३ सन्तानको आमा भएपछि पुरुष बनेकी भवानी माता; कम्मरमा छ शिबलिंग, चिउडोमा बोकेदारी

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 726

  • @indirapaudel3389
    @indirapaudel3389 4 года назад

    जय भवानी माता जय जय जय जय हेास प्रणाम शक्ति भक्ति सबैमा रहिरहेास जय भवानी माता

  • @deepakadhikari6712
    @deepakadhikari6712 6 лет назад

    जय भोले।दुर्गा माता।सबै कुरा सत्य हो। जय होस

  • @greenrose2192
    @greenrose2192 5 лет назад

    100% ठीक भन्नु भयो! भाग्य आफ्नो आफ्नो जन्मइन्दै लिएर आएको हुन्छ! कुनै माइको बापले भनेर हुन्छ र??? हुने भएत यो संसारमा मान्छे न बीमारी हुने थियो, न बुढो हुने थियो न त मर्नेनै थियो! यस्तो कुरोमा किन मान्छेहरू धाउँछन्? हुँदा हुँदा त हाम्रो नेता, मन्त्री ज्यूहरु पनि पो जान्छन्? अब यस्ता खाले आन्ध विश्वास तिर दौडेर समय फाल्नु भन्दा, मेहनत गरू, नराम्रो चीज न खाउ, आफ्नो स्वास्थको ख्याल गर्नु र पोजिटिभ विचार राख्नु जीवन तेसै सुन्दर हुनेछ! यही मेरो 3 करोड जनतालाई अनुरोध छ! सबैको सदा भलो होस्......

  • @rajanbhujel7420
    @rajanbhujel7420 3 года назад

    जय भवानी माता।जय शिब भोलेनाथ।🌹🌼🌷🌻🌺🥀💐

  • @lsbhandaribhandari9275
    @lsbhandaribhandari9275 6 лет назад

    ॐॐॐजय माताकी नेपाल राषट नै सिब बास छ ॐ जय माता भवानी

  • @amritagautam3447
    @amritagautam3447 3 года назад +1

    जय माता जि यस्तो पहिरान गरेर बस्ना गारो छ रहर ले हैन

  • @sitapudasaini9816
    @sitapudasaini9816 6 лет назад +2

    जय नागमात हजुर को जय होस्

  • @dimpaldipeshpathak5015
    @dimpaldipeshpathak5015 6 лет назад

    नेपाल र नेपालीको जय जय होस

  • @gpaldhgopu9487
    @gpaldhgopu9487 6 лет назад

    जय माता दि १००% सहि हो

  • @binodjung8284
    @binodjung8284 6 лет назад

    मान्छेहरुमा शक्ति हुन्छन् बिस्वास नै सबै भन्दा ठूलो हो र बिस्वास गर्न पर्छ!

  • @mayadosati7961
    @mayadosati7961 6 лет назад +3

    भबानि माता को जय उहाँ काँहा बसनु हुनछ मलाई भेटनु मनछ

  • @སརམིལ
    @སརམིལ 6 лет назад +8

    जय माता जि हजुर लाई । हजुर्को कुरा ले धेरै मन छोयो । कहाँ हुनुहुन्छ माता जि हजुर को शक्ति अज्जै बढी रहोस। र हजुर्को सक्तिले भक्ताजनहरुको अज्जै आत्माबल मिलोस जय माता जय कल्याण

  • @tilaramgharti698
    @tilaramgharti698 6 лет назад

    वो कति सम्म नराम्रो भन्न सक्छन् है माता भगवान् भनेको एउता मन्त्र हो र पर्कितीले दिएको हो सहि कुरा गर्नु भएको हुनु हुन्छ हो जसले नराम्रो भने पनि अाफ्नो राम्रो हुनु पर्छ हो मलाई थाहा छ माता हुनुहुन्छ झाक्री पनि हुनुहुन्छ राम्रो कुरा हो

  • @ritaregmi8840
    @ritaregmi8840 6 лет назад +19

    कमेन्ट हरुमा अपमान गरेको मन दुख्यो कीन भने उहालाई भगबानको पुजापाठ गरेर भगवानको सेवा गरेर खान लेखेको छ त अरुलाई कीन नीन्दा

  • @geetadhakal1156
    @geetadhakal1156 2 месяца назад

    जय,मा,हजुरको,शदा,जय,जय,

  • @rekhashrestha8920
    @rekhashrestha8920 3 года назад

    भगवानले जसलाई रुचाउनु हुन्छ उसमा हामिले साथ दिनु जरुर छ जय मा भवानि शंकर हजुरकाे सरणमा छौ क्षमा गर्नुस मा हजुर कता बस्नु हुन्छ लाेकेसन पाउनपाए हुनेथियाे फाेन नम्मर पाउन

  • @mayatamang4711
    @mayatamang4711 6 лет назад

    मातालाई भेटन मन लागेको छ हजुरको ठेगान कता पर्छ माया जि

  • @omghale4865
    @omghale4865 6 лет назад +27

    सयमा एका दुईलाई यस्ताे शक्ती दिन सकछ भगवानले कसैलाई रहर हुदैन परिवारबाट बिहिन भएर बस्न ।छाेरी मान्छे हाे समान गर्नु पर्छ !!!

  • @بكرجبلي
    @بكرجبلي 6 лет назад

    माता जि पणाम तपाई को कुरा सहि हो

  • @narendradhakal7870
    @narendradhakal7870 6 лет назад +1

    हैट, सत्य सनातन को अपब्याख्या,मानसिक सन्तुलन गुमाएका हरू भगवान बन्न थाले यहाँ, शिव को शक्ति त त्यों मान्छे मा जान्छ जो त्यागी र तपशवि हुन्छ,कृपया सत्य सनातन को अपबख़्या नहोश,हरि ॐ तत सत!

  • @amritthapa3477
    @amritthapa3477 6 лет назад

    jai vwani mata...tpaiko sdhai drssn grna paw ,..thnkx to PNP media...for this information

  • @sitabhandari5402
    @sitabhandari5402 5 лет назад +1

    जय माता दि मलाई पनि बिस्वास लाग्यो

  • @renukhadayat5212
    @renukhadayat5212 6 лет назад

    Shiv ko desh,shakti peeth ko yo desh , tantra ko yo desh yo pavitra bhoomi ma dherai chhan hola urja jaage ko manusyo haru . Tara agyanta was boksi bhanera peeda din chhan... parmatmale le awasya bato dinu hunchh. Be blessed

  • @harkabahadur6819
    @harkabahadur6819 6 лет назад +3

    भबानी माताको जय होस।र उहाँ को आसिर्बादले हामी सधै खुसी हु न खुसी रहन पाइयोस।

  • @omshakti8011
    @omshakti8011 6 лет назад

    माता जी को ठेगाना कता हो

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 6 лет назад +1

    कहि नभयको जात्रा हाम्रै नेपाल मा
    हे भगबान बिस्वास गर्ने हामी नेपाली पनि उस्तै।।

  • @birbahadurgharti737
    @birbahadurgharti737 6 лет назад

    जय भवानि माता हजुर काे कुरा सत्ये हाे साक्षात शिव नै हुनुहुन्छ
    बरु हजुरकाे एक चाेटि दर्शण गर्न
    पाय म प्रशन हुने थिए हे भवानि माता जय जय जय ॐ नमः शिवाय

  • @shivasir4263
    @shivasir4263 6 лет назад

    Good Jai Bhawani Mata

  • @kedarshrestha1363
    @kedarshrestha1363 6 лет назад

    Very nice thanks for

  • @pk57vlog
    @pk57vlog 6 лет назад

    माता कुन ठाँउ मा हुनुहुन्छ

  • @jamuna1112
    @jamuna1112 5 лет назад

    नमस्कार , माता जी लाई कहाँ भेट्न सकिन्छ होला pls

  • @mandeepthakali3488
    @mandeepthakali3488 6 лет назад +5

    सहि हाे याे कुरा

    • @MB-zn7bb
      @MB-zn7bb 6 лет назад

      mandeep Tsunami

  • @santoshdhungel7403
    @santoshdhungel7403 6 лет назад +10

    माताको पूरा ठेगाना र मिले सम्म सम्पर्क नम्बर दिनुस न हजुर । जय माता भवानी

  • @samsungj7core310
    @samsungj7core310 6 лет назад

    जाई भवानी माता

  • @anitaupreti2929
    @anitaupreti2929 6 лет назад +1

    भवानि मातालाई कहाँ भेट्न सकिन्छ मलाई पनि भेट्न मन छ। जय भवानि माता ✌✌✌..

  • @bhojkhatri4346
    @bhojkhatri4346 6 лет назад +3

    मातालाइ मेरो एउटा प्रस्न- मानिसको अन्तकरणमा भएको "मन र चित " के हो र यसले के गर्छ ; बिस्तृत बताइदिए हुनेथियो !

  • @subhim.9994
    @subhim.9994 5 лет назад +1

    Jaya mata ji rog niko pardinus koti koti parnam gareko xu jaya mata ji ko jaya hos

  • @jibanpandey6627
    @jibanpandey6627 6 лет назад +54

    उहाको कुरो बनावटी छैन @भेट्न मनलाग्यो उहा मातालाइ !! जय माता

  • @munapoudel9621
    @munapoudel9621 6 лет назад

    Jay Bhawani mata

  • @waibaanish2499
    @waibaanish2499 6 лет назад +1

    जय भगवती माता।।

  • @simakali906
    @simakali906 6 лет назад +59

    उहाले जे भन्नु भा'को छ त्यो झुट्टो हैन उहाको तरफ बाट त १००% नै साचो हो। उहाको शरीर मा जून परिबर्तन आयो यो झन् साचो हो बस फरक यहि हो हाम्रो बुझाई फरक छ. उहाको शरीर नारी को तर हर्मोन पुरुष को ज्यादा भयर यो सब भाको हो अनि नारी को शरीर मा पुरुष को हर्मोन ज्यादा हुदा शरीर मा पिडा हुने बिरामी पर्ने र यस्तो खालको परिबर्तन हुनेता सामान्य नै भयो. हरेक मानिस मा शक्ति हुन्छ उहासंग पनि थियो उहा संग भयको शक्ति लाई उहाले ध्यान गर्न पूजा गर्न भक्ति गर्न खर्च गर्नु भयो जसले गर्दा उहाको रोग निको भयो उहामा खाना नखाए नि शक्ति आयो यो हामी सबैमा हुन्छा यदि ध्यान गर्न सकेउ भने र उहाले छुदा अरुलाई निको हुने आनन्द आउने जून कुरा छ यो झन् धेरै साचो हो उहा संग भयको शक्ति ले अरुमा पनि यो हुन्छ। अब तपाई हरु आफै भन्नुस यो झूटो कहाँ छ? अनि पहिले पनि ध्यान गर्ने तपस्या गर्ने हरुनै भगवान भयका हुन् यो पनि साचो हो अब पनि फेरी भन्नुस उहामा पनि त्यो शक्ति छ हामी उहालाई भगवान मान्ने कि नाम्माने ? ध्यान गर्न सके तपस्या गर्न सके हामी पनि निरोगी बन्न सक्छौ भगवान बन्न सक्छौ बन्ने कि बनाउने आफ्नै हात मा छ।

  • @tilakkhadka2713
    @tilakkhadka2713 6 лет назад

    तन्त्रमन्त्रमा अन्धबिश्वास हैन बिज्ञान खोजौ।मलाई पुर्ण विश्वास छ मातामा ।

  • @sajinabhujel5237
    @sajinabhujel5237 6 лет назад +20

    माता कता बस्नु हुनुहुन्छ हाेला है मलाई पनि भेट्नु मन लागे

    • @dipennc6766
      @dipennc6766 6 лет назад

      sajina Bhujel banepa hau nist clz near

  • @trishnarayamajhi1616
    @trishnarayamajhi1616 4 года назад

    Jai Mata

  • @Robert-dx4uh
    @Robert-dx4uh 6 лет назад +2

    हिन्दु म येसतो बौलाह हरु धेरै छन काम गरनु अलछि मानने दुनिया लाइ धरम नाम म ठगनेहरु

  • @deepubohora5864
    @deepubohora5864 6 лет назад

    जय माता जय माता

  • @anjuaryal7086
    @anjuaryal7086 6 лет назад

    मातीजीकी जय

  • @शारदाकार्की
    @शारदाकार्की 5 лет назад +3

    ॐनम शिभाय

  • @nabinasijali6637
    @nabinasijali6637 6 лет назад +1

    Yo satya ho yakdamai ma biswas garxu nana vati vannelai shrap lagos mata di

  • @suriyapakhrin5945
    @suriyapakhrin5945 6 лет назад +1

    साधना कार्यमा निर्वान प्राप्त हुने बेलाको अवस्था जस्तो लाग्छ ...खै कुनि!!!!!?

  • @jyotishrestha3509
    @jyotishrestha3509 6 лет назад +10

    बिल्कुल सत्य समय नजिक अाउदैछ

  • @nirmalakhadka2721
    @nirmalakhadka2721 3 года назад

    Jaya Jaya 🌹🌹🌹🌹🌹
    Shiva Sakti maa.

  • @stnnpl6742
    @stnnpl6742 6 лет назад +1

    Mero Mata Namaste ,Hajur ko maya pani lagchha ani biswash pani lagchha ani ramri pani lagchha ,,,

  • @gitamishra7881
    @gitamishra7881 5 лет назад

    Mata je hajurko jaya yos

  • @meruammer2361
    @meruammer2361 6 лет назад

    कसैले दबाब मा सहि माता हाे भने पारन पाउदैन तर माता सहि हाेकि हाईन

  • @दीपकराईसंखुवाशुसेली

    जै शीब बाबा!

  • @kiranravi1000
    @kiranravi1000 6 лет назад +1

    oh my god nice mataj ji jay hos

  • @khadayatchitra9751
    @khadayatchitra9751 6 лет назад

    जय भवानी माता जि!!!

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 6 лет назад

    अपुइ दारी पो छकी क्या हो लु छोरी मान्छे पनि यस्तो हुन्छ ? हैट योत लोदर पो भन्छ त

  • @govindathapa3713
    @govindathapa3713 6 лет назад

    Jay mata

  • @mynameiscommentyoutub3791
    @mynameiscommentyoutub3791 6 лет назад +1

    Sarar Ramro mata Darsana Mata Namaste

  • @Rajkirant
    @Rajkirant 6 лет назад +8

    बिस्वास र आस्था भन्दा ठूलो केही छैन पिन पि मिडियाबाट उहाको बस्ने स्थानको पुर्ण जाकारी गराए अझ राम्रो हुने थियो

    • @Pnpmediapvtltd
      @Pnpmediapvtltd  6 лет назад

      बनेपा नाला जाने बाटोमा

    • @bantawaroshan2097
      @bantawaroshan2097 6 лет назад

      Number paye ramro hunthiyo plz .p&p midia.

    • @sarathitvnepal5549
      @sarathitvnepal5549 6 лет назад +2

      9803832295

    • @pramilarai2388
      @pramilarai2388 6 лет назад

      मलाई पनि उहाँ संग भेट्न मन लागेको छ

    • @shrestharenu5933
      @shrestharenu5933 6 лет назад

      raj kirant Namaste mata vawani kaha hunu huncha

  • @sangitaxettri8283
    @sangitaxettri8283 6 лет назад

    बिस्बास सबै मा गर्नु पर्छ थोरै भय पनि जब आफूलाई पर्छ आफ्नै आँखा ले देखिन्छ तेसपछि मात्रै थाहा हुन्छ उहाँ को बास्तबिकता ।।।

  • @nischalsirpali8987
    @nischalsirpali8987 6 лет назад +2

    उहाले जे भन्नु भा'को छ त्यो झुट्टो हैन उहाको तरफ बाट त १००% नै साचो हो।

  • @बिस्नुमगर-भ7ट
    @बिस्नुमगर-भ7ट 6 лет назад +1

    धेरै राम्रो छ माताजि तर तपाईं कुन थाउमा हुनु हुन्छ भेत्न सकिन्थ्यो कि ?

    • @sunitatharu3348
      @sunitatharu3348 6 лет назад

      Jayi Mata mandirko lagi m pain helps garxu fon nambar paya hunthyo

    • @bimalpariyar6402
      @bimalpariyar6402 6 лет назад

      hajr ko nomber kasari paexa tw

  • @aaishaadhikari4889
    @aaishaadhikari4889 6 лет назад

    JAI BHAWANI MATA🙇🙇

  • @bfb_fan12
    @bfb_fan12 6 лет назад

    Namaste MATAJI. Malai 100% biswash lag chha

  • @chandrabaltamag6163
    @chandrabaltamag6163 4 года назад

    धेरैलाई थाहा नहोला विशेष गरि पाको मानिसहरुलाई हाम्रो देश नेपाल संसारको तपो भुमी भएको हुनाले यो सृष्टिलाई अडाउने शक्तिहरु यहीँ हुनुहुन्छ वास्तवमा देउता हामीले देख्दैनौ बिश्वास गर्नेलाई देउता छ नगर्नेलाई छैन त्यसैले देउताहरु मानव शरीरमा प्रवेश गरेर देखाउनु हुन्छ र संसारको सबै भन्दा बढी शक्ति पिठहरु हाम्रो देशमा नै छन् माताहरु पनि धेरै छन त्यसैले यि माताहरुले मानव शरीरमा परेका समस्याहरुलाई निराकरण गर्न सक्छन् र pnp media को media कर्मी बैनिको voice पनि गित गाउने खाले voice रेछ गित गाएर सुनाइ दिनु हुन्छकी ?

  • @kumarwithrabilamichhane4161
    @kumarwithrabilamichhane4161 6 лет назад +1

    ठूलो छोरा जनमेको त शिब नै सङगै सुते को हो त

  • @jsjdjxuxdjjdj7384
    @jsjdjxuxdjjdj7384 6 лет назад +1

    Bhawani mata ki jay

  • @omkumarirai1955
    @omkumarirai1955 5 лет назад +1

    Om nama seva. .

  • @jamuna1112
    @jamuna1112 5 лет назад

    pls उहाँ सङ भेट्न् मिलाइ दिनु

  • @AstroNarayanAcharya
    @AstroNarayanAcharya 6 лет назад

    ॐ नमः शिवाय हरहरहर महादेव

  • @buddhimantamang1804
    @buddhimantamang1804 6 лет назад

    यति तपाईं माता हाे भने कसरी महिनावारी भयाे र कसरी सन्तान जन्मा भयाे

  • @krishnaprasaddhakal3182
    @krishnaprasaddhakal3182 6 лет назад +7

    माता लाई सम्पर्क गर्नी कसरी होला

  • @ranbirale5774
    @ranbirale5774 6 лет назад

    जय भगवती माता 😍

  • @simasunar7013
    @simasunar7013 5 лет назад

    Jay Mata ji hjr ko saradan MA xu moh Lai aashirbadh dinu

  • @suriyapakhrin5945
    @suriyapakhrin5945 6 лет назад +1

    आत्मिक खाचो भनेको के होला नि!?

  • @himalraidanuwar4847
    @himalraidanuwar4847 6 лет назад

    jai mataa bhabani hajur

  • @sherpaurmila8434
    @sherpaurmila8434 5 лет назад +1

    Mat ma lagayat mero pariwarbata hajurlai koti2 parnama asirabat dinu hola hami derai tadabata hau

  • @satyakhadka3035
    @satyakhadka3035 6 лет назад +2

    सबिता माताले यी माताबाट केही कुरा सिक्न जरुरी छ ।

  • @kamalachand6049
    @kamalachand6049 6 лет назад

    Jaya Ma Vawanii...

  • @gobindalama5032
    @gobindalama5032 5 лет назад +1

    dhery ramro maata

  • @citalgrg4845
    @citalgrg4845 6 лет назад

    Jay mata vhawani...vagwan hunxan tara jasla vagwan Lai pujna jandainan tyasko aapaman pni nagarnu..

  • @ritaregmi8840
    @ritaregmi8840 6 лет назад +1

    राना जी अहीले धर्मको नीन्दा बडी हुन थालेर नै यसरी घर घरमा देबी देबता आउन थालेको हो जती पाप बड्यो तेती नै धर्तीको पृथीबीको आयु कम हुदैजान्छ तेसैले धर्मको नीन्दा नगरम है त

  • @Jivan.t.magar90
    @Jivan.t.magar90 6 лет назад

    100% sakit cha mata ma jaya siba.

  • @sanjogfourtysix3753
    @sanjogfourtysix3753 6 лет назад

    Jaya vawani mata

  • @basantbk6400
    @basantbk6400 5 лет назад

    The best

  • @sujitashrestha4477
    @sujitashrestha4477 6 лет назад

    Love u mata & miss u

  • @santoshlama4754
    @santoshlama4754 5 лет назад +1

    Jai bhawani Mata

  • @bishwashkarki4695
    @bishwashkarki4695 6 лет назад +2

    Sahi hunu hunxa mata 😍😍😍

  • @manbhadurkolikoli6653
    @manbhadurkolikoli6653 5 лет назад +1

    Jai sibsankar

  • @Luckydipendra
    @Luckydipendra 6 лет назад

    बिस्वास गर्ने न गर्ने आ आफ्नो ठाउमा

  • @herohero2279
    @herohero2279 6 лет назад +1

    Pnp media प्रति मलाई सारै रिस उठेकाे छ interview लिएपछि माताकाे नम्बर उपलब्ध गराउन नसक्ने कस्ताे media बरु interview नलिएकै बेश सक्नुहुन्छ माताकाे नम्बर उपलब्ध गराइदिनु हाेइन भने याे भिडियाे हटाइदिन अाग्रह गर्दछु

  • @ShyamKumar-xj3sv
    @ShyamKumar-xj3sv 6 лет назад +1

    हावा ठगी खाने धन्दा हो सबैको तिमरुको पनि च्यानल चलाउने धन्दा हो

    • @rameshneupane1721
      @rameshneupane1721 6 лет назад

      Hrn

    • @LinkhaEntertainment
      @LinkhaEntertainment 6 лет назад

      धन्दानैहो मानिसहरुसबै पसुनैरैछन पसुलाइजस्तो सुकै घाँस दिएपनी खानुपर्छ हामिनेपालिको दिमाग एहिभ्रम्मा अल्मलिएकाछौ एस्ता भबिस्वदेख्ने कतिआए कतिगए

    • @LinkhaEntertainment
      @LinkhaEntertainment 6 лет назад

      सब नाटक

    • @suriyapakhrin5945
      @suriyapakhrin5945 6 лет назад

      वैज्ञानिक अधारमा सुगा लाई पिन्जदा भित्र थुनेरा राखेको अवस्थामा बोल्ने तथ्या हो कि!?

  • @padambdpadambd9489
    @padambdpadambd9489 4 года назад

    Jai.ho.saktimata

  • @gopalchetry5445
    @gopalchetry5445 6 лет назад

    Jay bhabani mata

  • @minamina4913
    @minamina4913 5 лет назад +2

    Jaya mata Ji💜

  • @lalbahadurlal4708
    @lalbahadurlal4708 6 лет назад

    good ok

  • @shivarambista941
    @shivarambista941 6 лет назад

    Sacho shakti mata ho ma USA bata Nepal ayepaxi darsan garna auxu mata