आकासैको धुर्वतारा मलिन भयो मै रुदाँ मनपरेको घरवार नहुदाँ............!!Nice word👌👌मौलिक शब्द चयन आदरणीय हर्क आले सरप्रति हार्दिक नमन:🙏रामबजार मगर समाजलाई हार्दिक बधाई तथा शुभकामना।।
बधाई छ मगर समाज रामबजार का संपूर्ण टिम लाई आफ्नो मौलिक भाषा संस्कृति को संरक्षण गर्न हामी सबैको दायित्व जिम्मेवारी हो याहाहरुले गर्नुभएको यो कार्य अत्यन्तै सराहनीय छ ।आगामी दिनमा अझै उन्नती प्रगतिको शुभकामना व्यक्त गर्न चाहान्छु।
मगरहरुको मौलिक गीत कौडा/कौरा (कान राह) भनेपछी औधी मन पर्छ मलाई। यो गीत पनि उत्तिकै मन पर्यो जति अरु कौरा गीतहरु मन पर्थ्यो तर एउटा कुरा चै भन्न मन लाग्यो है। भिडियोको शुरुमा जब कि सालीहरुले भेनालाई जिस्काउँदा भेनाहरुले लाहुरे मान्छे छुट्टी पनि सकियो अब पल्टन फर्किन पर्ने भन्ने एउटा संवाद राखिसकेपछी कमसेकम भेनाहरुलाई अलिकती लाहुरे जस्तो त देखाउनु नि। चट्ट कपाल काटेर चिटिक्क परेको अनि लाहुरे नभएपनी लाहुरे जस्तो होस न। भेनाहरु त लाहुरे नै भए पनि गाउँतिरै हल्लेर डुलेर हिड्ने केटाहरु जस्तो कपाल पालेर हिंडेका छन। मैले नराम्रो भनेको चै हैन समग्रमा सबै राम्रो छ त्यै हो कि जब गीतले लाहुरेको भाव झल्काईसकेपछी त भेनाहरु पनि लाहुरे जस्तै भएर उपस्थित भैदिए राम्रो हुन्थ्यो कि भन्ने मात्रै हो। सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभ-कामना
🙏🙏🙏हजुर मौलिक चुड्का गित धेरै मन पर्यो... यो गित को सर्जक हरुलाई धेरै धन्यवाद... मलाई पनि एउटा यो गित को टिम संग एउटा अनुरोध गर्न मन लाग्यो मेरो गाउँको चुड्का गित को सर्जक हालसालै स्वोर्गीय हुनु भयो उहाँको सम्झना उहाँकै पुरानो गाउँको घरमै येस्तै चुड्का गित को vedio बनाउन मन छ कसरि को संग सम्पर्क गर्नु पर्छ परामर्स को लागि कसैलाई थाहा भए plz भनिदिनु भए आभारी हुने थिएँ... धन्यवाद
धेरै सुमधुर आबाज हजुर को सारै मन पर्यो, येस्तै गाउँले मौलिक रचना भएको शब्द हरु को एउटा चुड्का गित मेरो गाउँको चुड्का गाउने स्वोर्गीय सर्जक बुद्धि बहादुर गुरुङ को सम्झना मा बनाउन मन थियो हजुर लाई यस बारे जानकारी भए plz सुझाब दिनु होला
🎵🎼🎶..आकासैको ध्रुब तारा मधुरो भयो म रुदा
मन परेको घरबार नहुदा...🎼🎶🎵
(कस्तो चित्तबुझ्दो टुक्का)
धेरै राम्रो बधाई छ।
Ati ramro pargati ko shuvakamana babu
सारै राम्रो शब्द सङिगित ।आगामी दिन मा येस्तै सुन्न पाइओस।
आकासैको धुर्वतारा मलिन भयो मै रुदाँ मनपरेको घरवार नहुदाँ............!!Nice word👌👌मौलिक शब्द चयन आदरणीय हर्क आले सरप्रति हार्दिक नमन:🙏रामबजार मगर समाजलाई हार्दिक बधाई तथा शुभकामना।।
धन्यवाद shanti g
मगर कुङ मौलिक ल्हिङ कौरहा ल्हिङ, अनि संस्कृति झल्कडिस्श पहिरन जगेर्ना जात्के छाना, धेरै सेच लय ! Best of luck देलाङ !
Very nice western folksongkouda song
all nice hero& heroine
salute
Sarai sema le
Ati ramro song.best writer.form kavre
Dami secho le hai pattakoke jhorle badhai
मनै अानन्द भयो गित सुनेर
निकै उत्कृष्ट कौडा हेरियो गितको रचनाकार पनि सिपालुनै हो / गोरखा
Wow very good job danace ra git thank somach👍❤❤❤❤❤❤❤❤❤🙏
झोर्ले दर्शन सबै जना लाई ,राम्राे लाग्याे कौडा गीत अनी भिडीयो सफलको शुभ कामना छ !!!
Sarai ramro kauda geet
अति राम्रो सम्पुर्ण टिम लाई बधाई छ ।
sarai ramro xa kauda song
Very good job team hjr haru lai dherai ramaro xa subhsafata ko kamana gardaxu jay hos🙏❤❤❤❤❤❤❤❤❤👍
धन्यवाद कृष्ण जि
yo Mitho kauda geet ko lagi harka ale dailai dhanyabad.
मगर हरु को यस्तो बेस्त सहर मा " कान राहा" बाट सुरु भएको कौरा गीत को जगेर्ना गर्नु भएको मा बधाई छ !!!
मलायो को लाउरे हरुलाई मेरो जय नेपाल जय हिंद ।🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
dami chai hai dami
मिठो लय शब्द साथमा झन् मिठो स्वर
आदरणीय हर्क दाईको लय/शब्दमा रचियको पोखराको बजारैमा कौराह गित अति नै राम्रो 🙏🌹।
Ati ramro hamro saskar saskriti jogairakhnu parxa khusi lagyo sampurna teem lai badhai tatha subhakamana
Excellent
खुशी लग्यो बिशुद मगर कौराह सुन्दा आनन्द लाग्यो
बधाई छ मगर समाज रामबजार का संपूर्ण टिम लाई आफ्नो मौलिक भाषा संस्कृति को संरक्षण गर्न हामी सबैको दायित्व जिम्मेवारी हो याहाहरुले गर्नुभएको यो कार्य अत्यन्तै सराहनीय छ ।आगामी दिनमा अझै उन्नती प्रगतिको शुभकामना व्यक्त गर्न चाहान्छु।
धन्यवाद
Badhai le to all magar
अति राम्रो गीत, यसरी नै आफ्नो संस्कार संस्कृति बचाउन लागि परौ ।सम्पुर्ण टिम लाई बढाई तथा शुभकामना छ 👏👏👏👏
Wow very nice 👌
@@bhimsaru1717 pl
साराइ राम्रो गित रनाज सफ्ल्को सुफ्काम्ना
Best of luck ashok ale magar dai ani whole team lai🙏😊
Thank u srijana
Very nice beautiful song
Lah dami dami sabai le herera sath dinu holaaaa hamro samaj lai
अति मीठो गित हर्क सर लगाएत सम्पुर्ण मा सफलता को शुभकामना
अत्ति मिठो गित ।सबै कुरा मिलेको , बैनी को स्वर एकदम मिठो मात्रै नभएर नौलो । वधाई तथा शुभकामना छ ।
Wow 👏 😮 👏 very nice kaura song many many congratulations to you 👏 all team
धन्यवाद
Ati mitho
Ramro cha haii ......keep it up
मन पर्ने भिडियो बनेछ बधाई छ राम बजार मगर समाज।।
मिठो छ
आहा कति राम्रो कौडा हो।
Kuda dace kati mitho raixa la badhai x kala kar harulai
Wow awesome songs good luck❣️💞🥰
Wow 👏😮 beautiful song 🎵😍❤
thanks ritu g
Beautiful farfomas supper dance great
सुपर
Beautiful music video...I love it..keep it up all team
thanks khuc man g
Nice kauda song thanks for entire team .
धन्यवाद
aha kati ramro geet
Xo beautiful grouping dance ❤️👍👍❤️ from India
nice song 😉😉😉😉😉😉😉😉😉
Nic kauda song.good luck
Nepathaya deularali pxai hit Rambajar ma yesto sarjak janmexa awesome borned near pensincamp
wow ma pani raixa ta
\
Good work ASHOK ,!
thank u uncle
kati ramro geet ho sunam sunam jasto lagne
Yo kaurha song pokhara ko bajarai maa ghor manparyo gaatheho beautiful mother haru ko dance From Scotland
Very nice song 👌👌👌
मगरहरुको मौलिक गीत कौडा/कौरा (कान राह) भनेपछी औधी मन पर्छ मलाई। यो गीत पनि उत्तिकै मन पर्यो जति अरु कौरा गीतहरु मन पर्थ्यो तर एउटा कुरा चै भन्न मन लाग्यो है। भिडियोको शुरुमा जब कि सालीहरुले भेनालाई जिस्काउँदा भेनाहरुले लाहुरे मान्छे छुट्टी पनि सकियो अब पल्टन फर्किन पर्ने भन्ने एउटा संवाद राखिसकेपछी कमसेकम भेनाहरुलाई अलिकती लाहुरे जस्तो त देखाउनु नि। चट्ट कपाल काटेर चिटिक्क परेको अनि लाहुरे नभएपनी लाहुरे जस्तो होस न। भेनाहरु त लाहुरे नै भए पनि गाउँतिरै हल्लेर डुलेर हिड्ने केटाहरु जस्तो कपाल पालेर हिंडेका छन। मैले नराम्रो भनेको चै हैन समग्रमा सबै राम्रो छ त्यै हो कि जब गीतले लाहुरेको भाव झल्काईसकेपछी त भेनाहरु पनि लाहुरे जस्तै भएर उपस्थित भैदिए राम्रो हुन्थ्यो कि भन्ने मात्रै हो। सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभ-कामना
super guyz
Best wishes 🥰🇳🇵
thanks sabita g
Bikal dai ko fan jati yeta
Poshak Ali Bhauna😭
Bhayko 💃🕺👌
Daura Shurbal ❤️ Birsheko🕺💃🇳🇵👍
दामि
💝अतिनै💖 मीठो ❤️गित 🌹
म बैदाम ईकाईबाट है ।
Good
Nice
💝
Nice song
sabai ko comment mah love react garnu paryo lafa
Subscribe badxa
Love from syangjali Magar♥️
इटाना न्हाले लाहुरे जिन्दगी देचो बेलै छुट्टी माढिन्ले छुट्टि राच बेलै सालि माढिन्ले ❤️❤️
Good one everyone ❤
nice song
🙏🙏🙏हजुर मौलिक चुड्का गित धेरै मन पर्यो... यो गित को सर्जक हरुलाई धेरै धन्यवाद... मलाई पनि एउटा यो गित को टिम संग एउटा अनुरोध गर्न मन लाग्यो मेरो गाउँको चुड्का गित को सर्जक हालसालै स्वोर्गीय हुनु भयो उहाँको सम्झना उहाँकै पुरानो गाउँको घरमै येस्तै चुड्का गित को vedio बनाउन मन छ कसरि को संग सम्पर्क गर्नु पर्छ परामर्स को लागि कसैलाई थाहा भए plz भनिदिनु भए आभारी हुने थिएँ... धन्यवाद
🙏 hajur hamro kaura man parai dinu vayakoma hamro samuhako tarfabata dhanyabad takraudaxau . Kun gau ma hola video banauna parne pura thegana pauna sakinxa hola
मिठो मगर समाज कौरा गीत सेच ले हजुर
Beautiful
Kati tamalo
जम्मै साली को एक्दम सेच le👍️❤️❤️
Best wishes for you all 🥰❤️
भिदिओ को सुरुमा ब्य्क गराउनड मा सा- सानो नानी हरु कस्नुङ मगर कुरा जाट्म्ले नि ??? सर अब अर्को पट्क मगर भासा मा गीत ल्युनु होला !!!
सुझावको लागि धन्यवाद
Song bahut ramro xa but uniform chae dhoti ko desko not like
Bejod prastuti!
Aatti mitho bhako chha badai🏔️🎄🍓🎋🐦️🇳🇵🙏🌹🐦️ chha kouda nacha 🏘️🌵🍐🌹🐦️🇳🇵🙏🎋🐦️
राम बजार मगर समाज को यो कौरा गीत गाउनी अवसर पाएको छु के कस्तो लाग्छ हजुरहरुलाई सल्ला सुझाव दिनु होला है
Dherai² Secha le voi. Samjhana Naneeyeu Powerly Voice panee Secha le hai. Best of luck hai Jmmai Voi-Naneeko anee Teamlai 🙏
धेरै सुमधुर आबाज हजुर को सारै मन पर्यो, येस्तै गाउँले मौलिक रचना भएको शब्द हरु को एउटा चुड्का गित मेरो गाउँको चुड्का गाउने स्वोर्गीय सर्जक बुद्धि बहादुर गुरुङ को सम्झना मा बनाउन मन थियो हजुर लाई यस बारे जानकारी भए plz सुझाब दिनु होला
मीठो स्वर दिएर सहयोग गर्नु भएकोमा निस्चल सरलाई धन्यवाद। सम्पुर्ण रामबजार समाज आभारी छौ।
qq
याे लाउरे नेपालकाे वा फ्रान्स ,अमेरिका ,यु ,के र सिङ्ग पुर ,भरतिय कुन राज्ये काे हाे भारत काे धाेती कुकुरले सिमामीचाे क्या लाउरे पल्टन काे गिदमात्र नगाउ त्याेतिम्राे हातमा भयकाे एके४७ बन्दुक उठाउ सिमाना मिचाहा चाेरमाथी त्याे एके ४७ बन्दुक उठाउ उठाउ जयनेपाल
Sab thik xa bt dancers magarni nani haru le khurpeto ma hasiya ulto rakhannu vayo
Chij.gurung
Bo
ulu
mopwell a xWashington
qq