३ सन्तानको आमा भएपछि पुरुष बनेकी भवानी माता; कम्मरमा छ शिबलिंग, चिउडोमा बोकेदारी

Поделиться
HTML-код
  • Опубликовано: 21 авг 2024

Комментарии • 724

  • @ritaregmi8840
    @ritaregmi8840 6 лет назад +19

    कमेन्ट हरुमा अपमान गरेको मन दुख्यो कीन भने उहालाई भगबानको पुजापाठ गरेर भगवानको सेवा गरेर खान लेखेको छ त अरुलाई कीन नीन्दा

  • @omghale4865
    @omghale4865 6 лет назад +27

    सयमा एका दुईलाई यस्ताे शक्ती दिन सकछ भगवानले कसैलाई रहर हुदैन परिवारबाट बिहिन भएर बस्न ।छाेरी मान्छे हाे समान गर्नु पर्छ !!!

  • @sitapudasaini9816
    @sitapudasaini9816 6 лет назад +2

    जय नागमात हजुर को जय होस्

  • @user-np8qb2cw2r
    @user-np8qb2cw2r 6 лет назад +8

    जय माता जि हजुर लाई । हजुर्को कुरा ले धेरै मन छोयो । कहाँ हुनुहुन्छ माता जि हजुर को शक्ति अज्जै बढी रहोस। र हजुर्को सक्तिले भक्ताजनहरुको अज्जै आत्माबल मिलोस जय माता जय कल्याण

  • @gpaldhgopu9487
    @gpaldhgopu9487 6 лет назад

    जय माता दि १००% सहि हो

  • @mayadosati7961
    @mayadosati7961 6 лет назад +3

    भबानि माता को जय उहाँ काँहा बसनु हुनछ मलाई भेटनु मनछ

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 6 лет назад +1

    कहि नभयको जात्रा हाम्रै नेपाल मा
    हे भगबान बिस्वास गर्ने हामी नेपाली पनि उस्तै।।

  • @indirapaudel3389
    @indirapaudel3389 3 года назад

    जय भवानी माता जय जय जय जय हेास प्रणाम शक्ति भक्ति सबैमा रहिरहेास जय भवानी माता

  • @jibanpandey6627
    @jibanpandey6627 6 лет назад +54

    उहाको कुरो बनावटी छैन @भेट्न मनलाग्यो उहा मातालाइ !! जय माता

  • @greenrose2192
    @greenrose2192 5 лет назад

    100% ठीक भन्नु भयो! भाग्य आफ्नो आफ्नो जन्मइन्दै लिएर आएको हुन्छ! कुनै माइको बापले भनेर हुन्छ र??? हुने भएत यो संसारमा मान्छे न बीमारी हुने थियो, न बुढो हुने थियो न त मर्नेनै थियो! यस्तो कुरोमा किन मान्छेहरू धाउँछन्? हुँदा हुँदा त हाम्रो नेता, मन्त्री ज्यूहरु पनि पो जान्छन्? अब यस्ता खाले आन्ध विश्वास तिर दौडेर समय फाल्नु भन्दा, मेहनत गरू, नराम्रो चीज न खाउ, आफ्नो स्वास्थको ख्याल गर्नु र पोजिटिभ विचार राख्नु जीवन तेसै सुन्दर हुनेछ! यही मेरो 3 करोड जनतालाई अनुरोध छ! सबैको सदा भलो होस्......

  • @lsbhandaribhandari9275
    @lsbhandaribhandari9275 6 лет назад

    ॐॐॐजय माताकी नेपाल राषट नै सिब बास छ ॐ जय माता भवानी

  • @balpahari4821
    @balpahari4821 3 года назад

    जय माता भवानी

  • @simakali906
    @simakali906 6 лет назад +59

    उहाले जे भन्नु भा'को छ त्यो झुट्टो हैन उहाको तरफ बाट त १००% नै साचो हो। उहाको शरीर मा जून परिबर्तन आयो यो झन् साचो हो बस फरक यहि हो हाम्रो बुझाई फरक छ. उहाको शरीर नारी को तर हर्मोन पुरुष को ज्यादा भयर यो सब भाको हो अनि नारी को शरीर मा पुरुष को हर्मोन ज्यादा हुदा शरीर मा पिडा हुने बिरामी पर्ने र यस्तो खालको परिबर्तन हुनेता सामान्य नै भयो. हरेक मानिस मा शक्ति हुन्छ उहासंग पनि थियो उहा संग भयको शक्ति लाई उहाले ध्यान गर्न पूजा गर्न भक्ति गर्न खर्च गर्नु भयो जसले गर्दा उहाको रोग निको भयो उहामा खाना नखाए नि शक्ति आयो यो हामी सबैमा हुन्छा यदि ध्यान गर्न सकेउ भने र उहाले छुदा अरुलाई निको हुने आनन्द आउने जून कुरा छ यो झन् धेरै साचो हो उहा संग भयको शक्ति ले अरुमा पनि यो हुन्छ। अब तपाई हरु आफै भन्नुस यो झूटो कहाँ छ? अनि पहिले पनि ध्यान गर्ने तपस्या गर्ने हरुनै भगवान भयका हुन् यो पनि साचो हो अब पनि फेरी भन्नुस उहामा पनि त्यो शक्ति छ हामी उहालाई भगवान मान्ने कि नाम्माने ? ध्यान गर्न सके तपस्या गर्न सके हामी पनि निरोगी बन्न सक्छौ भगवान बन्न सक्छौ बन्ने कि बनाउने आफ्नै हात मा छ।

  • @amritagautam3447
    @amritagautam3447 3 года назад +1

    जय माता जि यस्तो पहिरान गरेर बस्ना गारो छ रहर ले हैन

  • @binodjung8284
    @binodjung8284 6 лет назад

    मान्छेहरुमा शक्ति हुन्छन् बिस्वास नै सबै भन्दा ठूलो हो र बिस्वास गर्न पर्छ!

  • @jeetchettry1559
    @jeetchettry1559 6 лет назад +3

    !! जय भवानी माता जी !!

  • @santoshdhungel7403
    @santoshdhungel7403 6 лет назад +10

    माताको पूरा ठेगाना र मिले सम्म सम्पर्क नम्बर दिनुस न हजुर । जय माता भवानी

  • @deepakadhikari6712
    @deepakadhikari6712 5 лет назад

    जय भोले।दुर्गा माता।सबै कुरा सत्य हो। जय होस

  • @harkabahadur6819
    @harkabahadur6819 6 лет назад +3

    भबानी माताको जय होस।र उहाँ को आसिर्बादले हामी सधै खुसी हु न खुसी रहन पाइयोस।

  • @nischalsirpali8987
    @nischalsirpali8987 6 лет назад +2

    उहाले जे भन्नु भा'को छ त्यो झुट्टो हैन उहाको तरफ बाट त १००% नै साचो हो।

  • @user-uh7yb4vn7z
    @user-uh7yb4vn7z 5 лет назад +3

    ॐनम शिभाय

  • @nirmalakhadka2721
    @nirmalakhadka2721 3 года назад

    Jaya Jaya 🌹🌹🌹🌹🌹
    Shiva Sakti maa.

  • @mayatamang4711
    @mayatamang4711 5 лет назад

    मातालाई भेटन मन लागेको छ हजुरको ठेगान कता पर्छ माया जि

  • @sanjogfourtysix3753
    @sanjogfourtysix3753 6 лет назад

    Jaya vawani mata

  • @narendradhakal7870
    @narendradhakal7870 6 лет назад +1

    हैट, सत्य सनातन को अपब्याख्या,मानसिक सन्तुलन गुमाएका हरू भगवान बन्न थाले यहाँ, शिव को शक्ति त त्यों मान्छे मा जान्छ जो त्यागी र तपशवि हुन्छ,कृपया सत्य सनातन को अपबख़्या नहोश,हरि ॐ तत सत!

  • @rajanbhujel7420
    @rajanbhujel7420 3 года назад

    जय भवानी माता।जय शिब भोलेनाथ।🌹🌼🌷🌻🌺🥀💐

  • @Robert-dx4uh
    @Robert-dx4uh 6 лет назад +2

    हिन्दु म येसतो बौलाह हरु धेरै छन काम गरनु अलछि मानने दुनिया लाइ धरम नाम म ठगनेहरु

  • @sajinabhujel5237
    @sajinabhujel5237 6 лет назад +20

    माता कता बस्नु हुनुहुन्छ हाेला है मलाई पनि भेट्नु मन लागे

    • @dipennc6766
      @dipennc6766 5 лет назад

      sajina Bhujel banepa hau nist clz near

  • @trishnarayamajhi7602
    @trishnarayamajhi7602 4 года назад

    Jai Mata

  • @amritthapa3477
    @amritthapa3477 6 лет назад

    jai vwani mata...tpaiko sdhai drssn grna paw ,..thnkx to PNP media...for this information

  • @tilaramgharti698
    @tilaramgharti698 6 лет назад

    वो कति सम्म नराम्रो भन्न सक्छन् है माता भगवान् भनेको एउता मन्त्र हो र पर्कितीले दिएको हो सहि कुरा गर्नु भएको हुनु हुन्छ हो जसले नराम्रो भने पनि अाफ्नो राम्रो हुनु पर्छ हो मलाई थाहा छ माता हुनुहुन्छ झाक्री पनि हुनुहुन्छ राम्रो कुरा हो

  • @rekhashrestha8920
    @rekhashrestha8920 3 года назад

    भगवानले जसलाई रुचाउनु हुन्छ उसमा हामिले साथ दिनु जरुर छ जय मा भवानि शंकर हजुरकाे सरणमा छौ क्षमा गर्नुस मा हजुर कता बस्नु हुन्छ लाेकेसन पाउनपाए हुनेथियाे फाेन नम्मर पाउन

  • @dimpaldipeshpathak5015
    @dimpaldipeshpathak5015 6 лет назад

    नेपाल र नेपालीको जय जय होस

  • @mynameiscommentyoutub3791
    @mynameiscommentyoutub3791 6 лет назад +1

    Sarar Ramro mata Darsana Mata Namaste

  • @tilakkhadka2713
    @tilakkhadka2713 6 лет назад

    तन्त्रमन्त्रमा अन्धबिश्वास हैन बिज्ञान खोजौ।मलाई पुर्ण विश्वास छ मातामा ।

  • @jyotishrestha3509
    @jyotishrestha3509 6 лет назад +10

    बिल्कुल सत्य समय नजिक अाउदैछ

  • @urmilaacharya6854
    @urmilaacharya6854 Год назад

    जय माता

  • @kedarshrestha1363
    @kedarshrestha1363 5 лет назад

    Very nice thanks for

  • @pitambarthapa9003
    @pitambarthapa9003 6 лет назад

    जय भवानी माता

  • @padambdpadambd9489
    @padambdpadambd9489 4 года назад

    Jai.ho.saktimata

  • @Rajkirant
    @Rajkirant 6 лет назад +8

    बिस्वास र आस्था भन्दा ठूलो केही छैन पिन पि मिडियाबाट उहाको बस्ने स्थानको पुर्ण जाकारी गराए अझ राम्रो हुने थियो

    • @Pnpmediapvtltd
      @Pnpmediapvtltd  6 лет назад

      बनेपा नाला जाने बाटोमा

    • @bantawaroshan2097
      @bantawaroshan2097 6 лет назад

      Number paye ramro hunthiyo plz .p&p midia.

    • @sarathitvnepal5549
      @sarathitvnepal5549 6 лет назад +2

      9803832295

    • @pramilarai2388
      @pramilarai2388 6 лет назад

      मलाई पनि उहाँ संग भेट्न मन लागेको छ

    • @shrestharenu5933
      @shrestharenu5933 6 лет назад

      raj kirant Namaste mata vawani kaha hunu huncha

  • @pk57vlog
    @pk57vlog 6 лет назад +1

    माता कुन ठाँउ मा हुनुहुन्छ

  • @subhim.9994
    @subhim.9994 5 лет назад +1

    Jaya mata ji rog niko pardinus koti koti parnam gareko xu jaya mata ji ko jaya hos

  • @waibaanish2499
    @waibaanish2499 6 лет назад +1

    जय भगवती माता।।

  • @kamalachand6049
    @kamalachand6049 6 лет назад

    Jaya Ma Vawanii...

  • @user-uf2fq1es6b
    @user-uf2fq1es6b 5 лет назад

    जै शीब बाबा!

  • @birbahadurgharti737
    @birbahadurgharti737 6 лет назад

    जय भवानि माता हजुर काे कुरा सत्ये हाे साक्षात शिव नै हुनुहुन्छ
    बरु हजुरकाे एक चाेटि दर्शण गर्न
    पाय म प्रशन हुने थिए हे भवानि माता जय जय जय ॐ नमः शिवाय

  • @resikarai7341
    @resikarai7341 6 лет назад

    Jae mata vawani 💕💕💕💕

  • @shardasubedi3546
    @shardasubedi3546 6 лет назад

    Good

  • @shivasir4263
    @shivasir4263 6 лет назад

    Good Jai Bhawani Mata

  • @kiranravi1000
    @kiranravi1000 6 лет назад +1

    oh my god nice mataj ji jay hos

  • @sallydulal2278
    @sallydulal2278 6 лет назад +2

    जय माता जि

  • @lalbahadurlal4708
    @lalbahadurlal4708 6 лет назад

    good ok

  • @jsjdjxuxdjjdj7384
    @jsjdjxuxdjjdj7384 6 лет назад +1

    Bhawani mata ki jay

  • @samjhanagurung2461
    @samjhanagurung2461 4 года назад +2

    ॐॐॐॐॐ 👏👏👏👏

  • @munapoudel9621
    @munapoudel9621 6 лет назад

    Jay Bhawani mata

  • @herohero2279
    @herohero2279 6 лет назад +1

    Pnp media प्रति मलाई सारै रिस उठेकाे छ interview लिएपछि माताकाे नम्बर उपलब्ध गराउन नसक्ने कस्ताे media बरु interview नलिएकै बेश सक्नुहुन्छ माताकाे नम्बर उपलब्ध गराइदिनु हाेइन भने याे भिडियाे हटाइदिन अाग्रह गर्दछु

  • @bhojkhatri4346
    @bhojkhatri4346 6 лет назад +3

    मातालाइ मेरो एउटा प्रस्न- मानिसको अन्तकरणमा भएको "मन र चित " के हो र यसले के गर्छ ; बिस्तृत बताइदिए हुनेथियो !

  • @user-uk9lj6sv3k
    @user-uk9lj6sv3k 6 лет назад

    माता जि पणाम तपाई को कुरा सहि हो

  • @samsungj7core310
    @samsungj7core310 5 лет назад

    जाई भवानी माता

  • @urmilakhadka1642
    @urmilakhadka1642 5 лет назад

    jai mata ji

  • @govindathapa3713
    @govindathapa3713 5 лет назад

    Jay mata

  • @sharadagurung2140
    @sharadagurung2140 6 лет назад

    Jay.jay.mata.g

  • @nabinasijali6637
    @nabinasijali6637 6 лет назад +1

    Yo satya ho yakdamai ma biswas garxu nana vati vannelai shrap lagos mata di

  • @kamalarai4100
    @kamalarai4100 2 года назад

    Jaye mata ji

  • @janakichaudhary1356
    @janakichaudhary1356 5 лет назад +2

    Jay mata di

  • @stnnpl6742
    @stnnpl6742 5 лет назад +1

    Mero Mata Namaste ,Hajur ko maya pani lagchha ani biswash pani lagchha ani ramri pani lagchha ,,,

  • @gopalchetry5445
    @gopalchetry5445 5 лет назад

    Jay bhabani mata

  • @anitaupreti2929
    @anitaupreti2929 6 лет назад +1

    भवानि मातालाई कहाँ भेट्न सकिन्छ मलाई पनि भेट्न मन छ। जय भवानि माता ✌✌✌..

  • @minamina4913
    @minamina4913 5 лет назад +2

    Jaya mata Ji💜

  • @satyakhadka3035
    @satyakhadka3035 6 лет назад +2

    सबिता माताले यी माताबाट केही कुरा सिक्न जरुरी छ ।

  • @mandeepthakali3488
    @mandeepthakali3488 6 лет назад +5

    सहि हाे याे कुरा

    • @MB-zn7bb
      @MB-zn7bb 6 лет назад

      mandeep Tsunami

  • @gobindalama5032
    @gobindalama5032 5 лет назад +1

    dhery ramro maata

  • @tejubhat8483
    @tejubhat8483 5 лет назад

    जय भवानि माता

  • @renukhadayat5212
    @renukhadayat5212 6 лет назад

    Shiv ko desh,shakti peeth ko yo desh , tantra ko yo desh yo pavitra bhoomi ma dherai chhan hola urja jaage ko manusyo haru . Tara agyanta was boksi bhanera peeda din chhan... parmatmale le awasya bato dinu hunchh. Be blessed

  • @puskart3315
    @puskart3315 6 лет назад +2

    "अल्छि तिघ्रो अनी स्वादे जिब्रो" भएपछी बसी बसी कमाउनेहरु धेरै छन आज्कल टोल टोल अनी बस्ती बस्तिमा !!

  • @sewailung427
    @sewailung427 6 лет назад

    आ मा हो स्कुटी पो किन्नु अरे यस्तो लाइत घिउ कुमारी दलेर नरोकिकन ज्य्हाप कि झ्याप हान्नु लाइक को रछ

  • @khokuthreedhankutagaupalik1944
    @khokuthreedhankutagaupalik1944 6 лет назад +1

    जय माता दि

  • @magarnishan8125
    @magarnishan8125 4 года назад +1

    Jay Mata ji

  • @sawarasatibc5785
    @sawarasatibc5785 3 года назад

    Jaya vayani mata ji

  • @bishwashkarki4695
    @bishwashkarki4695 6 лет назад +2

    Sahi hunu hunxa mata 😍😍😍

  • @espohangvumi5974
    @espohangvumi5974 6 лет назад +1

    jai vawani mata

  • @ghanshyamkarkighanshyamkar1096
    @ghanshyamkarkighanshyamkar1096 6 лет назад

    jaya mata g

  • @milankc3691
    @milankc3691 6 лет назад +1

    जय माता ।

  • @omshakti8011
    @omshakti8011 6 лет назад

    माता जी को ठेगाना कता हो

  • @anjuaryal7086
    @anjuaryal7086 6 лет назад

    मातीजीकी जय

  • @kumarwithrabilamichhane4161
    @kumarwithrabilamichhane4161 5 лет назад +1

    ठूलो छोरा जनमेको त शिब नै सङगै सुते को हो त

  • @santoshlama4754
    @santoshlama4754 5 лет назад +1

    Jai bhawani Mata

  • @sherpaurmila8434
    @sherpaurmila8434 5 лет назад +1

    Mat ma lagayat mero pariwarbata hajurlai koti2 parnama asirabat dinu hola hami derai tadabata hau

  • @deepubohora5864
    @deepubohora5864 5 лет назад

    जय माता जय माता

  • @citalgrg4845
    @citalgrg4845 6 лет назад

    Jay mata vhawani...vagwan hunxan tara jasla vagwan Lai pujna jandainan tyasko aapaman pni nagarnu..

  • @shishirbasnet4658
    @shishirbasnet4658 6 лет назад

    जय माता भवानि

  • @khadayatchitra9751
    @khadayatchitra9751 6 лет назад

    जय भवानी माता जि!!!

  • @ritaregmi8840
    @ritaregmi8840 6 лет назад +1

    राना जी अहीले धर्मको नीन्दा बडी हुन थालेर नै यसरी घर घरमा देबी देबता आउन थालेको हो जती पाप बड्यो तेती नै धर्तीको पृथीबीको आयु कम हुदैजान्छ तेसैले धर्मको नीन्दा नगरम है त

  • @dhamalachander2842
    @dhamalachander2842 6 лет назад

    जय माता जी

  • @brockyonjon262
    @brockyonjon262 6 лет назад

    Jai mata vawani!

  • @amaniqusom4217
    @amaniqusom4217 6 лет назад

    Jay mata kote kote parnam

  • @himalraidanuwar4847
    @himalraidanuwar4847 6 лет назад

    jai mataa bhabani hajur

  • @seemagrg9047
    @seemagrg9047 6 лет назад

    Jya mata

  • @AstroNarayanAcharya
    @AstroNarayanAcharya 5 лет назад

    ॐ नमः शिवाय हरहरहर महादेव