बगरबाट महल सम्मको यात्रा - Dairy Business in Nepal | NEPALTODAY
HTML-код
- Опубликовано: 31 янв 2019
- #nepaltoday #agriculture #buffallofarming
२०४४ सालमा पुर्ख्यौली जग्गा जमिन सप्तकोशीले कटान गरेपछि बगरमा आएका खड्गबहादुर बिष्ट हाल महलमा बस्छन तर कसरी ? खड्गको चमत्कारिक सफलता थाहा पाउनको लागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
तपाई लगायत तपाइको टोल छिमेकमा पनि कृषि सम्बन्धि गतिबिधि भैरहेको छ भने हामीलाई खबर गर्नुहोस्, सान्दर्भिकता हेरी टेलिभिजन कार्यक्रम तथा युटुब च्यानलमा उचित स्थान दिनेछौं ।
=================================
'Nepal Today' is a weekly television program developed by Media Plan Pvt.Ltd, it is being broadcasting from Nepal Television Plus (NTV Plus) every Wednesday at 7PM and repeat broadcast on Thursday at 3:30pm. The program is also uploaded in RUclips channel (youtube.com\thenepaltoday) and Facebook (facebook.com\thenepaltoday).
Congratulations hajur
Wow all the best daju sabvanda thulo hat vaujuko xa
ramro and big soch..good
Good job
कर्मनिष्ठ युवालाई सलाम छ।यो सरकारी कर्मचारीहरु चाँहि जनता चुस्नै बसेका हुन।सहयोग गर्न होईन।
हुन्छ, तपाइँको खबर पठाइदिउँला है त , खड्गजी त्यति सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्न, फुर्सद हुँदैन भन्नुहुन्छ ।
एकदम खुशी लाग्यो अझ प्रगती गर्दै जानुस
हुन्छ, तपाइँको खबर पठाइदिउँला है त , खड्गजी त्यति सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्न, फुर्सद हुँदैन भन्नुहुन्छ ।
good job
Thank you so much
राम्रो भाइ खुशी लागे
nice video nepal today
Thank uou so much Tek shrestha ji, plz keep on watching Nepal today
@@thenepaltoday I m regular viewer your programme
Good video
Thank you
Dai ko farm ma ma ni pugeko xu saraii khusii lagyoo ho
Bhai ko jasto Sri Mati sabai lai nasib hos
ekdam ramro kam daju/best of luck,,,?
thank you very much
Bista ji ko ra Dharmpatni bata dherai siknu parxa yo ta thulo Udahran ho best of luck
कस्तो राम्रो मान्छे यार सलाम गरे
सर तपाइको जिबन कथा हेर्दा र सुन्दा धेरै खुशी भयको छु हजुरले आफ्नो छोरा लाई पशु डक्टर बन्ने सल्ला दिनु होस बिदेश मा गएर बस्नु भन्दा आफ्नै देशमा बसेको राम्रो हुन्छ साथै हजुरले पनि भोज्नु भएको रहेछ । UAE
लौ है खड्गजी यो सुझाव मनन् गरौं
Dari ramro kam garnu vaeyxa
खाडीमा कमाको पैसालाइ आफ्नै देशमा लगानी गर्नुपर्छ.
राम्रो लार्य सर
हो खड्गजीको जीवन कथा संघर्षमय छ
Uha ko numbers pauna sakincha...?
Kasailai thaha bhaye help hai sathi haru
दुध दुने बेला अलि सफाईमा ध्यन। दिनुस। होला
Adress ra phone num description na bhaya rhamro hunthyo....
ह्याचरी matchine को बारेमा पनि News बनाउन अनुरोध गर्दछु । झापाको कुन ठाउँमा पाइन्छ ? Use गर्ने तरिका कति दिनको अन्डा राख्नु पर्छ सबै को बारेमा बनाए राम्रो हुन्थियो ।
Parkhai ma xu xito uplod garnu paro play vayana
Jitraj Rai ji yo video aaja sanjha 7 baje dekhi matra play hunchha. kripaya pratikchha garnuhos. samjhina ko lagi video ma Set Reminder ma click garnuhola.
Ma ni krishi karma garna man xa me suggest me
नेपाल टुडे ले राम्रो भिडियो बनाउनु हुदो रैछ मन पर्यो ल मेरो फाम बनाए पछि पनि बनाउन अनुरोध गर्निछु
good welcome
Ghuskhori, kaamchor, chorera Vetnary pass gareka, aja experience ko var ma ghuss khuwayerai pass gareka SARKHARI VETNARY DOCTOR, Guu khawo timiharu, Timi haru jasta kukur le garda pani ho NEPAL ma krishak haru nirash vayera bidhesinu pareko ,Nepal ma Agriculture ko bikash navako,, 🤬
गाेठ बनाउन मात्र 80.85लाख लागियो भनछ किन यति झुट बाेलेकाे हाेला भनु पनि सिमा हुन्छ नि सुनकाे गाेठ बनाकाे हाेर
Ek dam thik kuraa .
एउटा गोठ बनाको 25 लाखको दरले लाग्दैन र कति वटा गोठ छ देख्नु भएन र 35 वटा भैंसी 15 वटा गाई लाई लाग्दैन र तपाई गोएर बनाएर उहाँको कतिकै संख्या मा साइज पनि तेकिकै कति लाग्दो रहेछ मित्र थाहा पाउनु हुन्छ प्रतिक्रिया दिनु जतिको सजिलो हुन्छ कि?
Yo mulaa jati laageni k vo ta ! Tai jastaa le ho aru ko kodaalo belcha bokne!! Aru ko pragati dekhna sakdainas?