जस्काे दिमाग ले जति साेच्नु सक्छ तेत्ती भन्ने हाे माइली बुनु तेस्ता कमेन्ट काे पछि लाग्नु हुन्न मलाई त सारै मन पर्छ माइला अनि माइली अनि dona & sister doni 👍️
दादा सहर मै बसेर पनि जहाँ गयो त्यहीँ त्यसरी नै रमाउन जान्नु हुन्छ हजुर जस्तो महान मान्छे सायद नै छैन होला ❤ गाउँ मा पनि त्यसरी नै रमाएर आउनु भयो I am your big fan ❤ कति मान्छे हरुले त्यसरी ढिँडो खाको देख्यो भने गाउँले पाखे भन्नु हुन्छ । But ढिँडो खाँदै मा गाउँ को मान्छे भन्ने हुँदैन आफूलाई मन पर्ने कुरा खाने हो ढिँडो is best ❤i love dhido म पनि धेरै खान्थे अहिले मात्र गाउँ बाट टाढा भएर पाको छैन ❤so I really missed dhido aato😘I love it ❤
अरुले जे सुकै भनोस माइला माइली आफ्नो आफ्नो घरको माइला माइली हो माइली पनि सस्कारी माइला पनि उतिकै सस्कारी हुनुहुन्छ अनि माइलीलाई भिडियोमा देखे पछी मन परेको होनि हामी भिवर्स लाई ❤❤❤love you maili❤❤
Dona dai ko family ekdam ramro xa....sabai jana aafno aafno tarikale ramro...dona dai entertaining khalko alan chai ekdam disciplined ra aron chai ekdam cute n handsome....but sabai vanda bujhne inspiring ra best mother dona dajuko mom....❤❤❤❤❤
बिहे नै गरिदेउ माहिलि लाई माहिला भाइ अनि बल्ल यो ब्याड कमेन्ट अनि जेलर्स हुनेहरु को बल्ल मुख मा बिर्को लाग्छ हाल कुवेत बाट हेर्दैछु अाजकल त मलाई डोनाको दाजुभाईको भलक नहेरि निन्दै लाग्दैन हो मलाई त बेष्ट अफ लोक ❤❤❤❤❤❤
माइला माइली को लागि नराम्रो कमेन्ट त देखे जस्तो लाग्दैन मलाइ ।सबैले राम्रो नै सोचेका छन । १/२ नराम्रो कमेन्टले केही असर पर्दैन। सानो मन गर्नु हुदैन सकारात्मक नै सोच्नु पर्छ। Always love maila maili❤❤❤
Maili Ignore the haters ! Don’t listen who says what ! Live the life u want ! Maila is a great human being with diamond heart who serve the nation and he is the national Hero with great entertainer. Love u both Maila and Maili . Huge support !
Alan dai rw sumina diju ko samanda kei vako xen ani sumina diju lyab padnu ko lagi hostel basnu vaxa 4 years ko lagi testo naramro nasochdinu hola kripaya
I'm Dhindo lover❤ढिँडो हामी नेपालीको परम्परागत खाना हो र सर्वसुलभ पनि । नेपालमा खेती गरिने प्रमुख 5 ओटा अन्नहरु मध्य 4 ओटा अन्न बाट बनाईन्छ ढिँडो। जस्तै गहुँ, मकै, कोदो, र फापर , बाट मैले देखेको र खाएको अनुसार चाही। सहरमा भएर होला ढिँडो खाएको दिन आजत मज्जा आनंद आयो खाएर गजबको माल खाइयो भन्ने हुन्छ। मेरो लागि special हो। ढिँडो स्वास्थ्यको लागि एकदम फाईदा जनक पनि हो विशेष गरी कोदो । यदि पाचन प्रणाली ठीकठाक भयमा ढिँडो सजिलै मज्जाले पच्छ नत्र 2,4 दिन hold गर्नु पर्ने हुन्छ गु💩 नआएर😂 हैन र dona दाई😂😂
मुरदार हरु ले जेसुकै भनाेस तर मलाई सारै मन परछ ममताकाे परिवार डाेनाकाे परिवार मलाई भगवान जस्तो लागछ माइला काे बिहे भइ सकेको छ मलाई थाहा छहिन सुमिना अहिले भिडियो मा देखनु हुन डिबाेस भइ सकेको हाेकि पढाइ ले अलक भए र बसेकाे हाेकि याे मलाई थाहा भए न तर डाेनाकाे भिडियो माे सधैं हेरछु अहिले माे माेजाेकाे पनि भिडियो सधैं हेरछु लभयु all ❤❤❤
@@Gokulranamagar023 साला पागल हरुले माइला माइलीको डिभोर्स भयोरे भनेर हावा तालमा कमेन्ट लेख्छन् , आफुले भित्री मनैदेखि मन पराएको चकलेटी फेमिली डोना परिवारमा यस्ता अपुस्त कुराहरु सुन्दा मलाई पनि भित्र भित्रै अलि अलि कस्तो कस्तो लागिराकोथ्यो, तर आजु हजुरको लेख पढ्न पाएर म धेरै खुसी भएको 🙏🙏
Mr Dona you are the best son from a best mother/ best family your kindness towards your family and your sister Ms Mamta is the very very best part of the video And i want dinner dhidho from your mum at your home not in restaurant Strong happy n healthy family always support ❤❤❤
आजको vlog हेरेर सारै दुःख लाग्यो । के सोचेको थिए के भइदियो 😢😢 माइला❤माइली पछि गएर केही भए हुन्थ्यो जस्तो लाग्थ्यो but so sad 😢 😢 k गर्नु हामी ले मन परेर भएन क्यारे। Dona dajuko jay होस् chatat chatar
Dona da la kati dheri maya ra sath dinu huncha mamta bainee lai god bless u both n ur family... Maila ra mailee ne ramroo cha.. Big fan ho hai mo tpi , maila n aron ko... God bless u everyone.. Lots of love from sikkim❤❤❤❤
भन्ने ले जे भने पनि सम्बन्ध आ आफ्नै ठाउँ मा छ दुबै जनाको दाजु बैनी साली भेन जे सुकै होस कप्पल भनेर मन पराको होईन एति हो कि उहाँहरुको सिल सोभाब अनि अरुलाई गर्नु पर्ने बेबहार र अफुले गर्ने मेहनेत सेम भएर जोडि बनेको हो तेसैले फ्यान भाको हो र भै रहने छ दुबै जना अगाडि बद्द्नु होला good luck keep it up botha maila maili ❤️🙏😍
मन्त पर्छ मलाई पनि ढिरो मेरो डोना दाइ हिरो । लोक्कल अर्गानिक कुखुराको मासुको झोल पिरो पिरो । यस्सो हेर्दा हेर्दौ डोना दाइको घाँटी बाट छिरो । ❤❤ Thank you so much best to best vlog ❤आज सम छुटाको छहिन अजै हेरेर साथ दिनेछु 🤗🤗
My favorite maila maili❤mamata bunule grda 3 karod jantale chiniyo maili baini lai tara badey lai chai daju vnnuhunxa mejo lai chai daju vneko suniyena sambanda j vyepni dherai2 maya❤❤aba chai video khallo hune vyo😢😢😢
पहिला पहिला म dona दाइ को भ्लग तेस्तो हेर्दिन थे अहिले नछुटाई हेर्छु। dona दाइ को बोलाई अरुलाई गर्ने सम्मान सबै दामी मन जित्यो झन गाउँ को भ्लग त कुरै नगरौ दामी।।। always best dona dai ❤❤ maila dai dona dai ❤❤❤my favourite ❤️i am waiting for the next vlogs
कुनै कुरा पहिलो नजरमा नै राम्रो लाग्छ त्यो माईला र माईली हो। कसैले कसैलाई मन पराउनु गलत होइन त्यसैले हामीलाई माईला र माईली मनपर्ने जोडी लाग्छ। माईली तिमी हिम्मत नहार्नु सबैको हुन्छ २/४ जना कुरा काटने अहिले तिमीहरु एकदम दर्सक बिनहरुले माया मन पराउनु भएको छ। अनि dona sir लाई गफ चै आउँछ नेपाली मा मात्र होइन मा पनि comedy हान्दिने ... chatar chatar best bonding all माईला माईली जेठि oda dona and doni 🙏🙏❤️😍
Maileni same❤❤❤i love u mamata sadhai vari astai hos samandha tik tok mat pailai dekhi dekheko vlog khasai herne manxet hain ma donako vlog chai mamata joddekhi hernu thaleko xu ramailai lagxa kaile kahi manma pida hudani yo vlog herer tyo pida vulxu
You maila maile lai naramro vanne manchi haru lai saplai katira ra falne parcha ❤❤❤❤❤❤❤ we need maile sometime brother #love chocolate family from Dubai bata halko lage hai ta
अरु त थिकेई छ तर अस्ति मेजो दोना ममता को घर बात पोखरा फर्किदा सुरु देखि लास्त सम्म रुदा रुदा कति गारो भयो 😢😢😢 कति राम्रो परिवार मलाई सरेई मन पर्छ Love u all ❤❤❤❤
हाम्रो नेपाली समाज नि डोना दाइ खुवाई कपडा लवाई चाहिँ बिदेसिको गर्छ अनि फेरि अरुले गरेको देख्यो भने नराम्रो लेख्नी हुन्छ तेस्ताहरुलाई पादेर उडाई दिनुस आफ्नो जिन्दगी आफुले बिताउनु पर्छ नाथेहरु अनेक भन्निको वास्था नगर्नुस
डोन सर यो सङ्गसार नै यस्तै छ राम्रो मान्छेको र अरु लाई राम्रो चिताउने मान्छे लाई खुटा तान्छन कसैको कुरा नसुनेर अगाडि बढ्नु आझै सफल्ता को शुभ कामना र एउटा बल्क नछुटाइ हेर्ने मान्छे हु अरु भिडियो पनि ल्याउनु र आमा बुवा लाई पनि misa you
Guys we need to respect all the dona family don't say she's good he's good just love these all person dona ,doni,oda,maila ,maile in my view you guy's always rock on ,love you so much all ❤❤❤❤....
माइला माइलिको बारेमा धेरै कुरा नगर्नु कस्तो निरास भको छ माइला माइली कस्ले के भन्छ सरकार भएन तर साचिकै माया छ मेजोर रुपाको धेरै अगि बडेको देखन पाउ मेजो माइली ❤❤❤
Jasle j vaney ni maila & maili looks perfect together❤❤❤ Reel maa matra jodi dekhiyeko vaney pani daju baini ko sambandha xa vanera jo koi le pani feel gardaina…they have some feelings for each other❤❤❤
महिला र महिली फेरि एकै ठाँउमा देख्नु पाउदा कति खुशी भएको नि तर महिली अलिक लज्जालु पनको 👌👌🙏🙏🎉
Ho ni ho❤❤
जस्काे दिमाग ले जति साेच्नु सक्छ तेत्ती भन्ने हाे माइली बुनु तेस्ता कमेन्ट काे पछि लाग्नु हुन्न मलाई त सारै मन पर्छ माइला अनि माइली अनि dona & sister doni 👍️
संस्कारी माइली
माइला र माइलीको जोडि सधै भरी राम्रो भएको हेर्न पाइयोस
नराम्रो कमेन्ट गर्नेको चाकमा पिलो आवोस।
ममता एक नम्बर बिन्दास प्यारी बहिनी ❤❤
Bihe vako ktasg dulni lai saskari banido raixa 😁😢
@@dhanbahadurgurung1428bro timro chakma pilo😂😂
😂😂😂sachinai
Aba Chak ma pilo timro aauxa nramro cm gareko nai timi ho
@@divyatmg6858 chakmata awxani pilo.. Tra ayo vane pwal ma aws 😁😁
दादा सहर मै बसेर पनि जहाँ गयो त्यहीँ त्यसरी नै रमाउन जान्नु हुन्छ हजुर जस्तो महान मान्छे सायद नै छैन होला ❤ गाउँ मा पनि त्यसरी नै रमाएर आउनु भयो I am your big fan ❤ कति मान्छे हरुले त्यसरी ढिँडो खाको देख्यो भने गाउँले पाखे भन्नु हुन्छ । But ढिँडो खाँदै मा गाउँ को मान्छे भन्ने हुँदैन आफूलाई मन पर्ने कुरा खाने हो ढिँडो is best ❤i love dhido म पनि धेरै खान्थे अहिले मात्र गाउँ बाट टाढा भएर पाको छैन ❤so I really missed dhido aato😘I love it ❤
Me too ❤
भोट for माइला माइली❤बेस्ट couple in the world🥰कि कसो गाइज
Daju baini ho sumi sng kei vako xaina yaha haru ko
Yes❤
@@Hjklolm-j5mtei vanya sumina didi lyab padnu vaxa tei vayerw hostel basnu vaxa 4 years ko lagi
@@Rajinagurung22 Umk 🙃tyha baini daju vneysi ta sakiyo ni haina ta couple vneyxa vneyxa….
Ho Huna t Tara maili chai daju baini vanda Mathi janu Khoja jasto lagxa maili ko video capatation harda t
जस्ले जे सुकाइ भनोस माइल माइली लाई जिन्दगी भरी एक्साथ देख्न मन छ है अनि जोडी पनि एक दम मिलेको क्या❤❤❤❤❤❤❤
अरुले जे सुकै भनोस माइला माइली आफ्नो आफ्नो घरको माइला माइली हो माइली पनि सस्कारी माइला पनि उतिकै सस्कारी हुनुहुन्छ अनि माइलीलाई भिडियोमा देखे पछी मन परेको होनि हामी भिवर्स लाई ❤❤❤love you maili❤❤
Love u to siso❤
Dona dai ko family ekdam ramro xa....sabai jana aafno aafno tarikale ramro...dona dai entertaining khalko alan chai ekdam disciplined ra aron chai ekdam cute n handsome....but sabai vanda bujhne inspiring ra best mother dona dajuko mom....❤❤❤❤❤
माईली र डोनि भएको भ्लग हेर्न नै छुट्टै रमाइलो हुन्छ। आस गरौं आगामी दिनमा पनि फेरि सङै देख्न पाईयोस।❤❤❤
Subscribe 💜 ❤
I don't like mamta
Don't say Mamta .doni ho doni tesai hunxa doni name😊@@gangagurung9420
@@gangagurung9420 why you don't like mamata sister
बिहे नै गरिदेउ माहिलि लाई माहिला भाइ अनि बल्ल यो ब्याड कमेन्ट अनि जेलर्स हुनेहरु को बल्ल मुख मा बिर्को लाग्छ हाल कुवेत बाट हेर्दैछु अाजकल त मलाई डोनाको दाजुभाईको भलक नहेरि निन्दै लाग्दैन हो मलाई त बेष्ट अफ लोक ❤❤❤❤❤❤
Khaha thysto vanu vaye ko afno ghar ma budi vaye ko manche ho maila
अब कहिले देख्न पाउछ होला, ममता नानू , माइली र जेठीलाई डोना ब्रो को भिडियोमा,कति रमाइलो भएको थियो सबै जना हुदा। छिट्टै देख्न पाइयोस्।❤
Vote for maila maili marriage please guys
🎉
माइला माइली को लागि नराम्रो कमेन्ट त देखे जस्तो लाग्दैन मलाइ ।सबैले राम्रो नै सोचेका छन । १/२ नराम्रो कमेन्टले केही असर पर्दैन। सानो मन गर्नु हुदैन सकारात्मक नै सोच्नु पर्छ। Always love maila maili❤❤❤
जस्को मन र तनमा ढिदो पच्छ उसको मनमा सबैको लागि अर्गानिक विशाल हृदय हुन्छ हजुरहरुको विशाल र अर्गानिक पनको लागि सलाम @dhido lover❤#
जस्ले जे भनेपनि केहि मनमा नलिनु। एकदम राम्रो छ भिडियो हरु ल माइला माइलिको। जोडि एकदम सुहाएको छ ल।
Maili
Ignore the haters !
Don’t listen who says what !
Live the life u want !
Maila is a great human being with diamond heart who serve the nation and he is the national Hero with great entertainer. Love u both Maila and Maili . Huge support !
जसले जे भनोस् हामीलाई मन पर्ने भनेकै माईला माईली को जोडी हो❤❤❤
same here maila maili saskari mom le sukha paux maili maila sang vayo vane
Hana maile ta aarko thiyo hoin ra
@@fursanrai7365Tait maila le ta b.a gareko jasto lageko thiyo malaita
Hone❤
Alan dai rw sumina diju ko samanda kei vako xen ani sumina diju lyab padnu ko lagi hostel basnu vaxa 4 years ko lagi testo naramro nasochdinu hola kripaya
Dona dazu best jhan माइला माइली झन् दामि ❤❤❤❤❤ माइला माइली लाई सदइ देख्न पाइयोस्
माइली लाई पाउने मान्छे भाग्यमानी हुन्छ really भनेको❤
Maila ko ta beha vko hoina ra ki k ho😮
I'm Dhindo lover❤ढिँडो हामी नेपालीको परम्परागत खाना हो र सर्वसुलभ पनि । नेपालमा खेती गरिने प्रमुख 5 ओटा अन्नहरु मध्य 4 ओटा अन्न बाट बनाईन्छ ढिँडो। जस्तै गहुँ, मकै, कोदो, र फापर , बाट मैले देखेको र खाएको अनुसार चाही। सहरमा भएर होला ढिँडो खाएको दिन आजत मज्जा आनंद आयो खाएर गजबको माल खाइयो भन्ने हुन्छ। मेरो लागि special हो। ढिँडो स्वास्थ्यको लागि एकदम फाईदा जनक पनि हो विशेष गरी कोदो । यदि पाचन प्रणाली ठीकठाक भयमा ढिँडो सजिलै मज्जाले पच्छ नत्र 2,4 दिन hold गर्नु पर्ने हुन्छ गु💩 नआएर😂 हैन र dona दाई😂😂
मुरदार हरु ले जेसुकै भनाेस तर मलाई सारै मन परछ ममताकाे परिवार डाेनाकाे परिवार मलाई भगवान जस्तो लागछ माइला काे बिहे भइ सकेको छ मलाई थाहा छहिन सुमिना अहिले भिडियो मा देखनु हुन डिबाेस भइ सकेको हाेकि पढाइ ले अलक भए र बसेकाे हाेकि याे मलाई थाहा भए न तर डाेनाकाे भिडियो माे सधैं हेरछु अहिले माे माेजाेकाे पनि भिडियो सधैं हेरछु लभयु all ❤❤❤
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Temeo gharkaha ho anjal
divorce vayeko haina sumina sis study gardai hunuhuncha nursing ko!
@@Gokulranamagar023 साला पागल हरुले माइला माइलीको डिभोर्स भयोरे भनेर हावा तालमा कमेन्ट लेख्छन् , आफुले भित्री मनैदेखि मन पराएको चकलेटी फेमिली डोना परिवारमा यस्ता अपुस्त कुराहरु सुन्दा मलाई पनि भित्र भित्रै अलि अलि कस्तो कस्तो लागिराकोथ्यो, तर आजु हजुरको लेख पढ्न पाएर म धेरै खुसी भएको 🙏🙏
होर मेजो को बुडि छिन पैलै
उ घर को माइली उ घर को माइला अब एउतै घर को माइला माइली हुन पर्यो👍️👍️
अरुले जे सुकै भनोस हाम्रो देशको नेशनल माईला माईलि पपुलर भए खुसि लाग्यो धेरै पछि भिडियो हरु हेर्न रमाईलो लागेको छ ❤❤❤❤
डोना दाजु एउटा natural vlogger talent footballer and motivational person also... that's why dona is no.1 vlogger of nepal... lotsoflovefrom dong
Bichara Doni maili Aja Dai haru sanga chuteko dekhera na ramailo lagyo miss you Doni maili ❤❤❤
सबै ठिक छ तपाई हरु को तोय एउटा दुईटा हुन्छ तेस्ता को वास्था नगरुम तपाई हरु अफुनो काम गर्नुस डोना सर अनि एलान भाइ बैनी सबै को राम्रो छ
माईला माईलि हजुर काे बुवा अामा सबै परिवार भाकाे भिडियो चाहिँ याे है डाेना भाइ...❤👍️
Mr Dona you are the best son from a best mother/ best family your kindness towards your family and your sister Ms Mamta is the very very best part of the video
And i want dinner dhidho from your mum at your home not in restaurant
Strong happy n healthy family always support ❤❤❤
आजको vlog हेरेर सारै दुःख लाग्यो । के सोचेको थिए के भइदियो 😢😢 माइला❤माइली पछि गएर केही भए हुन्थ्यो जस्तो लाग्थ्यो but so sad 😢 😢 k गर्नु हामी ले मन परेर भएन क्यारे। Dona dajuko jay होस् chatat chatar
K vayo ra?
aru le j sukai vanos Tara maila maili lai sadhai vari yeksath ma dekhna paiyos .love u maila maili ❤❤❤❤❤
Dona da la kati dheri maya ra sath dinu huncha mamta bainee lai god bless u both n ur family... Maila ra mailee ne ramroo cha.. Big fan ho hai mo tpi , maila n aron ko... God bless u everyone.. Lots of love from sikkim❤❤❤❤
भन्ने ले जे भने पनि सम्बन्ध आ आफ्नै ठाउँ मा छ दुबै जनाको दाजु बैनी साली भेन जे सुकै होस कप्पल भनेर मन पराको होईन एति हो कि उहाँहरुको सिल सोभाब अनि अरुलाई गर्नु पर्ने बेबहार र अफुले गर्ने मेहनेत सेम भएर जोडि बनेको हो तेसैले फ्यान भाको हो र भै रहने छ दुबै जना अगाडि बद्द्नु होला good luck keep it up botha maila maili ❤️🙏😍
दुनियाले जे सुकै भनोस् तर यो खैरेनि लाई तिमिले बिहे गर्नु पर्छ डोना भाई किन कि यति तिम्रो लागि माया गर््ने नेपाली पाईदैन
निकै रमाइलो परिवार vanilla को अवतार👌🤭
Thankyou so much for 23 subscribe family 😚 keep loving and supporting me❤️
Aaha mahila mahili vayasi man Kati khusi. Ho K barai Kati Ramro Jodi pani mahila mahili KO ❤❤❤❤❤
मन्त पर्छ मलाई पनि ढिरो मेरो डोना दाइ हिरो ।
लोक्कल अर्गानिक कुखुराको मासुको झोल पिरो पिरो ।
यस्सो हेर्दा हेर्दौ डोना दाइको घाँटी बाट छिरो । ❤❤ Thank you so much best to best vlog ❤आज सम छुटाको छहिन अजै हेरेर साथ दिनेछु 🤗🤗
माइला माइली कसम लास्ट मन् पर्छ।।
Dona ta Jhan k Kura garnu ..
Same yr😊
Molai pni 🥰😍
@@AachalRai-n7u hor
Dona ,Doni ,maila ,maili squad babal cha ...keep posting...yee char vako vlog chai mo repeatedly herchu...
आज को भिडियो हेर्न मज आउने भयो,माईला र माइलीको अभिनय हेर्न पाइने भो ।।
Maile ni subscribe garde ko xu hjr ni garidinu hola
thank so much 420 Subscriber keep supporting gyz under 1k subscriber
My favorite maila maili❤mamata bunule grda 3 karod jantale chiniyo maili baini lai tara badey lai chai daju vnnuhunxa mejo lai chai daju vneko suniyena sambanda j vyepni dherai2 maya❤❤aba chai video khallo hune vyo😢😢😢
Lot's of love ❤Dona bro & family 🙏🥰🥰🥰 Mamata bunu dherai2 maya ..maili & mejo just keep on rocking 🤘
पहिला पहिला म dona दाइ को भ्लग तेस्तो हेर्दिन थे अहिले नछुटाई हेर्छु। dona दाइ को बोलाई अरुलाई गर्ने सम्मान सबै दामी मन जित्यो झन गाउँ को भ्लग त कुरै नगरौ दामी।।। always best dona dai ❤❤ maila dai dona dai ❤❤❤my favourite ❤️i am waiting for the next vlogs
Thank you so much 1.5k subscribe family 🎉 plz keep support me 🙏🏻❤
Plz support me
M ni xu hae
Support garam hai yek arkolai ❤
Support garum hai sathi 😢
@@Miss_roynee m ni xu hae sister
Mamata nanu dami ..tara...dai haru lai aali samman garera bolnu vako vaya ta jhan dami dami dami dami hune thiyo babai....❤❤❤❤
माईली र माइला को नाच खतरै नजिक हुदैछ ❤❤
Maile ni subscribe garde ko xu hjr ni garidinu hola
कुनै कुरा पहिलो नजरमा नै राम्रो लाग्छ त्यो माईला र माईली हो। कसैले कसैलाई मन पराउनु गलत होइन त्यसैले हामीलाई माईला र माईली मनपर्ने जोडी लाग्छ। माईली तिमी हिम्मत नहार्नु सबैको हुन्छ २/४ जना कुरा काटने अहिले तिमीहरु एकदम दर्सक बिनहरुले माया मन पराउनु भएको छ। अनि dona sir लाई गफ चै आउँछ नेपाली मा मात्र होइन मा पनि comedy हान्दिने ... chatar chatar best bonding all माईला माईली जेठि oda dona and doni 🙏🙏❤️😍
mamata baini ko karag le ho tapaiko volg hernu thaleko mamata lai sabai le maya garnu❤
Same here
Maile ni mamata baini lae dekhe poxi herne gareko. Mamata baini♥️♥️♥️
Maileni same❤❤❤i love u mamata sadhai vari astai hos samandha tik tok mat pailai dekhi dekheko vlog khasai herne manxet hain ma donako vlog chai mamata joddekhi hernu thaleko xu ramailai lagxa kaile kahi manma pida hudani yo vlog herer tyo pida vulxu
Same mamata is best sister ❤
जुन ठाउँमा पनि comfort हुन सक्ने र organics महान सोच बिचर भएको व्यक्ति....ढिँडो त मेरो नि favorite हो। I love all organics foods ♥️
You maila maile lai naramro vanne manchi haru lai saplai katira ra falne parcha ❤❤❤❤❤❤❤ we need maile sometime brother #love chocolate family from Dubai bata halko lage hai ta
Alan जुन जस्तो चम्किलो अनुहार आज छुट्नु पर्दा कति निराश,
माईली ले माइला लाई कतै दाई भनेको सुनेको भए मेरो कान अहिले फुटोस
Video सबै राम्रो लाग्छ But बिच बिच मा Oda को त्यो swiming dress लगाको दृश्य ले सारै खल्लो बनाउछ
same😂😂
😂😂😂😂
k bolya aunti k bolya? Dress le k bigareko xa? I think it just depend upon character of the person and is it necessary to poke?
😂😂😂😂😂😂
Okay xata😂
नेपाल मा हुदा खेरि त यो ढिडो भन्ने कत्ति पनि मन पर्थेन तर आजा आएर डोना भाई ले ढिडो खाएको देखेर धेरै नै मिस गरेको छु 😔I love 🫶ढिडो lover's 🤘
Nani daiko man ndukhaunu hai aafnai daju le jastai gardinu vako xa❤❤❤
सै हो डोना दाइ सम्बन्ध तोड्ना लाई हैना माइल❤माइली को सम्बन्ध जोड्न लाई यो भेटघाट भाको
छिट्टै जोडियोस जय नेपाल 🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सहि छ जोडि दुबैको अझै बिहे भए झन खुसि हुने थिए तर अनर् न सोचनु होला
Mahili is so innocent ❤ we need more more vlogs with mahili & mahila in future
1:44 1:47 mamatale garda matra herna thaleko maile boroharuko video tara maila mailiko po big fan vayexu❤❤
अरु त थिकेई छ तर अस्ति मेजो दोना ममता को घर बात पोखरा फर्किदा सुरु देखि लास्त सम्म रुदा रुदा कति गारो भयो 😢😢😢 कति राम्रो परिवार मलाई सरेई मन पर्छ Love u all ❤❤❤❤
Doni र माइली न हुँदा vlog खल्लो हुने भो ।❤❤❤
साग र सिस्नु खाएको बेस आनन्दी मनले❤🥰
ढिडो भनेको हाम्रो नेपाली खाना हो त्यसैले सबैले यसको सम्मान सत्कार गरौं❤
Thank you so much 155 subscribe you tube family keep supporting 😢😊❤
Done back garnus
Sure gare malai ni
❤❤
Support garum hai sathi 😢
Support garam tw malai pani
Maila ra maili lai dekna pauda mata haseko hasei 😂hunxu babai I’m very happy with you guys 😊😊
लज्जालु माइली अनि संस्कारी यो त गहना हो ❤
इ दुबै बहिनी हरु मेराे गाउँ काे बहिनी हाे धेरै धेरै मायाँ छ अनि
हाम्रो नेपाली समाज नि डोना दाइ खुवाई कपडा लवाई चाहिँ बिदेसिको गर्छ अनि फेरि अरुले गरेको देख्यो भने नराम्रो लेख्नी हुन्छ तेस्ताहरुलाई पादेर उडाई दिनुस आफ्नो जिन्दगी आफुले बिताउनु पर्छ नाथेहरु अनेक भन्निको वास्था नगर्नुस
Wowow ksto ramro soch bichar ❤❤❤❤Katti maya gareko donilai❤
डोन सर यो सङ्गसार नै यस्तै छ राम्रो मान्छेको र अरु लाई राम्रो चिताउने मान्छे लाई खुटा तान्छन कसैको कुरा नसुनेर अगाडि बढ्नु आझै सफल्ता को शुभ कामना र एउटा बल्क नछुटाइ हेर्ने मान्छे हु अरु भिडियो पनि ल्याउनु र आमा बुवा लाई पनि misa you
Thsnk you for 1 subscribe family 😊 keep supporting me guys ❤😢
La maile ni garde xu
New subscriber support
@@krishnasamal-1maile ni subscribe garde ko xu hjr ni garidinu hola daii
Plz support me 🙏🙏
Mahlai garnu mahni garxu
Guys we need to respect all the dona family don't say she's good he's good just love these all person dona ,doni,oda,maila ,maile in my view you guy's always rock on ,love you so much all ❤❤❤❤....
माइली ❤माइला🎉🎉perfect couple ❤
माइला माइलिको बारेमा धेरै कुरा नगर्नु कस्तो निरास भको छ माइला माइली कस्ले के भन्छ सरकार भएन तर साचिकै माया छ मेजोर रुपाको धेरै अगि बडेको देखन पाउ मेजो माइली ❤❤❤
माइला माइली बिना video नै खलेयव लागछ भने को को हुनुहुन्छ यता हाजिर हुम Thanks for 1k+ complete ❤️🥀🙏😮😮😢❤😢❤😢❤😢❤😢❤
😢❤😢❤😢❤😢❤❤😢
Ma xu
Same
@@Kamala-bi6oj1 vayo Mero gardinu please
Mamata vako vlog herna sarai ramailo lagxa❤
Thank you soo much everyone for 155 subcribe 😢
Plz plz plz support me 😢😢😢
Malai pani support 🙏
Support garum hai sathi 😢
Sabaii jana leyy back garam subcribe gareko xuu 💨🥲
plez support me plez maile Pani gareko xu
माइला को बुढी छन सुमिना थाहा छैन र? मुला मुलिहरुलाइ ?
थाहा छैन भनी डोनाको 1बर्ष अगाडिको भल्ग हेर्नू गयर।
Dona daii KO vlog dheraii best ❤❤❤❤❤
Thank you so much everyone for 51 subscribe support gardinu hola please 🙏
Mahlai garnu mahni garxu hjr 🎉
Thank you so much 154 subcriber keep supporting me ❤
Help me Guys
Please dona bro we subscriber badai dinu paryo
Support garum
Hamilai ni support garumna
Support garum hai sathi 😢
Kaloooooo ...... Vannu vako style chai dammi cha hai dada 😂.....lots of love from Darjeeling, West Bengal India.
Dona bro ko muskan nai kya mithoo xa ❤❤chatar chatar😊😊
We love maila mile so be together we wish
Two brothers really love and care to doni sis and lovely couple between maili and maila this whole team in the vlog makesvery entertaining ❤❤❤❤❤❤❤
माइला माइलि संगै देखिन्दा धेरै खुशी लाग्छ , मलाई !! all miss you of u❤❤❤❤❤❤
maila maili sadai ek vayeko herna man xa ❤❤❤❤
माइलि अजै लजालु भएको हेर्न मन छ माईला डाेना डाेनि सबै राम्रो छ
प्रतिक्षा गर्दा गर्दा बल्ल आयो है guys तपाई हरु को को पर्खाइमा हुनुहुन्थ्यो ❤ अर्गानिक vlog
Maile ni subscribe garde ko xu hjr ni garidinu hola daii ❤
Ok maile garisake hjr ni garidinu hola daii subscribe
आफ्नो प्रेम लाई गोफे राख्नु उहाँ हरु बाट सिख्नु पर्छ माइला माइली प्रेम सम्ध मा भय्र्नी देखानु भाछैन किन नेपाल मा खुट्टा ताने देरै छन
Maila maili perfect ❤❤❤ lots of love
Thank you so much 180 subscribe 🎊 family please keep support me 🙏🥰❤️
अरु झारपातहरुले जेसुकै भनोस बालदिने होइन माइलि तर मलाइ खै किन हो किन माइला र माइली को जोदि एक्दम राम्रो लाग्छ 👌👌👍️
हे भगवान माइला र माइली को जोडि लाई बयान गर्ने कुनै शब्द नै भेटिन यती थेरै बयान गर्ने इक्षा छ चाडाइ शब्द हरु जुरै देउन है❤❤❤❤
😡
माईला मालिको जोडी लगन गाठोमा बाधियको देख्न पाउ मेरो अग्रिम शुभकामना छ यो शुन्दर जोडीलाई😍🤞🎉👩❤️👨
Jasle j vaney ni maila & maili looks perfect together❤❤❤ Reel maa matra jodi dekhiyeko vaney pani daju baini ko sambandha xa vanera jo koi le pani feel gardaina…they have some feelings for each other❤❤❤
exactly😊man kai kura garnuvyo❤
Maile matra hola hjrko video sabai herne ani sarai man parxa hjr haru sabai an dhido sarai mitho xa jasto xa ..I'm dhido lover ...
Be positive maili sis jsle j sochx bujx kehi hudain sab ko soch eutai hudain. Bad coment lai seriously linu hudain❤❤
Thank you for 15 subscribe guys keep support keep ❤
अहिले दाजु बहिनी भन्या छ पछि जोडी हैछ भने डोना डोनी लाई ढुङ्गा टिपेेर हान्छु नि 😂😂
Pagli ho ki k hw tapai dai. Boini vanai sabda KO arthi thaha xena
@@DeshuDeshu-iz3lz maila maili lai vanya hau😀
😂
हो त की त जोडी भन्नु पर्यो होइन त हामी झन् खुशी हुन्छम नत्र भने ढुङ्गा टिपेर दिनु लाई सघाउनु आउछु हैं दाई माे पनि 😂😂
HOTANI 😂😂😂
😊😊aru le jesukei vanos Tara je vaypani 😊😊maila ko muskan maili lajalu over damix😊😊
Nice bro and sister🎉🎉🎉