै सुन्दै रहनुहोला।

  • @lilaramnepali8391
    @lilaramnepali8391 Год назад

    Awesome voice very nice salaijo music video best wishes to all whole team.

    • @shriman4470
      @shriman4470  Год назад

      Thank you so much sir हेर्दै गर्नुहोला सुन्दै गर्नुहोला।

  • @nijaranijara434
    @nijaranijara434 Год назад

    So very nic song sir congratulations

    • @shriman4470
      @shriman4470  Год назад

      Thank you so much. हामीलाई हेर्दै सुन्दै रहनुहोला।

  • @madanthapa3340
    @madanthapa3340 Год назад

    so nice

  • @dharmendrapun1041
    @dharmendrapun1041 Год назад

    Oh what a sweet song. Good wishes to all

    • @shriman4470
      @shriman4470  Год назад

      A million thanks to you. हामीलाई हेर्दै रहनुहोला।

  • @ekbahadurmagar1978
    @ekbahadurmagar1978 Год назад

    🙏👍👍👍👍😊❤️

  • @rambahadur2638
    @rambahadur2638 Год назад

    Wow nice 👍👌👍👌👍

  • @mirachhantyal1460
    @mirachhantyal1460 Год назад

    Wow nice song best of luck sathi

    • @shriman4470
      @shriman4470  Год назад +1

      Thank you so much Mira Chhantyal.
      Keep Loving, Keep Supporting.